NE/Prabhupada 0324 - इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0324 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Chicago]]
[[Category:NE-Quotes - in USA, Chicago]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0323 - हाँसको समाज निर्माण गर्ने, कागको होइन|0323|NE/Prabhupada 0325 - कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो|0325}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|erz5tNtY6ic|इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु<br />- Prabhupāda 0324}}
{{youtube_right|J9yXnpXFJEk|इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु<br />- Prabhupāda 0324}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750704SB.CHI_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750704SB.CHI_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो कुरुक्षेत्र धर्म​-क्षेत्र​ हो | यो होइन कि त्यहाँ युद्ध भयो र कृष्ण युद्धभूमिमा हुनुभएको कारण त्यसलाई धर्म-क्षेत्र भनिन्छ | कहिलेकहीं त्यसरी व्याख्या गरिन्छ | तर वास्तवमा कुरुक्षेत्र धेरै अगाडिदेखि धर्म-क्षेत्र थियो | वेदमा भनिएको छ, कुरु-क्षेत्रे धर्मम् आचरेत्: "यदि कसैले कर्मकाण्ड गर्न चाहन्छ भने ऊ कुरुक्षेत्र जानुपर्छ |" र अझै पनि भारतमा यो चलन छ, यदि दुईवटा समुहबीच मनमुटाव वा झगडा हुन्छ भने उनीहरु मन्दिर जान्छन् - मन्दिर भनेको धर्म-क्षेत्र - ताकी कसैले पनि विग्रह अगाडि झुटो नबोलोस् | यो चलन थियो | कसैको मानसिकता धेरै निच भए पनि, जब उसलाई चुनौती दिइन्थ्यो कि "तिमी यो गलत कुरा बोल्दैछौ | अब विग्रह अगाडि बोल," उसले अप्ठ्यारो मान्थ्यो, "हुँदैन |" भारतमा अझै यस्तो छ | तिमीले विग्रह अगाडि झुटो बोल्न सक्दैनौ | त्यो अपराध हुन्छ | यो नसोच कि विग्रह भनेको ढुंगाको मुर्ति हो | होइन | स्वयं भगवान् | जस्तै चैतन्य महाप्रभु | जब उहाँले जगन्नाथ भगवानलाई देख्नुभयो, उहाँ तुरुन्त बेहोस हुनुभयो | "ओहो, यहाँ मेरो भगवान् हुनुहुन्छ |" हामीजस्तो होइन: "ओहो, यहाँ केहि मुर्ति छ |" होइन | यो सराहनाको कुरा हो | त्यसैले तिमी सराहना गर वा नगर, विग्रह व्यक्तिगत रुपमा सर्वोच्च पुरुषोत्तम भगवान् हुनुहुन्छ | हामीले सधैँ सम्झिनुपर्छ | त्यसैले हामी विग्रहको अगाडि धेरै सतर्क हुनुपर्छ, अपराध गर्नुहुँदैन | उहाँको सेवा गर्दा, उहाँलाई प्रसादम् अर्पण गर्दा, उहाँको शृङ्गार गर्दा, हामीले सधैँ सम्झिनुपर्छ, "यहाँ व्यक्तिगत रुपमा कृष्ण हुनुहुन्छ " उहाँ व्यक्तिगत रुपमा हुनुहुन्छ तर हाम्रो अज्ञानताको कारण हामी बुझ्न सक्दैनौं |


