NE/Prabhupada 0269 - तिमीले धूर्त व्याख्याद्वारा भगवद्-गीता बुझ्न सक्दैनौ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0269 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0268 - कृष्णको शुद्ध भक्त नबनी कसैले पनि कृष्णलाई बुझ्न सक्दैन|0268|NE/Prabhupada 0270 - हरेक व्यक्तिको आफ्नो प्राकृतिक झुकाव हुन्छ|0270}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|PJMwhXcXX8w|तिमीले धूर्त व्याख्याद्वारा भगवद्-गीता बुझ्न सक्दैनौ- Prabhupada 0269}}
{{youtube_right|hG0Fu0j7bTU|तिमीले धूर्त व्याख्याद्वारा भगवद्-गीता बुझ्न सक्दैनौ- Prabhupada 0269}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730816BG.LON_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730816BG.LON_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


कृष्णलाई हृषीकेश​को रुपमा बुझ्ने प्रयास गर | हृषीकेश​, कृष्ण हाँस्न थाल्नुभयो कि " ऊ मेरो मित्र हो, नित्य पार्षद हो, तर त्यस्तो कमजोरी | ऊ पहिले निकै उत्साहित भएर मलाई आफ्नो रथ, सेनयोर् उभयोर् मध्ये | अहिले विषीदन्तन्, अहिले ऊ शोक गर्दैछ |" त्यसैले... हामी सबै त्यस्तै मूर्ख हौँ | अर्जुन मूर्ख होइनन् | अर्जुनलाई गुडाकेश भनेर उल्लेख गरिएको छ | उनी कसरी मूर्ख हुन सक्छन्? तर उनी मूर्खको भूमिका निर्वाह गर्दैछन् | उनले मूर्खको भूमिका निर्वाह नगरेका भए कृष्णले भाग्वाद् गीता कसरी भन्नुहुन्थ्यो ? उनी शुद्ध भक्त भएकाले उनी कृष्णले उपदेश दिनुहुने पात्रको भूमिका निर्वाह गर्दैछन् | पूर्ण गुरु र पूर्ण शिष्य, अर्जुन | हामीले उहाँहरुको क्रियाकलापबाट सिक्नुपर्छ.... हाम्रो स्थिति.... अर्जुनले हामी जस्ता साधारण मानिसको भूमिका निर्वाह गर्दैछन् र कृष्ण हृषीकेश​ हुनुहुन्छ, आफ्नो पूर्ण सल्लाह दिंदै हुनुहुन्छ | यदि हामीले पूर्ण शिष्य, अर्जुनको जस्तै मनोभावका साथ भगवद्-गीता अध्ययन गर्छौं र यदि हामीले पूर्ण गुरु कृष्णको सल्लाह स्वीकार्छौं भने हामीलाई थाहा हुन्नुपर्छ कि हामीले भगवद्-गीता बुझेका छौं | मानसिक कल्पनाद्वारा, धूर्त व्याख्याद्वारा, आफ्नो विद्वता प्रदर्शन गरेर भगवद्-गीता बुझ्न सकिंदैन | त्यो सम्भव छैन | समर्पण भाव | त्यसैले भगवद् गीतामा भनिएको छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ([[Vanisource:BG 4.34|भ गी ४|३४]]) | अर्जुनले जस्तै हामीले पनि आत्मसमर्पण गर्नुपर्छ | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम्: ([[Vanisource:BG 2.7|भ गी २।७]])  | "म तपाईमा आत्मसमर्पण गर्छु | म तपाईको शिष्य बन्छु |" शिष्य बन्नु भनेको आत्मसमर्पण गर्नु, स्वेच्छापूर्वक गुरुको उपदेश, सल्लाह, आदेश स्वीकार्नु | अर्जुनले पहिले नै त्यो स्वीकारिसके | यद्यपि उनले भन्दैछन् कि न योत्स्ये, "कृष्ण, म युद्ध गर्दिनँ |" तर जब गुरुले सबै शिक्षा दिनुहुन्छ, उनले युद्ध गर्नेछ | गुरुको आदेश | युद्ध नगर्नु भनेको उनको आफ्नो इन्द्रियतृप्ति हो | र युद्ध गर्ने इच्छा नभएपनि युद्ध गर्नु भनेको गुरुको सन्तुष्टि हो | यो भगवद्-गीताको मूल सार हो |  
