NE/Prabhupada 0338 - यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख र धूर्तहरु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0338 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0337 - यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर|0337|NE/Prabhupada 0339 - भगवान् नियन्त्रणकर्ता हुनुहुन्छ, हामी नियन्त्रित छौं|0339}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|o4rNtjkYl3Q|यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख र धूर्तहरु <br/>- Prabhupada 0338}}
{{youtube_right|xULBWqQ4zn8|यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख र धूर्तहरु <br/>- Prabhupada 0338}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730724BG.LON_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730724BG.LON_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
 
चतुर्-विधा भजन्ते मां सुकृतिन​ | सुकृतिन भनेको पुण्यवान हो | कृति भनेको संसारिक क्रियकालापमा धेरै दक्ष | जो पुण्य कार्यमा संग्लन छन्, तिनीहरुलाई सुकृती भनिन्छ | दुइ किसिमको कार्यहरु हुन्छन् : पापमय कार्य; र पुण्य कार्य | जो मन्दिर अथवा चर्चमा प्राथना गर्न जान्छ, "हे भगवान्, हामीलाई दैनिक रोटि दिनुहोस्," अथवा "भगवान् मलाई केहि पैसा दिनुहोस्" अथवा "भगवान्, मलाई यो समस्याबाट मुक्ति दिनुहोस्," तिनीहरु पनि पुण्यवान हुन् | तिनीहरु अधर्मी होइनन् | अधर्मी मानिसहरु, तिनीहरु कहिल्यै पनि भगवानमा शरणागत हुँदैनन् | न मां दुष्कृतिनो मूढाः, प्रपद्यन्ते नराधमाः ([[vanisource:bg 7.15|भ गी ७|१५]])| यी मानिसहरु, पापी मानिसहरु, धूर्तहरु, मानवमध्ये सबभन्दा नीच, जसको ज्ञान मायाले लगिदिएकी छिन् दानवहरु- यी श्रेणीका मानिसहरु कहिल्यै पनि भगवानमा शरणागत हुँदैनन् | त्यसैले तिनीहरु दुष्कृतिन हुन्, अधर्मी | कृष्ण पुण्यवान हुनुहुन्छ, तर पनि उहाँ पारिवारिक लाभ चाहनुहुन्छ | यो उहाँको दोष हो | होइन, अर्जुन | पारिवारिक समृद्धि | उनी समाज, मित्रता र प्रेमद्वारा खुसी हुन चाहन्छन् | त्यसैले उनले भन्छन् कि न काङ्क्षे विजयम् | यसलाई वैराग्य भनिन्छ | शम्सान​-वैराग्य | यसलाई शम्शान​-वैराग्य भनिन्छ | शम्शान​-वैराग्य भनेको भारतमा हिन्दुहरुले शरीर जलाउँछन् | आफन्तले त्यो मृत शरीर जलाउनको लागि घाट लैजान्छन्, र जब त्यो शरीर जल्छ, त्यहाँ उपस्थित हरुएक मानिसहरु, उक्त समयमा, तिनीहरुमा थोरै वैराग्य उत्पन्न हुन्छ; "ओहो यो शरीर | हामी यो शरीरको लागि काम गरिरहेका छौँ | अब यो समाप्त भयो | यो खरानी भएर समाप्त हुन्छ | त्यसैले के लाभ छ ?" त्यहाँ यस्तो प्रकारको वैराग्य, त्याग हुन्छ | तर जब ऊ त्यो घाटबाट फर्कन्छ, ऊ पुनः आफ्नो काम सुरु गर्छ | शम्शान​मा, घाटमा, उसमा वैराग्य हुन्छ | जब ऊ घर गर्कंछ, ऊ पुनः उग्र हुन्छ, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने | यस्तो किसिमको वैराग्यलाई शम्शान​-वैराग्य भनिन्छ, क्षणिक | ऊ वैरागी हुन सक्दैन | र उसले भन्छ, न काङ्क्षे विजयम्: ([[vanisource:bg 1.31|भ गी १|३१]]) "म जीत चाहन्नँ | म यो चाहन्नँ |" यो क्षणिक भावुकता हो | क्षणिक भावुकता | यी मानिसहरु पारिवारिक जीवनप्रति आसक्त छन् | तिनीहरु भन्न सक्छन् कि, "यो खुसी चाहन्नँ, यी राम्रा स्तर, जीत चाहन्नँ | यो चाहन्नँ |" तर सबै कुरा चाहन्छ | किनकि उसलाई थाहा छैन कि श्रेयस् के हो | श्रेयस् कृष्ण हुनुहुन्छ | वास्तवमा जब कसैले कृष्ण, अथवा कृष्ण भावना प्राप्त गर्छ, तब उसले भन्न सक्छ "यो चाहन्नँ |" तिनीहरुले त्यसो भन्दैनन् | तिनीहरु किन "यो चाहन्नँ" भन्छन् ? यहाँ हामीसँग के छ ? मानौँ मसँग राज्य छ | के त्यो मेरो राज्य हो ? होइन | त्यो कृष्णको राज्य हो | किनकि कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् ([[vanisource:bg 5.29|भ गी ५|२९]])| उहाँ मालिक हुनुहुन्छ | म उहाँको प्रतिनिधित्व हुन सक्छु | कृष्ण चाहनुहुन्छ कि सबैजना कृष्ण भावनाभावित हुनुपर्छ | त्यसैले कृष्णको प्रतिनिधित्वको रुपमा राजाको कर्तव्य भनेकोसबै प्रजालाई कृष्णभावनाभावित बनाउनु हो | तब मात्र उसले आफ्नो कर्तव्य राम्रोसँग गरेको मानिन्छ | र सम्राटले त्यसो नगरेको कारण अहिले सबैतिर राजतन्त्र समाप्त भयो | त्यसैले जहाँ थोरै पनि राजतन्त्र छ, कम्तिमा राजतन्त्रको आभास , जस्तै यहाँ बेलायतमा, यदि राजा नै कृष्ण भावनाभावित भए भने, यदि उनी कृष्णको प्रतिनिधि भए भने राज्यको सम्पूर्ण मुहार परिवर्तन हुनेछ | त्यो आवश्यक छ | हाम्रो कृष्ण भावनामृत अभियान सोहि प्रयोजनको लागि हो | हामी यो तथाकथित लोकतन्त्र त्यति रुचाउँदैनौं | यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख धूर्तहरु | तिनीहरु अर्को मूर्ख धूर्तलाई मतदान गर्छन्, र ऊ प्रधानमन्त्रि बन्छ | जस्तै ... धेरै अवस्थामा | त्यो मानिसहरुको लागि राम्रो हुँदैन | हामी यो तथाकथित लोकतन्त्र चाहँदैनौं किनकि तिनीहरु तालिमप्राप्त छैनन् | यदि राजा तालिमप्राप्त हुन्छन् भने ... राजतन्त्रको प्रणाली त्यस्तो थियो | जस्तै युधिष्ठिर महाराज​ अथवा अर्जुन अथवा जो कोही पनि | सबै राजाहरु | राजषि॔ | तिनीहरुलाई राजषि॔ भनिन्थ्यो | ईमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राह मनुर् इक्ष्वाकवे ऽब्रवीत् ([[vanisource:bg 4.1|भ गी ४|१]])| एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[vanisource:bg 4.2|भ गी ४|२]]) | राजर्षयः | राजा भनेको, ऊ राजा मात्र होइन | ऊ महान ऋषि पनु हुन्छ, सन्त हुन्छ, जस्तै महाराज युधिष्ठिर अथवा अर्जुन | उनीहरु