NE/Prabhupada 0323 - हाँसको समाज निर्माण गर्ने, कागको होइन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0323 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0322 - तिम्रो कर्म अनुसार भगवानले शरीर प्रदान गर्नुहुन्छ|0322|NE/Prabhupada 0324 - इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु|0324}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|gqgbf-ieFYQ|हाँसको समाज निर्माण गर्ने, कागको होइन<br />- Prabhupāda 0323}}
{{youtube_right|FcrdQrkOXLc|हाँसको समाज निर्माण गर्ने, कागको होइन<br />- Prabhupāda 0323}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/741112SB.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/741112SB.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो भौतिक जीवन हो, पवर्ग | यदि तिमी यसलाई बन्द गर्न चाहन्छौ भने त्यो अपवर्ग हो | यहाँ यसलाई अपवर्ग-वर्धनम् भनिएको छ, कसरी मुक्तिको लागि इच्छा बढाउने | मनिसहरु यति सुस्त भएका छन् कि तिनीहरु मुक्तिको अर्थ पनि बुझ्न सक्दैनन् | तिनीहरु बुझ्दैनन् | पशु जस्तै | ऊ ... यदि एउटा पशुलाई "मुक्ति हुन्छ" भनिन्छ भने उसले के बुझ्न सक्छ ? उसले बुझ्दैन | उसको लागि त्यो सम्भव हुँदैन | त्यसैगरी, वर्तमान समयमा मानव समाज पशु जस्तै भएका छन् | तिनीहरुलाई अपवर्ग अथवा मुक्तिको अर्थ पनि थाहा छैन | तिनीहरुलाई थाहा छैन | तर कुनै समय त्यस्तो थियो, जब मानिसले बुझ्दथे कि यो मानव जीवन अपवर्गको लागि हो | अपवर्ग भनेको प, फ,ब,भ,म को कार्य रोक्नु | त्यसलाई अपवर्ग-वर्धनम् भनिन्छ | त्यसैले देवहुतीले गर्नुभएको प्रश्न र जवाफहरु, जुन कपिलदेवले दिनुहुनेछ, त्यो अपवर्ग- वर्धनम् हो | त्यो आवश्यक छ | यो नै सारा वेदको उपदेश हो | तस्यैव हेतोः प्रयतेत कोविद: | सबैले अपवर्गको लागि प्रयास गर्नुपर्छ | सबैले सकेसम्म प्रयास गर्नुपर्छ | "र मेरो रेखदेख ?" रेखदेखको लागि शास्त्रले कहिल्यै दबाब दिंदैन कि "तिमी रेखदेखको लागि प्रयास गर |" शास्त्रमा भनिएको छ,"त्यो प्राप्त हुनेछ | त्यो पहिल्यै विद्यमान छ | त्यो प्राप्त हुनेछ |" तर हामीसँग त्यस्तो विश्वास छैन कि, "भगवानले दिनुभएको छ..,..., पशुलाई, पंक्षीलाई भोजन दिनुभएको छ, रुखलाई, सबैलाई भोजन दिनुभएको छ, त्यसैले किन उहाँले मलाई दिनुहुनेछैन ? मैले आफ्नो समय अपवर्गमा लगाउनुपर्छ |" तिनीहरुसँग श्रद्धा छैन | तिनिहरुसँग त्यस्तो शिक्षा छैन | त्यसैले राम्रो सङ्ग आवश्यक छ, कागको सङ्ग होइन, हाँसको सङ्ग | तब यो सोचाइ आउँछ |


त्यसैले यो भौतिक जीवन हो, पवार्गा | त्यसैले यदि तिमीलाई यो निर्मुल पार्न मन छ भने, त्यो अपवर्गा हो | त्यसैले यहाँ यसलाई अपवर्ग-वर्धनम भनिएको छ, कसरी मुक्तिको लागि इच्छा बढाउने भनेर | मनिसहरु धेरै सुस्त भएका छन् कि, तिनीहरु मुक्तिको अर्थ के हो भनेर बुझ्न सक्दैनन् | तिनीहरु बुझ्दैनन् | जनावर जस्तै | ऊ ... यदि एउटा जनावरलाई भनियो कि "त्यहाँ मुक्ति हुन्छ," उसले के बुझ्छ ? उसले बुझ्दैन | उसलाई त्यो सम्भव हुदैन | त्यसैगरी, अहिले समयमा