NE/Prabhupada 0245 - सबजना आफ्ना इन्द्रियहरुलाई सन्तुष्ट पार्न प्रयासरत छन्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0245 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0244 - हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ|0244|NE/Prabhupada 0246 - जो कृष्णको भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन्|0246}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|HDNcjXHICM8|सबजना आफ्ना इन्द्रियहरुलाई सन्तुष्ट पार्न प्रयासरत छन्- Prabhupāda 0245}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730815BG.LON_clip3.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ | सम्पूर्ण संसार इन्द्रियतृप्तिको लागि संघर्ष गर्दैछ | यहाँ सरल दर्शन छ, कि "सर्वप्रथम भोग गर्न दिऔं, कृष्णलाई भोग गर्न दिऔं | उहाँ मालिक हुनुहुन्छ | त्यसपछि हामी भोग गरौँ |" तेन त्यक्तेन भुञ्जीथा | ईशोपनिषदमा भनिएको छ कि सबै कुराको मालिक कृष्ण हुनुहुन्छ | ईशावास्यम् इदं सर्वम्: ([[Vanisource:ISO 1|ईशो 1]]) "सबै कुराको मालिक कृष्ण हुनुहुन्छ |" यो गल्ति हो | सबै कुराको मालिक कृष्ण हुनुहुन्छ, तर हामी सोच्दैछौं,"सबै कुराको मालिक हामी हौँ |" यो भ्रम हो | अहं ममेति ([[Vanisource:SB 5.5.8|श्री भा ५।५।८]]) | अहं ममेति | जनस्य मोहो ऽयम् अहं ममेति | यो भ्रम हो | सबजना सोच्दैछन्,"म यो शरीर हुँ, र सबै कुरा, मैले यो संसारमा जे पाउँछु, त्यसको आनन्द मैले लिनुपर्छ |" यो सभ्यताको गल्ति हो | ज्ञान यो हो कि "सबै कुराको मालिक भगवान् हुनुहुन्छ | मैले केवल उहाँले कृपापूर्वक दिनुभएको कुरा लिन्छु |" तेन त्यक्तेन भुञ्जीथा | यो वैष्णव दर्शन होइन; यो तथ्य हो | कोहि मालिक होइन | ईशावास्यम् इदं सर्वम् | कृष्ण भन्नुहुन्छ,"म भोक्ता हुँ | म मालिक हुँ |" सर्व-लोक-महेश्वरम् ([[Vanisource:BG 5.29|भ गी ५।२९]]) | महा-ईश्वरम् | महा भनेको महान | हामीले आफुलाई ईश्वरम्, नियन्त्रकको रुपमा दाबी गर्न सक्छौं, तर कृष्णलाई महा-ईश्वरम् "नियन्त्रकको नियन्त्रक" भनेर वर्णन गरिएको छ | कोहि स्वतन्त्र नियन्त्रक छैन | | कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ | सम्पूर्ण संसार इन्द्रियतृप्तिको लागि संघर्ष गर्दैछ | यहाँ सरल दर्शन छ, कि "सर्वप्रथम भोग गर्न दिऔं, कृष्णलाई भोग गर्न दिऔं | उहाँ मालिक हुनुहुन्छ | त्यसपछि हामी भोग गरौँ |" तेन त्यक्तेन भुञ्जीथा | ईशोपनिषदमा भनिएको छ कि सबै कुराको मालिक कृष्ण हुनुहुन्छ | ईशावास्यम् इदं सर्वम्: ([[Vanisource:ISO 1|ईशो 1]]) "सबै कुराको मालिक कृष्ण हुनुहुन्छ |" यो गल्ति हो | सबै कुराको मालिक कृष्ण हुनुहुन्छ, तर हामी सोच्दैछौं,"सबै कुराको मालिक हामी हौँ |" यो भ्रम हो | अहं ममेति ([[Vanisource:SB 5.5.8|श्री भा ५।