कृष्णलाई हृषीकेश​को रुपमा बुझ्ने प्रयास गर | हृषीकेश​, कृष्ण हाँस्न थाल्नुभयो कि " ऊ मेरो मित्र हो, नित्य पार्षद हो, तर त्यस्तो कमजोरी | ऊ पहिले निकै उत्साहित भएर मलाई आफ्नो रथ, सेनयोर् उभयोर् मध्ये | अहिले विषीदन्तन्, अहिले ऊ शोक गर्दैछ |" त्यसैले... हामी सबै त्यस्तै मूर्ख हौँ | अर्जुन मूर्ख होइनन् | अर्जुनलाई गुडाकेश भनेर उल्लेख गरिएको छ | उनी कसरी मूर्ख हुन सक्छन्? तर उनी मूर्खको भूमिका निर्वाह गर्दैछन् | उनले मूर्खको भूमिका निर्वाह नगरेका भए कृष्णले भाग्वाद् गीता कसरी भन्नुहुन्थ्यो ? उनी शुद्ध भक्त भएकाले उनी कृष्णले उपदेश दिनुहुने पात्रको भूमिका निर्वाह गर्दैछन् | पूर्ण गुरु र पूर्ण शिष्य, अर्जुन | हामीले उहाँहरुको क्रियाकलापबाट सिक्नुपर्छ.... हाम्रो स्थिति.... अर्जुनले हामी जस्ता साधारण मानिसको भूमिका निर्वाह गर्दैछन् र कृष्ण हृषीकेश​ हुनुहुन्छ, आफ्नो पूर्ण सल्लाह दिंदै हुनुहुन्छ | यदि हामीले पूर्ण शिष्य, अर्जुनको जस्तै मनोभावका साथ भगवद्-गीता अध्ययन गर्छौं र यदि हामीले पूर्ण गुरु कृष्णको सल्लाह स्वीकार्छौं भने हामीलाई थाहा हुन्नुपर्छ कि हामीले भगवद्-गीता बुझेका छौं | मानसिक कल्पनाद्वारा, धूर्त व्याख्याद्वारा, आफ्नो विद्वता प्रदर्शन गरेर भगवद्-गीता बुझ्न सकिंदैन | त्यो सम्भव छैन | समर्पण भाव | त्यसैले भगवद् गीतामा भनिएको छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ([[Vanisource:BG 4.34 (1972)|भ गी ४|३४]]) | अर्जुनले जस्तै हामीले पनि आत्मसमर्पण गर्नुपर्छ | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम्: ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]])  | "म तपाईमा आत्मसमर्पण गर्छु | म तपाईको शिष्य बन्छु |" शिष्य बन्नु भनेको आत्मसमर्पण गर्नु, स्वेच्छापूर्वक गुरुको उपदेश, सल्लाह, आदेश स्वीकार्नु | अर्जुनले पहिले नै त्यो स्वीकारिसके | यद्यपि उनले भन्दैछन् कि न योत्स्ये, "कृष्ण, म युद्ध गर्दिनँ |" तर जब गुरुले सबै शिक्षा दिनुहुन्छ, उनले युद्ध गर्नेछ | गुरुको आदेश | युद्ध नगर्नु भनेको उनको आफ्नो इन्द्रियतृप्ति हो | र युद्ध गर्ने इच्छा नभएपनि युद्ध गर्नु भनेको गुरुको सन्तुष्टि हो | यो भगवद्-गीताको मूल सार हो |  


कृष्णले अर्जुनको विचलन, शोक देख्नुभयो, विषीदन्तम्, उनी आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिएनन् | त्यसैले अर्को श्लोकामा उहाँ भन्नुहुन्छ, कि: शोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे: ([[Vanisource:BG 2.11|भ गी २।११]])  "मेरो प्रिय अर्जुन, तिमी मेरो मित्र हौ | माया निकै बलवान छिन् | तिमी मेरो व्यक्तिगत मित्र भए तापनि, तिमी झुटो करुणाका साथ विचलित भएको छौ | त्यसैले मेरो कुरा सुन |" उहाँले भन्नुभयो: "तिमी यस्तो विषयमा शोक गर्दै छौ, जुन थोरै पनि राम्रो छैन |" अशोच्य​ | शोच्य भनेको शोक र अशोच्य भनेको शोक गर्नुहुँदैन | अशोच्य | अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे | "तर तिमी ज्ञानी विद्वान जस्तै कुरा गर्दैछौ |" किनभने उनले भनेका