मानव समाज जनावर जस्तै भएका छन् | तिनीहरुलाई अपवर्ग अथवा मुक्तिको केहि अर्थ थाहा छैन | तिनीहरुलाई थाह छैन | तर त्यहाँ एक समय थियो, कि मानिसले यो मानव जीवन अपवर्गको लागि भनेर बुझ्दथ्ये | अपवर्ग, भनेको प, फ,ब,भ,म को कामबाट हटाउने हो | त्यो हो अपवर्ग - वर्धनम हो | त्यसैले देवहुतीले गर्नुभएको प्रश्न र कपिलदेवले दिनुहुने उत्तर, हो अपवर्ग- वर्धनम हो | त्यो आवश्यक छ | यो नै सारा वेदको ज्ञान हो | तस्य्ऐव हेतोह् प्रयतेत कोविदह् | अपवर्गको लागि सबैले प्रयास गर्नुपर्छ | सबैले सकेसम्म प्रयास गर्नु पर्छ | "र मेरो मर्मत को कुरा ?" मर्मतको सन्दर्भमा शास्त्रले कहिल्यै जबर्जस्ति गर्दैन, कि 'तिमी मर्मत प्रयास गर |" शास्त्र भन्छ,"त्यो आउँछ | त्यो त्यहाँ पहिल्यै छ | त्यो आउँछ |" तर हामीसँग त्यस्तो विस्वास छैन, "भगवानले दिनुभएको छ ..., जनावरको लागि खानेकुरा दिनुभएको छ, चराको लागि, पशुहरुलाई " रुखलाई, सबैलाई, र किन नदिने तिनीहरुलाई ? मलाई मेरो समय अपवर्गमा लगाउन देऊ |" तिनीहरुसंग आस्था छैन | तिनिहरुसँग त्यस्तो शिक्षा छैन | त्यसैले राम्रो सङ्ग आवश्यक छ, कागको सङ्ग होइन, हाँसको सङ्ग | अनि यो सोचाई आउँछ | त्यसैले कृष्णभावनाको यो अभियान भनेको तिनीहरु हाँसको समाज बनाउँदै छन्, कागको होइन | कागको होइन | कागहरु इच्छुक छैनन् | तिनीहरु फालिएको फोहोर कुरामा मात्र इच्छुक छन् | तिनीहरु इच्छुक छन् | पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०)| पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०) जस्तै हामीले फाल्छौँ ... खाईसकेपछि, हामी पात फाल्छौँ | त्यहाँ खानेकुराको केहि अंश बाँकी रहन्छ, काग आउँछ, कुकुर आउँछ | तिनीहरु इच्छुक छन् | तिनीहरु भन्दैनन् कि ...समझदार मान्छे त्यहाँ जान्छ भनेर | तर काग र कुकुर त्यहाँ जान्छन् | त्यसैले यो संसार त्यस्तै छ | पुनह् पुनस् चर्वित​-चर्वननम् (श्री भा ७|५|३०)| चपाएको कुरा पुन चपाउने | जस्तै तिमीले एउटा उखु चपायौ र बाटोमा फाल्यौ | र यदि कोहि आउँछ र फेरी त्यो चपाउँछ भने त्यो मुर्ख हो | उसलाई थाहा हुनुपर्छ "त्यो उखुको टुक्रोबाट सबै रस निकालीसक्यो | मैले त्यो फेरी चपाएर के पाउँछु ?" तर त्यहाँ त्यस्तै जनावर हुन्छन् | तिनीहरु फेरी चपाउन खोज्छन् | त्यसैले हाम्रो यो भौतिक समाज भनेको चपाएको कुरा फेरी चपाउनु हो | एउटा बाबुले छोरोलाई जीवन यापन गर्नको लागि शिक्षा दिन्छन्, बिहे गराईदिन्छन्, र उसलाई बासको बन्दोबस्त गराईदिन्छन्, तर उँहालाई थाहा छ कि "यो कामहरु, पैसा कमाउने बिहे गर्ने, बच्चा जन्माउने कुरा मैले नि गरेको हुँ, तर मलाई कहिल्यै संतुस्टि भएन |" त्यसैले म किन मेरो छोरालाई यो काममा लगाउँने ?" यसलाई भनिन्छ, चपाएको कुरा फेरी चपाउने | त्यहि कुरा चपाउने |"म यो कुराले संतुस्ट छुईन, तर किन मेरो छोरालाई यसमा फसाउँ ? " वस्तविक पिता भनेको त्यो हो जो आफ्नो छोरालाई चपाएको कुरा चपाउन लगाउनु हुदैन | त्यो वास्तविक पिता हो | पिता न स स्यज् जननि न स स्यत्, न मोचयेद् यह् समुपेत​-म्र्त्युम् | यो वास्तविक गर्भनिरोधक हो | एउटा मान्छेले पिता बन्न इच्छा गर्नु हुदैन, र केटि मान्छेले आमा बन्ने इच्या गर्नु हुदैन, जबसम्म उनीहरुले ती बच्चाहरुलाई मृत्युको हातबाट जोगाउन सक्नुहुन्न | त्यो आमा र बाबुको कर्तव्य हो |
