NE/Prabhupada 0305 - हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0305 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0304 - मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्|0304|NE/Prabhupada 0306 - हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ|0306}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9ZKW36y7Mms|हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ<br />- Prabhupāda 0305 }}
{{youtube_right|w9gvJC77orM|हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ<br />- Prabhupāda 0305 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

प्रभुपाद : भन्दै जाउ |  
प्रभुपाद : अगाडि बढ |  

तमल कृष्ण :" जीवात्मा घामको किरण जस्तै हो, तर कृष्णलाई चम्केको घाम संग तुलना गरिएको छ | चैतन्य महाप्रभुले जीवात्मालाई आगोको झिल्कासँग तुलना गर्नुभएको छ | परम कृष्णलाई घामको दन्किएको आगो जस्तो भन्नुभएको छ | भगवानले यो कुरा बिष्णु पुराण को एउटा श्लोकाबाट प्रसङ्ग जोड्नु भएको छ, जहाँ भनिएको छ, ब्रम्हाण्डमा जतिसुकै वस्तुहरु छन्, ति सबै भगवानको शक्ति हुन् | उदाहरणको लागि, जस्तो आगो एकठाउँमा हुन्छ वरिपरि उज्यालो र तातो दिन्छ, त्यसैगरी, अध्यात्मिक संसारको एक ठाउँमा रहनुभएको भगवानले, आफ्नो शक्तिद्वारा धेरै ठाउँमा आफुलाई विस्तार गर्नु हुन्छ |"  
तमाल कृष्ण :" जीवात्मा सूर्यको किरण जस्तै हुन्छ, तर कृष्णलाई सूर्यसँग तुलना गरिएको छ | चैतन्य महाप्रभुले जीवात्मालाई आगोको झिल्कासँग तुलना गर्नुभएको छ र परमात्मालाई सूर्यको दन्किएको आगो जस्तै भन्नुभएको छ | भगवानले यो कुरा विष्णु पुराणबाट उद्धृत गर्नुभएको हो, जहाँ भनिएको छ कि ब्रम्हाण्डमा हरेक वस्तुहरु भगवानका शक्ति हुन् | उदाहरणको लागि, एक स्थानमा बलेको आगोले आफ्नो ताप प्रकाश वरपर फैलाउँछ, त्यसैगरी, यद्यपि भगवान् आध्यात्मिक जगतको एउटा स्थानमा विराजमान हुनुहुन्छ, तर उहाँले आफ्ना शक्तिहरु सर्वत्र व्यक्त गर्नुहुन्छ |"  

