NE/Prabhupada 0333 - सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0333 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Hawaii]]
[[Category:NE-Quotes - in USA, Hawaii]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0332 - सारा संसारभरि शान्तिपूर्ण अवस्था हुन सक्छ|0332|NE/Prabhupada 0334 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो|0334}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|5Jb5AXNeLqI|सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने<br/>- Prabhupada 0333}}
{{youtube_right|BF3NF_JfobE|सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने<br/>- Prabhupada 0333}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750202BG.HAW_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750202BG.HAW_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[vanisource:bg 4.2|भ गी ४|२]])| ठिक त्यस्तै | सूर्य भगवानको नगण्य सृष्टि हो | सूर्यको किरण, शारीरिक चमक यति धेरै हुन्छ कि त्यसले सारा ब्रह्माण्डभरि ताप र प्रकाश फैलाउँदैछ | तिमीले त्यो अस्वीकार गर्न सक्दैनौ | यो सूर्यको स्थान हो | र त्यहाँ लाखौँ-करोडौँ सूर्य छन्, यो सुर्यभन्दा ठुला सूर्यहरु छन् | यो सबैभन्दा सानो सूर्य हो | त्यहाँ ठुला-ठुला सूर्यहरु छन् | हामीले बुझ्न सक्छौँ कि शारीरिक चमक भनेको के हो | कुनै कठिनाइ छैन | कृष्णको शारीरिक चमकलाई ब्रह्म भनिन्छ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिषु वसुधादि-विभूति-भिन्नम्, तद् ब्रह्म​: (ब्र स ५|४०) "त्यो ब्रह्म हो, त्यो प्रभा |" त्यसैगरी, कृष्ण सबैको हृदयमा विराजमान गर्नुहुन्छ | यो निराकार विस्तार हो | जसरी सूर्यको प्रकाश सूर्य-किरणको निराकार विस्तार हो, त्यसैगरी, ब्रह्मज्योति कृष्णको शारीरिक किरणको निराकार विस्तार हो | र जुन अंशबाट उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम्... (ब्र स ५|३५) | उहाँ यस ब्रह्माण्डमा विराजमान हुनुहुन्छ | उहाँ तिम्रो हृदयमा विराजमान हुनुहुन्छ, मेरो हृदयमा विराजमान हुनुहुन्छ | उहाँ सम्पूर्ण वस्तु भित्र विराजमान हुनुहुन्छ |"सबै वस्तु" अर्था अणु, परमाणुमा पनि | त्यो उहाँको परमात्मा विस्तार हो | र अन्तिम विस्तार भनेको कृष्णको व्याक्तिगत शरीर हो | सच्-चिद्-आनन्द​-विग्रहः | ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१)| विग्रह अर्थात् आकार | त्यो आकार हाम्रो जस्तो हुँदैन | त्यो सत्, चित्, आनन्द हुन्छ | शरीरको पनि तीन गुण हुन्छ | सत् अर्थात् शाश्वत | त्यसैले, उहाँको शरीर हाम्रो शरीरभन्दा भिन्न हुन्छ | इतिहासको कुनै पनि क्षणमा यो शरीर शाश्वत छैन | माता र पिताले एउटा निश्चित मितीमा यो शरीरको सिर्जना