NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0311 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ|0310|NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो|0312}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|FgUk12KmbcA|हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर- Prabhupada 0311 }}
{{youtube_right|kvAPmuQg2qQ|हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर- Prabhupada 0311 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip12.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip12.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
 
बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उहाँ बसेर ध्यान मात्र गर्नुहुन्थ्यो ?  
बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उँहा बसेर ध्यान मात्रै गर्नु हुन्थ्यो ?  


प्रभुपाद : हो |  
प्रभुपाद : हो |  


बच्चा : ठिक छ, मैले यो सोचेको थिए कि यो उमेरमा हामीले ध्यान गर्न सक्दैनौ भनेर, तर भगवान बुद्ध, जो भगवानको छोरा हुनुहुन्छ, उँहाले ध्यान गर्नुभयो |  
बच्चा : ठिक छ, मैले सोचेको थिएँ कि यो युगमा ध्यान गर्न सकिंदैन तर भगवान् बुद्ध, जो भगवानको पुत्र हुनुहुन्थ्यो, उहाँले ध्यान गर्नुभयो |  


प्रभुपाद : हो |  
प्रभुपाद : हो |  


बच्चा : तर त्यो कलि युग थिएन ?  
बच्चा : तर के त्यस समय कलि युग थिएन ?  
 
प्रभुपाद : हो |


बच्चा : थियो ?
प्रभुपाद : थियो |


प्रभुपाद : हो |  
बच्चा : थियो ? प्रभुपाद : हो |  


बच्चा : उसोभए कसरी तिमी ध्यान गर्न सक्छौ ?  
बच्चा : तब कसरी ध्यान गर्न सकिन्छ त ?  


प्रभुपाद: धेरै राम्रो | (हाँस्दै) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ ध्यान सम्भव छैन | तिमीले देख्यौ ? तिमीले बुझ्यौ ? भगवान बुद्धले भन्नुभयो,"ध्यान गर, "तर भगवान बुद्धको अनुयायीले त्यो गर्न सकेनन | तिनीहरु असर्मथ भए | हामी नयाँ उज्यालो दिईरहेका छौँ, "त्यो ध्यान गर्ने तरिकाले काम गर्दैन, त्यसैले तिमी यो अपनाउ |" त्यो कुरा बुझ्यौ ? हो | यदि कोहिले तिमीलाई केहि कुरा भन्यो, र तिमी असर्मथ भयौ, तब म भन्छु, "तिमी यो नगर | यो लिऊ | यो राम्रो हुन्छ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान, तपस्या गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै, नाच्न सक्छौ | भगवान बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति छौ | तर उनीहरुको बकवास कुरा रोक्नको लागि, उँहाले मात्रै भन्नुभयो, "बसेर ध्यान गर |"त्यत्ति हो |(हाँस्दै) जस्तै एउटा नटखट केटा, ऊ नराम्रो व्योहार गर्दै छ | उसको अभिभावकले भन्नुहुन्छ , "मेरो प्यारो जोहन, तिमी यहाँ बस |" उसलाई थाहा छ कि ऊ बस्न सक्दैन, तर जब समय हुन्छ बस्छ | पितालाई थाहा हुन्छ कि ऊ बस्दैन भनेर, तर केहि समय मात्रै उसलाई यो नराम्रो काम गर्न रोक्नु पर्छ | ठिक छ | हरेकृष्ण जप गर |
प्रभुपाद: धेरै राम्रो | (हाँसो) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ कि ध्यान सम्भव छैन | तिमीले बुझ्छौ ? तिमीले अब बुझ्यौ ? भगवान् बुद्धले भन्नुभयो,"ध्यान गर," तर भगवान् बुद्धजा अनुयायीले गर्न सकेनन् | तिनीहरु असफल भए | हामीले नयाँ प्रकाश दिंदैछौँ, कि "ध्यान असफल हुनेछ | तिमी यो ग्रहण गर |" के यो स्पष्ट छ ? यदि कसैले तिमीलाई केही भन्यो र यदि तिमी असफल भयौ भने मैले भन्नेछु, "तिमी यो नगर | यो ग्रहण गर | यो धेरै राम्रो हुनेछ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै नाच्न सक्छौ | भगवान् बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति हौ | तर उनीहरुको बेकार कार्य रोक्नको लागि उहाँले केवल "बसेर ध्यान गर" भन्नुभयो | त्यति हो |(हाँसो) जस्तै एउटा उत्ताउलो केटाले नराम्रो कार्य गर्छ | उसका अभिभावकले भन्छन् "प्रिय जोन, तिमी यहाँ बस |" पितालाई थाहा छ कि ऊ बस्न सक्दैन तर केही समयको लागि बस्नेछ | पितालाई थाहा कि ऊ बस्नेछैन, तर केही समयको लागि उसलाई नराम्रो कार्यबाट रोक्नु नै उनको मनसाय हुन्छ | ठिक छ | हरे कृष्ण जप |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021



Lecture -- Seattle, October 2, 1968

बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उहाँ बसेर ध्यान मात्र गर्नुहुन्थ्यो ?

प्रभुपाद : हो |

बच्चा : ठिक छ, मैले सोचेको थिएँ कि यो युगमा ध्यान गर्न सकिंदैन तर भगवान् बुद्ध, जो भगवानको पुत्र हुनुहुन्थ्यो, उहाँले ध्यान गर्नुभयो |

प्रभुपाद : हो |

बच्चा : तर के त्यस समय कलि युग थिएन ?

प्रभुपाद : थियो |

बच्चा : थियो ? प्रभुपाद : हो |

बच्चा : तब कसरी ध्यान गर्न सकिन्छ त ?

प्रभुपाद: धेरै राम्रो | (हाँसो) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ कि ध्यान सम्भव छैन | तिमीले बुझ्छौ ? तिमीले अब बुझ्यौ ? भगवान् बुद्धले भन्नुभयो,"ध्यान गर," तर भगवान् बुद्धजा अनुयायीले गर्न सकेनन् | तिनीहरु असफल भए | हामीले नयाँ प्रकाश दिंदैछौँ, कि "ध्यान असफल हुनेछ | तिमी यो ग्रहण गर |" के यो स्पष्ट छ ? यदि कसैले तिमीलाई केही भन्यो र यदि तिमी असफल भयौ भने मैले भन्नेछु, "तिमी यो नगर | यो ग्रहण गर | यो धेरै राम्रो हुनेछ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै नाच्न सक्छौ | भगवान् बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति हौ | तर उनीहरुको बेकार कार्य रोक्नको लागि उहाँले केवल "बसेर ध्यान गर" भन्नुभयो | त्यति हो |(हाँसो) जस्तै एउटा उत्ताउलो केटाले नराम्रो कार्य गर्छ | उसका अभिभावकले भन्छन् "प्रिय जोन, तिमी यहाँ बस |" पितालाई थाहा छ कि ऊ बस्न सक्दैन तर केही समयको लागि ऊ बस्नेछ | पितालाई थाहा छ कि ऊ बस्नेछैन, तर केही समयको लागि उसलाई नराम्रो कार्यबाट रोक्नु नै उनको मनसाय हुन्छ | ठिक छ | हरे कृष्ण जप |