प्रभुपाद : यो धेरै सजिलो छ | बुझ्ने प्रयास गर | जस्तै यो आगो, यो बत्ति, कुनै एउटा ठाउँमा छ तर यसको प्रकाशले सारा कोठाभरि उज्यालो भएको छ, त्यसैगरी जे तिमीले देख्छौ, यो ब्रह्माण्डको दृश्य, तिनीहरु परम पुरुष भगवानको शक्तिको प्रदर्शन हो | भगवान एकै ठाउँमा अवस्थित हुनुहुन्छ | कि हामी ब्रह्म- संहितामा गाउने गर्दछौँ : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | उँहा एक व्यक्ति हुनुहुन्छ | जस्तै तिम्रो प्रधानमन्त्रि, श्री जोन्सन, वाशिंगटनमा स्थित आफ्नो कोठामा बसिरहेको छ, तर उसको शक्ति, उसको तागत, सारा राष्ट्रभर छ | यदि यो भौतिक तरिकाले, त्यसैगरी कृष्ण, अथवा भगवान, सर्वच्चो पुरुषोतम, उँहा आफ्नो स्थानमा, धाममा, वैकुण्ठमा निवास गर्नुहुन्छ, तर उँहाको शक्ति चलिरहेको छ| अर्को उदाहरण सूर्य | सूर्यलाई तिमीले एउटा निस्चित ठाउँमा देख्छौ, तर तिमीले सुर्यकिरण सारा ब्रह्माण्ड भरि फैलिएको देख्न सक्छौ | सूर्यकिरण तिम्रो कोठामा | त्यसैगरी, जेसुकै तिमीले प्रयोग गरिरहेका छौ, तिमी आफै पनि, हामी सबै भगवानको शक्तिको प्रदर्शन हौँ | हामी उँहाभन्दा अभिन्न छौँ | तर जब माया अथवा भ्रमको वादलले हाम्रो आँखा थुनीदिन्छ, हामी सूर्य देख्न सक्दैनौ | त्यसैगरी, जब भौतिक तत्वले हाम्रो जीवन ढाक्छ, तब हामी भगवान को हो भनेर छिन्न सक्दैनौ | हामीले भन्छौ भगवान मर्नुभयो भनेर | त्यसैगरी हामीले हाम्रो आँखा यो भ्रमबाट टाढा राख्नु पर्छ | अनि तिमीले भगवान देख्न सक्छौ:"यहाँ भगवन हुनुहुन्छ भनेर |" हो | ब्रह्म संहितामा भनिएको छ, प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (भा गि ५|३८) सर्वच्चो पुरुषोतम भगवान, उँहा श्यामसुन्दर हुनुहुन्छ | श्यामसुन्दर | श्याम भनेको कालो चेहेरा, तर एकदम, एकदम नै राम्रो | त्यस्तो सुन्दर व्यक्ति, परम पुरुष, कृष्ण सधैँ पुण्य व्याक्तिहरुले दर्शन गर्छन् | प्रेमामाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन​ | किन उँहाहरुले देख्नु भयो ? किनकि उँहाहरुको आँखा भगवानको मरहम प्रेमले सफा गरिएको छ | जस्तै यदि तिम्रो आँखा कमजोरी छ भने तिमीले केहि मलम औसधि गर्छौ अथवा चिकित्सक संग औसधि लिन्छौ, र तिम्रो आँखा एकदम सफा र चम्किलो हुन्छ, तिमीले सबै कुरा देख्न सक्छौ | त्यसैगरी, जब तिम्रो, भौतिक आँखा भगवानको मरहम प्रेमले ढाकिन्छ, तब तिमीले भगवान देख्न सक्छौ, "यहाँ हुनुहुन्छ भगवान भनेर |" हामीले यो भन्दैनौ कि भगवान मर्नुभयो भनेर | त्यो धकिएको भाग हटाउनु पर्छ, र त्यो ढाकिएको भाग हटाउनलाई तिमीले कृष्ण चेतनाको बाटो आपनाउनु पर्छ |  