सन्त पुरुष हुन् | उनीहरु सामान्य राजा होइनन्, जड्याहा राजा होइनन् कि "मसँग धेरै पैसा छ |" म जाँड खान्छु र वेश्याको नाच होस् |" त्यस्तो होइन | उनीहरु ऋषि थिए | यद्यपि उनीहरु राजा थिए, तर उनीहरु ऋषि थिए | यस्तो राजा आवश्यक छन्, राजर्षि | तब मानिसहरु खुसी हुनेछन् | एउटा बंगाली उखान छ, राजर पापे राज नष्ट गृहिणी दोषे गृहस्थ भ्रष्ट​ | गृहस्थ जीवनमा, यदि श्रीमती राम्री छैनन् भने घर, गृहस्थ जीवन, पारिवारिक जीवनमा कोहि पनि खुसी हुँदैनन् | त्यसैगरी, एउटा राज्यमा, यदि राजा अधर्मी छ भने सबैजनाले दुःख पाउनेछन् | यो नै समस्या हो |
चतुर्-विधा भजन्ते मां सुकृतिन​ | सुकृतिन भनेको पुण्यवान हो | कृति भनेको संसारिक क्रियकालापमा विख्यात हो | त्यसैले जो पुण्य कार्यमा संग्लन छन्, तिनीहरुलाई सुकृती भनिन्छ | त्यहाँ दुइ किसिमको कार्य छन् : पापमय कार्य; र पुण्य कार्य | त्यसैले जो मन्दिर अथवा चर्च प्राथना गर्न जान्छ, "हे भगवान, हामीलाई दैनिक रोटि दिनुस् भनेर," अथवा "भगवान मलाई केहि पैसा दिनुस्" भनेर अथवा "भगवान, मलाई यो समस्याबाट मुक्ति दिनुस," तिनीहरु पनि पुण्य छन् | तिनीहरु अधर्मी होइनन् | अधर्मी मानिसहरु, तिनीहरु कहिल्यै पनि भगवानको शरण पर्दैनन् | न मां दुष्कृतिनो मूढाः, प्रपद्यन्ते नराधमाः (भा गी ७|१५)| यी मानिसको श्रेणी, पापी मान्छे, मुर्ख, मानव जीवनको तल्लो स्तरको, जसको ज्ञान मायाले लगिदिएको छ, दानव - यी मानिसको श्रेणी कहिल्यै पनि भगवानको शरण पर्दैनन् | त्यसैले तिनीहरु दुष्कृतिन हुन्, अधर्मी | त्यसैले कृष्ण पुण्यवान हुनुहुन्छ, तैपनि उहाँ पारिवारिक लाभ चाहनुहुन्छ | यो उहाँको दोष हो | अर्जुन | पारिवारिक आनन्द | उनी समाजसँग खुसि हुन चाहन्छन्, मित्रता र प्रेम | त्यसैले उहाँ भन्नुहुन्छ काङ्क्षे विजयम् | यसलाई वैराग्य भनिन्छ | श्मशान​-वैराग्य | यसलाई श्मशान​-वैराग्य भनिन्छ | श्मशान​-वैराग्य भनेको भारतमा, हिन्धु, तिनीहरुले शरीर जलाउँछन् | त्यसैले आफन्तले त्यो मृत शरीर जलाउनको लागि घाट लैजान्छन्, र जब त्यो शरीर जल्छ, जो जो त्यहाँ उपस्थित छन् , त्यो समयमा, तिनीहरु थोरै वैराग्य हुन्छन् ; "ओहो यो शरीर | हामी यो शरीरको लागि काम गरिरहेछौँ | अब यो सिद्ध्यो | यो खरानी भएर सिद्ध्यो | त्यसैले के लाभ छ ?" यस्तो खालको वैराग्य. सन्यास, त्यहाँ छ | तर जब ऊ त्यो जलेको घाटबाट आउँछ, ऊ फेरी आफ्नो काम सुरु गर्न थाल्छ | श्मशान​मा, जलाईराखेको घाटमा, वैराग्य हुन्छ | जब ऊ घर आउँछ, फेरी ऊ उग्र हुन्छ, कसरी पैसा कमाउने भनेर उग्र हुन्छ, कसरी पैसा पाउने, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने | त्यसैले यी किसिमको वैराग्यलाई श्मशान​-वैराग्य भनिन्छ, क्षणिक | ऊ वैराग्य हुन सक्दैन | र उनले भने न काङ्क्षे विजयम्: (भा गी १|३१) "म