NE/Prabhupada 0349 - मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0349 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Ar...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, New York]] | [[Category:NE-Quotes - in USA, New York]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0348 - यदि कसैले पचास वर्ष हरे कृष्ण जप्छ भने ऊ अवश्य पूर्ण हुनेछ|0348|NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं|0350}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|MriG2qwPVsA|मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें<br/>- Prabhupāda 0349}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
धेरै धन्यवाद | | बुद्धिमान मानिसलाई विभिन्न परिस्थिति, विभिन्न जीवनको बारेमा थाहा हुनुपर्छ | तिनीहरुलाई थाहा छैन | अर्को दिन डा. स्वरूप दामोदाले भन्दै थिए, कि तिनीहरुले जति पनि वैज्ञानिक अथवा शैक्षिक विकास गरेतापनि यी दुई कुराहरुको कमी देखिएको छ | तिनीहरुलाई यी लोकहरुको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु केवल अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयास गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमी एउटा अथवा दुईटा ग्रहमा गए पनि लाखौँ ग्रहहरु बाँकी हुनेछन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यसको बारेमा कुनै ज्ञान छैन ? र अर्को ज्ञान: तिनीहरुलाई यो जीवनको समस्याको बारेमा थाहा छैन | तिनीहरुमा यी दुई कुराहरुको कमी छ | र हामी यी दुई कुराहौरको बारेमा चर्चा गर्दैछौं | यो जीवनको समस्या भनेको हामीमा कमी छ, हामी कृष्णभावना भन्दा धेरै टाढा छौँ; त्यसैले हामीले दुःख भोगिरहेका छौँ | यदि तिमीले कृष्णभावना ग्रहण गर्छौ भने सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छ, कृष्णले तिमीलाई मौका दिनुहुन्छ कि तिमीलाई जहाँ जाने इच्छा छ, तिमी त्यहीं जान सक्छौ | तर बुद्धिमान व्यक्ति, मद्-याजिनो ऽपि यान्ति माम् ([[vanisource:bg 9.25|भ गी ९|२५]])| "जो कृष्णभावनाभावित छन्, तिनीहरु मकहाँ आउँछन् |" यी दुईबीच के फरक छ ? यदि म चन्द्रलोक जाऊँ वा मंगल ग्रह जाऊँ वा ब्रह्मलोक जाऊँ, कृष्णले भन्नुहुन्छ, आ-ब्रह्म-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[vanisource:bg 8.16|भ गी ८|१६]]) | तिमी ब्रह्मलोक जान सक्छौ तर क्षिणे पुण्ये पुण्यो मर्त्य लोकं विशन्ति: "तिमी पुनः यहीं फर्कनुपर्नेछ |" र कृष्णले पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम ([[vanisource:bg 15.6|भ गी १५|६]]) | मद्-याजिनो ऽपि यान्ति माम् | | ||
तिमीले यो कृष्णभावना रुपी अवसर प्राप्त गरेका छौ | सबै कुराको विवरण भगवद्-गीतामा छ | यो अवसर नगुमाऊ | धेरै मूर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा नेताहरुको पछि नलाग | कृष्णभावना ग्रहण गर | र त्यो केवल गुरु-कृष्ण-कृपाय ([[vanisource:cc madhya 19.151|चै च मध्य १९|१५१]]) बाट सम्भव छ | गुरु र कृष्णको कृपाले तिमीले सम्पूर्ण सफलता हासिल गर्न सक्नेछौ | यो नै रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (श्वे उ ६|२३) हामीले गरिरहेको यस गुरु पुजा, यो मनोमानी ढंगले गरिएको होइन; यो वास्तविक शिक्षा हो | तिमीले सधैँ गाउँछौ | के थियो त्यो ? गुरु-मुख-पद्म-वाक्य... आर ना करिया ऐक्य | यो अनुवाद हो | म तिमीलाई उदारतापूर्वक भन्छु, यो कृष्णभावनामृत अभियानको कारण भनेको मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें | तिमीले पनि यसलाई जारी राख्न सक्छौ | तब तिमीहरु अवश्य सफल हुनेछौ | धेरै, धेरै धन्यवाद | | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:21, 29 January 2021