र यो कुरुक्षेत्र भनेको धर्म​-क्षेत्र​ हो | यो होइनकि त्यहाँ युद्द भयो, कृष्ण युद्दभूमिमा हुनुहुन्छ, त्यसैले त्यो धर्म-क्षेत्र भयो | कहिले कहिँ त्यो त्यसैगरी व्याख्या गरिन्छ | तर वास्तविक कुरूक्षेत्र भनेको धर्म-क्षेत्र हो धेरै आगाडी देखि | वेदमा भनिएको छ, कुरु-क्षेत्रे धर्मम् आचरेत्: "यदि कोहिले संस्कार समारोह गर्न चाहन्छ भने, उसलाई कुरूक्षेत्र जानुपर्छ |" र यो बिधि अझै पनि इंडियामा छ, यदि त्यहाँ दुइटा पार्टी बीच मनमुटाव अथवा झगडा पर्छ, तिनीहरु अझै पनि मन्दिर जान्छन् - मन्दिर भनेको धर्म - क्षेत्र - हो कि कोसैले पनि विग्रह आगाडी झुटो बोल्न सक्दैन | यो चल्दै थियो | यदि कोहि सोचाईमा तल छ, अझैपनि यदि उसलाई चुनौती दिईयो कि "तिमी यो गलत कुरा बोल्दै छौ | र अब विग्रह आगाडी बोल, "ऊ अफ्ठ्यारो मान्छ,"नाई |" यो अझै इन्डिया हो | तिमी विग्रह आगाडी झुटो बोल्न सक्दैनौ | त्यो अपराध हो | यो नासोच कि विग्रह भनेको ढुंगाको मुर्ति हो| होइन | स्वयं भगवान् | जस्तै चैतन्य महाप्रभु | जब उँहाले जग्गनाथ भगवानलाई देख्नु भयो, उँहा तुरुन्तै बेहोस हुनुभयो | "ओहो, यहाँ मेरो भगवान हुनुहुन्छ |"हामीजस्तो होइन : "ओहो, यहाँ केहि मुर्ति छ |" होइन | यो सराहना गर्ने प्रश्न हो | त्यसैले तिमी मान या नमान, विग्रह भनेको सर्वच्चो पुरुषोत्तम भगवान हुनुहुन्छ | हामीले सधैँ सम्झिनुपर्छ | त्यसैले हामी विग्रहको आगाडी सतर्क हुनुपर्छ, पाप नगर्ने | उँहाको सेवा गर्दा, उँहालाई प्रशाद अर्पण गर्दा, उँहाको सृंगार गर्दा, हामीले सधैँ सम्झिनुपर्छ कि, "कृष्ण व्यक्तिगत रुपमा हुनुहुन्छ " उँहा व्यक्तिगत रुपमा हुनुहुन्छ तर हाम्रो अल्पज्ञानले गर्दा, हामी त्यो बुज्न सक्दैनौ | त्यसैले शास्त्रमा भएको सबै कुरा हामीले मान्नुपर्छ | यो ब्राह्मणको सभ्यता हो | यो कृष्णभावनाको अभियान भनेको ब्राह्मणको संस्कार हो यो संस्कारले पहिलो श्रेणीको व्यक्तिलाई जनाउँछ, पहिलो श्रेणी | ब्राह्मण भनेर समाजको पहिलो श्रेणीको व्यक्ति भनेर चिनिनु पर्छ | त्यसैले कृष्ण भन्नुहुन्छ चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भा गि ४|१३)| ईतिहास​, ईतिहास​ भनेको पहिलो श्रेणी व्यक्तिको क्रियाकलाप बुझ्ने भन्ने हुन्छ | त्यो इतिहास हो | तिनीहरुले धेरै महत्वपुर्ण घटनाहरु बोकेका हुन्छन् | त्यसैले यहाँ उदाहरण दिईएको छ कि उदाहरन्ति इमम् इतिहासं पुरातनम् | किनकि त्यो पहिलो श्रेणीको घटना थियो ... नत्र, सारा युगको इतिहास जम्मा गरेर कहिले , कोसले पढ्छ, कोसले राम्रो भन्छ, र कहाँ राख्छौ त्यो ? सधैँ धेरै कुराहरु भैईरहेको छ | त्यसैले वैदिक सिद्धान्त अनुसार, महत्वपुर्ण घटनाहरु मात्रै इतिहासको पानामा लेखिन्छन् | त्यसैले यसलाई पुरण भनिन्छ | पुरण भनेको पुरानो इतिहास हो | पुरातनम् | पुरातनम् भनेको धेरै, धेरै पुरानो | तिनीहरु लेखिन्छन् | त्यसैले यो श्रीमद- भागवतम धेरै पुरानो इतिहासको संग्रह हो, इतिहासका