NE/Prabhupada 0275 - धर्म भनेको कर्तव्य: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0275 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0274 - हामी ब्रह्म सम्प्रदायमा पर्दछौं|0274|NE/Prabhupada 0276 - गुरुको कर्तव्य भनेको कृष्ण दिनु, भौतिक वस्तु होइन|0276}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|P9LqKrFVDnc|धर्म भनेको कर्तव्य - Prabhupāda 0275}}
{{youtube_right|O5OVhm-Lkrc|धर्म भनेको कर्तव्य - Prabhupāda 0275}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730807BG.LON_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730807BG.LON_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
कृष्ण गुरू हुनुहुन्छ | यहाँ अर्जुनले उदाहरण दिएका छन् | पृच्छामि त्वाम् | त्वाम् भनेको को हुनुहुन्छ ? कृष्ण | "किन तिमी मलाई सोध्दैछौ?" धर्म-सम्मूढ​-चेताः ([[Vanisource:BG 2.7|भ गी २।७]]) | "म आफ्नो कर्तव्य, धर्मबाट विचलित भएको छु |" धर्म भनेको कर्तव्य हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्रश्री भ ६।३।१९]]) | सम्मूढ​-चेताः | "मैले के गर्नुपर्छ?" यच् छ्रेयः | "मेरो वास्तविक कर्तव्य के हो?" श्रेयः | श्रेयः र प्रेयः | प्रेयः.... यी दुई कुराहरु छन् | प्रेयः भनेको जुन मलाई तुरुन्त मनपर्छ | र श्रेयः भनेको परम लक्ष्य | यी दुई कुराहरु हुन् | जस्तै, एउटा बालक दिनभर खेल्न चाहन्छ | यो बाल प्रवृत्ति हो | यो श्रेयः हो | र प्रेय भनेको उसले आफ्नो भविष्यमा आफ्नो जीवन सुखद बनाउन शिक्षा हासिल गर्नुपर्छ | यो श्रेय हो | अर्जुनले प्रेय मागेका छैनन् | उनले कृष्णसँग आफ्नो श्रेय निश्चित पार्नको लागि निर्देशन मागेका छैनन् | श्रेय भनेको उनले तत्काल सोच्दै थिए:"म युद्ध गरेर खुसी हुन सक्दिनँ, आफ्नो भाइहरुलाई मारेर खुसी हुन सक्दिनँ |" उनी बच्चा जस्तै सोच्दै थिए | श्रेय | तर जब उनी आफ्नो सचेत भए.... सचेत होइन, किनभने उनी बुद्धिमान छन् | उनि प्रेय चाहन्थे, अँ, श्रेय | यच् छ्रेयः स्यात् | "मेरो जीवनको वास्तविक उद्देश्य के हो ?" यच् छ्रेयः स्यात् | यच् छ्रेयः स्यात् निश्चितम् ([[Vanisource:BG 2.7|भ गी २।७]]) | निश्चितम् भनेको एकाग्र, कुनै गल्ती | निश्चितम् | भागवतमा पनि निश्चितम् भनिएको छ | निश्चितम् भनेको तिमीले कुनै खोज गर्नुपर्दैन | नतिजा पहिले नै थाहा भइसकेको हुन्छ | "यो हो निर्णय |" हामीले आफ्नो सानो दिमागद्वारा वास्तविक निश्चितम्, एकाग्र श्रेय पत्ता लगाउन सक्दैनौं | त्यो हामीलाई थाहा छैन | त्यो हामीले कृष्णसँग सोध्नुपर्छ | वा उहाँको प्रतिनिधिसँग | यी कुराहरु छन् | यच् छ्रेय स्यात् निश्चितं ब्रूहि तन् मे |  
