NE/Prabhupada 0297 - परम सत्य बुझ्न जिज्ञासु-उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0297 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0296 - यद्यपि येशु ख्रिस्टलाई सूलीमा चढाइएयो, तर उहाँले आफ्नो मत कहिल्यै परिवर्तन गर्नुभएन|0296|NE/Prabhupada 0298 - यदि तिमी भगवानको सेवा गर्न व्याकुल हुन्छौ भने त्यो वास्तविक सम्पत्ति हो|0298}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Z0Ys_hWipMU|परम सत्य बुझ्न जिज्ञासु-उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ<br />- Prabhupāda 0297}}
{{youtube_right|BrggYqui_Jo|परम सत्य बुझ्न जिज्ञासु-उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ<br />- Prabhupāda 0297}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681004LE.SEA_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681004LE.SEA_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


हाम्रो प्रक्रियामा, आदौ गुर्वाश्रयं सद्-धर्म पृच्छात् | एक मानिसले आधिकारिक आध्यात्मिक गुरु स्वीकार्नुपर्छ र गुरुसँग जिज्ञासा राख्नुपर्छ, सद्-धर्म पृच्छात् | त्यसैगरी, श्रीमद भागवतममा पनि भनिएको छ कि जिज्ञासुः श्रेय उत्तमम् | "जो परमसत्य बुझ्न जिज्ञासु छ, उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ |" तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्री भा ११|३|२१) | जिज्ञासुः भनेको जान्न खोज्ने, जसले जिज्ञासा रक्छ | जिज्ञासा प्राकृतिक हो | जस्तै एउटा बच्चा: उसको जीवनको विकाससँगै उसले आफ्ना माता-पितासँग जिज्ञासा राख्छ, "पिता, यो के हो ? माता, यो के हो ? यो के हो ? यो के हो ?" यो राम्रो हो | यदि एउटा बालक जिज्ञासु भने त्यसको मतलब ऊ बुद्धिमान बालक हो भन्ने हुन्छ | त्यसैले हामी बुद्धिमान भएर जिज्ञासा राख्नुपर्छ | ब्रह्म-जिज्ञासा | यो जीवन ब्रह्म-जिज्ञासाको लागि हो, भगवानको बारेमा बुझ्नको लागि हो | तब त्यस जीवन सफल हुन्छ | अथातो ब्रह्म जिज्ञासा | र जिज्ञासा राख्दै गएपछि, बुझ्दै गएपछि, अन्तिम अवस्था के हुन्छ ? त्यो भगवद गीतामा बताइएको छ: बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७|१९) | धेरै, धेरै जन्म पछिको जिज्ञासा पश्चात् जब कोहि वास्तवमा ज्ञानले युक्त बुद्धिमान मानिस हुन्छ, तब के हुन्छ ? बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते: कृष्ण भन्नुहुन्छ,"ऊ ममा शरणागत हुन्छ" | किन ? वासुदेवः सर्वम् इति | उसले बुझ्छ कि वासुदेव, कृष्ण समस्त कारणको पनि कारण हुनुहुन्छ | स महात्मा सु-दुर्लभः | तर यो कुरा बुझ्ने मानिस धेरै दुर्लभ हुन्छ | तसर्थ चैतन्य चरितामृतमा भनिएको छ, सेइ बडो चतुर: ऊ धेरै बुद्धिमान हुन्छ | यी बुद्धिमान मानिसको व्याख्या हो | त्यसैले यदि हामी बुद्धिमान हुन चाहन्छौं भने हामीले बुद्धिमान हुने प्रक्रिया अपनाउनुपर्छ | तर अर्कोतर्फ, यदि हामी वास्तवमा बुद्धिमान छौं भने किन यस कृष्ण भावना तत्काल स्वीकारेर बुद्धिमान नहुने ? यो प्रक्रियामा नगई, तपाईले....... यो प्रक्रिया तपाईलाई सबभन्दा उदार अवतार चैतन्य महाप्रभुले दिनुभएको | उहाँले तपाईलाई दिंदै हुनुहुन्छ, कृष्ण​-प्रेम​-प्रदाय ते (चै च मध्य १९|५३) | उहाँले तपाईलाई कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | रूप गोस्वामीले चैतन्य महाप्रभुलाई दण्डवत प्रणाम गर्नुहुँदा भन्नुभयो कि नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते: "हे मेरो प्रिय चैतन्य महाप्रभु, हजुर अवतारहरुमध्ये सबभन्दा दानी एवं उदार हुनुहुन्छ | किन ? किनकि हजुरले सिधै कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | त्यो कृष्ण-प्रेम जुन धेरै, धेरै जन्म पश्चात प्राप्त हुन सक्दैन, हजुरले सस्तोमा दिंदै हुनुहुन्छ, 'यसलाई तत्काल लिऊ |" नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-चैतन्य​ | गोस्वामीहरुले बुझ्नुहुन्थ्यो कि "हजुर कृष्ण हुनुहुन्छ"; अन्यथा अरु कसैले यति सस्तो रुपमा कृष्ण-प्रेम प्रदान गर्न सम्भव छैन | "हजुर कृष्ण हुनुहुन्छ, हजुरसँग त्यो शक्ति छ |" र वास्तवमा उहाँ त्यस्तो हुनुहुन्छ | कृष्ण स्वयं पनि कृष्ण प्रेम दिन असफल हुनुभयो, जब उहाँ व्यक्तिगत रुपमा आएर भगवद गीता सिकाउनुभयो | उहाँले केवल भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | तर मानिसहरुले उहाँलाई बुझ्न सकेनन | तसर्थ कृष्ण भक्तको रुपमा आउनुभयो र साधारण मानिसलाई कृष्ण प्रदान गर्नुभयो | त्यसैले सबजनालाई हाम्रो अनुरोध छ कि यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुहोस् र तपाईले अनुभव गर्नुहुनेछ कि "मलाई अरु केहि चाहिंदैन | म सन्तुष्ट छु, पूर्ण रुपमा सन्तुष्ट छु |"  
हाम्रो प्रक्रियामा, आदौ गुर्वाश्रयं सद्-धर्म पृच्छात् | मानिसले आधिकारिक आध्यात्मिक गुरु स्वीकार्नुपर्छ र गुरु समक्ष जिज्ञासा राख्नुपर्छ, सद्-धर्म पृच्छात् | त्यसैगरी, श्रीमद् भागवतममा पनि भनिएको छ कि जिज्ञासुः श्रेय उत्तमम् | "जो परमसत्य बुझ्न जिज्ञासु छ, उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ |" तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् ([[vanisource:sb 11.3.21|श्री भा ११|३|२१]]) | जिज्ञासुः भनेको जान्न खोज्ने, जसले जिज्ञासा राख्छ | जिज्ञासा प्राकृतिक कुरा हो | जस्तै एउटा बच्चा: आफ्नो जीवनको विकाससँगै उसले आफ्ना माता-पिता समक्ष जिज्ञासा राख्छ, "पिता, यो के हो ? माता, यो के हो ? यो के हो ? यो के हो ?" यो राम्रो हो | यदि एउटा बालक जिज्ञासु हुन्छ भने ऊ बुद्धिमान बालक हो भन्ने बुझिन्छ | त्यसैले हामी बुद्धिमान भएर जिज्ञासा राख्नुपर्छ | ब्रह्म-जिज्ञासा | यो जीवन ब्रह्म-जिज्ञासाको लागि हो, भगवानको बारेमा बुझ्नको लागि हो | तब यो जीवन सफल हुन्छ | अथातो ब्रह्म जिज्ञासा | र जिज्ञासा राख्दै गएपछि, बुझ्दै गएपछि, अन्तिम अवस्था के हुन्छ ? त्यो भगवद् गीतामा बताइएको छ: बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते ([[vanisource:bg 7.19|भ गी ७|१९]]) | धेरै, धेरै जन्म पछिको जिज्ञासा पश्चात् जब कुनै मानिस वास्तवमा ज्ञानले पूर्ण बुद्धिमान मानिस हुन्छ, तब के हुन्छ ? बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते: कृष्ण भन्नुहुन्छ,"ऊ ममा शरणागत हुन्छ" | किन ? वासुदेवः सर्वम् इति | उसले बुझ्छ कि वासुदेव, कृष्ण समस्त कारणको पनि कारण हुनुहुन्छ | स महात्मा सु-दुर्लभः | तर यो कुरा बुझ्ने मानिस धेरै दुर्लभ हुन्छ |  
 