घटनाहरु | ईतिहास पुराणानां सारं सारं समुद्धृत्य​ | सारं भनेको निचोड हो | त्यसैले अरु सबै कामनलाग्ने अभिलेखहरु फालिनु पर्छ | होइन | सारं सारं, महत्वपुर्ण निचोडहरु मत्रै अभिलेख हुनुपर्छ | यो भारतीय इतिहास हो | महाभारत ... मह भनेको महान भरात | महान भारत, धेरै इतिहास भएका थिए, तर महत्वपुर्ण इतिहास भनेको, कुरूक्षेत्रको युद्द, यो होइन कि सबै युद्द अभिलेख हुनुपर्छ |
त्यसैले हामीले शास्त्रमा वर्णित सबै कुरा पालन गर्नुपर्छ | यसलाई ब्राह्मण संस्कृति भनिन्छ | यो कृष्ण भावनामृत अभियान भनेको ब्राह्मण संस्कृति हो - प्रथम श्रेणीको व्यक्तिको संस्कृति | ब्राह्मणलाई समाजको प्रथम श्रेणीको व्यक्ति भनेर चिनिन्छ | त्यसैले कृष्णले भन्नुहुन्छ चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः ([[vanisource:bg 4.13|भ गी ४|१३]])| इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु हो | त्यो इतिहास हो | सबभन्दा महत्वपुर्ण घटनाहरु छानिन्छ | त्यसैले यहाँ उदाहरण दिइएको छ कि उदाहरन्ति इमम् इतिहासं पुरातनम् | किनकि त्यो पहिलो श्रेणीको घटना... अन्यथा, यसी सारा समयावधिको इतिहास संकलन गरिन्छ भने त्यो कसले पढ्छ, र कसले सराहना गर्छ, र त्यसलाई कहाँ राख्न सकिन्छ ? दैनिक धेरै घटनाहरु घटिरहेका हुन्छन् | त्यसैले वैदिक प्रणाली अनुसार, इतिहासको पानामा महत्वपूर्ण घटनाहरु मात्र लेखिन्छन् | त्यसैले यसलाई पुराण भनिन्छ | पुराण अर्थात् पुरानो इतिहास | पुरातनम् | पुरातनम् भनेको धेरै, धेरै पुरानो | तिनीहरु लेखिन्छन् | यो श्रीमद्-भागवतम् धेरै पुरानो ऐतिहासिक घटनाहरुको संग्रह हो | ईतिहास पुराणानां सारं सारं समुद्धृत्य​ | सारं अर्थात् निचोड | यो होइन अरु सबै बेकार अभिलेखहरु पनि राख्नुपर्छ | होइन | सारं सारं, केवल महत्वपूर्ण निचोडहरु मात्र राख्नुपर्छ | यसलाई भारतीय इतिहास भनिन्छ | महाभारत ... मह भनेको ठुलो भरात | ठुलो भारतमा धेरै घटनाहरु घटेका थिए, तर सबभन्दा महत्वपूर्ण इतिहास, कुरुक्षेत्रको युद्धको बारेमा त्यहाँ लेखिएको छ | यो होइन कि सबै युद्धहरुको बारेमा लेख्नुपर्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:17, 29 January 2021



Lecture on SB 6.1.20 -- Chicago, July 4, 1975

यो कुरुक्षेत्र धर्म​-क्षेत्र​ हो | यो होइन कि त्यहाँ युद्ध भयो र कृष्ण युद्धभूमिमा हुनुभएको कारण त्यसलाई धर्म-क्षेत्र भनिन्छ | कहिलेकहीं त्यसरी व्याख्या गरिन्छ | तर वास्तवमा कुरुक्षेत्र धेरै अगाडिदेखि धर्म-क्षेत्र थियो | वेदमा भनिएको छ, कुरु-क्षेत्रे धर्मम् आचरेत्: "यदि कसैले कर्मकाण्ड गर्न चाहन्छ भने ऊ कुरुक्षेत्र जानुपर्छ |" र अझै पनि भारतमा यो चलन छ, यदि दुईवटा समुहबीच मनमुटाव वा झगडा हुन्छ भने उनीहरु मन्दिर जान्छन् - मन्दिर भनेको