NE/Prabhupada 0247 - वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0247 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0246 - जो कृष्णको भक्त बन्छ, उसको शरीरमा सबै राम्रा गुणहरु प्रकट हुन्छन्|0246|NE/Prabhupada 0248 - कृष्णका १६१०८ पत्नी थिए, र पत्नीहरु हासिल गर्न उहाँले लगभग हरेक पटक लड्नुपर्थ्यो|0248}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|tiG3ayeU-Sg|वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु- Prabhupāda 0247}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730815BG.LON_clip5.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
भगवद् गीताको अन्त्यमा भनिएको छ: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) | र भागवत त्यस विन्दुबाट सुरु हुन्छ | तसर्थ भगवद्-गीता श्रीमद् भागवतमको प्रारम्भिक अध्ययन हो | भागवतको सुरुवातमा भनिएको छ, धर्मः प्रोज्झित-कैतवः अत्र: "अब, यस श्रीमद् भागवतममा सबै प्रकारको ठग धर्म अस्वीकार गरिएको छ, प्रोज्झित |" यी दुई बीचसम्बन्ध छ | वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु हो | त्यो वास्तविक धर्म हो | तसर्थ भागवतमा भनिएको छ, स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे: ([[Vanisource:SB 1.2.6|श्री | भगवद् गीताको अन्त्यमा भनिएको छ: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | र भागवत त्यस विन्दुबाट सुरु हुन्छ | तसर्थ भगवद्-गीता श्रीमद् भागवतमको प्रारम्भिक अध्ययन हो | भागवतको सुरुवातमा भनिएको छ, धर्मः प्रोज्झित-कैतवः अत्र: "अब, यस श्रीमद् भागवतममा सबै प्रकारको ठग धर्म अस्वीकार गरिएको छ, प्रोज्झित |" यी दुई बीचसम्बन्ध छ | वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु हो | त्यो वास्तविक धर्म हो | तसर्थ भागवतमा भनिएको छ, स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे: ([[Vanisource:SB 1.2.6|श्री भा १।२।६]]) "त्यो प्रथम श्रेणीको धर्म हो |" यसको मतलब यो होइन कि तपाई यो धर्म पालन गर्नुहोस् वा त्यो धर्म पालन गर्नुहोस् | तपाईले कुनै पनि धर्म पालन गर्न सक्नुहुन्छ, यससँग सरोकार हुँदैन, चाहे हिन्दु धर्म वा इशाई धर्म वा मुस्लिम धर्म, तपाईलाई जे इच्छा लाग्छ | तर हामीले परिक्षण गर्नुपर्छ | जस्तै एउटा विद्यार्थी जसले एम.ए. परिक्षा उत्तीर्ण गरेको छ | कसैले सोध्दैन,"तिमीले कुन कलेजबाट परिक्षा उत्तीर्ण गर्यौ ? तिमीले एम.ए. परिक्षा उत्तीर्ण गर्यौ ? त्यो ठिक छ |" हाम्रो सरोकार यो हुन्छ कि तपाईले स्नातक तह उत्तीर्ण गर्नुभयो वा स्नातकोतर तह | त्यति हो | कसैले सोध्दैन "कुन कलेजबाट, कुन देशबाट, कुन धर्मबाट, तिमीले आफ्नो एम.