NE/Prabhupada 0325 - कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0325 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0324 - इतिहास भनेको प्रथम श्रेणीको मानिसका गतिविधिहरु बुझ्नु|0324|NE/Prabhupada 0326 - भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ|0326}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UZ35icH1UNg|कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो<br />- Prabhupāda 0325 }}
{{youtube_right|bxeXOZReXnY|कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो<br />- Prabhupāda 0325 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681115LE.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681115LE.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
कृष्णभावना धेरै राम्रो छ | त्यो नै परिक्षा हो | कोहि पनि आएर यी सबै युवाहरुलाई सोध्न सक्छ कि यिनीहरुले कस्तो अनुभव गर्दैछन् | तिनीहरुले आध्यात्मिक सन्तुष्टि प्राप्त नगरेसम्म कसरी तिनीहरुले सबै कुरा त्यागेर कृष्ण भावनामा जप गर्दै संग्लन हुन सक्छन् ? त्यसैले यो परिक्षा हो | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | मतिस् तावद् | मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | उरुक्रमाङ्घ्रिम् | उरुक्रम, कृष्णको अर्को नाम उरुक्रम हो | उरुक्रम भनेको ... उरु भनेको धेरै कठिन, र क्रम भनेको पाइला | जस्तै वामन अवतारमा कृष्णले आफ्ना पाइला आकाशसम्म पुर्याउनुभयो | त्यसैले उहाँको नाम उरुक्रम हो | कसैले पनि कृष्णको चरणकमलमा तबसम्म आफ्नो मन एकाग्र पार्न सक्दैन, जबसम्म महीयसां पाद-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो तबसम्म गर्न सकिंदैन, जबसम्म उसले निष्किञ्चन​ भक्तको चरण कमलको धुली स्पर्श गर्ने अवसर प्राप्त गरेको छैन, त्यस्तो भक्त जसको कुनै पनि भौतिक आकांक्षा हुँदैन र उनको जीवन केवल कृष्णको लागि समर्पित हुन्छ | जब कोहि त्यस्तो व्यक्तित्वको समिपमा आउँछ, तब उनको कृपाले कृष्ण भावना प्राप्त हुन्छ | अरु कुनै तरिकाबाट होइन | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् ([[vanisource:sb 7.5.32|श्री भा ७|५|३२]]) | त्यो परिक्षा भनेको स्पृशत्य् अनर्थापगमो यद्-अर्थः महीयसां पादो-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो परिक्षा हो, र यो नै आधिकारिक व्यक्तित्वको समिपमा जाने विधि हो र यो नै उनको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्ने विधि हो | जब कसैले उक्त कृपा पाउँछ, तत्काल उसको भौतिक बन्धनबाट मुक्ति सुरु हुन्छ | तत्काल | र तब उसले थप प्रगति गर्छ, उसको जीवन दिव्य हुन्छ | अब एउटा कुरा ... कसैले सोध्न सक्छ, मानौं कसैले कृष्ण भावना भावुकतावश स्वीकारेको छ, र उसले त्यो पूरा गर्न सकेन | त्यसको परिणाम के हुन्छ ? त्यो पनि श्रीमद् भागवतममा उल्लेख गरिएको छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् ([[vanisource:sb 1.5.17|श्री भा १|५|१७]])| स्व​-धर्मम् | स्व​-धर्मम् भनेको सबैको कुनै निर्धारित कार्य वा कर्तव्य हुन्छ | सबैको | त्यसैले यदि कसैले आफ्नो निर्धारित कर्तव्य त्याग्छ भने, त्यक्त्वा स्व​-धर्मम्...