छन् | तर कुराहरु ठिक होइनन् | अर्जुनले जे भने, कि वर्ण-सङ्कर​, जब स्त्रीहरु दुषित हुन्छन्, जनसंख्या वर्ण-संकर हुन्छ, यो तथ्य हो | अर्जुनले युद्ध नगर्नको लागि कृष्णलाई भनेका सबै कुराहरु ठिक हुन् | तर आध्यात्मिक स्तरमा... ती कुराहरु सहि वा गलत हुन सक्छन्, तर आध्यात्मिक स्तरमा तिनीहरुलाई त्यति गम्भीर मानिंदैन | त्यसैले अशोच्यान् अन्वशोचस् त्वम् | किनभने उनको शोक शारीरिक अवाधारणामा आधारित थियो | जीवनको शारीरिक अवधारणा, कृष्णको उपदेशको सुरुवातमा नै यो निन्दित छ | अशोच्यान् अन्वशोचस् त्वम्: ([[Vanisource:BG 2.11|भ गी २।११]]) "तिमीले जीवनको शारीरिक अवाधरानामा शोक गर्दैछौ |" जो जीवनको शारीरिक अवधारणामा रहन्छ, ऊ पशुभन्दा राम्रो हुँदैन |
कृष्णले अर्जुनको विचलन, शोक देख्नुभयो, विषीदन्तम्, उनी आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिएनन् | त्यसैले अर्को श्लोकामा उहाँ भन्नुहुन्छ, कि: शोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे: ([[Vanisource:BG 2.11 (1972)|भ गी २।११]])  "मेरो प्रिय अर्जुन, तिमी मेरो मित्र हौ | माया निकै बलवान छिन् | तिमी मेरो व्यक्तिगत मित्र भए तापनि, तिमी झुटो करुणाका साथ विचलित भएको छौ | त्यसैले मेरो कुरा सुन |" उहाँले भन्नुभयो: "तिमी यस्तो विषयमा शोक गर्दै छौ, जुन थोरै पनि राम्रो छैन |" अशोच्य​ | शोच्य भनेको शोक र अशोच्य भनेको शोक गर्नुहुँदैन | अशोच्य | अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे | "तर तिमी ज्ञानी विद्वान जस्तै कुरा गर्दैछौ |" किनभने उनले भनेका छन् | तर कुराहरु ठिक होइनन् | अर्जुनले जे भने, कि वर्ण-सङ्कर​, जब स्त्रीहरु दुषित हुन्छन्, जनसंख्या वर्ण-संकर हुन्छ, यो तथ्य हो | अर्जुनले युद्ध नगर्नको लागि कृष्णलाई भनेका सबै कुराहरु ठिक हुन् | तर आध्यात्मिक स्तरमा... ती कुराहरु सहि वा गलत हुन सक्छन्, तर आध्यात्मिक स्तरमा तिनीहरुलाई त्यति गम्भीर मानिंदैन | त्यसैले अशोच्यान् अन्वशोचस् त्वम् | किनभने उनको शोक शारीरिक अवाधारणामा आधारित थियो | जीवनको शारीरिक अवधारणा, कृष्णको उपदेशको सुरुवातमा नै यो निन्दित छ | अशोच्यान् अन्वशोचस् त्वम्: ([[Vanisource:BG 2.11 (1972)|भ गी २।११]]) "तिमीले जीवनको शारीरिक अवाधरानामा शोक गर्दैछौ |" जो जीवनको शारीरिक अवधारणामा रहन्छ, ऊ पशुभन्दा राम्रो हुँदैन |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:08, 29 January 2021



Lecture on BG 2.10 -- London, August 16, 1973


कृष्णलाई हृषीकेश​को रुपमा बुझ्ने प्रयास गर | हृषीकेश​, कृष्ण हाँस्न थाल्नुभयो कि " ऊ मेरो मित्र हो, नित्य पार्षद हो, तर त्यस्तो कमजोरी | ऊ पहिले निकै उत्साहित भएर मलाई आफ्नो रथ, सेनयोर् उभयोर् मध्ये | अहिले विषीदन्तन्, अहिले ऊ शोक गर्दैछ |" त्यसैले... हामी सबै त्यस्तै मूर्ख हौँ | अर्जुन मूर्ख होइनन् | अर्जुनलाई गुडाकेश भनेर उल्लेख गरिएको छ | उनी कसरी मूर्ख हुन सक्छन्? तर उनी मूर्खको भूमिका निर्वाह गर्दैछन् | उनले मूर्खको भूमिका निर्वाह नगरेका भए कृष्णले भाग्वाद् गीता कसरी