NE/Prabhupada 0238 - भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0238 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]

<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0237 - हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं|0237|NE/Prabhupada 0239 - कृष्णलाई बुझ्न मानिसलाई विशेष इन्द्रिय चाहिन्छ|0239}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|IstnN2v3fm8|भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ- Prabhupāda 0238}}
{{youtube_right|Dh4NNcn_O2M|भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ- Prabhupāda 0238}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730804BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730804BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 33: Line 36:
:क्षूद्रं हृदय​-दौर्बल्यं  
:क्षूद्रं हृदय​-दौर्बल्यं  
:तक्त्वोत्तिष्ठ परन्तप  
:तक्त्वोत्तिष्ठ परन्तप  
:([[Vanisource:BG 2.3|भ गी २।३]])  
:([[Vanisource:BG 2.3 (1972)|भ गी २।३]])  

परन्तप शब्द प्रयोग गरिएको छ, "तिमी क्षत्रिय हौ, तिमी राजा हौ | तिम्रो कार्य कुचेष्टा फैलाउनेलाई सजाय दिनु हो | त्यो तिम्रो कार्य हो | तिमीले कुचेष्टा फैलाउनेलाई माफ गर्न सक्दैनौ |" पहिले राजाहरु यति..... राजा स्वयंले निर्णय गर्दथे | एउटा अपराधीलाई राजा समक्ष ल्याइन्थ्यो, र यदि राजालाई ठिक लाग्थ्यो भने उनले आफ्नो तरवार लिन्थे र तत्काल उसको टाउको काटिदिन्थे | त्यो राजाको कर्तव्य थियो | धेरै पनि होइन, केवल सय वर्ष अगाडि कश्मिरमा, जब चोरलाई समाइन्थ्यो, उसलाई राजा समक्ष ल्याइन्थ्यो, र यदि ऊ चोर हो, उसले चोरेको छ भनेर प्रमाणित हुन्थ्यो भने तत्काल राजाले आफैं उसको हात काटिदिन्थे | सय वर्ष अगाडि पनि | अरु सबै चोरहरुलाई चेतावनी हुन्थ्यो,"यो तिमीहरुको सजाय हो |" त्यसैले त्यहाँ कुनै चोरी हुँदैनथ्यो | कश्मिरमा कुनै चोरी, डकैती थिएन | कसैले बाटोमा केहि हराए पनि, त्यो त्यहिं रहन्थ्यो | कसैले त्यसलाई छुँदैनथ्यो | आदेश थियो, राजाको आदेश थियो कि "यदि कुनै कुरा सडकमा छ भने तिमीले त्यसलाई छुन सक्दैनौ | जुन मानिसले त्यो छोडेको छ, ऊ आउँछ, उसले लिनेछ | तिमीले लिन सक्दैनौ |" सय वर्ष अगाडि पनि | त्यसैले मृत्युदण्ड आवश्यक हुन्छ | आजकल मृत्युदण्ड माफ गरिन्छ | हत्याराहरुलाई फाँसी छैन | यो सब गल्ति हो, सबै धूर्तता | हत्यारालाई मार्नुपर्छ | कुनै कृपा हुँदैन | किन एउटा मानव हत्यारा ? एउटा पशु हत्यारालाई पनि तत्काल झुन्ड्याउनुपर्छ | त्यो राज्य हो | राजा यति कडा हुनुपर्छ |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:03, 29 January 2021

Lecture on BG 2.3 -- London, August 4, 1973

अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७।१३६) | कृष्णको यस व्यवहार साधारण मानिसले कसरी बुझ्न सक्छन् ? तिनीहरुको साधारण इन्द्रिय भएको कारण तिनीहरु गल्ति गर्छन् | किन कृष्ण ? कृष्णका भक्त पनि, वैष्णव | त्यो पनि वर्णित छ | वैष्णवेर क्रिया मूद्र विज्ञेह ना बुझय | एक वैष्णव आचार्य पनि, उनले के गर्दैछन्, सबभन्दा दक्ष बुद्धिमान मानिसले पनि बुझ्न सक्दैन कि उनले किन यसो गर्दैछन् | तसर्थ हामीले उच्च अधिकारिको नक्कल गर्ने प्रयास गर्नुहुँदैन, तर हामीले उच्च अधिकारीले दिनुभएको आज्ञा, उपदेश पालन गर्नुपर्छ | यो सम्भव छैन | कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | त्यसको मतलब यो होइन कि हामीले पनि त्यस्तो गर्नसक्छौं, प्रोत्साहन, हुँदैन | त्यो अनैतिक हुन्छ | कृष्णको लागि त्यो अनैतिक हुँदैन | उहाँले जे गर्नुहुन्छ..... भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ | हामीले यो स्वीकार्नुपर्छ | उहाँले जे गर्नुहुन्छ, त्यो सर्वोत्तम हुन्छ | यो एउटा पक्ष हो | र जे मैले कुनै अधिकारीको आज्ञा बिना गर्दैछु, त्यो पूर्णतः नराम्रो हो | उहाँलाई कसैकोआदेश चाहिंदैन | ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | उहाँ परम नियन्त्रक हुनुहुन्छ | उहाँलाई कसैको उपदेश चाहिंदैन | जे उहाँ गर्नुहुन्छ, त्यो पूर्ण हुन्छ | यो कृष्ण बुझाइ हो | र यो होइन कि मैले कृष्णलाई आफ्नो तरिकाले अध्ययन गर्नुपर्छ | कृष्ण तपाईको परिक्षा वा तपाईको परिक्षणको अधिनमा हुनुहुन्न | उहाँ सबभन्दा माथि हुनुहुन्छ | उहाँ दिव्य हुनुहुन्छ | तसर्थ जसको दिव्य दृष्टि छैन, तिनीहरु कृष्णलाई बुझ्दैनन् | यहाँ, उहाँले प्रत्यक्ष भन्दै हुनुहुन्छ,

क्लैब्यं म स्म गमः पार्थ
नैतत् त्वय्य् उपपद्यते
क्षूद्रं हृदय​-दौर्बल्यं
तक्त्वोत्तिष्ठ परन्तप
(भ गी २।३)