त्यसैले कृष्णभावना धेरै राम्रो छ | त्यो परिक्षा हो | यी सबै केटाहरु, जो कोहि पनि आएर सोध्न सक्छ कि यिनीहरुले कस्तो महशुस गरिरहेका छन् भनेर | जबसम्म तिनीहरुले अध्यात्मिक आनन्द प्राप्त गर्दैनन्, कसरी तिनीहरुले सबै कुरा त्यागेर कृष्णभवनामा संग्लन भए, जप गरेर ? त्यसैले यो परिक्षा हो | नैऐषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम्. ंअतिस् तावद्. ंअतिस् तावद् उरुक्रमाङ्घ्रिम्. ऊरुक्रमाङ्घ्रिम् उरुक्रम, कृष्णको अर्को नाम उरुक्रम हो | उरुक्रम भनेको ... उरु भनेको धेरै गाह्रो, र क्रम भनेको पाहिला | जस्तै कृष्ण, वामन अवतारमा, उँहाले आफ्नो पाईला आकाशसम्म चल्नुभएको थियो | त्यसैले उँहाको नाम उरुक्रम हो | त्यसैले कोहिले पनि कृष्णको चरणकमलमा आफ्नो मन केन्द्रित गराउन सक्दैन महीयसां पाद​ऋअजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यसो गर्न धेरै बेर सकिँदैन , किनकि उसले भगवानको चरण कमलको धुलिको दर्शन पाएको छैन जो निष्किञ्चन​ छ | जो भौतिक विषयवस्तुबाट आकर्षित हुनुहुन्न; र जीवन मात्र कृष्णको लागि समर्पित छ | जब कोहि यस्तो व्यक्तित्वको समिपमा आइपुग्छ, उँहाको कृपाले यो कृष्णभवना आर्जन हुन्छ | अरु कुनै तरिकाबाट होइन | नैऐषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२)| त्यो परिक्षा स्पृशत्य् अनर्थापगमो यद्-अर्थः महीयसां पादोऋअजो-ऽभिषेकं हुनेछ निष्किञ्चनानां न वृणीत यावत् | यो परिक्षा हो, र यो नै अधिकारिक व्यक्तित्व समिप जनाको लागि तरिका हो र उँहाबाट नै कृपा पाएर कृष्ण चेतना प्राप्त गर्न सकिन्छ | तर जब कोहिले त्यो पाउँछ, तुरुन्तै भौतिक जीवनबाट पाउने मोक्ष सुरु हुन्छ | तुरुन्तै, तुरुन्तै | र जब उसले अरु प्रगति गर्छ, उसको जीवन शान्त हुन्छ | अब एउटा कुरा ... कोहिले सोध्न सक्छ, यदि कोहिले कृष्णचेतना, भावनात्मक रुपमा स्वीकारेको छ, र उसले त्यो पूर्ण गर्न सकेन | त्यसको परिणाम के हुन्छ ? त्यो पनि श्रीमद भागवतममा उल्लेख गरिएको छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १|५|१७)| स्व​-धर्मम् | स्व​-धर्मम् भनेको सबैले त्यहि बिशेष काम, कार्य, कर्तव्य पाएका छन् | सबै जना | त्यसैले यदि कसैले आफ्नो निर्धारित कर्तव्य त्याग्छ भने, त्यक्त्वा स्व​-धर्मम्... जस्तै धेरै केटा केटिहरु यहाँ आउँछन् | तिनीहरु अरुनै कुरामा व्यस्त थिए, तर एक्कासी तिनीहरुले त्यागेर कृष्णभावना अभियानमा सहभागी भए | त्यसैले तिनीहरुलाई भगवाद भन्छ, त्यक्त्वा स्व​-धर्मम्... स्व भनेको उसको आफ्नै काम, धर्म | यहाँ धर्म भनेको रिलिजन होइन | व्यावसायिक कर्तव्य | त्यक्त्वा स्व​-धर्मम्... चरणाम्बुजं हरेर् | मानौँ कि कृष्णभावनको केहि पाठ सुनिसकेपछि, ऊ भन्छकि,"म अब कृष्णभावानाको यो अभियान सुरु गर्छु, " र उसले आफ्नो व्यावसायिक कर्तव्य त्याग्छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि (श्री भा १|५|१७)| भजन | अब जप गर्छ अथवा चार नियम पालना गर्छ , तर कारणबस, ऊ तल गिर्छ | ऊ तल गिर्छ | ऊ आगाडी बढ्न