NE/Prabhupada 0296 - यद्यपि येशु ख्रिस्टलाई सूलीमा चढाइएयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0296 - in all Languages Category:-Quotes - 1968 Category:NE-Quotes - Lect...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 2: Line 2:
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0296 - in all Languages]]
[[Category:Prabhupada 0296 - in all Languages]]
[[Category:-Quotes - 1968]]
[[Category:NE-Quotes - 1968]]
[[Category:NE-Quotes - Lectures, General]]
[[Category:NE-Quotes - Lectures, General]]
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0295 - एउटा जीव-शक्तिले अन्य सम्पूर्ण जीवहरुको माग पूरा गर्नुहुन्छ|0295|NE/Prabhupada 0297 - परम सत्य बुझ्न जिज्ञासु-उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ|0297}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|mj76RTY0uwo|यद्यपि येशु ख्रिस्टलाई सूलीमा चढाइएयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन<br />- Prabhupāda 0296}}
{{youtube_right|-kYRjVoUKI4|यद्यपि येशु ख्रिस्टलाई सूलीमा चढाइएयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन<br />- Prabhupāda 0296}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681004LE.SEA_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681004LE.SEA_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
वेदमा प्रमाण छ कि भगवान् हुनुहुन्छ | हरेक शास्त्रमा, हरेक महान व्यक्तित्व, भक्त, भगवानको प्रतिनिधि...... जस्तै येशु ख्रिस्टले भगवानको जानकारी दिनुभयो | यद्यपि उहाँलाई सुलीमा चढाइयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन | हामीसँग शास्त्र, वेद, महान व्यक्तित्वबाट प्राप्त प्रमाण छ, तर पनि यदि मैले "भगवान् मृत हुनुहुन्छ | भगवान् हुनुहुँदैन" भन्छु भने म कस्तो किसिमको मानिस हुँ त ? यस्तो मानिसलाई दानव भनिन्छ | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन् | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन्........ दानवको ठिक उल्टो भनेको बुधा हो | बुधा भनेको धेरै बुद्धिमान एवं विद्वान मानिस | तसर्थ चैतन्य-चरितामृतमा भनिएको छ, कृष्ण ये भजे से बड चतुर​ | जो कृष्णद्वारा आकर्षित हुन्छ र उहाँलाई प्रेम गर्छ...... आराधना गर्नु भनेको प्रेम गर्नु | सुरुवातमा यो आराधना हुन्छ तर अन्त्यमा यो प्रेम हुन्छ | आराधना | इति मत्वा भजन्ते मां बुधा | जो विद्वान छ, जो बुद्धिमान छ, जसलाई थाहा छ कि कृष्ण सम्पूर्ण कारणको पनि कारण हुनुहुन्छ....... ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) सर्व कारण: सबै कुराको कारण हुन्छ, कारण र प्रभाव | त यदि तपाई "यसको कारण के हो, यसको कारण के हो, यसको कारण के हो" भनेर खोज्दै जानुहुन्छ भने तपाईले कृष्णलाई पाउनुहुनेछ | सर्व-कारण-कारणम् | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः ([[vanisource:sb 1.1.1|श्री भा १|१|१]]) | तपाईले भन्न सक्नुहुन्न कि कुनै कुरा स्वतः उत्पन्न भयो | त्यो मूर्खता हो | सबै कुराको उत्पत्तिको स्रोत हुन्छ | त्यो बुद्धिमानी हो | यो नभन्नुहोस्........ जसतै आधुनिक विज्ञानमा भनिन्छ कि "हुनसक्छ सुरुमा एउटा थुप्रो थियो र त्यसपछि सृष्टि भयो |" यो "हुन सक्छ" मात्र छ, तपाई बुझ्नुहुन्छ | यस प्रकारको ज्ञान पनि बेकार हुन्छ | तपाईले पत्ता लगानुपर्छ | यदि मैले वैज्ञानिकलाई "यो थुप्रोको कारण के हो ?" भनेर सोधें भने तिनीहरुले जवाफ दिन सक्दैनन् | त्यसैले त्यो कारण पत्ता लगाउनुहोस् र तपाईले पाउनुहुनेछ कि...... यदि मैले पत्ता लगाउन सक्दिनँ भने मैले अनुसरण गर्नुपर्छ......महाजनो येन गतः स पन्थाः ([[vanisource:cc madhya 17.186|चै च मध्य १७|१८६]]) | हामीले आधिकारिक आचार्यहरुको अनुसरण गर्नुपर्छ | यदि तपाई इशाई हुन चाहनुहुन्छ भने येशु ख्रिस्टको अनुसरण गर्नुहोस् | उहाँ भन्नुहुन्छ कि "भगवान् हुनुहुन्छ |" त्यसपछि तपाईले स्वीकार्नुहोस् कि भगवान् हुनुहुन्छ | उहाँले भन्नुहुन्छ कि "भगवानले यो सिर्जना गर्नुभयो |" उहाँले भन्नुभयो कि 'सृष्टि होस्' र सृष्टि भयो | हामी यो स्वीकार्छौं, "हो, भगवानले सिर्जना गर्नुभयो |" भगवद् गीतामा पनि भगवान् कृष्णले भन्नुहुन्छ, अहं सर्वस्य प्रभवो ([[vanisource:bg 10.8|भ गी १०|८]]), "म स्रोत हुँ |" भगवान् सृष्टिको स्रोत हुनुहुन्छ | सर्व-कारण​-कारणम्: (ब्र स ५|१) | उहाँ समस्त कारणको पनि कारण हुनुहुन्छ | हामीले महान व्यक्तित्वको उदाहरण लिनुपर्छ, हामीले आधिकारिक पुस्तक र वेदहरुको अध्ययन गर्नुपर्छ र हामीले त्यहाँ प्रस्तुत भएका उदाहरणहरुको अनुसरण गर्नुपर्छ; तब कृष्ण भावना वा भागवत साक्षात्कार वा भागवत चेतना कठिन हुँदैन | यो धेरै सजिलो हुन्छ | भगवान् को हुनुहुन्छ भनेर बुझ्ने मार्गमा कुनै बाधा-अड्चन हुँदैन | हामीसँग सबै कुरा छ | हामीसँग भगवद् गीता छ, श्रीमद् भागवतम् छ | तपाईले स्वीकार्ने बाइबल छ, कोरान छ, सबै छ | भगवान् बिना कुनै पुस्तक वा शास्त्र रहन सक्दैन | अवश्य पनि आजकल तिनीहरु धेरै कुराको उत्पादन गर्दैछन् | तर हरेक मानव समाजमा भगवानको धारणा हुन्छ- समय अनुसार, मानिस अनुसार, तर धारणा भने हुन्छ | अब तपाईले बुझ्नुपर्छ, जिज्ञासा | तसर्थ वेदान्त-सूत्रमा भनिएको छ कि तपाईले जिज्ञासाद्वारा भगवानलाई बुझ्ने प्रयास गर्नुहोस् | यो जिज्ञासा धेरै महत्वपूर्ण हुन्छ |


वेदमा प्रमाण छ कि भगवान हुनुहुन्छ | हरेक शास्त्रमा, हरेक महान व्यक्तित्व, भक्त, भगवानको प्रतिनिधि...... जस्तै येशु ख्रिस्टले भगवानको जानकारी दिनुभयो | उहाँलाई सुलीमा चढाए पनि उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन | हामीसँग शास्त्र, वेद, महान व्यक्तित्वबाट प्रमाण छ, तर पनि यदि मैले "भगवान मृत हुनुहुन्छ | भगवान हुनुहुँदैन" भन्छु भने म कस्तो किसिमको मानिस हुँ त ? यसलाई दानव भनिन्छ | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन् | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन्........ दानवको ठिक उल्टो भनेको बुधा हो | बुधा भनेको धेरै बुद्धिमान एवं विद्वान मानिस | तसर्थ चैतन्य-चरितामृतमा भनिएको छ, कृष्ण ये भजे से बड चतुर​ | जो पनि कृष्णद्वारा आकर्षित हुन्छ र उहाँलाई प्रेम गर्छ...... आराधना गर्नु भनेको प्रेम गर्नु | सुरुवातमा यो आराधना हुन्छ तर अन्त्यमा यो प्रेम हुन्छ | आराधना | इति मत्वा भजन्ते मां बुधा | जो विद्वान छ, जो बुद्धिमान छ, जसलाई थाहा छ कि कृष्ण सम्पूर्ण कारणको पनि कारण हुनुहुन्छ....... ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) सर्व कारण: सबै कुराको कारण हुन्छ, कारण र प्रभाव | त यदि तपाई "यसको कारण के हो, यसको कारण के हो, यसको कारण के हो" खोज्दै जानुहुन्छ भने तपाईले कृष्णलाई पाउनुहुनेछ | सर्व-कारण-कारणम् | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | तपाईले भन्न सक्नुहुन्न कि कुनै कुरा स्वतः उत्पन्न भयो | त्यो मूर्खता हो | सबै कुराको उत्पत्तिको स्रोत हुन्छ | त्यो बुद्धिमानी हो | यो नभन्नुहोस्........ जसतै आधुनिक विज्ञानमा भनिन्छ कि "हुनसक्छ सुरुमा एउटा थुप्रो थियो र त्यसपछि सृष्टि भयो |" यो पनि "हुन सक्छ" हो, तपाई बुझ्नुहुन्छ | यस प्रकारको ज्ञान पनि बेकार हुन्छ | तपाईले पत्ता लगानुपर्छ | यदि मैले वैज्ञानिकई "यो थुप्रोको कारण के हो ?" सोधें भने तिनीहरुले जवाफ दिन सक्दैनन् | त्यसैले त्यो कारण पत्ता लगाउनुहोस् र तपाईले पाउनुहुनेछ कि...... यदि मैले पत्ता लगाउन सक्दिनँ भने मैले अनुसरण गर्नुपर्छ......महाजनो येन गतः स पन्थाः (चै च मध्य १७|१८६) | हामीले आधिकारिक आचार्यहरुको अनुसरण गर्नुपर्छ | यदि तपाई इशाई हुन चाहनुहुन्छ भने येशु ख्रिस्टको अनुसरण गर्नुहोस् | उहाँ भन्नुहुन्छ कि "भगवान हुनुहुन्छ |" तब तपाईले स्वीकार्नु हुनेछ कि भगवान हुनुहुन्छ | उहाँले भन्नुहुन्छ कि "भगवानले यो सिर्जना गर्नुभयो |" उहाँले भन्नुभयो कि 'सृष्टि होस्' र सृष्टि भयो | त्यसैले हामी यो स्वीकार्छौं,"हो, भगवानले सिर्जना गर्नुभयो |" भगवद गीतामा पनि भगवान कृष्णले भन्नुहुन्छ, अहं सर्वस्य प्रभवो (भ गी १०|८), "म स्रोत हुँ |" भगवान सृष्टिको स्रोत हुनुहुन्छ | सर्व-कारण​-कारणम्: (ब्र स ५|१) | उहाँ समस्त कारणको पनि कारण हुनुहुन्छ | हामीले महान व्यक्तित्वको उदाहरण लिनुपर्छ, हामीले आधिकारिक पुस्तक र वेदहरुको अध्ययन गर्नुपर्छ र हामीले उनीहरुको उदाहरण लिनुपर्छ; तब कृष्ण भावना वा भागवत साक्षात्कार वा भागवत चेतना कठिन हुँदैन | यो धेरै सजिलो हुन्छ | भगवान के हुनुहुन्छ भन्ने बुझ्ने मार्गमा कुनै बाधा-अड्चन हुँदैन | हामीसँग सबै कुरा छ | हामीसँग भगवद गीता छ, श्रीमद भागवतम छ | तपाईले स्वीर्काने बाइबल छ, कोरान छ, सबैतिर छ | भगवान बिना कुनै पुस्तक वा शास्त्र हुन सक्दैन | अवश्य पनि आजकल तिनीहरु धेरै कुराको उत्पादन गर्दैछन् | तर कुनै पनि मानव समाजमा भगवानको धारणा हुन्छ- समय अनुसार, मानिस अनुसार, तर धारणा भने हुन्छ | अब तपाईले बुझ्नुपर्छ, जिज्ञासा | तसर्थ वेदान्त-सूत्रमा भनिएको छ कि तपाईले जिज्ञासाद्वारा भगवानलाई बुझ्ने प्रयास गर्नुहोस् | यो जिज्ञासा धेरै महत्वपूर्ण छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:12, 29 January 2021



Lecture -- Seattle, October 4, 1968

वेदमा प्रमाण छ कि भगवान् हुनुहुन्छ | हरेक शास्त्रमा, हरेक महान व्यक्तित्व, भक्त, भगवानको प्रतिनिधि...... जस्तै येशु ख्रिस्टले भगवानको जानकारी दिनुभयो | यद्यपि उहाँलाई सुलीमा चढाइयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन | हामीसँग शास्त्र, वेद, महान व्यक्तित्वबाट प्राप्त प्रमाण छ, तर पनि यदि मैले "भगवान् मृत हुनुहुन्छ | भगवान् हुनुहुँदैन" भन्छु भने म कस्तो किसिमको मानिस हुँ त ? यस्तो मानिसलाई दानव भनिन्छ | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन् | तिनीहरुले कहिल्यै विश्वास गर्दैनन्........ दानवको ठिक उल्टो भनेको बुधा हो | बुधा भनेको धेरै बुद्धिमान एवं विद्वान मानिस | तसर्थ चैतन्य-चरितामृतमा भनिएको छ, कृष्ण ये भजे से बड चतुर​ | जो कृष्णद्वारा आकर्षित हुन्छ र उहाँलाई प्रेम गर्छ...... आराधना गर्नु भनेको प्रेम गर्नु | सुरुवातमा यो आराधना हुन्छ तर अन्त्यमा यो प्रेम हुन्छ | आराधना | इति मत्वा भजन्ते मां बुधा | जो विद्वान छ, जो बुद्धिमान छ, जसलाई थाहा छ कि कृष्ण सम्पूर्ण कारणको पनि कारण हुनुहुन्छ....... ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) सर्व कारण: सबै कुराको कारण हुन्छ, कारण र प्रभाव | त यदि तपाई "यसको कारण के हो, यसको कारण के हो, यसको कारण के हो" भनेर खोज्दै जानुहुन्छ भने तपाईले कृष्णलाई पाउनुहुनेछ | सर्व-कारण-कारणम् | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | तपाईले भन्न सक्नुहुन्न कि कुनै कुरा स्वतः उत्पन्न भयो | त्यो मूर्खता हो | सबै कुराको उत्पत्तिको स्रोत हुन्छ | त्यो बुद्धिमानी हो | यो नभन्नुहोस्........ जसतै आधुनिक विज्ञानमा भनिन्छ कि "हुनसक्छ सुरुमा एउटा थुप्रो थियो र त्यसपछि सृष्टि भयो |" यो "हुन सक्छ" मात्र छ, तपाई बुझ्नुहुन्छ | यस प्रकारको ज्ञान पनि बेकार हुन्छ | तपाईले पत्ता लगानुपर्छ | यदि मैले वैज्ञानिकलाई "यो थुप्रोको कारण के हो ?" भनेर सोधें भने तिनीहरुले जवाफ दिन सक्दैनन् | त्यसैले त्यो कारण पत्ता लगाउनुहोस् र तपाईले पाउनुहुनेछ कि...... यदि मैले पत्ता लगाउन सक्दिनँ भने मैले अनुसरण गर्नुपर्छ......महाजनो येन गतः स पन्थाः (चै च मध्य १७|१८६) | हामीले आधिकारिक आचार्यहरुको अनुसरण गर्नुपर्छ | यदि तपाई इशाई हुन चाहनुहुन्छ भने येशु ख्रिस्टको अनुसरण गर्नुहोस् | उहाँ भन्नुहुन्छ कि "भगवान् हुनुहुन्छ |" त्यसपछि तपाईले स्वीकार्नुहोस् कि भगवान् हुनुहुन्छ | उहाँले भन्नुहुन्छ कि "भगवानले यो सिर्जना गर्नुभयो |" उहाँले भन्नुभयो कि 'सृष्टि होस्' र सृष्टि भयो | हामी यो स्वीकार्छौं, "हो, भगवानले सिर्जना गर्नुभयो |" भगवद् गीतामा पनि भगवान् कृष्णले भन्नुहुन्छ, अहं सर्वस्य प्रभवो (भ गी १०|८), "म स्रोत हुँ |" भगवान् सृष्टिको स्रोत हुनुहुन्छ | सर्व-कारण​-कारणम्: (ब्र स ५|१) | उहाँ समस्त कारणको पनि कारण हुनुहुन्छ | हामीले महान व्यक्तित्वको उदाहरण लिनुपर्छ, हामीले आधिकारिक पुस्तक र वेदहरुको अध्ययन गर्नुपर्छ र हामीले त्यहाँ प्रस्तुत भएका उदाहरणहरुको अनुसरण गर्नुपर्छ; तब कृष्ण भावना वा भागवत साक्षात्कार वा भागवत चेतना कठिन हुँदैन | यो धेरै सजिलो हुन्छ | भगवान् को हुनुहुन्छ भनेर बुझ्ने मार्गमा कुनै बाधा-अड्चन हुँदैन | हामीसँग सबै कुरा छ | हामीसँग भगवद् गीता छ, श्रीमद् भागवतम् छ | तपाईले स्वीकार्ने बाइबल छ, कोरान छ, सबै छ | भगवान् बिना कुनै पुस्तक वा शास्त्र रहन सक्दैन | अवश्य पनि आजकल तिनीहरु धेरै कुराको उत्पादन गर्दैछन् | तर हरेक मानव समाजमा भगवानको धारणा हुन्छ- समय अनुसार, मानिस अनुसार, तर धारणा भने हुन्छ | अब तपाईले बुझ्नुपर्छ, जिज्ञासा | तसर्थ वेदान्त-सूत्रमा भनिएको छ कि तपाईले जिज्ञासाद्वारा भगवानलाई बुझ्ने प्रयास गर्नुहोस् | यो जिज्ञासा धेरै महत्वपूर्ण हुन्छ |