५।८]]) | अहं ममेति | जनस्य मोहो ऽयम् अहं ममेति | यो भ्रम हो | सबजना सोच्दैछन्,"म यो शरीर हुँ, र सबै कुरा, मैले यो संसारमा जे पाउँछु, त्यसको आनन्द मैले लिनुपर्छ |" यो सभ्यताको गल्ति हो | ज्ञान यो हो कि "सबै कुराको मालिक भगवान् हुनुहुन्छ | मैले केवल उहाँले कृपापूर्वक दिनुभएको कुरा लिन्छु |" तेन त्यक्तेन भुञ्जीथा | यो वैष्णव दर्शन होइन; यो तथ्य हो | कोहि मालिक होइन | ईशावास्यम् इदं सर्वम् | कृष्ण भन्नुहुन्छ,"म भोक्ता हुँ | म मालिक हुँ |" सर्व-लोक-महेश्वरम् ([[Vanisource:BG 5.29 (1972)|भ गी ५।२९]]) | महा-ईश्वरम् | महा भनेको महान | हामीले आफुलाई ईश्वरम्, नियन्त्रकको रुपमा दाबी गर्न सक्छौं, तर कृष्णलाई महा-ईश्वरम् "नियन्त्रकको नियन्त्रक" भनेर वर्णन गरिएको छ | कोहि स्वतन्त्र नियन्त्रक छैन | | ||
तसर्थ कृष्णलाई हृषीकेश भनेर वर्णन गरिएको छ | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | र भक्ति भनेको हृषीकेशलाई हृषीकले सेवा गर्नु हो | हृषीक भनेको इन्द्रिय | कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ र त्यसैले मसँग जे इन्द्रिय छ, त्यसको मालिक कृष्ण हुनुहुन्छ | जब हाम्रा इन्द्रियहरु इन्द्रियका मालिकको सन्तुष्टिको लागि संग्लग्न हुन्छन्, त्यसलाई भक्ति भनिन्छ | यो भक्तिको व्याख्या हो | र जब इन्द्रियहरु इन्द्रियतृप्तिको लागि संग्लग्न हुन्छन्, मालिकको लागि होइन, त्यसलाई काम भनिन्छ | काम र प्रेम | प्रेम भनेको कृष्णलाई प्रेम गर्नु र सबै कुरा कृष्णको सन्तुष्टिको लागि गर्नु | त्यो प्रेम हो | र काम भनेको सबै कुरा आफ्नो सन्तुष्टिको लागि गर्नु | यो भिन्नता छ | इन्द्रिय माध्यम हो | तपाईले जे गर्नुहोस्, आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहोस्, वा कृष्णका इन्द्रिय सन्तुष्ट पार्नुहोस् | तर जब तपाईले कृष्णको इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई पूर्ण बन्नुहुन्छ, र जब तपाई आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई अपूर्ण, भ्रमित हुनुहुन्छ | किनकि तपाईले आफ्नो इन्द्रिय सन्तुष्ट पार्न सक्नुहुन्न | कृष्ण बिना त्यो सम्भव छैन | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | | तसर्थ कृष्णलाई हृषीकेश भनेर वर्णन गरिएको छ | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | र भक्ति भनेको हृषीकेशलाई हृषीकले सेवा गर्नु हो | हृषीक भनेको इन्द्रिय | कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ र त्यसैले मसँग जे इन्द्रिय छ, त्यसको मालिक कृष्ण हुनुहुन्छ | जब हाम्रा इन्द्रियहरु इन्द्रियका मालिकको सन्तुष्टिको लागि संग्लग्न हुन्छन्, त्यसलाई भक्ति भनिन्छ | यो भक्तिको व्याख्या हो | र जब इन्द्रियहरु इन्द्रियतृप्तिको