NE/Prabhupada 0315 - हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0315 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in South Africa]]
[[Category:NE-Quotes - in South Africa]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0314 - शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने|0314|NE/Prabhupada 0316 - नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ|0316}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|tUASY1VuWAk|हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं<br />- Prabhupāda 0315 }}
{{youtube_right|UQQu9p1p_ww|हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं<br />- Prabhupāda 0315 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751007LE.DUR_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751007LE.DUR_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
महिला तथा सज्जनवृन्द, यो अभियानमा सहभागी हुनुभएकोमा म तपाईहरुलाई धन्यवाद ज्ञापन गर्दछु | यो अभियान मैले सुरु गरेको होइन | यो धेरै वर्ष पहिले, कृष्ण आफैले सुरु गर्नुभएको थियो | सर्वप्रथम उहाँले यस भगवद् गीताको दर्शन सूर्य-देवलाई बताउनुभएको थियो | र यो भगवद् गीताको चौथो अध्यायमा उल्लेख गरिएको छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् व्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् ([[vanisource:bg 4.1|भ गी ४|१]]) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[vanisource:bg 4.2|भ गी ४।२]]) यदि हामीले मनुको आयु गणना गर्छौं भने हामीले चार करोड वर्ष पाउँछौं | कृष्णले चार करोड वर्ष अगाडि यो ज्ञान बताउनुभएको थियो, उहाँले यस भगवद् गीताको ज्ञानसूर्य-देव विवस्वानलाई बताउनुभएको थियो | सूर्य लोकका प्रमुख देवताको नाम विवस्वान हो , उनको छोराको नाम मनु हो, वैवस्वत मनु ... उनको पुत्र, इक्ष्वाकु, सूर्य-वंशका मूल व्यक्तित्व हुन्, जुन वंशमा भगवान् रामचन्द्र आउनुभयो, इक्ष्वाकु..... यो कृष्ण भावनामृत अभियान धेरै अगाडिदेखि विद्यमान छ, धेरै अगाडिदेखि | तर कृष्णले भन्नुभयो, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[vanisource:bg 4.2|भ गी ४।२]]) "पहिलेको समयमा राजर्षिहरुले यो ज्ञान गुरु शिष्य परम्परा मार्फत प्राप्त गर्दथे |" भगवद् गीता बुझ्ने प्रक्रिया त्यस्तो थियो |


महिला तथा सज्जनवृन्द, यो अभियानमा सहभागी हुनुभएकोमा तपाईंहरुलाई धेरै धन्यवाद छ | यो अभियान मैले सुरु गरेको होइन | यो धेरै वर्ष पहिले, कृष्ण आफैले सुरु गर्नु भएको थियो | पहिलो कुरो, उँहाले यो भागवत गीताको सिद्धान्त सुर्य भगवानलाई दिनुभएको थियो | र यो भागवत गीतामा उल्लेख गरिएको छ, चौथो अध्याएमा, इमं विवस्वते योगं प्रोक्तवान् अहम् व्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भा गि ४|१) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गि ४।२) त्यसैले यदि हामीले मनुको आयु हिसाब गर्ने हो भने, त्यो चालिस लाख वर्ष अगाडी पुग्छ | त्यसैले कृष्णले चालिस लाख वर्ष अगाडी यो ज्ञान दिनुभएको थियो, उँहाले यो भागवाद गीतको ज्ञान सुर्य-देवता विवस्वानलाई दिनुभएको थियो, सुर्य ग्रहमा बस्नु हुने देवताको नाम विवस्वान हो , उँहाको छोराको नाम, मनु हो, वैवास्वता मनु ... उँहाको पुत्रको नाम, ईक्ष्वाकु , सुर्य-वंशको मूल व्यक्तित्व, जुन वंशमा रामचन्द्र आउनुभयो, ईक्ष्वाकु त्यसैले यो कृष्ण भावनामृतको अभियान धेरै आगाडीदेखि आएको छ, धेरै आगाडी देखि | तर कृष्णले भन्नुभयो, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गि ४|२) "राजर्षिहरुले यो ज्ञान गुरु शिष्य परम्परा अन्तर्गत पाउने गर्दथ्ये |" त्यो भगवाद गीता बुझ्ने प्रक्रिया