विजय चाहँदिन | म यो चाहँदिन |" यो क्षणिक भावना हो | क्षणिक भावना हो | यी मानिसहरु, तिनीहरु पारिवारिक जीवनसँग आशक्त छन् | तिनीहरु यो भन्न सक्छन् कि, "मलाई यो खुसि चाहिँदैन, यी राम्रा मान्छेको स्तर चाहँदैनन्, विजय | मलाई यो चाहिँदैन |" तर उसलाई सबै कुरा चाहिन्छ | उसलाई सबै कुरा | किनकि उनलाई थाहा छैन कि श्रेयस् के हो भनेर | श्रेयस् कृष्ण हुनुहुन्छ | वास्तवमा जोसले कृष्ण पाउँछ, अथवा कृष्णचेतना, अनि उसले भन्न सक्छ "मलाई यो चाहिँदैन |" तिनीहरु त्यो भन्दैनन् | किन तिनीहरु भन्छन् कि, "यो चाहँदिन भनेर ?" यहाँ हामीसँग के छ ? मानौँ म सँग राज्य छ | त्यसैले त्यो मेरो राज्य हो ? होइन | त्यो कृष्णको राज्य हो | किनकि कृष्ण भन्नुहुन्छ भोक्तारं यज्ञ​-तपसां सर्व​ऌओक​-महेश्वरम् (भा गी ५|२९)| उहाँ मालिक हुनुहुन्छ | म उहाँको प्रतिनिधित्व हुन सक्छु | कृष्ण चाहनुहुन्छ कि सबैजना कृष्णचेतनामय होउन् भनेर | त्यसैले राजाको कर्तव्य भनेको, कृष्णको प्रतिनिधित्व भएर, सबै प्रजालाई कृष्णभावनाभावित बनाउने हो | अनि मात्र आफ्नो कर्तव्य राम्रोसँग गरेको मानिन्छ | र किनकि सम्राटले त्यो गरेनन् , त्यसैले राजतन्त्र सबैतिर समाप्त भैसक्यो | त्यसैले राजतन्त्र, जहाँ राजतन्त्र छ, थोरै, राजतन्त्रको आभास, जस्तै यहाँ वेलायतमा, यदि राजतन्त्र नै कृष्णभावनाभावित भए भने, वास्तवमा उनीहरु कृष्णको प्रतिनिधित्व भए भने, राज्यको सबै मुहार परिवर्तन हुनेछ | त्यो आवश्यक छ | हाम्रो कृष्ण चेतनाको यो अभियान त्यसैको लागि हो | हामीलाई यो प्रजातन्त्र त्यत्ति मन पर्दैन | यो प्रजातन्त्रको मूल्य के छ ? सबै मुर्ख दुस्टहरु | तिनीहरु अर्को मुर्ख दुस्टलाई मतदान गर्छन् र ऊ प्रधानमन्त्रि अथवा यो त्यो बन्छ | जस्तै ... धेरै अवस्थामा | त्यो मानिसहरुको लागि राम्रो हुँदैन | हामी यो तथाकथित प्रजातन्त्रको लागि होइन, तर तिनीहरु तालिमप्राप्त छैनन् | यदि राजा तालिमप्राप्त छन् भने ... त्यो राजतन्त्रको पाला थियो | जस्तै युधिष्ठिर महाराज​ अथवा अर्जुन अथवा जो कोहीपनि | सबै राजाहरु | राजषि॔ | तिनीहरुलाई राजषि॔ भनिन्छ | ईमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राह मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भा गी ४|१)| ईवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गी ४|२)| राजर्षयः राज, राजा भनेको, ऊ राजा मात्रै होइन | ऊ ठुलो ऋषि हो, सन्त, जस्तै महाराज युधिष्ठिर् अथवा अर्जुन | उनीहरु सन्त महात्मा हुन् | उनीहरु सामान्य होइनन्, यो जाडेँ राजा होइन कि "म सँग धेरै पैसा छ |" म जाँड खान्छु र वेश्याको नाच होस् |" त्यस्तो होइन | उनीहरु ऋषि थिए | उनीहरु राजा भएपनि, ऋषि थिए | त्यो तरिकाको राजर्षी चाहिन्छ | अनि मानिसहरु खुसि हुन्छन् | वेंगालीमा एउटा भनाई छ, राजर पापे राज नष्ट गृहिणी दोषे गृहस्थ भ्रष्ट​ | गृहस्थ जीवनमा, यदि श्रीमती राम्री छैनन् भने, घरमा कोहि पनि खुसि हुदैनन्, गृहस्थ जीवन, पारिवारिक जीवन | त्यसैगरि, एउटा राज्यमा, यदि राजा अधर्मी छ भने , सबैकुरा, सबै जनाले दुख पाउँछन् | यो समस्या हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:19, 29 January 2021