लागि संग्लग्न हुन्छन्, मालिकको लागि होइन, त्यसलाई काम भनिन्छ | काम र प्रेम | प्रेम भनेको कृष्णलाई प्रेम गर्नु र सबै कुरा कृष्णको सन्तुष्टिको लागि गर्नु | त्यो प्रेम हो | र काम भनेको सबै कुरा आफ्नो सन्तुष्टिको लागि गर्नु | यो भिन्नता छ | इन्द्रिय माध्यम हो | तपाईले जे गर्नुहोस्, आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहोस्, वा कृष्णका इन्द्रिय सन्तुष्ट पार्नुहोस् | तर जब तपाईले कृष्णको इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई पूर्ण बन्नुहुन्छ, र जब तपाई आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई अपूर्ण, भ्रमित हुनुहुन्छ | किनकि तपाईले आफ्नो इन्द्रिय सन्तुष्ट पार्न सक्नुहुन्न | कृष्ण बिना त्यो सम्भव छैन | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | |
Latest revision as of 20:04, 29 January 2021
Lecture on BG 2.9 -- London, August 15, 1973
कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ | सम्पूर्ण संसार इन्द्रियतृप्तिको लागि संघर्ष गर्दैछ | यहाँ सरल दर्शन छ, कि "सर्वप्रथम भोग गर्न दिऔं, कृष्णलाई भोग गर्न दिऔं | उहाँ मालिक हुनुहुन्छ | त्यसपछि हामी भोग गरौँ |" तेन त्यक्तेन भुञ्जीथा | ईशोपनिषदमा भनिएको छ कि सबै कुराको मालिक कृष्ण हुनुहुन्छ | ईशावास्यम् इदं सर्वम्: (ईशो 1) "सबै कुराको मालिक कृष्ण हुनुहुन्छ |" यो गल्ति हो | सबै कुराको मालिक कृष्ण हुनुहुन्छ, तर हामी सोच्दैछौं,"सबै कुराको मालिक हामी हौँ |" यो भ्रम हो | अहं ममेति (श्री भा ५।५।८) | अहं ममेति | जनस्य मोहो ऽयम् अहं ममेति | यो भ्रम हो | सबजना सोच्दैछन्,"म यो शरीर हुँ, र सबै कुरा, मैले यो संसारमा जे पाउँछु, त्यसको आनन्द मैले लिनुपर्छ |" यो सभ्यताको गल्ति हो | ज्ञान यो हो कि "सबै कुराको मालिक भगवान् हुनुहुन्छ | मैले केवल उहाँले कृपापूर्वक दिनुभएको कुरा लिन्छु |" तेन त्यक्तेन भुञ्जीथा | यो वैष्णव दर्शन होइन; यो तथ्य हो | कोहि मालिक होइन | ईशावास्यम् इदं सर्वम् | कृष्ण भन्नुहुन्छ,"म भोक्ता हुँ | म मालिक हुँ |" सर्व-लोक-महेश्वरम् (भ गी ५।२९) | महा-ईश्वरम् | महा भनेको महान | हामीले आफुलाई ईश्वरम्, नियन्त्रकको रुपमा दाबी गर्न सक्छौं, तर कृष्णलाई महा-ईश्वरम् "नियन्त्रकको नियन्त्रक" भनेर वर्णन गरिएको छ | कोहि स्वतन्त्र नियन्त्रक छैन |
तसर्थ कृष्णलाई हृषीकेश भनेर वर्णन गरिएको छ | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते (चै च मध्य १९।