NE/Prabhupada 0334 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0334 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0333 - सबैलाई दिव्य बन्नको लागि शिक्षा दिने|0333|NE/Prabhupada 0335 - मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने|0335}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|z-W48QBcFPM| जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो<br/>- Prabhupada 0334}}
{{youtube_right|xSiVbB3lw6U| जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो<br/>- Prabhupada 0334}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730425SB.LA_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730425SB.LA_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

शारीरिक सुविधाले तिमीलाई जोगाउन सक्दैन | मानौं एउटा मानिस धेरै सुविधाजनक परिस्थितिमा अवस्थित छ | के यसको मतलब ऊ मर्दैन भन्ने हुन्छ ? ऊ मर्नेछ | त्यसैले केवल शारीरिक सुविधाको मदतले तिमी बाँच्न सक्दैनौ | सबभन्दा बलवानको अस्तित्व | अस्तित्वको लागि संघर्ष | जब हामीले केवल शरीरको ख्याल राख्छौं, त्यसलाई धर्मस्य गलानीः भनिन्छ | मानिसले थाहा पाउनुपर्छ कि शरीरको आवश्यकता के हो र आत्माको आवश्यकता के हो | जीवनको वस्ताव्क आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो | र आत्मालाई भौतिक व्यवस्थाद्वारा सुविधा प्रदान गर्न सकिंदैन | आत्माको परिचय भिन्न भएको कारण आत्मालाई आध्यात्मिक भोजन दिनुपर्छ | त्यो आध्यात्मिक भोजन कृष्ण भावना हो | यदि तिमीले आत्मालाई आध्यात्मिक भोजन दिन्छौ भने..... जब कोहि रोगी हुन्छ, तब तिमीले उस्ल्लई भोजन र औषधी दिनुपर्छ | दुई कुरा आवश्यक हुन्छ | यदि तिमीले उसलाई केवल औषधी दियौ तर भोजन दिएनौ भने त्यो सफल हुनेछैन | दुवै चाहिन्छ | यस कृष्ण भावनामृत अभियान पनि आत्मालाई भोजन र औषधी प्रदान गर्नको लागि हो | औषधी हरे कृष्ण महा मन्त्र हो | भवौषधाच् छ्रोत्र​-मनो-ऽभिरामात् क उत्तमश्लोक​-गुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात् (श्री भा १०|१|१४) | परीक्षित महाराजले शुकदेव गोस्वामीलाई भने कि: "हजुरले मलाई प्रदान गर्नुभएको यस भागवत छलफल साधारण कुरा होइन |" निवृत्त​-तर्षैर् उपगीयमानात् | यस भागवत छलफलको आस्वादन त्यस्ता व्यक्तिले गर्न सक्छन्, जो निवृत्त-तृष्णा छन् | तृष्णा भनेको लालासा | यस भौतिक जगतमा सबैजना लालायित छन् | जो मानिस यस्तो लालसाबाट मुक्त छ, उसले भागवतको स्वाद थाहा पाउन सक्छ | यो धेरै राम्रो कुरा हो | निवृत्त​-तर्षैः..... त्यसैगरी, हरे कृष्ण मन्त्र पनि भागवत हो | भागवत भनेको भगवानसँग सम्बन्धित हरेक कुरा | त्यसलाई भागवत भनिन्छ | परम-ईश्वरलाई भगवान् भनिन्छ | भगवत-शब्द, र उहाँसँग सम्बन्धित हरेक कुरा, भगवत-शब्द परिणत भएर भागवत-शब्द बन्छ | परीक्षित महाराजले भागवतको स्वाद त्यस्तो व्यक्तिले चाख्न सक्छ, जसको सम्पूर्ण भौतिक इच्छाहरु प्रतिको लालसा समाप्त भएको छ | निवृत्त​-तर्षैर् उपगीयमानात् | किन त्यस्तो कुराको स्वाद चाख्नुपर्छ | भवौषधि | भवौषधि, हाम्रो जन्म र मित्यु रुपी रोगको औषधी | भाव अर्थात् "हुनु" | वर्तमान समयमा हामी रोगी छौं | ती धूर्तहरुलाई थाहा छैन कि रोगी अवस्था के हो, स्वस्थ अवस्था के हो | तिनीहरुलाई केहि थाहा छैन | तर पनि तिनीहरु आफुलाई वैज्ञानिक, दार्शनिक...... तिनीहरुले जिज्ञासा गर्दैनन् कि "म मर्न चाहन्नँ | किन म मर्न बाध्य हुन्छु ?" त्यस्तो जिज्ञासा नै छैनन् | न त कुनै समाधान छ | तर पनि तिनीहरु वैज्ञानिक हुन् | कस्तो प्रकारको वैज्ञानिक ? विज्ञान भनेको ज्ञानमा विकास गर्नु ताकी जीवनको पीडादायी परिस्थितिलाई न्यूनीकरण गर्न सकियोस् | त्यो विज्ञान हो | अन्यथा, यो विज्ञान के हो ? तिनीहरु केवल वाचा गर्दैछन्, "भविष्यमा |" "तर अहिले तत्काल के दिंदै हुनुहुन्छ, महाशय ?" "अहिले पाएको पीडा भोग्दै बस | भविष्यमा हामी केहि रसायन पत्ता लगाउनेछौं |" हुँदैन | वास्तवमा आत्यन्तिक​-दुःख​-निवृत्ति | आत्यन्तिक​, अन्त्यमा | आत्यन्तिक​ भनेको अन्त्यमा | दुःख भनेको पीडा | त्यो मानव जीवनको लक्ष्य हुनुपर्छ | तिनीहरुलाई थाहा छैन कि आत्यन्तिक​-दुःख​ के हो | दुःख भनेको पीडा | भगवद्-गीतामा आत्यन्तिक​-दुःख​को बारेमा बताइएको छ | "यहाँ आत्यन्तिक​-दुःख​ छ, महाशय |" त्यो के हो ? जन्म-मृत्यु-जरा-व्याधि (भ गी १३|९) | जन्म, मृत्यु, बुढ्यौली र योग |
शारीरिक सुविधाले तिमीलाई जोगाउन सक्दैन | मानौं एउटा मानिस धेरै सुविधाजनक परिस्थितिमा अवस्थित छ | के यसको मतलब ऊ मर्दैन भन्ने हुन्छ ? ऊ मर्नेछ | त्यसैले केवल शारीरिक सुविधाको मदतले तिमी बाँच्न सक्दैनौ | सबभन्दा बलवानको अस्तित्व | अस्तित्वको लागि संघर्ष | जब हामीले केवल शरीरको ख्याल राख्छौं, त्यसलाई धर्मस्य गलानीः भनिन्छ | मानिसले थाहा पाउनुपर्छ कि शरीरको आवश्यकता के हो र आत्माको आवश्यकता के हो | जीवनको वस्ताव्क आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो | र आत्मालाई भौतिक व्यवस्थाद्वारा सुविधा प्रदान गर्न सकिंदैन | आत्माको परिचय भिन्न भएको कारण आत्मालाई आध्यात्मिक भोजन दिनुपर्छ | त्यो आध्यात्मिक भोजन कृष्ण भावना हो | यदि तिमीले आत्मालाई आध्यात्मिक भोजन दिन्छौ भने..... जब कोहि रोगी हुन्छ, तब तिमीले उस्ल्लई भोजन र औषधी दिनुपर्छ | दुई कुरा आवश्यक हुन्छ | यदि तिमीले उसलाई केवल औषधी दियौ तर भोजन दिएनौ भने त्यो सफल हुनेछैन | दुवै चाहिन्छ | यस कृष्ण