कृष्ण गुरू हुनुहुन्छ | यहाँ अर्जुनले उदाहरण दिएका छन् | पृच्छामि त्वाम् | त्वाम् भनेको को हुनुहुन्छ ? कृष्ण | "किन तिमी मलाई सोध्दैछौ?" धर्म-सम्मूढ​-चेताः ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) | "म आफ्नो कर्तव्य, धर्मबाट विचलित भएको छु |" धर्म भनेको कर्तव्य हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणीतम् ([[Vanisource:SB 6.3.19|श्री भा ६।३।१९]]) | सम्मूढ​-चेताः | "मैले के गर्नुपर्छ?" यच् छ्रेयः | "मेरो वास्तविक कर्तव्य के हो?" श्रेयः | श्रेयः र प्रेयः | प्रेयः.... यी दुई कुराहरु छन् | प्रेयः भनेको जुन मलाई तुरुन्त मनपर्छ | र श्रेयः भनेको परम लक्ष्य | यी दुई कुराहरु हुन् | जस्तै, एउटा बालक दिनभर खेल्न चाहन्छ | यो बाल प्रवृत्ति हो | यो श्रेयः हो | र प्रेय भनेको उसले आफ्नो भविष्यमा आफ्नो जीवन सुखद बनाउन शिक्षा हासिल गर्नुपर्छ | यो श्रेय हो | अर्जुनले प्रेय मागेका छैनन् | उनले कृष्णसँग आफ्नो श्रेय निश्चित पार्नको लागि निर्देशन मागेका छैनन् | श्रेय भनेको उनले तत्काल सोच्दै थिए:"म युद्ध गरेर खुसी हुन सक्दिनँ, आफ्नो भाइहरुलाई मारेर खुसी हुन सक्दिनँ |" उनी बच्चा जस्तै सोच्दै थिए | श्रेय | तर जब उनी आफ्नो सचेत भए.... सचेत होइन, किनभने उनी बुद्धिमान छन् | उनि प्रेय चाहन्थे, अँ, श्रेय | यच् छ्रेयः स्यात् | "मेरो जीवनको वास्तविक उद्देश्य के हो ?" यच् छ्रेयः स्यात् | यच् छ्रेयः स्यात् निश्चितम् ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) | निश्चितम् भनेको एकाग्र, कुनै गल्ती | निश्चितम् | भागवतमा पनि निश्चितम् भनिएको छ | निश्चितम् भनेको तिमीले कुनै खोज गर्नुपर्दैन | नतिजा पहिले नै थाहा भइसकेको हुन्छ | "यो हो निर्णय |" हामीले आफ्नो सानो दिमागद्वारा वास्तविक निश्चितम्, एकाग्र श्रेय पत्ता लगाउन सक्दैनौं | त्यो हामीलाई थाहा छैन | त्यो हामीले कृष्णसँग सोध्नुपर्छ | वा उहाँको प्रतिनिधिसँग | यी कुराहरु छन् | यच् छ्रेय स्यात् निश्चितं ब्रूहि तन् मे |  


त्यसैले... "कृपया मलाई यसको बारेमा भन्नुहोस् |" "मैले तिमीलाई किन भन्नुपर्यो ?" यहाँ भनिएको छ: शिष्यस् ते ऽहम् ([[Vanisource:BG 2.7|भ गी २।७]]) | "म अब हजुरलाई आफ्नो गुरुको रुपमा स्वीकार्छु | म हजुरको शिष्य बन्छु |" शिष्य भनेको: "हजुरले जे भन्नुहुन्छ, म स्वीकार्छु |" यो हो शिष्य | शिष्य शब्द शस्-धातुबाट बनेको हो | शस्-धातु | शास्त्र | शस्त्र | शासन | शिष्य | यी सबैको धातु उही हो | शस्-धातु | शस्-धातु भनेको शासन गर्नु | हामीले धेरै प्रकारले शासन गर्न सक्छौं | हामी कसैबाट शासित हुन सक्छौं, उचित गुरूको चिस्या बनेर | त्यो शस्-धातु हो | वा हामी शस्त्र, अस्त्रबाट शासित हुन सक्छौं | जस्तै राजासँग