तसर्थ चैतन्य चरितामृतमा भनिएको छ, सेइ बडो चतुर: ऊ धेरै बुद्धिमान हुन्छ | यो बुद्धिमान मानिसको व्याख्या हो | त्यसैले यदि हामी बुद्धिमान हुन चाहन्छौं भने हामीले बुद्धिमान हुने प्रक्रिया अपनाउनुपर्छ | तर अर्कोतर्फ, यदि हामी वास्तवमा बुद्धिमान छौं भने किन यस कृष्ण भावना तत्काल स्वीकारेर बुद्धिमान नहुने ? यो प्रक्रियामा नगई, तपाईले....... यो प्रक्रिया तपाईलाई सबभन्दा उदार अवतार चैतन्य महाप्रभुले दिनुभएको हो | उहाँले तपाईलाई दिंदै हुनुहुन्छ, कृष्ण​-प्रेम​-प्रदाय ते (([[vanisource:CC MADHYA 19.53|चै च मध्य १९|५३]]) | उहाँले तपाईलाई कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | रूप गोस्वामीले चैतन्य महाप्रभुलाई दण्डवत प्रणाम गर्नुहुँदा भन्नुभयो कि नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते: "हे मेरो प्रिय चैतन्य महाप्रभु, हजुर अवतारहरुमध्ये सबभन्दा दानी एवं उदार हुनुहुन्छ | किन ? किनकि हजुरले सिधै कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | त्यो कृष्ण-प्रेम जुन धेरै, धेरै जन्म पश्चात प्राप्त हुन सक्दैन, हजुरले सस्तोमा दिंदै हुनुहुन्छ, 'यसलाई तत्काल लिऊ |" नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-चैतन्य​ | गोस्वामीहरुले बुझ्नुहुन्थ्यो कि "हजुर कृष्ण हुनुहुन्छ"; अन्यथा अरु कसैले यति सस्तो रुपमा कृष्ण-प्रेम प्रदान गर्न सम्भव छैन | "हजुर कृष्ण हुनुहुन्छ, हजुरसँग त्यो शक्ति छ |" र वास्तवमा उहाँ त्यस्तो हुनुहुन्छ | कृष्ण स्वयं पनि कृष्ण प्रेम दिन असफल हुनुभयो, जब उहाँ व्यक्तिगत रुपमा आएर भगवद् गीता सिकाउनुभयो | उहाँले केवल भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[vanisource:bg 18.66|भ गी १८|६६]]) | तर मानिसहरुले उहाँलाई बुझ्न सकेनन | तसर्थ कृष्ण भक्तको रुपमा आउनुभयो र साधारण मानिसलाई कृष्ण प्रदान गर्नुभयो | त्यसैले सबजनालाई हाम्रो अनुरोध छ कि यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुहोस् र तपाईले अनुभव गर्नुहुनेछ कि "मलाई अरु केहि चाहिंदैन | म सन्तुष्ट छु, पूर्ण रुपमा सन्तुष्ट छु |"  