धर्म-क्षेत्र - ताकी कसैले पनि विग्रह अगाडि झुटो नबोलोस् | यो चलन थियो | कसैको मानसिकता धेरै निच भए पनि, जब उसलाई चुनौती दिइन्थ्यो कि "तिमी यो गलत कुरा बोल्दैछौ | अब विग्रह अगाडि बोल," उसले अप्ठ्यारो मान्थ्यो, "हुँदैन |" भारतमा अझै यस्तो छ | तिमीले विग्रह अगाडि झुटो बोल्न सक्दैनौ | त्यो अपराध हुन्छ | यो नसोच कि विग्रह भनेको ढुंगाको मुर्ति हो | होइन | स्वयं भगवान् | जस्तै चैतन्य महाप्रभु | जब उहाँले जगन्नाथ भगवानलाई देख्नुभयो, उहाँ तुरुन्त बेहोस हुनुभयो | "ओहो, यहाँ मेरो भगवान् हुनुहुन्छ |" हामीजस्तो होइन: "ओहो, यहाँ केहि मुर्ति छ |" होइन | यो सराहनाको कुरा हो | त्यसैले तिमी सराहना गर वा नगर, विग्रह व्यक्तिगत रुपमा सर्वोच्च पुरुषोत्तम भगवान् हुनुहुन्छ | हामीले सधैँ सम्झिनुपर्छ | त्यसैले हामी विग्रहको अगाडि धेरै सतर्क हुनुपर्छ, अपराध गर्नुहुँदैन | उहाँको सेवा गर्दा, उहाँलाई प्रसादम् अर्पण गर्दा, उहाँको शृङ्गार गर्दा, हामीले सधैँ सम्झिनुपर्छ, "यहाँ व्यक्तिगत रुपमा कृष्ण हुनुहुन्छ " उहाँ व्यक्तिगत रुपमा हुनुहुन्छ तर हाम्रो अज्ञानताको कारण हामी बुझ्न सक्दैनौं |

त्यसैले हामीले शास्त्रमा वर्णित सबै कुरा पालन गर्नुपर्छ | यसलाई ब्राह्मण संस्कृति भनिन्छ | यो कृष्ण भावनामृत अभियान भनेको ब्राह्मण संस्कृति हो - प्रथम श्रेणीको व्यक्तिको संस्कृति | ब्राह्मणलाई समाजको प्रथम श्रेणीको व्यक्ति भनेर चिनिन्छ | त्यसैले कृष्णले भन्नुहुन्छ चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३)| इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु हो | त्यो इतिहास हो | सबभन्दा महत्वपुर्ण घटनाहरु छानिन्छ | त्यसैले यहाँ उदाहरण दिइएको छ कि उदाहरन्ति इमम् इतिहासं पुरातनम् | किनकि त्यो पहिलो श्रेणीको घटना... अन्यथा, यसी सारा समयावधिको इतिहास संकलन गरिन्छ भने त्यो कसले पढ्छ, र कसले सराहना गर्छ, र त्यसलाई कहाँ राख्न सकिन्छ ? दैनिक धेरै घटनाहरु घटिरहेका हुन्छन् | त्यसैले वैदिक प्रणाली अनुसार, इतिहासको पानामा महत्वपूर्ण घटनाहरु मात्र लेखिन्छन् | त्यसैले यसलाई पुराण भनिन्छ | पुराण अर्थात् पुरानो इतिहास | पुरातनम् | पुरातनम् भनेको धेरै, धेरै पुरानो | तिनीहरु लेखिन्छन् | यो श्रीमद्-भागवतम् धेरै पुरानो ऐतिहासिक घटनाहरुको संग्रह हो | ईतिहास पुराणानां सारं सारं समुद्धृत्य​ | सारं अर्थात् निचोड | यो होइन अरु सबै बेकार अभिलेखहरु पनि राख्नुपर्छ | होइन | सारं सारं, केवल महत्वपूर्ण निचोडहरु मात्र राख्नुपर्छ | यसलाई भारतीय इतिहास भनिन्छ | महाभारत ... मह भनेको ठुलो भरात | ठुलो भारतमा धेरै घटनाहरु घटेका थिए, तर सबभन्दा महत्वपूर्ण इतिहास, कुरुक्षेत्रको युद्धको बारेमा त्यहाँ लेखिएको छ | यो होइन कि सबै युद्धहरुको बारेमा लेख्नुपर्छ |