भन्नुहुन्थ्यो ? उनी शुद्ध भक्त भएकाले उनी कृष्णले उपदेश दिनुहुने पात्रको भूमिका निर्वाह गर्दैछन् | पूर्ण गुरु र पूर्ण शिष्य, अर्जुन | हामीले उहाँहरुको क्रियाकलापबाट सिक्नुपर्छ.... हाम्रो स्थिति.... अर्जुनले हामी जस्ता साधारण मानिसको भूमिका निर्वाह गर्दैछन् र कृष्ण हृषीकेश​ हुनुहुन्छ, आफ्नो पूर्ण सल्लाह दिंदै हुनुहुन्छ | यदि हामीले पूर्ण शिष्य, अर्जुनको जस्तै मनोभावका साथ भगवद्-गीता अध्ययन गर्छौं र यदि हामीले पूर्ण गुरु कृष्णको सल्लाह स्वीकार्छौं भने हामीलाई थाहा हुन्नुपर्छ कि हामीले भगवद्-गीता बुझेका छौं | मानसिक कल्पनाद्वारा, धूर्त व्याख्याद्वारा, आफ्नो विद्वता प्रदर्शन गरेर भगवद्-गीता बुझ्न सकिंदैन | त्यो सम्भव छैन | समर्पण भाव | त्यसैले भगवद् गीतामा भनिएको छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | अर्जुनले जस्तै हामीले पनि आत्मसमर्पण गर्नुपर्छ | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम्: (भ गी २।७) | "म तपाईमा आत्मसमर्पण गर्छु | म तपाईको शिष्य बन्छु |" शिष्य बन्नु भनेको आत्मसमर्पण गर्नु, स्वेच्छापूर्वक गुरुको उपदेश, सल्लाह, आदेश स्वीकार्नु | अर्जुनले पहिले नै त्यो स्वीकारिसके | यद्यपि उनले भन्दैछन् कि न योत्स्ये, "कृष्ण, म युद्ध गर्दिनँ |" तर जब गुरुले सबै शिक्षा दिनुहुन्छ, उनले युद्ध गर्नेछ | गुरुको आदेश | युद्ध नगर्नु भनेको उनको आफ्नो इन्द्रियतृप्ति हो | र युद्ध गर्ने इच्छा नभएपनि युद्ध गर्नु भनेको गुरुको सन्तुष्टि हो | यो भगवद्-गीताको मूल सार हो |

कृष्णले अर्जुनको विचलन, शोक देख्नुभयो, विषीदन्तम्, उनी आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिएनन् | त्यसैले अर्को श्लोकामा उहाँ भन्नुहुन्छ, कि: शोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे: (भ गी २।११) "मेरो प्रिय अर्जुन, तिमी मेरो मित्र हौ | माया निकै बलवान छिन् | तिमी मेरो व्यक्तिगत मित्र भए तापनि, तिमी झुटो करुणाका साथ विचलित भएको छौ | त्यसैले मेरो कुरा सुन |" उहाँले भन्नुभयो: "तिमी यस्तो विषयमा शोक गर्दै छौ, जुन थोरै पनि राम्रो छैन |" अशोच्य​ | शोच्य भनेको शोक र अशोच्य भनेको शोक गर्नुहुँदैन | अशोच्य | अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे | "तर तिमी ज्ञानी विद्वान जस्तै कुरा गर्दैछौ |" किनभने उनले भनेका छन् | तर कुराहरु ठिक होइनन् | अर्जुनले जे भने, कि वर्ण-सङ्कर​, जब स्त्रीहरु दुषित हुन्छन्, जनसंख्या वर्ण-संकर हुन्छ, यो तथ्य हो | अर्जुनले युद्ध नगर्नको लागि कृष्णलाई भनेका सबै कुराहरु ठिक हुन् | तर आध्यात्मिक स्तरमा... ती कुराहरु सहि वा गलत हुन सक्छन्, तर आध्यात्मिक स्तरमा तिनीहरुलाई त्यति गम्भीर मानिंदैन | त्यसैले अशोच्यान् अन्वशोचस् त्वम् | किनभने उनको शोक शारीरिक अवाधारणामा आधारित थियो | जीवनको शारीरिक अवधारणा, कृष्णको उपदेशको सुरुवातमा नै यो निन्दित छ | अशोच्यान् अन्वशोचस् त्वम्: (भ गी २।११) "तिमीले जीवनको शारीरिक अवाधरानामा शोक गर्दैछौ |" जो जीवनको शारीरिक अवधारणामा रहन्छ, ऊ पशुभन्दा राम्रो हुँदैन |