धेरै, धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:12, 29 January 2021



Lecture -- Seattle, October 4, 1968


हाम्रो प्रक्रियामा, आदौ गुर्वाश्रयं सद्-धर्म पृच्छात् | मानिसले आधिकारिक आध्यात्मिक गुरु स्वीकार्नुपर्छ र गुरु समक्ष जिज्ञासा राख्नुपर्छ, सद्-धर्म पृच्छात् | त्यसैगरी, श्रीमद् भागवतममा पनि भनिएको छ कि जिज्ञासुः श्रेय उत्तमम् | "जो परमसत्य बुझ्न जिज्ञासु छ, उसलाई आध्यात्मिक गुरुको आवश्यकता पर्छ |" तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्री भा ११|३|२१) | जिज्ञासुः भनेको जान्न खोज्ने, जसले जिज्ञासा राख्छ | जिज्ञासा प्राकृतिक कुरा हो | जस्तै एउटा बच्चा: आफ्नो जीवनको विकाससँगै उसले आफ्ना माता-पिता समक्ष जिज्ञासा राख्छ, "पिता, यो के हो ? माता, यो के हो ? यो के हो ? यो के हो ?" यो राम्रो हो | यदि एउटा बालक जिज्ञासु हुन्छ भने ऊ बुद्धिमान बालक हो भन्ने बुझिन्छ | त्यसैले हामी बुद्धिमान भएर जिज्ञासा राख्नुपर्छ | ब्रह्म-जिज्ञासा | यो जीवन ब्रह्म-जिज्ञासाको लागि हो, भगवानको बारेमा बुझ्नको लागि हो | तब यो जीवन सफल हुन्छ | अथातो ब्रह्म जिज्ञासा | र जिज्ञासा राख्दै गएपछि, बुझ्दै गएपछि, अन्तिम अवस्था के हुन्छ ? त्यो भगवद् गीतामा बताइएको छ: बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७|१९) | धेरै, धेरै जन्म पछिको जिज्ञासा पश्चात् जब कुनै मानिस वास्तवमा ज्ञानले पूर्ण बुद्धिमान मानिस हुन्छ, तब के हुन्छ ? बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते: कृष्ण भन्नुहुन्छ,"ऊ ममा शरणागत हुन्छ" | किन ? वासुदेवः सर्वम् इति | उसले बुझ्छ कि वासुदेव, कृष्ण समस्त कारणको पनि कारण हुनुहुन्छ | स महात्मा सु-दुर्लभः | तर यो कुरा बुझ्ने मानिस धेरै दुर्लभ हुन्छ |

तसर्थ चैतन्य चरितामृतमा भनिएको छ, सेइ बडो चतुर: ऊ धेरै बुद्धिमान हुन्छ | यो बुद्धिमान मानिसको व्याख्या हो | त्यसैले यदि हामी बुद्धिमान हुन चाहन्छौं भने हामीले बुद्धिमान हुने प्रक्रिया अपनाउनुपर्छ | तर अर्कोतर्फ, यदि हामी वास्तवमा बुद्धिमान छौं भने किन यस कृष्ण भावना तत्काल स्वीकारेर बुद्धिमान नहुने ? यो प्रक्रियामा नगई, तपाईले....... यो प्रक्रिया तपाईलाई सबभन्दा उदार अवतार चैतन्य महाप्रभुले दिनुभएको हो | उहाँले तपाईलाई दिंदै हुनुहुन्छ, कृष्ण​-प्रेम​-प्रदाय ते ((चै च मध्य १९|५३) | उहाँले तपाईलाई कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | रूप गोस्वामीले चैतन्य महाप्रभुलाई दण्डवत प्रणाम गर्नुहुँदा भन्नुभयो कि नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते: "हे मेरो प्रिय चैतन्य महाप्रभु, हजुर अवतारहरुमध्ये सबभन्दा दानी एवं उदार हुनुहुन्छ | किन ? किनकि हजुरले सिधै कृष्ण-प्रेम दिंदै हुनुहुन्छ | त्यो कृष्ण-प्रेम जुन धेरै, धेरै जन्म पश्चात प्राप्त हुन सक्दैन, हजुरले सस्तोमा दिंदै हुनुहुन्छ, 'यसलाई तत्काल लिऊ |" नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते कृष्णाय कृष्ण​-चैतन्य​ | गोस्वामीहरुले बुझ्नुहुन्थ्यो कि "हजुर कृष्ण हुनुहुन्छ"; अन्यथा अरु कसैले यति सस्तो रुपमा कृष्ण-प्रेम प्रदान गर्न सम्भव छैन | "हजुर कृष्ण हुनुहुन्छ, हजुरसँग त्यो शक्ति छ |" र वास्तवमा उहाँ त्यस्तो हुनुहुन्छ | कृष्ण स्वयं पनि कृष्ण प्रेम दिन असफल हुनुभयो, जब उहाँ व्यक्तिगत रुपमा आएर भगवद् गीता सिकाउनुभयो | उहाँले केवल भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | तर मानिसहरुले उहाँलाई बुझ्न सकेनन | तसर्थ कृष्ण भक्तको रुपमा आउनुभयो र साधारण मानिसलाई कृष्ण प्रदान गर्नुभयो | त्यसैले सबजनालाई हाम्रो अनुरोध छ कि यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुहोस् र तपाईले अनुभव गर्नुहुनेछ कि "मलाई अरु केहि चाहिंदैन | म सन्तुष्ट छु, पूर्ण रुपमा सन्तुष्ट छु |"

धेरै, धेरै धन्यवाद |