सक्दैन | कुनै कारणबस ऊ तल गिर्छ | त्यसैले भागवत् भन्छ, "यदि ऊ तल गिरे पनि के गल्ति छ ?" हेर त | यदि ऊ तल गिरेपनि उसको अपरिपक्क कृष्णचेतनाको प्रगतिले गर्दा ऊ कायर व्यक्ति होइन | र भागवत भन्छ, को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः र जो व्यवसाहिक काममा अल्झिएको छ, उसले के लाभ पाउँछ ? ऊ मात्र एक कायर व्यक्ति हो किनकि उसलाई जीवनको लक्ष्य के हो थाहा छैन | तर यहाँ, एउटा मान्छे जो कृष्णभावनामा केहि दिनमात्रै हामीसँग आउँछ भने, उसले कृष्णचेतनाको रस पाउँछ अर्को जीवनमा उसले त्यो फेरी सुरु गर्छ | त्यसैले ऊ कायर होइन | एउटा सानो कृष्णभावनको प्रयासले गर्दा उसलाई एकदिन उत्तम कृष्णभावनामृत हुन सघाउँछ , पक्कै पनि ऊ भागवत धाम जानेछ, आफ्नो वास्तविक घर | त्यसैले यो कृष्णभावानामृत अभियान प्रचार गर्न कोशिस गर | र यो नै तिम्रो साधना हो , तपस्या र ध्यान को कार्य | किनकि तिमीले धेरै विपक्षि तत्वसँग भेट्नुपर्छ | तिमीले तिनिहरुसँग झगडा गर्नुपर्छ | त्यो हो तपस्या | तिमीले धेरै अपमान सहिरहेछौ, धेरै परिशान, र धेरै गाह्रो परिस्थिति, व्यक्तिगत असहजता, सबैकुरो त्यागेर, पैसा - तर त्यो येत्तिकै खेर जादैन | त्यसको फल पक्का पाउँछौ | त्यो खेर जादैन | कृष्णले , मैले भन्न खोजेको, उँहाले पर्याप्त रुपमा तिमीलाई दिनुहुन्छ | तिमी यो कृष्णभावनामृतको अभियान आगाडी बढाउ |  
जस्तै धेरै युवा युवतीहरु यहाँ आउँछन् | तिनीहरु अरु कुनै कार्यमा व्यस्त थिए, तर अचानक तिनीहरुले त्यागे र कृष्ण भावनामृत अभियानमा सहभागी भए | तिनीहरुको लागि भागवतमा भनिएको छ, त्यक्त्वा स्व​-धर्मम्... स्व भनेको उसको आफ्नै कार्य, धर्म | यहाँ धर्म भनेको विश्वास होइन | मौलिक कर्तव्य | त्यक्त्वा स्व​-धर्मम् चरणाम्बुजं हरेर् | मानौँ कृष्ण भावनको केहि प्रवचन सुनेर उसले भन्छ, "अब कृष्ण भावाना सुरु गर्नेछु," र उसले आफ्नो मौलिक कर्तव्य त्याग्छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि ([[vanisource:sb 1.5.17|श्री भा १|५|१७]])| भजन्न् | अब उसले जप वा चार नियम सुरु गर्छ गर्छ, तर केही कारणवश, उसको पतन हुन्छ | उसको पतन हुन्छ | उसले सम्पन्न गर्न सक्दैन | कुनै कारणवश वा केही परिस्थितिवश उसको पतन हुन् | भागवतमा भनिएको छ, "उसको पतन भए पनि के हानी हुन्छ ?" हेर त | यदि कृष्ण भावनामा अपरिपक्व विकासको कारण उसको पतन भए पनि उसले केही गुमाउँदैन | र भागवतमा भनिएको छ, को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः मौलिक कर्तव्यमा स्थिर रुपमा संग्लग्न भए पनि उसले के लाभ प्राप्त गर्न सक्छ ? उसले केवल गुमाउँछ किनकि उसलाई आफ्नो जीवनको लक्ष्य थाहा छैन | तर यहाँ, हामीसँग कृष्ण भावनामा केहि दिन मात्र बिताउने मानिस, उसले कृष्ण भावनाको रस पाउँछ ताकी अर्को जीवनमा उसले पुनः सुरु गर्नेछ | उसले केही गुमाउँदैन | हामीले उसलाई दिएको कृष्ण भावनको थोरै रसले पनि उसलाई कुनै दिन कृष्ण भावनामा कुनै दिन पूर्ण बनाउनेछ ऊ अवश्य पनि भगवद् धाम फर्कनेछ | त्यसैले