NE/Prabhupada 0347 - सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0347 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Mexico]]
[[Category:NE-Quotes - in Mexico]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ|0346|NE/Prabhupada 0348 - यदि कसैले पचास वर्ष हरे कृष्ण जप्छ भने ऊ अवश्य पूर्ण हुनेछ|0348}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|j_303G1U8-Q|सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ<br/>- Prabhupāda 0347}}
{{youtube_right|6gnLGT_LRxs|सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ<br/>- Prabhupāda 0347}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750214BG.MEX_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750214BG.MEX_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->

हृदयानन्द​ : यदि आफुलाई शुद्द पारेर हामीले यो बुझ्न सक्छौँ कि हाम्रो सम्बन्ध भगवानसँग छ भनेर ?  
हृदयानन्द​ : यदि हामीले आफुलाई शुद्ध पार्यौं भने के हामीले भगवान्‌सँगको सम्बन्ध बुझ्न सक्षम हुनेछौं ?  

प्रभुपाद : हो, त्यो शुद्दताको केन्द्र हो |  
प्रभुपाद : सक्छौ, त्यो नै शुद्धताको प्रयोजन हो |  

हृदयानन्द :(स्पेनिशहरु )  
हृदयानन्द : (स्पेनी भाषामा)  

हनुमान : प्रभुपाद, मलाई जान्न मन छ कि के त्यहाँ अध्यात्मिक संसारमा जन्म हुँदैन ? हामी कसरी अध्यात्मिक संसारमा फिर्ता जान्छौँ ?  
हनुमान : प्रभुपाद, मलाई जान्न मन छ, कि यदि अध्यात्मिक संसारमा जन्म हुँदैन भने हामी कसरी अध्यात्मिक संसारमा पुनः प्रवेश गर्न सक्छौं ?  

प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्म लिउ जुन ठाउँमा कृष्णले जन्म लिनुभएको छ | कृष्ण एक ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | त्यहाँ अनगिन्ति ब्रह्माण्ड छन् | त्यसैले तिमी तिम्रो अर्को जन्म अर्कै ब्रह्माण्डमा लिउ, अथवा कृष्ण अहिले जहाँ हुनुहुन्छ | अनि तिमी तालिमप्राप्त हुन्छौ | र जब तिमी तालिम प्राप्त हुनेछौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, त्यो के हो ?  
प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्मनुपर्छ जहाँ अहिले कृष्ण हुनुहुन्छ | कृष्ण एउटा ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | यस भौतिक जगत्‌मा अनगन्ती ब्रह्माण्डहरु छन् | त्यसैले तिमी आफ्नो अर्को जन्म कृष्ण विराजमान हुनुभएको ब्रह्माण्डमा लिनेछौ | त्यहाँ तिमी तालिमप्राप्त हुनेछौ | र जब तिमी पूर्ण रुपमा अभ्यस्त हुन्छौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, तिमीले के भन्न खोजेको ?  

हृदयानन्द : धेरै प्रश्न र धेरै उत्तर ?  
हृदयानन्द : अझै अरु प्रश्नहरु ?  

प्रभुपाद : यदि तिमीलाई लाग्छ, जान सक्छु |  
प्रभुपाद : यदि तिमीलाई इच्छा छ भने तयार छु |  

हृदयानन्द : यदि भगवान प्राप्त गर्ने अर्को मार्ग छ भने | यदि त्यहाँ अर्को मार्ग छ भने |
हृदयानन्द : के भगवान् प्राप्त गर्ने अर्को मार्ग छ ?

प्रभुपाद : होइन |(हाँस्दै) किनकि त्यो भागवद-गीता, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भा गी १८|५५) यो पत्ता लगाउ, भक्त्या माम् अभिजानाति |  
प्रभुपाद : छैन | (हाँसो चल्छ) किनकि भगवद्-गीतामा भनिएको छ,  
:भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः  
:ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् ([[vanisource:bg 18.55|भ गी १८|५५]])  
यो पत्ता लगाऊ, भक्त्या माम् अभिजानाति |  

हृदयानन्द ​: भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम्  
हृदयानन्द ​:
:भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः  
:ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् ([[vanisource:bg 18.55|भ गी १८|५५]])