गर्छन् | र जब यो शरीर समाप्त हुन्छ, नाश हुन्छ, तब अर्को मिती हुन्छ | जुन कुरा मितीमा गन्न सकिन्छ, त्यो इतिहास हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | अनादि | तिमीले कृष्णको शरीर कहिले सुरु भयो भनेर अनुमान गर्न सक्दैनौ | अनादि | आदि, पुनः आदि | उहाँ सबैजनाको सुरुवात हुनुहुन्छ | अनादि | उहाँ स्वयं अनादि हुनुहुन्छ; कसैले पनि उहाँको उत्पत्तिको मिती पत्ता लगाउन सक्दैन | उहाँ इतिहास भन्दा पर हुनुहुन्छ | तर उहाँ सबैको सुरुवात हुनुहुन्छ |


एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गी ४|२)| ठ्याक्कै त्यस्तै | यहाँ, सुर्य, भगवानको तुच्छ आविस्कार हो | र सुर्यको यति धेरै किरण छ, शारीरिक चमक, त्यसले सारा ब्रह्माण्डभरि तातो र ज्योति फैलाईरहेको छ | तिमि त्यो अस्विकार गर्न सक्दैनौ | यो सुर्यको स्तर हो | र त्यहाँ लाखौँ र करोडौँ सुर्य छन् कोहि यो सुर्य भन्दा ठुला छन् | यो सबैभन्दा सानो सुर्य हो | त्यहाँ ठुला ठुला सुर्य छन् | त्यसिले हामी बुझ्न सक्छौँ कि यो शारीरिक चमक के हो भनेर | केहि गाह्रो छैन | कृष्णको शरीरबाट निस्किएको चमकलाई ब्राह्मण भनिन्छ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिषु वसुधादि-विभूति-भिन्नम्, तद् ब्रह्म​: (ब्र सं ५|४०) "यो ब्राह्मण हो, त्यो प्रभा |" त्यसैगरि, कृष्ण सबैको हृदयमा निवास गर्नुहुन्छ, अवस्थित हुनुहुन्छ | यो निराकार विस्तार हो | जस्तै कि सुर्यबाट निस्किएको ज्योति, निराकार विस्तार हो, त्यसैगरी, ब्राह्मण प्रभा कृष्णको निराकार विस्तार हो | र त्यो भाग जुनबाट उँहा सर्वत्र उपस्थित हुनुहुन्छ, ण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम्... (Bस्. ५.३५). उँहा यो ब्रह्माण्डमा हुनुहुन्छ | उँहा तिम्रो हृदयमा हुनुहुन्छ, मेरो हृदयमा पनि | उँहा सबैचिजमा हुनुहुन्छ |"सबैचिजमा " भनेको अणुमा पनि, परमाणु | त्यो हो परमात्मा विशेषता | र अन्तिममा कृष्णको व्याक्तिगत शरीरनै परम तत्व हो | सच्-चिद्-आनन्द​-विग्रहः. ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र सं ५|१)| विग्रह भनेको आकार हो | त्यो हाम्रो जस्तो होइन | त्यो भनेको सत्, चित, आनन्द | यो शरीरको पनि तिन गुण छन् | सत् भेनेको नित्य हो | त्यसैले, उँहाको शरीर हाम्रो भन्दा भिन्न छ | हाम्रो, ईतिहासमा यो शरीर नित्य छैन | जब यो शरीर माता र पिताद्रारा बनाइन्छ, त्यसको सुरुवातको मिति हुन्छ | र जब यो शरीर सिद्दिन्छ, संहार हुन्छ, त्यहाँ अर्को मिति हुन्छ | त्यसैले जुनैपनि कुरा मितिमा हुन्छ भने त्यो ईतिहास हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | अनादी | तिमि यो अनुमान गर्न सक्दैनौ कि कृष्णको शरीर कहिले सुरु भयो भनेर | अनादि'| आदि, फेरी आदि | उँहा सबैको लागि आरम्भ हुनुहुन्छ | अनादि | उँहा