भावनामृत अभियान पनि आत्मालाई भोजन र औषधी प्रदान गर्नको लागि हो | औषधी हरे कृष्ण महा मन्त्र हो | भवौषधाच् छ्रोत्र​-मनो-ऽभिरामात् क उत्तमश्लोक​-गुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात् ([[vanisource:sb 10.1.14|श्री भा १०|१|१४]]) | परीक्षित महाराजले शुकदेव गोस्वामीलाई भने कि: "हजुरले मलाई प्रदान गर्नुभएको यस भागवत छलफल साधारण कुरा होइन |" निवृत्त​-तर्षैर् उपगीयमानात् | यस भागवत छलफलको आस्वादन त्यस्ता व्यक्तिले गर्न सक्छन्, जो निवृत्त-तृष्णा छन् | तृष्णा भनेको लालासा | यस भौतिक जगतमा सबैजना लालायित छन् | जो मानिस यस्तो लालसाबाट मुक्त छ, उसले भागवतको स्वाद थाहा पाउन सक्छ | यो धेरै राम्रो कुरा हो | निवृत्त​-तर्षैः..... त्यसैगरी, हरे कृष्ण मन्त्र पनि भागवत हो | भागवत भनेको भगवानसँग सम्बन्धित हरेक कुरा | त्यसलाई भागवत भनिन्छ | परम-ईश्वरलाई भगवान् भनिन्छ | भगवत-शब्द, र उहाँसँग सम्बन्धित हरेक कुरा, भगवत-शब्द परिणत भएर भागवत-शब्द बन्छ | परीक्षित महाराजले भागवतको स्वाद त्यस्तो व्यक्तिले चाख्न सक्छ, जसको सम्पूर्ण भौतिक इच्छाहरु प्रतिको लालसा समाप्त भएको छ | निवृत्त​-तर्षैर् उपगीयमानात् | किन त्यस्तो कुराको स्वाद चाख्नुपर्छ | भवौषधि | भवौषधि, हाम्रो जन्म र मित्यु रुपी रोगको औषधी | भाव अर्थात् "हुनु" | वर्तमान समयमा हामी रोगी छौं | ती धूर्तहरुलाई थाहा छैन कि रोगी अवस्था के हो, स्वस्थ अवस्था के हो | तिनीहरुलाई केहि थाहा छैन | तर पनि तिनीहरु आफुलाई वैज्ञानिक, दार्शनिक...... तिनीहरुले जिज्ञासा गर्दैनन् कि "म मर्न चाहन्नँ | किन म मर्न बाध्य हुन्छु ?" त्यस्तो जिज्ञासा नै छैनन् | न त कुनै समाधान छ | तर पनि तिनीहरु वैज्ञानिक हुन् | कस्तो प्रकारको वैज्ञानिक ? विज्ञान भनेको ज्ञानमा विकास गर्नु ताकी जीवनको पीडादायी परिस्थितिलाई न्यूनीकरण गर्न सकियोस् | त्यो विज्ञान हो | अन्यथा, यो विज्ञान के हो ? तिनीहरु केवल वाचा गर्दैछन्, "भविष्यमा |" "तर अहिले तत्काल के दिंदै हुनुहुन्छ, महाशय ?" "अहिले पाएको पीडा भोग्दै बस | भविष्यमा हामी केहि रसायन पत्ता लगाउनेछौं |" हुँदैन | वास्तवमा आत्यन्तिक​-दुःख​-निवृत्ति | आत्यन्तिक​, अन्त्यमा | आत्यन्तिक​ भनेको अन्त्यमा | दुःख भनेको पीडा | त्यो मानव जीवनको लक्ष्य हुनुपर्छ | तिनीहरुलाई थाहा छैन कि आत्यन्तिक​-दुःख​ के हो | दुःख भनेको पीडा | भगवद्-गीतामा आत्यन्तिक​-दुःख​को बारेमा बताइएको छ | "यहाँ आत्यन्तिक​-दुःख​ छ, महाशय |" त्यो के हो ? जन्म-मृत्यु-जरा-व्याधि ([[vanisource:bg 13.9|भ गी १३|९]]) | जन्म, मृत्यु, बुढ्यौली र योग |

Latest revision as of 20:18, 29 January 2021

Lecture on SB 1.8.33 -- Los Angeles, April 25, 1972