थियो | तर कृष्णले भन्नु भयो, स कालेनेह योगो नष्टो परन्तप​ | अहिले कृष्ण, पाँच हजार वर्ष आगाडी, जब कृष्ण अर्जुनसँग कुरुक्षेत्र​को युद्दभूमिमा कुरा गर्दै हुनुहुन्थ्यो, उनि झगडा गर्ने कि नगर्ने भन्ने कुरामा निर्णय गर्न सकिरहेका थिएनन् | उसलाई युद्द गराउनको लागि, उँहाले भागवद गीताको ज्ञान अर्जुनलाई दिनुभयो | र उँहाले त्यहाँ भन्नुभयो " परम्परा प्रक्रिया , गुरु शिष्य परम्परा, अहिले टुटेको छ; त्यसैले म फेरी तिमीलाई यो ज्ञान सिकाइरहेको छु, जसले गर्दा मान्छेले सिक्न सक्छन् कि यो कृष्ण भावनाको सिद्धान्त के हो भनेर |" त्यसैले पाँच हजार वर्ष आगाडीको यो ज्ञान अर्जुनलाई भनिएको थियो र आज हामी यो ज्ञान पाइरहेका छौँ | दुर्भाग्यवस् त्यो फेरी विकृत भयो | किनकि हामीले परम्पराको सिद्धान्त अपनाएका छैनौँ | हामीआफ्नै तरिकाले अनुमान गर्छौँ | र त्यहि भएर यो फेरी टुट्यो | त्यसैले फेरी चैतन्य महाप्रभु पाँच सय वर्ष आगाडी, भक्तको रुपमा आएर ज्ञान दिनुभयो | चैतन्य महाप्रभु कृष्णको अवतार हुनुहुन्छ | जस्तै कृष्ण, सर्वच्चो पुरुषोत्तम भगवान हुनुहुन्छ, उँहाले आज्ञा दिने गुरुको जस्तो गरी ज्ञान दिनुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गि १८|६६)| तर अझै, मानिसहरु बुझ्दैनन् | त्यसैले येसपालि, पाँचहजार बर्ष आगाडी, चैतन्य महाप्रभु, कृष्ण स्वयं, भक्तको रुपमा आउनुभयो | श्री चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | त्यो विश्वसनीय शास्त्रमा उल्लेख छ : कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् यज्ञ्ऐर् सङ्कीर्तन्ऐः प्राय्ऐर् यजन्ति हि सु-मेधसः (श्री भा ११|५|३२) त्यसैले कृष्ण भावनको अभियान व्यावहारिक रुपमा श्री चैतन्य महाप्रभुको अभियान हो | र श्री चैतन्य महाप्रभु कृष्ण स्वयं हुनुहुन्छ | त्यसैले कृष्ण वद्द जीवको लागि अत्यन्त दयालु हुनुहुन्छ | उँहा ति वद्द जिवहरुलाई कृष्ण भावनको वास्तविक स्तरमा लैजान चाहनुहुन्छ, फेरी फेरी | तर हामी धेरै ज़िद्दी छौँ कि, हामी कृष्णलाई बिर्सेको बिर्स्यै गर्न चाहन्छौँ | यो हुँदै गर्छ |
तर कृष्णले भन्नुभयो, स कालेनेह योगो नष्टो परन्तप​ | पाँच हजार वर्ष अगाडि जब कृष्ण अर्जुनसँग कुरुक्षेत्र​को युद्धभूमिमा कुरा गर्दै हुनुहुन्थ्यो, उनले युद्ध गर्ने कि नगर्ने भनेर निर्णय गर्न सकेका थिएनन्, उनलाई युद्ध गराउनको लागि, उहाँले भगवद् गीताको ज्ञान अर्जुनलाई बताउनुभयो | र उहाँले त्यहाँ भन्नुभयो कि "गुरु शिष्य परम्परा अहिले टुटेको छ; त्यसैले म पुनः तिमीलाई यो ज्ञान बताउँदैछु, ताकी मानिसले तिमीबाट कृष्ण भावनाको सिद्धान्त सिकुन् |" पाँच हजार वर्ष अगाडिको यो ज्ञान अर्जुनलाई बताइएको थियो र आज हामी यो ज्ञान प्राप्त गर्दैछौँ | दुर्भाग्यवस त्यो पुनः नाश हुँदैछ | किनकि हामीले परम्पराको सिद्धान्त अपनाएका छैनौँ, हामीआफ्नै ढंगमा अनुमान गर्छौं, त्यसैले यो पुनः टुटेको छ | तसर्थ पाँच सय वर्ष अगाडि श्री चैतन्य महाप्रभुले एउटा भक्तको रुपमा यस भगवद्-गीताको शिक्षा पुनः बताउनुभयो | श्री चैतन्य महाप्रभु कृष्णको अवतार हुनुहुन्छ | परम पुरुषोत्तम भगवान् कृष्णले आज्ञा दिने गुरुको रुपमा ज्ञान दिनुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज ([[vanisource:bg 18.66|भ गी १८|६६]]), तर मानिसहरुले बुझ्न सकेनन् | त्यसैले पाँच हजार वर्ष अगाडि भगवान् चैतन्य महाप्रभु, कृष्ण स्वयं, भक्तको रुपमा आउनुभयो | श्री चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | त्यो आधिकारिक शास्त्रमा उल्लेख छ : कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् यज्ञैर् सङ्कीर्तनैः प्रायैर् यजन्ति हि सु-मेधसः ([[vanisource:sb 11.5.32|श्री भा ११|५|३२]]) त्यसैले कृष्ण भावनामृत अभियान व्यवहारिक रुपमा श्री चैतन्य महाप्रभुको अभियान हो | र श्री चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ | कृष्ण बद्ध जीवप्रति अत्यन्त दयालु हुनुहुन्छ | उहाँले बद्ध जीवहरुलाई बारम्बार कृष्ण भावनाको वास्तविक स्तरमा उठाउन प्रयासरत हुनुहुन्छ | हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं | यस्तो चल्दैछ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:15, 29 January 2021