आफै अनादि हुनुहुन्छ ; कोसैले पनि उँहाको उत्पत्तिको बारेमा पत्ता लगाउन सक्दैन | उँहा ईतिहास भन्दा पर हुनुहुन्छ | त्यसैले, तर उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जस्तै मेरो पिता मेरो लागि सुरुवात हुनुहुन्छ | पिता मेरो, तिम्रो, सबैको लागि सुरुवात हुनुहुन्छ | त्यसैले उँहाको सुरुवात छैन, जसको कुनै पिता हुदैन, तर उँहा परम पिता हुनुहुन्छ | त्यो हो विचार, क्रिस्टेनको विचार : भगवान परम पिता हुनुहुन्छ | यो तथ्य हो, किनकि उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जन्माद्य् अस्य यत : (श्री भा १|१|१) "जेसुकै कुरा छ, त्यो कृष्णबाट आएको हो |" त्यो भगवद गीतामा भनिएको छ | अहम् आदिर् हि देवानाम् (भा गी १०|२)| देवताहरु ... यो ब्रह्माण्ड, ब्रह्माजिको उत्पत्ति हो | उँहापनि एक देवता हुनुहुन्छ | त्यसैले कृष्ण भन्नुहुन्छ, अहम् आदिर् हि देवानाम्, "म देवताको सुरुवात हुँ, देवता |" त्यसैले यदि तिमीले कृष्णलाई यो तरिकाले बुझ्यौ भने, तिमि दैव हुन्छौ, दिव्य | दिव्य | हाम्रो कृष्णभावना अभियान भनेको सबैलाई दिव्य हुन सिकाउने अभियान हो | त्यो हो कार्यक्रम | त्यसैले दिव्य भएर फाइदा के छ ? त्यो अघिल्लो श्लोकमा वर्णन गरिएको छ | दैवी सम्पद् विमोक्षाय (भा गी १६|५)| यदि तिमि दिव्य भयौ र दिव्य गुणहरु पायौ भने, अभयं सत्त्व​-संशुद्धिः ज्ञान​-योग​-व्यवस्थितिः... त्यो ... हामीले पहिल्यै छलफल गरिसक्यौ | त्यसैले यदि तिमि दिव्य भयौ भने ... त्यहाँ दिव्य हुनको लागि बाधा छैन | मात्रै तिमीले त्यो स्तरको लागि अभ्यास गर्नुपर्छ | जस्तै सबैजना प्रधानन्यायधिस बन्नसक्छ | सबैजना अमेरिकाको प्रधानमन्त्रि बन्न सक्छन् | त्यहाँ कुनै रोकावट छैन | तर तिमि योग्य हुनुपर्छ | यदि तिमी आफै योग्य भयौ भने ... तिमी जुनैपनि अवस्थामा घुलमिल हुनसक्छौ | त्यसैगरी, भनिएको छ, दैवी हुनको लागि, तिमीलाई दिव्य हुनको लागि, आफैले अभ्यास गर्नुपर्छ | कसरी दिव्य हुने ? त्यो छलफल गरिसक्यौँ | हामीले गरिसक्यौँ ... त्यसैले यदि तिमिले आफुलाई दिव्य गुणले योग्य बनायौ भने, फाइदा के ? दैवी सम्पद् विमोक्षाय​ | मोक्ष | मोक्ष भनेको मुक्ति हो | त्यसैले यदि तिमीले दिव्य गुण पायौ भने, तिमी मुक्तिको लागि तयार भयौ | मुक्ति भनेको के हो ? मुक्ति भनेको जन्म र मृत्युबाट छुटकारा पाउने हो | त्यो हाम्रो वास्तविक समस्या हो | यो आधुनिक, मुर्खको सभ्यता, तिनीहरुलाई यो समस्याको समाधान के हो भनेर थाहा छैन | तिनीहरुलाई थाहा छैन | त्यहाँ पढाई छैन | त्यहाँ विज्ञान छैन | तिनीहरु यो सोच्दै छन् कि "यहाँ यति छोटो जीवन छ, भनौँ, पचास बर्ष, साठी बर्ष, सय बर्ष, बढीमा, यदि हामीले राम्री श्रीमती, राम्रो घर, राम्रो गाडी जुन ७० माईलको गतिमा कुद्छ, एउटा राम्रो व्हिस्कीको बोतल भयो भने ..." त्यो उसको पूर्णता हो | तर त्यो विमोक्ष होइन | वास्तविक विमोक्ष , मुक्ति, भनेको पुन: जन्म, मृत्यु, जरा व्याधि रोकिनु हो | त्यो हो विमोक्ष | तर तिनीहरुलाई त्यत्ति पनि थाह छैन |