Arrival Address -- New York, July 9, 1976
बुद्धिमान मानिसलाई विभिन्न परिस्थिति, विभिन्न जीवनको बारेमा थाहा हुनुपर्छ | तिनीहरुलाई थाहा छैन | अर्को दिन डा. स्वरूप दामोदाले भन्दै थिए, कि तिनीहरुले जति पनि वैज्ञानिक अथवा शैक्षिक विकास गरेतापनि यी दुई कुराहरुको कमी देखिएको छ | तिनीहरुलाई यी लोकहरुको बारेमा थाह छैन | तिनीहरुलाई थाहा छैन | तिनीहरु केवल अनुमान गरिरहेका छन् | तिनीहरु चन्द्र ग्रह, मंगल ग्रह जना प्रयास गरिरहेका छन् | त्यो पनि सम्भव छैन | यदि तिमी एउटा अथवा दुईटा ग्रहमा गए पनि लाखौँ ग्रहहरु बाँकी हुनेछन् ? तिमीलाई तिनीहरुको बारेमा के थाहा छ ? त्यसको बारेमा कुनै ज्ञान छैन ? र अर्को ज्ञान: तिनीहरुलाई यो जीवनको समस्याको बारेमा थाहा छैन | तिनीहरुमा यी दुई कुराहरुको कमी छ | र हामी यी दुई कुराहौरको बारेमा चर्चा गर्दैछौं | यो जीवनको समस्या भनेको हामीमा कमी छ, हामी कृष्णभावना भन्दा धेरै टाढा छौँ; त्यसैले हामीले दुःख भोगिरहेका छौँ | यदि तिमीले कृष्णभावना ग्रहण गर्छौ भने सबै समस्या समाधान हुनेछ | र जहाँसम्म ग्रहहरुको कुरा छ, कृष्णले तिमीलाई मौका दिनुहुन्छ कि तिमीलाई जहाँ जाने इच्छा छ, तिमी त्यहीं जान सक्छौ | तर बुद्धिमान व्यक्ति, मद्-याजिनो ऽपि यान्ति माम् (भ गी ९|२५)| "जो कृष्णभावनाभावित छन्, तिनीहरु मकहाँ आउँछन् |" यी दुईबीच के फरक छ ? यदि म चन्द्रलोक जाऊँ वा मंगल ग्रह जाऊँ वा ब्रह्मलोक जाऊँ, कृष्णले भन्नुहुन्छ, आ-ब्रह्म-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८|१६) | तिमी ब्रह्मलोक जान सक्छौ तर क्षिणे पुण्ये पुण्यो मर्त्य लोकं विशन्ति: "तिमी पुनः यहीं फर्कनुपर्नेछ |" र कृष्णले पनि भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | मद्-याजिनो ऽपि यान्ति माम् |
तिमीले यो कृष्णभावना रुपी अवसर प्राप्त गरेका छौ | सबै कुराको विवरण भगवद्-गीतामा छ | यो अवसर नगुमाऊ | धेरै मूर्ख नबन, तथाकथित वैज्ञानिक अथवा दार्शनिक अथवा नेताहरुको पछि नलाग | कृष्णभावना ग्रहण गर | र त्यो केवल गुरु-कृष्ण-कृपाय (चै च मध्य १९|१५१) बाट सम्भव छ | गुरु र कृष्णको कृपाले तिमीले सम्पूर्ण सफलता हासिल गर्न सक्नेछौ | यो नै रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुर्औ तस्य्ऐते कथिता ह्य् अर्थाः प्रकाशन्ते महात्मनः (श्वे उ ६|२३) हामीले गरिरहेको यस गुरु पुजा, यो मनोमानी ढंगले गरिएको होइन; यो वास्तविक शिक्षा हो | तिमीले सधैँ गाउँछौ | के थियो त्यो ? गुरु-मुख-पद्म-वाक्य... आर ना करिया ऐक्य | यो अनुवाद हो | म तिमीलाई उदारतापूर्वक भन्छु, यो कृष्णभावनामृत अभियानको कारण भनेको मैले केवल आफ्नो गुरु महाराजको वाणीमा विश्वास गरें | तिमीले पनि यसलाई जारी राख्न सक्छौ | तब तिमीहरु अवश्य सफल हुनेछौ | धेरै, धेरै धन्यवाद |