NE/Prabhupada 0320 - हामी भाग्यवान बन्न सिकाउँदैछौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0320 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in South Africa]]
[[Category:NE-Quotes - in South Africa]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0319 - भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर|0319|NE/Prabhupada 0321 - सधैं मूल बिजुलीघरसँग जोडिएको|0321}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|RcMml1ttyNM|हामी भाग्यवान बन्न सिकाउँदैछौं<br />- Prabhupāda 0320 }}
{{youtube_right|X_nJZgAxNwE|हामी भाग्यवान बन्न सिकाउँदैछौं<br />- Prabhupāda 0320 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751018BG.JOH_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751018BG.JOH_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
युवती: श्रील प्रभुपाद, यदि .... सबै जीवात्मा कृष्णका अंश हुन् | यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि हामी सबैजना केही समयपछि अवश्य पनि उहाँमा शरणागत हुनेछौं |


केटि : श्रीला प्रभुपाद, यदि .... सबै जीवात्मा कृष्णको अंश हो भने | यदि हामी उँहाको शरण परेनौ भने, हामी शरण त आखिर सबैजना पर्नुनै छ |
पुष्ट कृष्ण: के सबै.... यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि के सबैजना कृष्णमा शरणागत हुन्छन् ? के सबैजना केही समयपछि भगवद्-धाम जान्छन् ?


पुस्त कृष्ण : हामी सबै शरण पर्छौं .... यदि हामी यो जीवनमा शरण परेनौ भने, के सबै जना कृष्णको शरण पर्छन् त ? के सबैजना भगवत धाम जान्छन् त ?
प्रभुपाद : हँ ? तिमीलाई कुनै शंका छ ? विश्वास गर कि सबैले त्यसो गर्दैनन् | तिमीलाई कुनै चिन्ता छैन | यो होइन कि सबैले त्यसो गर्नेछन् | त्यसैले चैतन्य महाप्रभुले भन्नुहुन्छ, एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव ([[vanisource:cc madhya 19.151|चै च मध्य १९|१५१]]) | जबसम्म कोहि भाग्यवान् हुँदैन, ऊ भगवद् धाम जानेछैन | ऊ यहीं कुहिनेछ | यो कृष्ण भावनामृत अभियान भनेको हामीले मानिसलाई भाग्यवान् बनाउने प्रयास गर्दैछौं | यदि उसले चाहन्छ भने ऊ भाग्यवान् बन्न सक्छ | त्यो हाम्रो प्रयास हो | हामीले धेरै केन्द्रहरु स्थापना गर्दैछौं | हामीले कसरी भाग्यावान बन्ने भनेर सिकाउँदैछौँ, कसरी भगवद् धाम फर्किने, कसरी खुसी हुने | यदि कोहि भाग्यमानी छ भने उसले यो शिक्षा ग्रहण गर्नेछ र जीवन परिवर्तन गर्नेछ | त्यसैले यो अभियान हो | तर कोहि पनि भाग्यवान् नबनी भगवद्-धाम जान सक्दैन | भाग्यमानी | हामी तिनीहरुलाई भाग्यमानी बन्ने मौका दिंदैछौँ | त्यो हाम्रो अभियान हो | सबभन्दा अभागीले पनि भाग्यमानी बन्ने मौका पाउँदैछन् | सबैले यो कुरा बुझ्न सक्छन् कि उनीहरु अभागी जीवनबाट भाग्यमानी जीवनमा कसरी आउँदैछन् | यो कृष्ण भावनामृत अभियान हो, हामीले अभागीलाई मौका दिंदैछौँ | सबैजना अभागी छन्, सबै धूर्त छन् | हामीले बुद्धिमान र भाग्यमानी बन्ने मौका दिंदैछौं | यो कृष्ण भावना हो | यदि मानिसहरु अभागी र धूर्त छैनन् भने प्रचार गर्नुको के अर्थ रहन्छ ? प्रचार भनेको तिमीले अभागी र धूर्तहरुलाई भाग्यमानी र बुद्धिमान बनाउनुपर्छ | त्यो प्रचार हो | तर जबसम्म तिमी भाग्यमानी र बुद्धिमान छैनौ, तिमीले कृष्ण भावना ग्रहण गर्न सक्दैनौ | त्यो तथ्य हो |
 