Lecture on BG 1.31 -- London, July 24, 1973

चतुर्-विधा भजन्ते मां सुकृतिन​ | सुकृतिन भनेको पुण्यवान हो | कृति भनेको संसारिक क्रियकालापमा धेरै दक्ष | जो पुण्य कार्यमा संग्लन छन्, तिनीहरुलाई सुकृती भनिन्छ | दुइ किसिमको कार्यहरु हुन्छन् : पापमय कार्य; र पुण्य कार्य | जो मन्दिर अथवा चर्चमा प्राथना गर्न जान्छ, "हे भगवान्, हामीलाई दैनिक रोटि दिनुहोस्," अथवा "भगवान् मलाई केहि पैसा दिनुहोस्" अथवा "भगवान्, मलाई यो समस्याबाट मुक्ति दिनुहोस्," तिनीहरु पनि पुण्यवान हुन् | तिनीहरु अधर्मी होइनन् | अधर्मी मानिसहरु, तिनीहरु कहिल्यै पनि भगवानमा शरणागत हुँदैनन् | न मां दुष्कृतिनो मूढाः, प्रपद्यन्ते नराधमाः (भ गी ७|१५)| यी मानिसहरु, पापी मानिसहरु, धूर्तहरु, मानवमध्ये सबभन्दा नीच, जसको ज्ञान मायाले लगिदिएकी छिन् र दानवहरु- यी श्रेणीका मानिसहरु कहिल्यै पनि भगवानमा शरणागत हुँदैनन् | त्यसैले तिनीहरु दुष्कृतिन हुन्, अधर्मी | कृष्ण पुण्यवान हुनुहुन्छ, तर पनि उहाँ पारिवारिक लाभ चाहनुहुन्छ | यो उहाँको दोष हो | होइन, अर्जुन | पारिवारिक समृद्धि | उनी समाज, मित्रता र प्रेमद्वारा खुसी हुन चाहन्छन् | त्यसैले उनले भन्छन् कि न काङ्क्षे विजयम् | यसलाई वैराग्य भनिन्छ | शम्सान​-वैराग्य | यसलाई शम्शान​-वैराग्य भनिन्छ | शम्शान​-वैराग्य भनेको भारतमा हिन्दुहरुले शरीर जलाउँछन् | आफन्तले त्यो मृत शरीर जलाउनको लागि घाट लैजान्छन्, र जब त्यो शरीर जल्छ, त्यहाँ उपस्थित हरुएक मानिसहरु, उक्त समयमा, तिनीहरुमा थोरै वैराग्य उत्पन्न हुन्छ; "ओहो यो शरीर | हामी यो शरीरको लागि काम गरिरहेका छौँ | अब यो समाप्त भयो | यो खरानी भएर समाप्त हुन्छ | त्यसैले के लाभ छ ?" त्यहाँ यस्तो प्रकारको वैराग्य, त्याग हुन्छ | तर जब ऊ त्यो घाटबाट फर्कन्छ, ऊ पुनः आफ्नो काम सुरु गर्छ | शम्शान​मा, घाटमा, उसमा वैराग्य हुन्छ | जब ऊ घर गर्कंछ, ऊ पुनः उग्र हुन्छ, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने, कसरी पैसा कमाउने | यस्तो किसिमको वैराग्यलाई शम्शान​-वैराग्य भनिन्छ, क्षणिक | ऊ वैरागी हुन सक्दैन | र उसले भन्छ, न काङ्क्षे विजयम्: (भ गी १|३१) "म जीत चाहन्नँ | म यो चाहन्नँ |" यो क्षणिक भावुकता हो | क्षणिक भावुकता | यी मानिसहरु पारिवारिक जीवनप्रति आसक्त छन् | तिनीहरु भन्न सक्छन् कि, "म यो खुसी चाहन्नँ, यी राम्रा स्तर, जीत चाहन्नँ | म