ए. परिक्षा उत्तीर्ण गर्यौ ?" होइन | त्यसैगरी, कसैले सोध्नुहुँदैन,"तिमी कुन धर्मसँग सम्बन्धित छौ ?" यो हेर्नुपर्छ कि उसले भगवानलाई प्रेम गर्ने कला सिकेको छ कि छैन | त्यति हो | त्यो धर्म हो | किनकि यहाँ धर्म छ: सर्व-धर्मान् परित्यज्य मां एकं शरणं व्रज ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | यो धर्म छ | भागवतमा भनिएको छ | धर्म: प्रोज्झित-कैतवः अत्र: "सम्पूर्ण ठग धर्मलाई यस भागवतमबाट लात हानेर बाहिर निकालिएको छ |" केवल निर्मत्सराणाम्, जो भगवानसँग इर्ष्यालु छैनन्.... "किन म भगवानलाई प्रेम गर्ने ? किन म भगवानको आराधना गर्ने ? किन म भगवानलाई स्वीकार्ने ?" तिनीहरु सब राक्षस हुन् | उनीहरुको लागि मात्र, श्रीमद् भागवतम, उनीहरुको लागि मात्र, जो वास्तवमा प्रेम गर्न गम्भीर छन् | अहैतुकी अप्रतिहता येनात्मा सम्प्रसीदति | त्यसैले जीवनको वास्तविक सफलता तब प्राप्त हुन्छ, जब तपाईले भगवानलाई प्रेम गर्न सिक्नुहुन्छ | तब तपाईको हृदय सन्तुष्ट हुन्छ | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः | यदि तपाईले कृष्ण वा भगवानलाई प्राप्त गर्नुहुन्छ..... कृष्ण अर्थात् भगवान् | यदि तपाईसँग भगवानको अर्को नाम छ भने त्यो पनि स्वीकारिन्छ | तर भगवान्, परम भगवान्, परमपुरुष | जब तपाईसँग..... किनकि हामी कसैलाई प्रेम गर्दैछौं | प्रेम गर्ने झुकाव हुन्छ | सबजनामा | तर यो गलत मार्गतर्फ प्रस्तुत भएको छ | तसर्थ कृष्ण भन्नुहुन्छ,"यी सब प्रेमका वस्तुलाई लात हान | मलाई प्रेम गर्ने प्रयास गर |" सर्व-धर्मान् परित्यज्य माम् एकम् ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | यस प्रकारले तपाईको प्रेमले तपाईलाई कहिल्यै सन्तुष्ट पार्न सक्दैन | येनात्मा सम्प्रसीदति | यदि तपाई वास्तविक सन्तुष्टि चाहनुहुन्छ भने तपाईले कृष्ण वा भगवानलाई प्रेम गर्नुपर्छ | त्यो सम्पूर्ण दर्शन हो..... वैदिक दर्शन | वा अरु कुनै दर्शन लिनुहोस् | किनकि तपाईलाई आफ्नो सन्तुष्टि चाहिन्छ, तपाईको मनको पूर्ण सन्तुष्टि | त्यो केवल भगवानलाई प्रेम गरेर प्राप्त हुन्छ | तसर्थ त्यो धर्म प्रथम श्रेणीको धर्म हो, जसले सिकाउँछ, जसले अभ्यास गराउँछ, भगवानलाई प्रेम गर्न | त्यो प्रथम श्रेणीको डरम हो | स वै पुंसां परो धर्मो यतो भक्तिः... ([[Vanisource:SB 1.2.6|श्री भा १।२।६]]) | र त्यो प्रेममा कुनै ध्येय हुँदैन | जस्तै यहाँ भौतिक जगतमा," म तिमीलाई प्रेम गर्छु, तिमी मलाई प्रेम गर्छु |" पृष्ठभूमिमा केहि ध्येय हुन्छ | अहैतुक्य् अप्रतिहता । अहैतुकी, कुनै ध्येय बिना । अन्याभीलाषिता-शून्यम् (भक्ति-रसामृत-सिन्धु १|१|११) | अरु सम्पूर्ण इच्छालाई शुन्य बनाउने | शुन्य | त्यो भगवद् गीतामा सिकाइनेछ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:04, 29 January 2021
Lecture on BG 2.9 -- London, August 15, 1973
भगवद् गीताको अन्त्यमा भनिएको छ: सर्व-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८।६६) | र भागवत त्यस विन्दुबाट सुरु हुन्छ | तसर्थ भगवद्-गीता श्रीमद् भागवतमको प्रारम्भिक अध्ययन हो | भागवतको सुरुवातमा भनिएको छ, धर्मः प्रोज्झित-कैतवः अत्र: "अब, यस श्रीमद् भागवतममा सबै प्रकारको ठग धर्म अस्वीकार गरिएको छ, प्रोज्झित |" यी दुई बीचसम्बन्ध छ | वास्तविक धर्म भनेको भगवानलाई प्रेम गर्नु हो | त्यो वास्तविक धर्म हो | तसर्थ भागवतमा भनिएको छ, स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे: (श्री भा १।२।