जस्तै मेरो पिता मेरो सुरुवात हुनुहुन्छ | मेरो, तिम्रो, सबैको लागि पिता सुरुवात हुनुहुन्छ | भगवानको कुनै सुरुवात छैन, उहाँको कुनै पिता हुँदैन, तर उहाँ परम पिता हुनुहुन्छ | त्यो धारणा हो, इशाई धारणा: भगवान् परम पिता हुनुहुन्छ | यो तथ्य हो, किनकि उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जन्माद्य् अस्य यत : ([[vanisource:sb 1.1.1|श्री भा १|१|१]]) | "जुनसुकै कुराको सृष्टि भएको छ, त्यो कृष्णबाट आएको हो |" त्यो भगवद् गीतामा उल्लेख गरिएको छ | अहम् आदिर् हि देवानाम् (([[vanisource:bg 10.2|भ गी १०|२]])| देवताहरु ... यो ब्रह्माण्ड ब्रह्माको सृष्टि हो | उनी पनि एक देवता हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, अहम् आदिर् हि देवानाम्, "म देवताहरुको सुरुवात हुँ |" त्यसैले यदि तिमीले कृष्णलाई यस प्रकारले बुझ्छौ भने तिमी दैव, दिव्य हुन्छौ | दिव्य | हाम्रो कृष्ण भावनामृत अभियान सबैलाई दिव्य हुन शिक्षा दिनको लागि हो हो | त्यो हाम्रो कार्यक्रम हो | दिव्य भएर के फाइदा प्राप्त हुन्छ ? त्यो अघिल्लो श्लोकमा वर्णन गरिएको छ | दैवी सम्पद् विमोक्षाय (([[vanisource:bg 16.5|भ गी १६|५]])| यदि तिमी दिव्य हुन्छौ र दिव्य गुणहरु प्राप्त गर्छौ भने अभयं सत्त्व​-संशुद्धिः ज्ञान​-योग​-व्यवस्थितिः... त्यो ... हामीले पहिल्यै छलफल गरिसक्यौं | त्यसैले यदि तिमी दिव्य हुन्छौ भने ... दिव्य हुनको लागि कुनै बाधा छैन | तिमीले केवल उक्त स्तरको लागि अभ्यास गर्नुपर्छ | जस्तै, सबैजना उच्च अदालतको न्यायाधीश बन्न सक्छन् | सबैजना अमेरिकी राष्ट्रपति बन्न सक्छन् | त्यसमा कुनै रोकावट छैन | तर तिमी योग्य हुनुपर्छ | यदि तिमीले आफुलाई योग्य बनायौ भने.... हरेक अवस्थामा अभ्यस्त हुन सक्छौ | त्यसैगरी, तिमीले आफुलाई दिव्य वा दैवी हुनको लागि योग्य बनाउनुपर्छ | कसरी दिव्य हुने ? त्यो छलफल पहिल्यै गरिसक्यौँ | हामीले पहिल्यै... यदि तिमिले आफुलाई दिव्य गुणले योग्य बनाउँछौ भने के लाभ हुन्छ ? दैवी सम्पद् विमोक्षाय​ | मोक्ष | मोक्ष अर्थात् मुक्ति | यदि तिमीले दिव्य गुण विकास गर्यौ भने तिमी मुक्तिको लागि योग्य हुन्छौ | मुक्ति भनेको के हो ? जन्म र मृत्युबाट छुटकारा | त्यो हाम्रो वास्तविक पीडा हो | यो आधुनिक, धूर्त सभ्यतामा तिनीहरुलाई समस्याको समाधान के हो भनेर थाहा छैन | तिनीहरुलाई थाहा छैन | त्यहाँ कुनै शिक्षा छैन | त्यहाँ कुनै विज्ञान छैन | तिनीहरु सोच्दैछन् कि "यहाँ आयु छोटो छ, भनौँ, पचास वर्ष, साठ्ठी सर्ष, बढीमा सय वर्ष, यदि हामीले राम्री श्रीमती, राम्रो घर, ७० मीलको गतिमा कुद्ने गाडी र एउटा राम्रो रक्सीको बोतल प्राप्त गर्यौं भने....." त्यो उसको पूर्णता हो | तर त्यो विमोक्षाय होइन | वास्तविक विमोक्ष, मुक्ति, भनेको पुन: जन्म, मृत्यु, जरा व्याधि प्राप्त नगर्नु | त्यो विमोक्ष हो | तर तिनीहरुलाई यति पनि थाहा छैन |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:18, 29 January 2021