यो चाहन्नँ |" तर ऊ सबै कुरा चाहन्छ | किनकि उसलाई थाहा छैन कि श्रेयस् के हो | श्रेयस् कृष्ण हुनुहुन्छ | वास्तवमा जब कसैले कृष्ण, अथवा कृष्ण भावना प्राप्त गर्छ, तब उसले भन्न सक्छ "म यो चाहन्नँ |" तिनीहरुले त्यसो भन्दैनन् | तिनीहरु किन "यो चाहन्नँ" भन्छन् ? यहाँ हामीसँग के छ ? मानौँ मसँग राज्य छ | के त्यो मेरो राज्य हो ? होइन | त्यो कृष्णको राज्य हो | किनकि कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् (भ गी ५|२९)| उहाँ मालिक हुनुहुन्छ | म उहाँको प्रतिनिधित्व हुन सक्छु | कृष्ण चाहनुहुन्छ कि सबैजना कृष्ण भावनाभावित हुनुपर्छ | त्यसैले कृष्णको प्रतिनिधित्वको रुपमा राजाको कर्तव्य भनेकोसबै प्रजालाई कृष्णभावनाभावित बनाउनु हो | तब मात्र उसले आफ्नो कर्तव्य राम्रोसँग गरेको मानिन्छ | र सम्राटले त्यसो नगरेको कारण अहिले सबैतिर राजतन्त्र समाप्त भयो | त्यसैले जहाँ थोरै पनि राजतन्त्र छ, कम्तिमा राजतन्त्रको आभास छ, जस्तै यहाँ बेलायतमा, यदि राजा नै कृष्ण भावनाभावित भए भने, यदि उनी कृष्णको प्रतिनिधि भए भने राज्यको सम्पूर्ण मुहार परिवर्तन हुनेछ | त्यो आवश्यक छ | हाम्रो कृष्ण भावनामृत अभियान सोहि प्रयोजनको लागि हो | हामी यो तथाकथित लोकतन्त्र त्यति रुचाउँदैनौं | यो लोकतन्त्रको के महत्व छ ? सबै मूर्ख र धूर्तहरु | तिनीहरु अर्को मूर्ख र धूर्तलाई मतदान गर्छन्, र ऊ प्रधानमन्त्रि बन्छ | जस्तै ... धेरै अवस्थामा | त्यो मानिसहरुको लागि राम्रो हुँदैन | हामी यो तथाकथित लोकतन्त्र चाहँदैनौं किनकि तिनीहरु तालिमप्राप्त छैनन् | यदि राजा तालिमप्राप्त हुन्छन् भने ... राजतन्त्रको प्रणाली त्यस्तो थियो | जस्तै युधिष्ठिर महाराज​ अथवा अर्जुन अथवा जो कोही पनि | सबै राजाहरु | राजषि॔ | तिनीहरुलाई राजषि॔ भनिन्थ्यो | ईमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राह मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भ गी ४|१)| एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | राजर्षयः | राजा भनेको, ऊ राजा मात्र होइन | ऊ महान ऋषि पनु हुन्छ, सन्त हुन्छ, जस्तै महाराज युधिष्ठिर अथवा अर्जुन | उनीहरु सन्त पुरुष हुन् | उनीहरु सामान्य राजा होइनन्, जड्याहा राजा होइनन् कि "मसँग धेरै पैसा छ |" म जाँड खान्छु र वेश्याको नाच होस् |" त्यस्तो होइन | उनीहरु ऋषि थिए | यद्यपि उनीहरु राजा थिए, तर उनीहरु ऋषि थिए | यस्तो राजा आवश्यक छन्, राजर्षि | तब मानिसहरु खुसी हुनेछन् | एउटा बंगाली उखान छ, राजर पापे राज नष्ट गृहिणी दोषे गृहस्थ भ्रष्ट​ | गृहस्थ जीवनमा, यदि श्रीमती राम्री छैनन् भने घर, गृहस्थ जीवन, पारिवारिक जीवनमा कोहि पनि खुसी हुँदैनन् | त्यसैगरी, एउटा राज्यमा, यदि राजा अधर्मी छ भने सबैजनाले दुःख पाउनेछन् | यो नै समस्या हो |