अस्त्र हुन्छ | यदि तिमीले राजाको अथवा सरकारको कुरा मानेनौ भने तिमी माथि पुलिस, सैनिक बल प्रयोग गरिन्छ | यो शस्त्र हो | र शास्त्र​ पनि हुन्छ | शास्त्र​ भनेको पुस्तक, ग्रन्थ | जस्तै भगवद्-गीता | त्यहाँ सबै कुरा छ | हामी कसैबाट अनिवार्य शासित हुनुपर्छ, शस्त्र, शास्त्र वा गुरु | अथवा शिष्य बनेर | त्यसैले भनिएको छ: " शिष्यस् ते ऽहम् ([[Vanisource:BG 2.7|भ गी २।७]]) | "म स्वेच्छाले...... म हजुरमा शरणागत हुन्छु |" "अब तिमी शिष्य बनेको छौ | "तिमीसँग के प्रमाण छ कि तिमी मेरो शिष्य बनेको छौ ?" शाधि मां त्वां प्रपन्नम् | "अब म पूर्णतः शरणागत छु |" प्रपन्नम् |
त्यसैले... "कृपया मलाई यसको बारेमा भन्नुहोस् |" "मैले तिमीलाई किन भन्नुपर्यो ?" यहाँ भनिएको छ: शिष्यस् ते ऽहम् ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) | "म अब हजुरलाई आफ्नो गुरुको रुपमा स्वीकार्छु | म हजुरको शिष्य बन्छु |" शिष्य भनेको: "हजुरले जे भन्नुहुन्छ, म स्वीकार्छु |" यो हो शिष्य | शिष्य शब्द शस्-धातुबाट बनेको हो | शस्-धातु | शास्त्र | शस्त्र | शासन | शिष्य | यी सबैको धातु उही हो | शस्-धातु | शस्-धातु भनेको शासन गर्नु | हामीले धेरै प्रकारले शासन गर्न सक्छौं | हामी कसैबाट शासित हुन सक्छौं, उचित गुरूको चिस्या बनेर | त्यो शस्-धातु हो | वा हामी शस्त्र, अस्त्रबाट शासित हुन सक्छौं | जस्तै राजासँग अस्त्र हुन्छ | यदि तिमीले राजाको अथवा सरकारको कुरा मानेनौ भने तिमी माथि पुलिस, सैनिक बल प्रयोग गरिन्छ | यो शस्त्र हो | र शास्त्र​ पनि हुन्छ | शास्त्र​ भनेको पुस्तक, ग्रन्थ | जस्तै भगवद्-गीता | त्यहाँ सबै कुरा छ | हामी कसैबाट अनिवार्य शासित हुनुपर्छ, शस्त्र, शास्त्र वा गुरु | अथवा शिष्य बनेर | त्यसैले भनिएको छ: " शिष्यस् ते ऽहम् ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) | "म स्वेच्छाले...... म हजुरमा शरणागत हुन्छु |" "अब तिमी शिष्य बनेको छौ | "तिमीसँग के प्रमाण छ कि तिमी मेरो शिष्य बनेको छौ ?" शाधि मां त्वां प्रपन्नम् | "अब म पूर्णतः शरणागत छु |" प्रपन्नम् |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:09, 29 January 2021



Lecture on BG 2.7 -- London, August 7, 1973

कृष्ण गुरू हुनुहुन्छ | यहाँ अर्जुनले उदाहरण दिएका छन् | पृच्छामि त्वाम् | त्वाम् भनेको को हुनुहुन्छ ? कृष्ण | "किन तिमी मलाई सोध्दैछौ?" धर्म-सम्मूढ​-चेताः (भ गी २।७) | "म आफ्नो कर्तव्य, धर्मबाट विचलित भएको छु |" धर्म भनेको कर्तव्य हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६।३।