NE/Prabhupada 0331 - वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0331 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0330 - सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ|0330|NE/Prabhupada 0332 - सारा संसारभरि शान्तिपूर्ण अवस्था हुन सक्छ|0332}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|77aLu6i8l-s|वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु<br />- Prabhupāda 0331 }}
{{youtube_right|OAW9pEz6lF4|वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु<br />- Prabhupāda 0331 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750919SB.VRN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750919SB.VRN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
समग्रमा, निस्कर्ष यो हो कि जो भौतिक संसारमा छ, ऊ पापी मानिस हो | जो पनि | अन्यथा उसले यो शरीर प्राप्त गर्दैनथ्यो | जस्तै, जो मानिस यो कारागारमा छ, तिमीले भन्न सक्छौ कि ऊ पापी व्यक्ति हो, अपराधी हो | तिमीले एकपछि अर्कोलाई अध्ययन गर्नुपर्दैन | ऊ कारागारमा भएको कारण तिमीले भन्न सक्छौ कि "यहाँ अपराधी छ |" त्यसैगरी, जो मानिस यो भौतिक संसारमा छ, ऊ अपराधी हो | तर जेलको मालिक होइन | तिमीले भन्न सक्दैनौ कि, "यो कारागारमा सबैजना अपराधी छन्, त्यसैले कारागारको मालिक पनि अपाराधी हो |" तब तिमी गलत हुन्छौ | जसले यी पापी मानिसलाई भगवद् धाम फर्काउन प्रयास गर्छ, ऊ अपराधी होइन | उसको कार्य भनेको कसरी धूर्त मानिसलाई कारागारबाट बाहिर निकाल्ने र उसलाई भगवद् धाम लाने हुन्छ | त्यसैले महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसां | गृहिणां | गृ भनेको जो व्यक्ति यो शरीर अथवा यो भौतिक संसारमा छ | यो जटिल विषय हो | तिनीहरु धेरै दुःखी आत्मा हुन् | तिनीहरु जीवनको महत्व बुझ्दैनन् | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् ([[vanisource:sb 7.5.31|श्री भा ७|५|३१]]) | त्यसैले तिनीहरुलाई ज्ञान नदिएर, यदि महात् अथवा माहात्माले तिनीहरुलाई अन्धकारमा राख्छन् भने त्यो ठुलो अपकार हुन्छ | तिनीहरुलाई ज्ञान दिनुपर्छ | तिनीहरुको कार्य भनेको यो प्रचार गर्नु कि "आफुलाई यो भौतिक संसारमा नराख | आध्यात्मिक संसारमा आऊ |" यो महात्माको कार्य हो | महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसाम् | तिनीहरुसँग थोरै ज्ञान छ, मुढा | तिनीहरुलाई मुढा, दुष्कृतिन भनेर सम्बोधन गरिएको छ​ | आफ्नो अज्ञानताको कारणले गर्दा उनीहरु सधैँ पापमा संग्लग्न हुन्छन् |