यो कृष्ण भावानामृत अभियान प्रचार गर्न प्रयास गर | र यो नै तिम्रो साधना, तपस्या र ध्यान हो | किनकि तिमीले धेरै विपक्षी तत्वसँग भेट्नुपर्छ | तिमीले तिनिहरुसँग झगडा गर्नुपर्छ | त्यो तपस्या हो | तिमीले धेरै अपमान, धेरै झन्झट र धेरै कठिन परिस्थिति सहन्छौ, व्यक्तिगत असहजता सहन्छौ, सबै कुरा त्याग्छौ, पैसा - तर त्यो नाश हुनेछैन | विश्वस्त होऊ | त्यो नाश हुनेछैन | मेरो मतलब कृष्णले तिमीलाई पर्याप्त मात्रामा फल दिनुहुनेछ | तिमी केवल कृष्ण भावनामा संग्लग्न होऊ |  


धेरै धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:17, 29 January 2021



Class in Los Angeles -- Los Angeles, November 15, 1968

कृष्णभावना धेरै राम्रो छ | त्यो नै परिक्षा हो | कोहि पनि आएर यी सबै युवाहरुलाई सोध्न सक्छ कि यिनीहरुले कस्तो अनुभव गर्दैछन् | तिनीहरुले आध्यात्मिक सन्तुष्टि प्राप्त नगरेसम्म कसरी तिनीहरुले सबै कुरा त्यागेर कृष्ण भावनामा जप गर्दै संग्लन हुन सक्छन् ? त्यसैले यो परिक्षा हो | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | मतिस् तावद् | मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | उरुक्रमाङ्घ्रिम् | उरुक्रम, कृष्णको अर्को नाम उरुक्रम हो | उरुक्रम भनेको ... उरु भनेको धेरै कठिन, र क्रम भनेको पाइला | जस्तै वामन अवतारमा कृष्णले आफ्ना पाइला आकाशसम्म पुर्याउनुभयो | त्यसैले उहाँको नाम उरुक्रम हो | कसैले पनि कृष्णको चरणकमलमा तबसम्म आफ्नो मन एकाग्र पार्न सक्दैन, जबसम्म महीयसां पाद-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो तबसम्म गर्न सकिंदैन, जबसम्म उसले निष्किञ्चन​ भक्तको चरण कमलको धुली स्पर्श गर्ने अवसर प्राप्त गरेको छैन, त्यस्तो भक्त जसको कुनै पनि भौतिक आकांक्षा हुँदैन र उनको जीवन केवल कृष्णको लागि समर्पित हुन्छ | जब कोहि त्यस्तो व्यक्तित्वको समिपमा आउँछ, तब उनको कृपाले कृष्ण भावना प्राप्त हुन्छ | अरु कुनै तरिकाबाट होइन | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२) | त्यो परिक्षा भनेको स्पृशत्य् अनर्थापगमो यद्-अर्थः महीयसां पादो-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो परिक्षा हो, र यो नै आधिकारिक व्यक्तित्वको समिपमा जाने विधि हो र यो नै उनको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्ने विधि हो | जब कसैले उक्त कृपा पाउँछ, तत्काल उसको भौतिक बन्धनबाट मुक्ति सुरु हुन्छ | तत्काल | र तब उसले थप प्रगति गर्छ, उसको जीवन दिव्य हुन्छ | अब एउटा कुरा ... कसैले सोध्न सक्छ, मानौं कसैले कृष्ण भावना भावुकतावश स्वीकारेको छ, र उसले त्यो पूरा गर्न सकेन | त्यसको परिणाम के हुन्छ ? त्यो पनि श्रीमद् भागवतममा उल्लेख गरिएको छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १|५|१७)| स्व​-धर्मम् | स्व​-धर्मम् भनेको सबैको कुनै निर्धारित कार्य वा कर्तव्य हुन्छ | सबैको | त्यसैले यदि कसैले आफ्नो निर्धारित कर्तव्य त्याग्छ भने, त्यक्त्वा स्व​-धर्मम्...