१९) | सम्मूढ​-चेताः | "मैले के गर्नुपर्छ?" यच् छ्रेयः | "मेरो वास्तविक कर्तव्य के हो?" श्रेयः | श्रेयः र प्रेयः | प्रेयः.... यी दुई कुराहरु छन् | प्रेयः भनेको जुन मलाई तुरुन्त मनपर्छ | र श्रेयः भनेको परम लक्ष्य | यी दुई कुराहरु हुन् | जस्तै, एउटा बालक दिनभर खेल्न चाहन्छ | यो बाल प्रवृत्ति हो | यो श्रेयः हो | र प्रेय भनेको उसले आफ्नो भविष्यमा आफ्नो जीवन सुखद बनाउन शिक्षा हासिल गर्नुपर्छ | यो श्रेय हो | अर्जुनले प्रेय मागेका छैनन् | उनले कृष्णसँग आफ्नो श्रेय निश्चित पार्नको लागि निर्देशन मागेका छैनन् | श्रेय भनेको उनले तत्काल सोच्दै थिए:"म युद्ध गरेर खुसी हुन सक्दिनँ, आफ्नो भाइहरुलाई मारेर खुसी हुन सक्दिनँ |" उनी बच्चा जस्तै सोच्दै थिए | श्रेय | तर जब उनी आफ्नो सचेत भए.... सचेत होइन, किनभने उनी बुद्धिमान छन् | उनि प्रेय चाहन्थे, अँ, श्रेय | यच् छ्रेयः स्यात् | "मेरो जीवनको वास्तविक उद्देश्य के हो ?" यच् छ्रेयः स्यात् | यच् छ्रेयः स्यात् निश्चितम् (भ गी २।७) | निश्चितम् भनेको एकाग्र, कुनै गल्ती | निश्चितम् | भागवतमा पनि निश्चितम् भनिएको छ | निश्चितम् भनेको तिमीले कुनै खोज गर्नुपर्दैन | नतिजा पहिले नै थाहा भइसकेको हुन्छ | "यो हो निर्णय |" हामीले आफ्नो सानो दिमागद्वारा वास्तविक निश्चितम्, एकाग्र श्रेय पत्ता लगाउन सक्दैनौं | त्यो हामीलाई थाहा छैन | त्यो हामीले कृष्णसँग सोध्नुपर्छ | वा उहाँको प्रतिनिधिसँग | यी कुराहरु छन् | यच् छ्रेय स्यात् निश्चितं ब्रूहि तन् मे |

त्यसैले... "कृपया मलाई यसको बारेमा भन्नुहोस् |" "मैले तिमीलाई किन भन्नुपर्यो ?" यहाँ भनिएको छ: शिष्यस् ते ऽहम् (भ गी २।७) | "म अब हजुरलाई आफ्नो गुरुको रुपमा स्वीकार्छु | म हजुरको शिष्य बन्छु |" शिष्य भनेको: "हजुरले जे भन्नुहुन्छ, म स्वीकार्छु |" यो हो शिष्य | शिष्य शब्द शस्-धातुबाट बनेको हो | शस्-धातु | शास्त्र | शस्त्र | शासन | शिष्य | यी सबैको धातु उही हो | शस्-धातु | शस्-धातु भनेको शासन गर्नु | हामीले धेरै प्रकारले शासन गर्न सक्छौं | हामी कसैबाट शासित हुन सक्छौं, उचित गुरूको चिस्या बनेर | त्यो शस्-धातु हो | वा हामी शस्त्र, अस्त्रबाट शासित हुन सक्छौं | जस्तै राजासँग अस्त्र हुन्छ | यदि तिमीले राजाको अथवा सरकारको कुरा मानेनौ भने तिमी माथि पुलिस, सैनिक बल प्रयोग गरिन्छ | यो शस्त्र हो | र शास्त्र​ पनि हुन्छ | शास्त्र​ भनेको पुस्तक, ग्रन्थ | जस्तै भगवद्-गीता | त्यहाँ सबै कुरा छ | हामी कसैबाट अनिवार्य शासित हुनुपर्छ, शस्त्र, शास्त्र वा गुरु | अथवा शिष्य बनेर | त्यसैले भनिएको छ: " शिष्यस् ते ऽहम् (भ गी २।७) | "म स्वेच्छाले...... म हजुरमा शरणागत हुन्छु |" "अब तिमी शिष्य बनेको छौ | "तिमीसँग के प्रमाण छ कि तिमी मेरो शिष्य बनेको छौ ?" शाधि मां त्वां प्रपन्नम् | "अब म पूर्णतः शरणागत छु |" प्रपन्नम् |