समग्रमा, निस्कर्ष के हो भने जो यो भौतिक संसारमा छ, ऊ पापी मान्छे हो | जो पनि | नत्र उसले यो शरीर पाउँदैन थियो | जस्तै जो मानिस यो जेलमा छ, तिमीले भन्न सक्छौ कि ऊ पापी व्यक्ति हो, अपराधी हो | तिमीलाई एकपछि अर्को भनेर पढ्नु पर्दैन | किनकि ऊ कारागारमा छ त्यसैले तिमीले भन्न सक्छौ कि "यहाँ अपराधी छ |" त्यसैगरी, जो मानिस यो भौतिक संसारमा छ, ऊ अपराधी हो | तर जेलको मालिक होइन | तिमीले यो पनि भन्न सक्दैनौ कि यो जेलमा सबैजना अपराधी छन् त्यसैले जेलको मालिक पनि अपाराधि हो भनेर | त्यसो हो भने तिमि गलत छौ | जो व्यक्ति यी पापी मानिसलाई भगवत धाम फिर्ता लानको लागि आउँछ, ऊ अपराधी होइन | उँहाको काम भनेको कसरी यो मुर्खालाई यो जेलबाट बाहिर निकाल्ने हुन्छ | र उसलाई भगवत धाम लाने | त्यसैले महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसां | गृहिणां | गृ भनेको जो व्यक्ति यो शरीर अथवा यो भौतिक संसारमा छ | यो जटिल बिषय हो | त्यसैले तिनीहरु धेरै दुखि आत्मा हुन् | तिनीहरु यो शरीरको महत्व बुझ्दैनन् | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१)| त्यसैले तिनीहरुलाई ज्ञान नदिएर, यदि महात अथवा माहात्मा, तिनीहरुलाई अँध्यारोमा राखिन्छ, त्यो ठुलो अपकार हो | तिनीहरुलाई ज्ञान दिईनुपर्छ | तिनीहरुको काम भनेको यो प्रचार गर्ने हो कि "आफुलाई यो भौतिक संसारमा वद्द नगराईराख्ने | अध्यात्मिक संसारमा आऊ |" यो महात्माको कार्य हो | महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसाम् | तिनीहरुसँग थोरै ज्ञान छ, मुढा | तिनीहरुलाई मुढा भनेर सम्बोधन गरिएको छ, दुष्कृतिन​ | लापर्वाहिको कारणले गर्दा उनीहरु सधैँ पापकार्यमा संग्लग्न हुन्छन् | र तिमीले भन्यौ कि, "होइन, कसरि भन्नसक्नु हुन्छ तपाई कि तिनीहरु तमोगुणमा छन् भनेर ? त्यहाँ धेरै विश्वविध्यालय छन् | तिनीहरु यम.ए.सी, डी.ए.सी, डाक्टर, पी.यच.डी, र अझै तिनीहरु तमोगुणमा छन् ?" "हो |" "कसरी ?" मायायापहृत​-ज्ञान : "तथाकथित ज्ञान मायाले लागिदिन्छ |" नत्र किन तिनीहरु यो भौतिक संसारमा यस्तो लिप्त हुन्छन् ? यदि तिमी प्रबुद्ध भयौ भने, तिमीलाई थाहा हुनपर्ने हो, कि यो भौतिक संसार हामी बस्नको लागि होइन भनेर | हामी भगवत् धाम फर्किनु पर्छ, आफ्नो घर | त्यसैले यो कृष्णभावनाको अभियान भनेको "हाम्रो यो घर होइन | यहाँ खुसि हुन नखोज | "भनेर प्रचार गर्नु हो | दुराशया ये बहिर्-अर्थ​-मानिनःबाहिर्-अर्थ​-मानिनः. बाहिर्, बहिरंगा शक्ति | तिनीहरु सोच्दै छन् कि "भौतिक रुपमा, यदि हामीले केहि व्यवस्था गर्यौं भने ... " तिनीहरु बैज्ञानिक विकाससँगै खुसि हुन चाहन्छन् , अथवा कोहि कोहि माथिल्लो ग्रह जान चाहन्छन्, र कोहिलाई यो, त्यो बन्न मन छ , तर तिनीहरुलाई थाहा छैन कि वास्तविक खुसि भनेको घर फर्किने हो भेनर, भगवत धाम फर्किने हो | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | त्यसैले यो निकै महत्वपुर्ण अभियान हो, कि हामी तिनीहरुलाई संकेत र ज्ञान दिदैँ छौँ, कसरी घर जाने, भगवत धाम फर्किने भनेर |  
यदि तिमीले भन्छौ, "होइन, तपाईले कसरी भन्न सक्नुहुन्छ कि तिनीहरु अज्ञानतामा छन् ? धेरै विश्वविद्यालयहरु छन् | तिनीहरुसँग एम.ए.सी., डी.ए.सी.,डाक्टर,पि.एच.डी. उपाधि छ, तर के तिनीहरु अज्ञानी हुन् ?" "हो |" "कसरी ?" मायायापहृत​-ज्ञान : "तथाकथित ज्ञान मायाले ढाकिदिएकी छिन् |" अन्यथा किन तिनीहरु यो भौतिक संसारप्रति लिप्त हुन्छन् ? यदि तिमी प्रबुद्ध भयौ भने तिमीलाई थाहा हुनपर्छ, कि यो भौतिक संसार हाम्रो लागि होइन | हामी भगवद्-धाम, घर फर्कनुपर्छ | त्यसैले यो कृष्ण भावनाको अभियानले प्रचार गर्छ कि "यो तिम्रो घर होइन | यहाँ खुसी हुने प्रयास नगर |" दुराशया ये बहिर्-अर्थ​-मानिनः | बहिर्-अर्थ​-मानिनः | बहिर्, बहिरङ्गा शक्ति | तिनीहरु सोच्दैछन् कि "यदि हामीले भौतिक रुपमा केहि व्यवस्था गर्यौं भने ... " कोहि वैज्ञानिक विकासद्वारा खुसी हुन चाहन्छन् , अथवा कोहि उच्च लोकमा जान चाहन्छन्, र कोहिलाई यो, त्यो बन्न चाहन्छन्, तर तिनीहरुलाई थाहा छैन कि वास्तविक खुसी भनेको घर फर्केर, भगवद्-धाम फर्केर प्राप्त हुन्छ | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् ([[vanisource:sb 7.5.31|श्री भा ७|५|३१]]) | तिनीहरुलाई थाहा छैन | त्यसैले यो निकै महत्वपुर्ण अभियान हो, कि हामी तिनीहरुलाई संकेत र ज्ञान दिंदैछौँ, घर जाने, भगवद्-धाम फर्किने उपाय बताउँदैछौं |  


धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:18, 29 January 2021



Lecture on SB 6.2.16 -- Vrndavana, September 19, 1975

समग्रमा, निस्कर्ष यो हो कि जो भौतिक संसारमा छ, ऊ पापी मानिस हो | जो पनि | अन्यथा उसले यो शरीर प्राप्त गर्दैनथ्यो | जस्तै, जो मानिस यो कारागारमा छ, तिमीले भन्न सक्छौ कि ऊ पापी व्यक्ति हो, अपराधी हो | तिमीले एकपछि अर्कोलाई अध्ययन गर्नुपर्दैन | ऊ कारागारमा भएको कारण तिमीले भन्न सक्छौ कि "यहाँ अपराधी छ |" त्यसैगरी, जो मानिस यो भौतिक संसारमा छ, ऊ अपराधी हो | तर जेलको मालिक होइन | तिमीले भन्न सक्दैनौ कि, "यो कारागारमा सबैजना अपराधी छन्, त्यसैले कारागारको मालिक पनि अपाराधी हो |" तब तिमी गलत हुन्छौ | जसले यी पापी मानिसलाई भगवद् धाम फर्काउन प्रयास गर्छ, ऊ अपराधी होइन | उसको कार्य भनेको कसरी धूर्त मानिसलाई कारागारबाट बाहिर निकाल्ने र उसलाई भगवद् धाम लाने हुन्छ | त्यसैले महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसां | गृहिणां | गृ भनेको जो व्यक्ति यो शरीर अथवा यो भौतिक संसारमा छ | यो जटिल विषय हो | तिनीहरु धेरै दुःखी आत्मा हुन् | तिनीहरु जीवनको महत्व बुझ्दैनन् | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | त्यसैले तिनीहरुलाई ज्ञान नदिएर, यदि महात् अथवा माहात्माले तिनीहरुलाई अन्धकारमा राख्छन् भने त्यो ठुलो अपकार हुन्छ | तिनीहरुलाई ज्ञान दिनुपर्छ | तिनीहरुको कार्य भनेको यो प्रचार गर्नु कि "आफुलाई यो भौतिक संसारमा नराख | आध्यात्मिक संसारमा आऊ |" यो महात्माको कार्य हो | महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसाम् | तिनीहरुसँग थोरै ज्ञान छ, मुढा | तिनीहरुलाई मुढा, दुष्कृतिन भनेर सम्बोधन गरिएको छ​ | आफ्नो अज्ञानताको कारणले गर्दा उनीहरु सधैँ पापमा संग्लग्न हुन्छन् |

यदि तिमीले भन्छौ, "होइन, तपाईले कसरी भन्न सक्नुहुन्छ कि तिनीहरु अज्ञानतामा छन् ? धेरै विश्वविद्यालयहरु छन् | तिनीहरुसँग एम.ए.सी., डी.ए.सी.,डाक्टर,पि.एच.डी. उपाधि छ, तर के तिनीहरु अज्ञानी हुन् ?" "हो |" "कसरी ?" मायायापहृत​-ज्ञान : "तथाकथित ज्ञान मायाले ढाकिदिएकी छिन् |" अन्यथा किन तिनीहरु यो भौतिक संसारप्रति लिप्त हुन्छन् ? यदि तिमी प्रबुद्ध भयौ भने तिमीलाई थाहा हुनपर्छ, कि यो भौतिक संसार हाम्रो लागि होइन | हामी भगवद्-धाम, घर फर्कनुपर्छ | त्यसैले यो कृष्ण भावनाको अभियानले प्रचार गर्छ कि "यो तिम्रो घर होइन | यहाँ खुसी हुने प्रयास नगर |" दुराशया ये बहिर्-अर्थ​-मानिनः | बहिर्-अर्थ​-मानिनः | बहिर्, बहिरङ्गा शक्ति | तिनीहरु सोच्दैछन् कि "यदि हामीले भौतिक रुपमा केहि व्यवस्था गर्यौं भने ... " कोहि वैज्ञानिक विकासद्वारा खुसी हुन चाहन्छन् , अथवा कोहि उच्च लोकमा जान चाहन्छन्, र कोहिलाई यो, त्यो बन्न चाहन्छन्, तर तिनीहरुलाई थाहा छैन कि वास्तविक खुसी भनेको घर फर्केर, भगवद्-धाम फर्केर प्राप्त हुन्छ | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | तिनीहरुलाई थाहा छैन | त्यसैले यो निकै महत्वपुर्ण अभियान हो, कि हामी तिनीहरुलाई संकेत र ज्ञान दिंदैछौँ, घर जाने, भगवद्-धाम फर्किने उपाय बताउँदैछौं |

धेरै, धेरै धन्यवाद |