त्यसैले यस कृष्ण भावनामृत अभियान भनेको हाँसको समाज निर्माण गर्नु, कागको होइन | कागको होइन | कागहरु इच्छुक छैनन् | तिनीहरु फालिएको फोहोर कुरामा इच्छुक छन् | तिनीहरु इच्छुक छन् | पुनः पुनस् चर्वित​-चर्वणानाम् ([[vanisource:sb 7.5.30|श्री भा ७|५|३०]]) | पुनः पुनस् चर्वित​-चर्वणानाम् | जस्तै हामीले फाल्छौँ ... हामीले खाएपछि पात फाल्छौँ | त्यहाँ खानेकुराको केहि अंश बाँकी हुन्छ, र त्यसको लागि काग तथा कुकुर आउँछन् | तिनीहरु इच्छुक छन् | तिनीहरु भन्दैनन् कि ...एउटा समझदार मानिस त्यहाँ जाँदैन | तर काग र कुकुर त्यहाँ जान्छन् | यो संसार त्यस्तै छ | पुनः पुनस् चर्वित​-चर्वणानाम् ([[vanisource:sb 7.5.30|श्री भा ७|५|३०]])| चपाएको कुरा पुनः चपाउने | जस्तै तिमीले एउटा उखु चपाएर बाटोमा फाल्छौ | र यदि कसैले फेरी त्यो चपाउँछ भने त्यो मूर्ख हो | उसलाई थाहा हुनुपर्छ "त्यो उखुबाट सबै रस निकालिएको छ | मैले पुनः चपाएर के पाउनेछु ?" तर पशुहरु हुन्छन् | तिनीहरु फेरी चपाउन चाहन्छन् | हाम्रो भौतिक समाज भनेको चपाएको कुरा पुनः चपाउनु हो | एउटा पिताले छोरोलाई जीवनयापन गर्नको लागि शिक्षा दिन्छन्, बिहे गराइदिन्छन्, र बासको बन्दोबस्त गराइदिन्छन्, तर उनलाई थाहा छ कि "यस्तो कार्य, पैसा कमाउने बिहे गर्ने, बच्चा जन्माउने, मैले पनि गरेको छु, तर कहिल्यै सन्तुष्ट भइनँ | त्यसैले किन आफ्नो छोरालाई यस्तो काममा लगाउँदैछु ?" यसलाई चपाएको कुरा पुनः चपाउनु भनिन्छ | उही कुरा चपाउनु | "म यो कार्यबाट सन्तुष्ट भएको छैन, तर म आफ्नो छोरालाई यसमा किन लगाउँदैछु ? " वास्तविक पिता हो, जसले आफ्नो छोरालाई चपाएको कुरा पुनः चपाउन दिंदैन | त्यो वास्तविक पिता हो | पिता न स स्याज् जननि न स स्यात्, न मोचयेद् यः समुपेत​-मृत्युम् | यो वास्तविक गर्भनिरोधण हो | एउटा पुरुषले पिता बन्ने इच्छा गर्नु हुँदैन, एउटा स्त्रीले आमा बन्ने इच्छा गर्नु हुँदैन, जबसम्म उनीहरु आफ्ना बच्चालाई मृत्युको बन्धनबाट जोगाउन योग्य हुँदैनन् | त्यो मातापिताको कर्तव्य हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:17, 29 January 2021



Lecture on SB 3.25.12 -- Bombay, November 12, 1974

यो भौतिक जीवन हो, पवर्ग | यदि तिमी यसलाई बन्द गर्न चाहन्छौ भने त्यो अपवर्ग हो | यहाँ यसलाई अपवर्ग-वर्धनम् भनिएको छ, कसरी मुक्तिको लागि इच्छा बढाउने | मनिसहरु यति सुस्त भएका छन् कि तिनीहरु मुक्तिको अर्थ पनि बुझ्न सक्दैनन् | तिनीहरु बुझ्दैनन् | पशु जस्तै | ऊ ... यदि एउटा पशुलाई "मुक्ति हुन्छ" भनिन्छ भने उसले के बुझ्न सक्छ ? उसले बुझ्दैन | उसको लागि त्यो सम्भव हुँदैन | त्यसैगरी, वर्तमान समयमा मानव समाज पशु जस्तै भएका छन् | तिनीहरुलाई अपवर्ग अथवा मुक्तिको अर्थ पनि थाहा छैन | तिनीहरुलाई थाहा छैन | तर कुनै समय त्यस्तो थियो, जब मानिसले बुझ्दथे कि यो मानव जीवन