प्रभुपाद : हँ ? त्यसैले तिमीमा संका छ ? सबैले त्यो गर्दैनन् | त्यसैले तिमीसंग चिन्ता छैन | त्यो सबैले गर्दैनन् | त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै च अध्य १९|१५१)| जबसम्म कोहि भाग्यवान छैन, ऊ भगवत धाम जान पाउँदैन | ऊ यहि कुहिएर बस्छ | त्यसैले यो कृष्णभवनको अभियान भनेको हामीले मानिसलाई भाग्यवान बनाउने हो | यदि, उसले चायो भने, भाग्यवान बन्न सक्छ | त्यो हाम्रो प्रयास हो | हामीले धेरै केन्द्रहरु स्थापना गरेका छौँ | हामीले कसरी भाग्यावान बन्ने भनेर सिकाउँदै छौँ, कसरी भगवत धाम फर्किने, कसरी खुसि रहने भनेर | यदि कोहि भाग्यवान छन् भने, उनीहरुले यो ज्ञान पाएर जीवन परिवर्तन गर्न सक्छन् | त्यसैले यो अभियान हो | तर भाग्यवान नभैकन कोहि पनि जान सक्दैन | भाग्यवान | हामी तिनीहरुलाई भाग्यवान बन्ने मौका दिदैँ छौँ | त्यो हो हाम्रो अभियान | धेरै भन्दा धेरै अभागिले पनि भाग्यवान बन्ने मौका पाएका छन् | सबैले यो कुरा बुझ्न सक्छ कि कसरी त्यस्तो अभागी जिन्दगिबाट भाग्यमानी भएँ भनेर | यो कृष्ण चेतनाको अभियान हो कि हामीले अभागीलाई मौका दिदैँ छौँ | सबै अभागी छन्, सबै दुस्ट छन् | हामीले मौका दिदैँ छौँ कि कसरी बुद्धिमान र भाग्यमानि हुने भनेर | यो कृष्ण चेतनाको अभियान हो | यदि मानिसहरु अभागी र मुर्ख भएनन् भने त्यहाँ प्रचार गर्नुको के अर्थ भयो र ? प्रचार भनेको तिमीले अभागी मुर्खहरुलाई भाग्यमानी र बुद्धिमान बनाउने कार्य हो | त्यो हो प्रचार | तर जबसम्म तिमी भाग्यमानी र बुद्धिमान छैनौ, तिमीले कृष्ण चेतनाको यो सिद्धान्त ग्रहण गर्न सक्दैनौ | त्यो वास्तविक हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:16, 29 January 2021



Lecture on BG 16.6 -- South Africa, October 18, 1975

युवती: श्रील प्रभुपाद, यदि .... सबै जीवात्मा कृष्णका अंश हुन् | यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि हामी सबैजना केही समयपछि अवश्य पनि उहाँमा शरणागत हुनेछौं |

पुष्ट कृष्ण: के सबै.... यदि हामी यो जीवनमा कृष्णमा शरणागत हुँदैनौं भने पनि के सबैजना कृष्णमा शरणागत हुन्छन् ? के सबैजना केही समयपछि भगवद्-धाम जान्छन् ?

प्रभुपाद : हँ ? तिमीलाई कुनै शंका छ ? विश्वास गर कि सबैले त्यसो गर्दैनन् | तिमीलाई कुनै चिन्ता छैन | यो होइन कि सबैले त्यसो गर्नेछन् | त्यसैले चैतन्य महाप्रभुले भन्नुहुन्छ, एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै च मध्य १९|१५१) | जबसम्म कोहि भाग्यवान् हुँदैन, ऊ भगवद् धाम जानेछैन | ऊ यहीं कुहिनेछ | यो कृष्ण भावनामृत अभियान भनेको हामीले मानिसलाई भाग्यवान् बनाउने प्रयास गर्दैछौं | यदि उसले चाहन्छ भने ऊ भाग्यवान् बन्न सक्छ | त्यो हाम्रो प्रयास हो | हामीले धेरै केन्द्रहरु स्थापना गर्दैछौं | हामीले कसरी भाग्यावान बन्ने भनेर सिकाउँदैछौँ, कसरी भगवद् धाम फर्किने, कसरी खुसी हुने | यदि कोहि भाग्यमानी छ भने उसले यो शिक्षा ग्रहण गर्नेछ र जीवन परिवर्तन गर्नेछ | त्यसैले यो अभियान हो | तर कोहि पनि भाग्यवान् नबनी भगवद्-धाम जान सक्दैन | भाग्यमानी | हामी तिनीहरुलाई भाग्यमानी बन्ने मौका दिंदैछौँ | त्यो हाम्रो अभियान हो | सबभन्दा अभागीले पनि भाग्यमानी बन्ने मौका पाउँदैछन् | सबैले यो कुरा बुझ्न सक्छन् कि उनीहरु अभागी जीवनबाट भाग्यमानी जीवनमा कसरी आउँदैछन् | यो कृष्ण भावनामृत अभियान हो, हामीले अभागीलाई मौका दिंदैछौँ | सबैजना अभागी छन्, सबै धूर्त छन् | हामीले बुद्धिमान र भाग्यमानी बन्ने मौका दिंदैछौं | यो कृष्ण भावना हो | यदि मानिसहरु अभागी र धूर्त छैनन् भने प्रचार गर्नुको के अर्थ रहन्छ ? प्रचार भनेको तिमीले अभागी र धूर्तहरुलाई भाग्यमानी र बुद्धिमान बनाउनुपर्छ | त्यो प्रचार हो | तर जबसम्म तिमी भाग्यमानी र बुद्धिमान छैनौ, तिमीले कृष्ण भावना ग्रहण गर्न सक्दैनौ | त्यो तथ्य हो |