City Hall Lecture -- Durban, October 7, 1975

महिला तथा सज्जनवृन्द, यो अभियानमा सहभागी हुनुभएकोमा म तपाईहरुलाई धन्यवाद ज्ञापन गर्दछु | यो अभियान मैले सुरु गरेको होइन | यो धेरै वर्ष पहिले, कृष्ण आफैले सुरु गर्नुभएको थियो | सर्वप्रथम उहाँले यस भगवद् गीताको दर्शन सूर्य-देवलाई बताउनुभएको थियो | र यो भगवद् गीताको चौथो अध्यायमा उल्लेख गरिएको छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् व्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भ गी ४|१) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) यदि हामीले मनुको आयु गणना गर्छौं भने हामीले चार करोड वर्ष पाउँछौं | कृष्णले चार करोड वर्ष अगाडि यो ज्ञान बताउनुभएको थियो, उहाँले यस भगवद् गीताको ज्ञानसूर्य-देव विवस्वानलाई बताउनुभएको थियो | सूर्य लोकका प्रमुख देवताको नाम विवस्वान हो , उनको छोराको नाम मनु हो, वैवस्वत मनु ... उनको पुत्र, इक्ष्वाकु, सूर्य-वंशका मूल व्यक्तित्व हुन्, जुन वंशमा भगवान् रामचन्द्र आउनुभयो, इक्ष्वाकु..... यो कृष्ण भावनामृत अभियान धेरै अगाडिदेखि विद्यमान छ, धेरै अगाडिदेखि | तर कृष्णले भन्नुभयो, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) "पहिलेको समयमा राजर्षिहरुले यो ज्ञान गुरु शिष्य परम्परा मार्फत प्राप्त गर्दथे |" भगवद् गीता बुझ्ने प्रक्रिया त्यस्तो थियो |

तर कृष्णले भन्नुभयो, स कालेनेह योगो नष्टो परन्तप​ | पाँच हजार वर्ष अगाडि जब कृष्ण अर्जुनसँग कुरुक्षेत्र​को युद्धभूमिमा कुरा गर्दै हुनुहुन्थ्यो, उनले युद्ध गर्ने कि नगर्ने भनेर निर्णय गर्न सकेका थिएनन्, र उनलाई युद्ध गराउनको लागि, उहाँले भगवद् गीताको ज्ञान अर्जुनलाई बताउनुभयो | र उहाँले त्यहाँ भन्नुभयो कि "गुरु शिष्य परम्परा अहिले टुटेको छ; त्यसैले म पुनः तिमीलाई यो ज्ञान बताउँदैछु, ताकी मानिसले तिमीबाट कृष्ण भावनाको सिद्धान्त सिकुन् |" पाँच हजार वर्ष अगाडिको यो ज्ञान अर्जुनलाई बताइएको थियो र आज हामी यो ज्ञान प्राप्त गर्दैछौँ | दुर्भाग्यवस त्यो पुनः नाश हुँदैछ | किनकि हामीले परम्पराको सिद्धान्त अपनाएका छैनौँ, हामीआफ्नै ढंगमा अनुमान गर्छौं, त्यसैले यो पुनः टुटेको छ | तसर्थ पाँच सय वर्ष अगाडि श्री चैतन्य महाप्रभुले एउटा भक्तको रुपमा यस भगवद्-गीताको शिक्षा पुनः बताउनुभयो | श्री चैतन्य महाप्रभु कृष्णको अवतार हुनुहुन्छ | परम पुरुषोत्तम भगवान् कृष्णले आज्ञा दिने गुरुको रुपमा ज्ञान दिनुभयो, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६), तर मानिसहरुले बुझ्न सकेनन् | त्यसैले पाँच हजार वर्ष अगाडि भगवान् चैतन्य महाप्रभु, कृष्ण स्वयं, भक्तको रुपमा आउनुभयो | श्री चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | त्यो आधिकारिक शास्त्रमा उल्लेख छ : कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् यज्ञैर् सङ्कीर्तनैः प्रायैर् यजन्ति हि सु-मेधसः (श्री भा ११|५|३२) त्यसैले कृष्ण भावनामृत अभियान व्यवहारिक रुपमा श्री चैतन्य महाप्रभुको अभियान हो | र श्री चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ | कृष्ण बद्ध जीवप्रति अत्यन्त दयालु हुनुहुन्छ | उहाँले बद्ध जीवहरुलाई बारम्बार कृष्ण भावनाको वास्तविक स्तरमा उठाउन प्रयासरत हुनुहुन्छ | हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं | यस्तो चल्दैछ |