१७०) | र भक्ति भनेको हृषीकेशलाई हृषीकले सेवा गर्नु हो | हृषीक भनेको इन्द्रिय | कृष्ण इन्द्रियका मालिक हुनुहुन्छ र त्यसैले मसँग जे इन्द्रिय छ, त्यसको मालिक कृष्ण हुनुहुन्छ | जब हाम्रा इन्द्रियहरु इन्द्रियका मालिकको सन्तुष्टिको लागि संग्लग्न हुन्छन्, त्यसलाई भक्ति भनिन्छ | यो भक्तिको व्याख्या हो | र जब इन्द्रियहरु इन्द्रियतृप्तिको लागि संग्लग्न हुन्छन्, मालिकको लागि होइन, त्यसलाई काम भनिन्छ | काम र प्रेम | प्रेम भनेको कृष्णलाई प्रेम गर्नु र सबै कुरा कृष्णको सन्तुष्टिको लागि गर्नु | त्यो प्रेम हो | र काम भनेको सबै कुरा आफ्नो सन्तुष्टिको लागि गर्नु | यो भिन्नता छ | इन्द्रिय माध्यम हो | तपाईले जे गर्नुहोस्, आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहोस्, वा कृष्णका इन्द्रिय सन्तुष्ट पार्नुहोस् | तर जब तपाईले कृष्णको इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई पूर्ण बन्नुहुन्छ, र जब तपाई आफ्ना इन्द्रिय सन्तुष्ट पार्नुहुन्छ, तपाई अपूर्ण, भ्रमित हुनुहुन्छ | किनकि तपाईले आफ्नो इन्द्रिय सन्तुष्ट पार्न सक्नुहुन्न | कृष्ण बिना त्यो सम्भव छैन | हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते (चै च मध्य १९।१७०) |
तसर्थ हामीले आफ्ना इन्द्रिय शुद्ध पार्नुपर्छ | वर्तमान समयमा, सबजना आफ्ना इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छन् | अहं ममेति | जनस्य मोहो ऽयम् (श्री भा ५।५।८) | पुंसः स्त्रिया मैथुनी-भावम् एतत् | सम्पूर्ण भौतिक जगतमा..... दुई प्रकारका जीवहरु छन्, पुरुष र महिला | पुरुष पनि आफ्ना इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छन्, र महिला पनि आफ्ना इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छिन् | यहाँको तथाकथित प्रेम भनेको..... कुनै प्रेम छैन | यो हुन सक्दैन..... किनकि पुरुष र महिला, कसैले पनि अर्को समुहको इन्द्रिय सन्तुष्ट गर्न प्रयासरत छैनन् | सबजना आफ्ना इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छन् | एउटी महिलाले एक पुरुषलाई आफ्ना इन्द्रिय सन्तुष्ट पार्न प्रेम गर्छिन्, र एक पुरुषले एउटी महिलालाई..... तसर्थ, जब इन्द्रियतृप्तिमा केहि बाधा हुन्छ, सम्बन्धविच्छेद | "मलाई यो चाहिंदैन |" किनकि केन्द्रविन्दु व्यक्तिगत इन्द्रियतृप्ति हुन्छ | तर हामीले देखावटी व्यवहार गर्न सक्छौं,"ओहो, म तिमीलाई यति धेरै प्रेम गर्छु | म तिमीलाई धेरै प्रेम गर्छु |" त्यहाँ प्रेम छैन | यो सबै काम हो | भौतिक जगतमा प्रेमको सम्भावना छैन | यो सम्भव छैन | तथाकथित प्रेम ठगी हो, केवल ठगी | "म तिमीलाई प्रेम गर्छु | म तिमीलाई प्रेम गर्छु किनकि तिमी सुन्दर छौ | यसले मेरा इन्द्रियहरु सन्तुष्ट पार्छ | तिमी युवा भएको कारण यसले मेरा इन्द्रियलाई सन्तुष्ट पार्छ |" संसार यस्तो छ । भौतिक जगत् भनेको यस्तो हुन्छ । पुंसः स्त्रिया मैथुनी-भावम् एतत् | यो भौतिक जगतको मूल आधारभूत सिद्धान्त इन्द्रियतृप्ति हो | यन् मैथुनादि-गृहमेधि-सुखं हि तुच्छं कण्डूयनेन करयोर् इव दुःख-दुःखम् (श्री भ ७।९।४५) |