प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवानको धाममा जान सक्दैन | र त्यहाँ भक्त बन्नको लागि केहि गाह्रो छैन ... भक्त बन्नाको लागी चार नियम छन् | एउटा कुरा चाहिँ सधैँ कृष्णलाई सम्झिने | मन्-मना भव मद्-भक्त | यो भक्त हो | मात्रै कृष्णलाई सम्झेर | त्यो हो हरे कृष्ण | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्ण सम्झीन्छौ | र मन-मना भव, मद् -याजी :भएपछि "तिमी मलाई पुजा गर," मां नमस्कुरु, "र हामिले प्रणाम गर्नुपर्छ |" यो धेरै सजिलो कुरा हो | यदि तिमी कृष्ण सम्झिन्छौ र केहि प्रणाम गरेर उहाँको पुजा गर्छौ भने, यी कुराले तिमीलाई भक्त बनाउँछ र भगवत धाम जान सघाउँछ | हामी यो कुरा सिकाउँदै छौँ : हरे कृष्ण जप गर, भगवानलाई प्रणाम गर, पुजा गर | सबै कार्य सिद्ध्याउ |  
प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवान्‌को धाममा जान सक्दैन | (विराम) र भक्त बन्नको लागि कुनै पनि कठिनाई छैन किनकि..... भक्त बन्नको लागि चार नियमहरु छन् | पहिलो कुरा भनेको सधैँ कृष्णलाई सम्झिनुपर्छ | मन्-मना भव मद्-भक्त | यो भक्तको गुण हो | केवल कृष्णलाई सम्झिने | त्यो हरे कृष्ण हो | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्णलाई सम्झिन्छौ | तब तिमी तत्काल भक्त बन्दछौ | र मन-मना भव, मद् -याजी पछि "तिमी मेरो पूजा गर," मां नमस्कुरु, "र मलाई प्रणाम गर |" यो धेरै सजिलो कुरा हो | यदि तिमीले कृष्णलाई सम्झिन्छौ, उहाँलाई प्रणाम गर्छौ र उहाँको पुजा गर्छौ भने, यी तीन कुराहरुले तिमीलाई भक्त बनाउँदछ, जसको फलस्वरूप तिमी भगवद्‌धाम जान सक्नेछौ | हामी यो कुरा सिकाउँदैछौँ : हरे कृष्ण जप गर, भगवान्‌लाई प्रणाम गर र उहाँको पूजा गर | आफ्नो सम्पूर्ण कर्तव्य सम्पन्न गर |  

हृदयानन्द :(स्पेनिस) त्यसैले किन तिनीहरुलाई ज्ञानको मार्गमा जानुपर्छ ? यसलाई धेरै ज्ञान र धेरै व्याकरण चाहिन्छ, धेरै गाह्रो, धेरै कुराहरु | तिमी यी सबै कुरा छोड | यी तिन चिज छोड र भक्त बन | तिमी किन यो सजिलो विधि अपनाएर भगवत धाम जादैनौ ?  
हृदयानन्द: (स्पेनी भाषामा)  
 
प्रभुपाद : किन ज्ञानको मार्गमा लाग्नुपर्‌‌‍यो ? यसको लागि धेरै ज्ञान र व्याकरण चाहिन्छ, नाक दबाउनुपर्छ, अरु धेरै कुरा छन् | तिमी यी सबै कुरा छोडिदेऊ | केवल यी तीन कुराहरुको पालन गरेमा तिमी भक्त बन्नेछौ | भगवद्‌-धाम जानको लागि सबभन्दा सजिलो मार्गको अवलम्बन किन नगर्ने ? धेरै, धेरै धन्यवाद |

धेरै धन्यवाद |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:21, 29 January 2021

Lecture on BG 2.14 -- Mexico, February 14, 1975

हृदयानन्द​ : यदि हामीले आफुलाई शुद्ध पार्यौं भने के हामीले भगवान्‌सँगको सम्बन्ध बुझ्न सक्षम हुनेछौं ?

प्रभुपाद : सक्छौ, त्यो नै शुद्धताको प्रयोजन हो |

हृदयानन्द : (स्पेनी भाषामा)

हनुमान : प्रभुपाद, मलाई जान्न मन छ, कि यदि अध्यात्मिक संसारमा जन्म हुँदैन भने हामी कसरी अध्यात्मिक संसारमा पुनः प्रवेश गर्न सक्छौं ?

प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्मनुपर्छ जहाँ अहिले कृष्ण हुनुहुन्छ | कृष्ण एउटा ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | यस भौतिक जगत्‌मा अनगन्ती ब्रह्माण्डहरु छन् | त्यसैले तिमी आफ्नो अर्को जन्म कृष्ण विराजमान हुनुभएको ब्रह्माण्डमा लिनेछौ | त्यहाँ तिमी तालिमप्राप्त हुनेछौ | र जब तिमी पूर्ण रुपमा अभ्यस्त हुन्छौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, तिमीले के भन्न खोजेको ?

हृदयानन्द : अझै अरु प्रश्नहरु ?

प्रभुपाद : यदि तिमीलाई इच्छा छ भने म तयार छु |

हृदयानन्द : के भगवान् प्राप्त गर्ने अर्को मार्ग छ ?

प्रभुपाद : छैन | (हाँसो चल्छ) किनकि भगवद्-गीतामा भनिएको छ,

भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः
ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५)