६) "त्यो प्रथम श्रेणीको धर्म हो |" यसको मतलब यो होइन कि तपाई यो धर्म पालन गर्नुहोस् वा त्यो धर्म पालन गर्नुहोस् | तपाईले कुनै पनि धर्म पालन गर्न सक्नुहुन्छ, यससँग सरोकार हुँदैन, चाहे हिन्दु धर्म वा इशाई धर्म वा मुस्लिम धर्म, तपाईलाई जे इच्छा लाग्छ | तर हामीले परिक्षण गर्नुपर्छ | जस्तै एउटा विद्यार्थी जसले एम.ए. परिक्षा उत्तीर्ण गरेको छ | कसैले सोध्दैन,"तिमीले कुन कलेजबाट परिक्षा उत्तीर्ण गर्यौ ? तिमीले एम.ए. परिक्षा उत्तीर्ण गर्यौ ? त्यो ठिक छ |" हाम्रो सरोकार यो हुन्छ कि तपाईले स्नातक तह उत्तीर्ण गर्नुभयो वा स्नातकोतर तह | त्यति हो | कसैले सोध्दैन "कुन कलेजबाट, कुन देशबाट, कुन धर्मबाट, तिमीले आफ्नो एम.ए. परिक्षा उत्तीर्ण गर्यौ ?" होइन | त्यसैगरी, कसैले सोध्नुहुँदैन,"तिमी कुन धर्मसँग सम्बन्धित छौ ?" यो हेर्नुपर्छ कि उसले भगवानलाई प्रेम गर्ने कला सिकेको छ कि छैन | त्यति हो | त्यो धर्म हो | किनकि यहाँ धर्म छ: सर्व-धर्मान् परित्यज्य मां एकं शरणं व्रज (भ गी १८।६६) | यो धर्म छ | भागवतमा भनिएको छ | धर्म: प्रोज्झित-कैतवः अत्र: "सम्पूर्ण ठग धर्मलाई यस भागवतमबाट लात हानेर बाहिर निकालिएको छ |" केवल निर्मत्सराणाम्, जो भगवानसँग इर्ष्यालु छैनन्.... "किन म भगवानलाई प्रेम गर्ने ? किन म भगवानको आराधना गर्ने ? किन म भगवानलाई स्वीकार्ने ?" तिनीहरु सब राक्षस हुन् | उनीहरुको लागि मात्र, श्रीमद् भागवतम, उनीहरुको लागि मात्र, जो वास्तवमा प्रेम गर्न गम्भीर छन् | अहैतुकी अप्रतिहता येनात्मा सम्प्रसीदति | त्यसैले जीवनको वास्तविक सफलता तब प्राप्त हुन्छ, जब तपाईले भगवानलाई प्रेम गर्न सिक्नुहुन्छ | तब तपाईको हृदय सन्तुष्ट हुन्छ | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः | यदि तपाईले कृष्ण वा भगवानलाई प्राप्त गर्नुहुन्छ..... कृष्ण अर्थात् भगवान् | यदि तपाईसँग भगवानको अर्को नाम छ भने त्यो पनि स्वीकारिन्छ | तर भगवान्, परम भगवान्, परमपुरुष | जब तपाईसँग..... किनकि हामी कसैलाई प्रेम गर्दैछौं | प्रेम गर्ने झुकाव हुन्छ | सबजनामा | तर यो गलत मार्गतर्फ प्रस्तुत भएको छ | तसर्थ कृष्ण भन्नुहुन्छ,"यी सब प्रेमका वस्तुलाई लात हान | मलाई प्रेम गर्ने प्रयास गर |" सर्व-धर्मान् परित्यज्य माम् एकम् (भ गी १८।६६) | यस प्रकारले तपाईको प्रेमले तपाईलाई कहिल्यै सन्तुष्ट पार्न सक्दैन | येनात्मा सम्प्रसीदति | यदि तपाई वास्तविक सन्तुष्टि चाहनुहुन्छ भने तपाईले कृष्ण वा भगवानलाई प्रेम गर्नुपर्छ | त्यो सम्पूर्ण दर्शन हो..... वैदिक दर्शन | वा अरु कुनै दर्शन लिनुहोस् | किनकि तपाईलाई आफ्नो सन्तुष्टि चाहिन्छ, तपाईको मनको पूर्ण सन्तुष्टि | त्यो केवल भगवानलाई प्रेम गरेर प्राप्त हुन्छ | तसर्थ त्यो धर्म प्रथम श्रेणीको धर्म हो, जसले सिकाउँछ, जसले अभ्यास गराउँछ, भगवानलाई प्रेम गर्न | त्यो प्रथम श्रेणीको डरम हो | स वै पुंसां परो धर्मो यतो भक्तिः... (श्री भा १।२।६) | र त्यो प्रेममा कुनै ध्येय हुँदैन | जस्तै यहाँ भौतिक जगतमा," म तिमीलाई प्रेम गर्छु, तिमी मलाई प्रेम गर्छु |" पृष्ठभूमिमा केहि ध्येय हुन्छ | अहैतुक्य् अप्रतिहता । अहैतुकी, कुनै ध्येय बिना । अन्याभीलाषिता-शून्यम् (भक्ति-रसामृत-सिन्धु १|१|११) | अरु सम्पूर्ण इच्छालाई शुन्य बनाउने | शुन्य | त्यो भगवद् गीतामा सिकाइनेछ |