अपवर्गको लागि हो | अपवर्ग भनेको प, फ,ब,भ,म को कार्य रोक्नु | त्यसलाई अपवर्ग-वर्धनम् भनिन्छ | त्यसैले देवहुतीले गर्नुभएको प्रश्न र जवाफहरु, जुन कपिलदेवले दिनुहुनेछ, त्यो अपवर्ग- वर्धनम् हो | त्यो आवश्यक छ | यो नै सारा वेदको उपदेश हो | तस्यैव हेतोः प्रयतेत कोविद: | सबैले अपवर्गको लागि प्रयास गर्नुपर्छ | सबैले सकेसम्म प्रयास गर्नुपर्छ | "र मेरो रेखदेख ?" रेखदेखको लागि शास्त्रले कहिल्यै दबाब दिंदैन कि "तिमी रेखदेखको लागि प्रयास गर |" शास्त्रमा भनिएको छ,"त्यो प्राप्त हुनेछ | त्यो पहिल्यै विद्यमान छ | त्यो प्राप्त हुनेछ |" तर हामीसँग त्यस्तो विश्वास छैन कि, "भगवानले दिनुभएको छ..,..., पशुलाई, पंक्षीलाई भोजन दिनुभएको छ, रुखलाई, सबैलाई भोजन दिनुभएको छ, त्यसैले किन उहाँले मलाई दिनुहुनेछैन ? मैले आफ्नो समय अपवर्गमा लगाउनुपर्छ |" तिनीहरुसँग श्रद्धा छैन | तिनिहरुसँग त्यस्तो शिक्षा छैन | त्यसैले राम्रो सङ्ग आवश्यक छ, कागको सङ्ग होइन, हाँसको सङ्ग | तब यो सोचाइ आउँछ |

त्यसैले यस कृष्ण भावनामृत अभियान भनेको हाँसको समाज निर्माण गर्नु, कागको होइन | कागको होइन | कागहरु इच्छुक छैनन् | तिनीहरु फालिएको फोहोर कुरामा इच्छुक छन् | तिनीहरु इच्छुक छन् | पुनः पुनस् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०) | पुनः पुनस् चर्वित​-चर्वणानाम् | जस्तै हामीले फाल्छौँ ... हामीले खाएपछि पात फाल्छौँ | त्यहाँ खानेकुराको केहि अंश बाँकी हुन्छ, र त्यसको लागि काग तथा कुकुर आउँछन् | तिनीहरु इच्छुक छन् | तिनीहरु भन्दैनन् कि ...एउटा समझदार मानिस त्यहाँ जाँदैन | तर काग र कुकुर त्यहाँ जान्छन् | यो संसार त्यस्तै छ | पुनः पुनस् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०)| चपाएको कुरा पुनः चपाउने | जस्तै तिमीले एउटा उखु चपाएर बाटोमा फाल्छौ | र यदि कसैले फेरी त्यो चपाउँछ भने त्यो मूर्ख हो | उसलाई थाहा हुनुपर्छ "त्यो उखुबाट सबै रस निकालिएको छ | मैले पुनः चपाएर के पाउनेछु ?" तर पशुहरु हुन्छन् | तिनीहरु फेरी चपाउन चाहन्छन् | हाम्रो भौतिक समाज भनेको चपाएको कुरा पुनः चपाउनु हो | एउटा पिताले छोरोलाई जीवनयापन गर्नको लागि शिक्षा दिन्छन्, बिहे गराइदिन्छन्, र बासको बन्दोबस्त गराइदिन्छन्, तर उनलाई थाहा छ कि "यस्तो कार्य, पैसा कमाउने र बिहे गर्ने, बच्चा जन्माउने, मैले पनि गरेको छु, तर म कहिल्यै सन्तुष्ट भइनँ | त्यसैले किन म आफ्नो छोरालाई यस्तो काममा लगाउँदैछु ?" यसलाई चपाएको कुरा पुनः चपाउनु भनिन्छ | उही कुरा चपाउनु | "म यो कार्यबाट सन्तुष्ट भएको छैन, तर म आफ्नो छोरालाई यसमा किन लगाउँदैछु ? " वास्तविक पिता ऊ हो, जसले आफ्नो छोरालाई चपाएको कुरा पुनः चपाउन दिंदैन | त्यो वास्तविक पिता हो | पिता न स स्याज् जननि न स स्यात्, न मोचयेद् यः समुपेत​-मृत्युम् | यो वास्तविक गर्भनिरोधण हो | एउटा पुरुषले पिता बन्ने इच्छा गर्नु हुँदैन, एउटा स्त्रीले आमा बन्ने इच्छा गर्नु हुँदैन, जबसम्म उनीहरु आफ्ना बच्चालाई मृत्युको बन्धनबाट जोगाउन योग्य हुँदैनन् | त्यो मातापिताको कर्तव्य हो |