प्रभुपाद : यो धेरै सजिलो छ | बुझ्ने प्रयास गर | जस्तै यो आगो, यो बत्ति, कुनै एउटा स्थानमा अवस्थित छ तर यसको प्रकाश सारा कोठाभरि फैलिएको छ, त्यसैगरी तिमीले देख्ने यो ब्रह्माण्डको हरेक अभिव्यक्ति परमपुरुष भगवानको शक्तिको प्रदर्शन हो | भगवान् एकै स्थानमा विराजमान हुनुहुन्छ | हामी ब्रह्म-संहितामा भन्दछौँ : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | उहाँ एक व्यक्ति हुनुहुन्छ | जस्तै तिम्रो राष्ट्रपति, श्री जोन्सन, उनि वाशिंगटनमा आफ्नो कोठामा बस्दैछन्, तर उनको शक्ति सारा राष्ट्रभर कार्यरत छ | यदि यो भौतिक रुपमा सम्भव हुन्छ भने कृष्ण वा भगवान् पनि आफ्नो स्थानमा, धाममा, वैकुण्ठमा विराजमान हुनुहुन्छ, तर उहाँको शक्ति कार्यरत छ| अर्को उदाहरण सूर्य | तिमीले देख्छौ कि सूर्य एउटा निश्चित स्थानमा अवस्थित छ तर तिमीले सारा ब्रह्माण्डभरि सूर्यकिरण फैलिएको देख्न सक्छौ | सूर्यकिरण तिम्रो कोठामा हुन्छ | त्यसैगरी, तिमीले जे प्रयोग गर्दैछौ, तिमी स्वयं पनि, हामी सबै भगवानको शक्तिका प्रदर्शन हौँ | हामी उहाँभन्दा भिन्न छैनौँ | तर जब माया अथवा भ्रमको बादलले हाम्रो आँखा ढाकिदिन्छ, हामी सूर्यलाई देख्न सक्दैनौं | त्यसैगरी, जब हामी जीवनको भौतिक अवधारणाद्वारा ढाकिन्छौँ, हामीले भगवान् को हुनुहुन्छ भनेर बुझ्न सक्दैनौं | हामीले भन्छौं कि भगवान् मृत हुनुहुन्छ | हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ | तब तिमीले प्रत्यक्ष रुपमा भगवानलाई देख्न सक्छौ:"यहाँ भगवान् हुनुहुन्छ |" हो | ब्रह्म संहितामा भनिएको छ, प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५|३८) सर्वोच्च पुरुषोत्तम भगवान् श्यामसुन्दर हुनुहुन्छ | श्यामसुन्दर | श्याम भनेको कालो, तर धेरै, धेरै सुन्दर | ती सुन्दर व्यक्ति, परम पुरुष, कृष्णलाई पुण्य व्याक्तिहरुले सदैव दर्शन गर्छन् | प्रेमामाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन​ | किन उनीहरुले दर्शन गर्छन् ? किने उनीहरुको आँखा भागवत प्रेमको मलमले सफा बनाएको हुन्छ | जस्तै यदि तिम्रो आँखा कमजोर भयो भने तिमीले चिकित्सकसँग परामर्श गरेर कुनै मलम लगाउँछौ र तिम्रो आँखा सफा र चम्किलो हुन्छ, तिमीले राम्ररी देख्न सक्छौ | त्यसैगरी, जब तिम्रा भौतिक आँखामा भागवत प्रेमको मलम लगाइन्छ, तब तिमीले भगवानलाई देख्नेछौ, "यहाँ भगवान् हुनुहुन्छ |" तिमीले भन्नेछैनौ कि भगवान् मृत हुनुहुन्छ | त्यो आवरणलाई हटाउनुपर्छ, र त्यो आवरणलाई हटाउन तिमीले यस कृष्ण भावनामृत अभियान ग्रहण गर्नुपर्छ |
 
धेरै धेरै धन्यवाद |

धेरै धेरै धन्यबाद |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:14, 29 January 2021

Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : अगाडि बढ |

तमाल कृष्ण :" जीवात्मा सूर्यको किरण जस्तै हुन्छ, तर कृष्णलाई सूर्यसँग तुलना गरिएको छ | चैतन्य महाप्रभुले जीवात्मालाई आगोको झिल्कासँग तुलना गर्नुभएको छ र परमात्मालाई सूर्यको दन्किएको आगो जस्तै भन्नुभएको छ | भगवानले यो कुरा विष्णु पुराणबाट उद्धृत गर्नुभएको हो, जहाँ भनिएको छ कि ब्रम्हाण्डमा हरेक वस्तुहरु भगवानका शक्ति हुन् | उदाहरणको लागि, एक स्थानमा बलेको आगोले आफ्नो ताप र प्रकाश वरपर फैलाउँछ, त्यसैगरी, यद्यपि भगवान् आध्यात्मिक जगतको एउटा स्थानमा विराजमान हुनुहुन्छ, तर उहाँले आफ्ना शक्तिहरु सर्वत्र व्यक्त गर्नुहुन्छ |"