NE/Prabhupada 0341 - जो बुद्धिमान छन्, उसले यो प्रक्रिया ग्रहण गर्नेछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0341 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0340 - कोहि मर्न चाहँदैनन्, तर हामी बाध्यतापूर्वक मर्नुपर्छ|0340|NE/Prabhupada 0342 - हामी सबै पृथक छौं, कृष्ण पनि पृथक हुनुहुन्छ|0342}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|SysLOeVcGBw|One जो बुद्धिमान छन्, उसले यो प्रक्रिया ग्रहण गर्नेछ<br />- Prabhupāda 0341 }}
{{youtube_right|Txj1WcMLewM|One जो बुद्धिमान छन्, उसले यो प्रक्रिया ग्रहण गर्नेछ<br />- Prabhupāda 0341 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740629B2-MEL_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740629B2-MEL_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
प्रभुपाद : हँ ?  
प्रभुपाद : हँ ?  


मधुद्विष​: उसले सोध्यो कि कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान के हो ?  
मधुद्विष​: उनले सोधे कि कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान के हो ?  


प्रभुपाद : हो | कृष्णले सोध्नुभयो कि "तिम्लाई दुस्ट, मेरो शरण पर | " तिमीहरु सबै दुस्टहरु हौ ; तिमीहरु कृष्णको शरण पर | अनि तिम्रो जीवन सफल हुनेछ | यो कृष्णको ज्ञानको निचोड हो | सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं व्रज (भा गी १८|६६) कृष्णले अर्जुनलाई मात्रै होइन | उहाँले हामी सबैलाई आग्रह गर्दैहुन्छ, सबै दुस्टलाई, कि,"तिमी खुसि हुनको लागि धेरै वस्तुहरु आविस्कार गर्दै छौ | तिमी कहिले पनि खुसि सक्दैनौ |" तर मेरो शरण पर, म तिमीलाई खुसि पार्न सक्छु |" यो कृष्ण चेतना हो, त्यत्ति हो | एउटा वाक्य | त्यसैले जो बुद्धिमान छ, उसले यो विधि अपनाउँछ, कि "मैले सकेसम्म खुसि हुनको लागि धेरै प्रयत्न गरेँ, तर सबै बेकार भयो | " अब म कृष्णको शरणमा जान्छु |" त्यत्ति हो |
प्रभुपाद : हो | कृष्णले सोध्नुभयो कि "तिमी धूर्त, ममा शरणागत होऊ | " तिमीहरु सबै धूर्त हौ; तिमीहरु कृष्णमा शरणागत होऊ | तब तिम्रो जीवन सफल हुनेछ | यो कृष्णको निर्देशनको निचोड हो | सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं व्रज ([[vanisource:bg 18.66|भ गी १८|६६]]) कृष्णले अर्जुनलाई मात्र भन्नुभएको होइन | उहाँले हामी सबै धूर्तहरुलाई आग्रह गर्दै हुनुहुन्छ, कि,"तिमी खुसी हुनको लागि धेरै वस्तुहरु उत्पादन गर्दैछौ | तिमी कहिल्यै खुसी सक्दैनौ |" तर ममा शरणागत होऊ, म तिमीलाई खुसी पार्नेछु |" यो कृष्ण भावना हो, त्यति हो | एउटा वाक्य | त्यसैले जो बुद्धिमान छ, उसले यो विधि ग्रहण गर्छ, कि "मैले खुसी हुनको लागि धेरै प्रयत्न गरेँ, तर सबै बेकार भयो | अब म कृष्णमा शरणागत हुन्छु |" त्यति हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:20, 29 January 2021



Lecture on BG 9.1 -- Melbourne, June 29, 1974

प्रभुपाद : हँ ?

मधुद्विष​: उनले सोधे कि कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान के हो ?

प्रभुपाद : हो | कृष्णले सोध्नुभयो कि "तिमी धूर्त, ममा शरणागत होऊ | " तिमीहरु सबै धूर्त हौ; तिमीहरु कृष्णमा शरणागत होऊ | तब तिम्रो जीवन सफल हुनेछ | यो कृष्णको निर्देशनको निचोड हो | सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं व्रज (भ गी १८|६६) कृष्णले अर्जुनलाई मात्र भन्नुभएको होइन | उहाँले हामी सबै धूर्तहरुलाई आग्रह गर्दै हुनुहुन्छ, कि,"तिमी खुसी हुनको लागि धेरै वस्तुहरु उत्पादन गर्दैछौ | तिमी कहिल्यै खुसी सक्दैनौ |" तर ममा शरणागत होऊ, र म तिमीलाई खुसी पार्नेछु |" यो कृष्ण भावना हो, त्यति हो | एउटा वाक्य | त्यसैले जो बुद्धिमान छ, उसले यो विधि ग्रहण गर्छ, कि "मैले खुसी हुनको लागि धेरै प्रयत्न गरेँ, तर सबै बेकार भयो | अब म कृष्णमा शरणागत हुन्छु |" त्यति हो |