Lecture on BG 16.6 -- Hawaii, February 2, 1975

एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२)| ठिक त्यस्तै | सूर्य भगवानको नगण्य सृष्टि हो | सूर्यको किरण, शारीरिक चमक यति धेरै हुन्छ कि त्यसले सारा ब्रह्माण्डभरि ताप र प्रकाश फैलाउँदैछ | तिमीले त्यो अस्वीकार गर्न सक्दैनौ | यो सूर्यको स्थान हो | र त्यहाँ लाखौँ-करोडौँ सूर्य छन्, यो सुर्यभन्दा ठुला सूर्यहरु छन् | यो सबैभन्दा सानो सूर्य हो | त्यहाँ ठुला-ठुला सूर्यहरु छन् | हामीले बुझ्न सक्छौँ कि शारीरिक चमक भनेको के हो | कुनै कठिनाइ छैन | कृष्णको शारीरिक चमकलाई ब्रह्म भनिन्छ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिषु वसुधादि-विभूति-भिन्नम्, तद् ब्रह्म​: (ब्र स ५|४०) "त्यो ब्रह्म हो, त्यो प्रभा |" त्यसैगरी, कृष्ण सबैको हृदयमा विराजमान गर्नुहुन्छ | यो निराकार विस्तार हो | जसरी सूर्यको प्रकाश सूर्य-किरणको निराकार विस्तार हो, त्यसैगरी, ब्रह्मज्योति कृष्णको शारीरिक किरणको निराकार विस्तार हो | र जुन अंशबाट उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम्... (ब्र स ५|३५) | उहाँ यस ब्रह्माण्डमा विराजमान हुनुहुन्छ | उहाँ तिम्रो हृदयमा विराजमान हुनुहुन्छ, मेरो हृदयमा विराजमान हुनुहुन्छ | उहाँ सम्पूर्ण वस्तु भित्र विराजमान हुनुहुन्छ |"सबै वस्तु" अर्था अणु, परमाणुमा पनि | त्यो उहाँको परमात्मा विस्तार हो | र अन्तिम विस्तार भनेको कृष्णको व्याक्तिगत शरीर हो | सच्-चिद्-आनन्द​-विग्रहः | ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१)| विग्रह अर्थात् आकार | त्यो आकार हाम्रो जस्तो हुँदैन | त्यो सत्, चित्, आनन्द हुन्छ | शरीरको पनि तीन गुण हुन्छ | सत् अर्थात् शाश्वत | त्यसैले, उहाँको शरीर हाम्रो शरीरभन्दा भिन्न हुन्छ | इतिहासको कुनै पनि क्षणमा यो शरीर शाश्वत छैन | माता र पिताले एउटा निश्चित मितीमा यो शरीरको सिर्जना गर्छन् | र जब यो शरीर समाप्त हुन्छ, नाश हुन्छ, तब अर्को मिती हुन्छ | जुन कुरा मितीमा गन्न सकिन्छ, त्यो इतिहास हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | अनादि | तिमीले कृष्णको शरीर कहिले सुरु भयो भनेर अनुमान गर्न सक्दैनौ | अनादि | आदि, पुनः आदि | उहाँ सबैजनाको सुरुवात हुनुहुन्छ | अनादि | उहाँ स्वयं अनादि हुनुहुन्छ; कसैले पनि उहाँको उत्पत्तिको मिती पत्ता लगाउन सक्दैन | उहाँ इतिहास भन्दा पर हुनुहुन्छ | तर उहाँ सबैको सुरुवात हुनुहुन्छ |