जस्तै धेरै युवा युवतीहरु यहाँ आउँछन् | तिनीहरु अरु कुनै कार्यमा व्यस्त थिए, तर अचानक तिनीहरुले त्यागे र कृष्ण भावनामृत अभियानमा सहभागी भए | तिनीहरुको लागि भागवतमा भनिएको छ, त्यक्त्वा स्व​-धर्मम्... स्व भनेको उसको आफ्नै कार्य, धर्म | यहाँ धर्म भनेको विश्वास होइन | मौलिक कर्तव्य | त्यक्त्वा स्व​-धर्मम् चरणाम्बुजं हरेर् | मानौँ कृष्ण भावनको केहि प्रवचन सुनेर उसले भन्छ, "अब म कृष्ण भावाना सुरु गर्नेछु," र उसले आफ्नो मौलिक कर्तव्य त्याग्छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि (श्री भा १|५|१७)| भजन्न् | अब उसले जप वा चार नियम सुरु गर्छ गर्छ, तर केही कारणवश, उसको पतन हुन्छ | उसको पतन हुन्छ | उसले सम्पन्न गर्न सक्दैन | कुनै कारणवश वा केही परिस्थितिवश उसको पतन हुन् | भागवतमा भनिएको छ, "उसको पतन भए पनि के हानी हुन्छ ?" हेर त | यदि कृष्ण भावनामा अपरिपक्व विकासको कारण उसको पतन भए पनि उसले केही गुमाउँदैन | र भागवतमा भनिएको छ, को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः मौलिक कर्तव्यमा स्थिर रुपमा संग्लग्न भए पनि उसले के लाभ प्राप्त गर्न सक्छ ? उसले केवल गुमाउँछ किनकि उसलाई आफ्नो जीवनको लक्ष्य थाहा छैन | तर यहाँ, हामीसँग कृष्ण भावनामा केहि दिन मात्र बिताउने मानिस, उसले कृष्ण भावनाको रस पाउँछ ताकी अर्को जीवनमा उसले पुनः सुरु गर्नेछ | उसले केही गुमाउँदैन | हामीले उसलाई दिएको कृष्ण भावनको थोरै रसले पनि उसलाई कुनै दिन कृष्ण भावनामा कुनै दिन पूर्ण बनाउनेछ र ऊ अवश्य पनि भगवद् धाम फर्कनेछ | त्यसैले यो कृष्ण भावानामृत अभियान प्रचार गर्न प्रयास गर | र यो नै तिम्रो साधना, तपस्या र ध्यान हो | किनकि तिमीले धेरै विपक्षी तत्वसँग भेट्नुपर्छ | तिमीले तिनिहरुसँग झगडा गर्नुपर्छ | त्यो तपस्या हो | तिमीले धेरै अपमान, धेरै झन्झट र धेरै कठिन परिस्थिति सहन्छौ, व्यक्तिगत असहजता सहन्छौ, सबै कुरा त्याग्छौ, पैसा - तर त्यो नाश हुनेछैन | विश्वस्त होऊ | त्यो नाश हुनेछैन | मेरो मतलब कृष्णले तिमीलाई पर्याप्त मात्रामा फल दिनुहुनेछ | तिमी केवल कृष्ण भावनामा संग्लग्न होऊ |

धेरै, धेरै धन्यवाद |