जस्तै मेरो पिता मेरो सुरुवात हुनुहुन्छ | मेरो, तिम्रो, सबैको लागि पिता सुरुवात हुनुहुन्छ | भगवानको कुनै सुरुवात छैन, उहाँको कुनै पिता हुँदैन, तर उहाँ परम पिता हुनुहुन्छ | त्यो धारणा हो, इशाई धारणा: भगवान् परम पिता हुनुहुन्छ | यो तथ्य हो, किनकि उँहा सबैको लागि सुरुवात हुनुहुन्छ | जन्माद्य् अस्य यत : (श्री भा १|१|१) | "जुनसुकै कुराको सृष्टि भएको छ, त्यो कृष्णबाट आएको हो |" त्यो भगवद् गीतामा उल्लेख गरिएको छ | अहम् आदिर् हि देवानाम् ((भ गी १०|२)| देवताहरु ... यो ब्रह्माण्ड ब्रह्माको सृष्टि हो | उनी पनि एक देवता हुनुहुन्छ | कृष्णले भन्नुहुन्छ, अहम् आदिर् हि देवानाम्, "म देवताहरुको सुरुवात हुँ |" त्यसैले यदि तिमीले कृष्णलाई यस प्रकारले बुझ्छौ भने तिमी दैव, दिव्य हुन्छौ | दिव्य | हाम्रो कृष्ण भावनामृत अभियान सबैलाई दिव्य हुन शिक्षा दिनको लागि हो हो | त्यो हाम्रो कार्यक्रम हो | दिव्य भएर के फाइदा प्राप्त हुन्छ ? त्यो अघिल्लो श्लोकमा वर्णन गरिएको छ | दैवी सम्पद् विमोक्षाय ((भ गी १६|५)| यदि तिमी दिव्य हुन्छौ र दिव्य गुणहरु प्राप्त गर्छौ भने अभयं सत्त्व​-संशुद्धिः ज्ञान​-योग​-व्यवस्थितिः... त्यो ... हामीले पहिल्यै छलफल गरिसक्यौं | त्यसैले यदि तिमी दिव्य हुन्छौ भने ... दिव्य हुनको लागि कुनै बाधा छैन | तिमीले केवल उक्त स्तरको लागि अभ्यास गर्नुपर्छ | जस्तै, सबैजना उच्च अदालतको न्यायाधीश बन्न सक्छन् | सबैजना अमेरिकी राष्ट्रपति बन्न सक्छन् | त्यसमा कुनै रोकावट छैन | तर तिमी योग्य हुनुपर्छ | यदि तिमीले आफुलाई योग्य बनायौ भने.... हरेक अवस्थामा अभ्यस्त हुन सक्छौ | त्यसैगरी, तिमीले आफुलाई दिव्य वा दैवी हुनको लागि योग्य बनाउनुपर्छ | कसरी दिव्य हुने ? त्यो छलफल पहिल्यै गरिसक्यौँ | हामीले पहिल्यै... यदि तिमिले आफुलाई दिव्य गुणले योग्य बनाउँछौ भने के लाभ हुन्छ ? दैवी सम्पद् विमोक्षाय​ | मोक्ष | मोक्ष अर्थात् मुक्ति | यदि तिमीले दिव्य गुण विकास गर्यौ भने तिमी मुक्तिको लागि योग्य हुन्छौ | मुक्ति भनेको के हो ? जन्म र मृत्युबाट छुटकारा | त्यो हाम्रो वास्तविक पीडा हो | यो आधुनिक, धूर्त सभ्यतामा तिनीहरुलाई समस्याको समाधान के हो भनेर थाहा छैन | तिनीहरुलाई थाहा छैन | त्यहाँ कुनै शिक्षा छैन | त्यहाँ कुनै विज्ञान छैन | तिनीहरु सोच्दैछन् कि "यहाँ आयु छोटो छ, भनौँ, पचास वर्ष, साठ्ठी सर्ष, बढीमा सय वर्ष, यदि हामीले राम्री श्रीमती, राम्रो घर, ७० मीलको गतिमा कुद्ने गाडी र एउटा राम्रो रक्सीको बोतल प्राप्त गर्यौं भने....." त्यो उसको पूर्णता हो | तर त्यो विमोक्षाय होइन | वास्तविक विमोक्ष, मुक्ति, भनेको पुन: जन्म, मृत्यु, जरा र व्याधि प्राप्त नगर्नु | त्यो विमोक्ष हो | तर तिनीहरुलाई यति पनि थाहा छैन |