NE/Prabhupada 0352 - यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0352 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0351 - तिमी केहि लेख; त्यसको लक्ष्य केवल भगवान‌्को महिमागान हुनुपर्छ|0351|NE/Prabhupada 0353 - कृष्णको लागि लेख, पढ, सोच, आराधना गर, पकाऊ र खाऊ-यो कृष्ण कीर्तन हो|0353}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|qVziZ-vARc8|This Literature will Revolutionize the Whole World<br />- Prabhupāda 0352}}
{{youtube_right|Q27j9dOWDvc| यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ<br />- Prabhupāda 0352}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740930SB.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740930SB.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: जुनसुनै रचना जहाँ, कहिँ वा कहिले भगवानको महिमा गरिएको साहित्य, तद्-वाग्-विस​...जनताघ​-विप्लव:​| त्यसप्रकारको साहित्य धेरै
तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: । जुनसुकै रचनामा कहिँ-कतै भगवान्‌को महिमागान गरिएको , जुनसुकै भएतापनि । तद्-वाग्-विस​...जनताघ​-विप्लव:​, त्यस्तो प्रकारको साहित्य क्रान्तिकारी हुन्छ | क्रान्तिकारी | विप्लव​: | विप्लव​: भनेको क्रान्ति हो | कस्तो प्रकारको विप्लव​ ? जस्तै क्रान्तिमा, एउटा राजनीतिक दलले अर्को माथि विजय प्राप्त गर्दछ, वा एक प्रकारको.... हामीले क्रान्ति भन्नाले राजनीतिक क्रान्ति भनेर बुझ्छौं | एक प्रकारको राजनीतिक विचारले अर्कोमाथि अधिपत्य जमाउँछ | त्यसलाई क्रान्ति भनिन्छ | यसको नेपाली शब्द क्रान्ति हो, र संस्कृतमा विप्लव भनिन्छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: यदि त्यस्तो साहित्य प्रस्तुत गरिन्छ भने.....जसरी हामीले प्रस्तुत गरिरहेका छौं.....हामी त्यति ठुलो विद्वान होइनौं । हाम्रो....हामीसँग धेरै राम्रो साहित्य रचना गर्ने योग्यता छैन | त्यसमा धेरै गल्ति हुन सक्छन्.....जे पनि होस् | तर यो क्रान्तिकारी हुन्छ | यो तथ्य हो | यो क्रान्तिकारी हुन्छ | अन्यथा, किन ठुला-ठुला विद्वानहरु, प्राध्यापकहरु, विश्वविद्यालयका अधिकारीहरु, पुस्तकालयाध्यक्षहरु, उनीहरुले यी पुस्तकहरु लिइरहेका छन् ? किनभने उनीहरुलाई थाहा छ कि यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ | पश्चिमी मुलुकहरुमा यस्तो अरु कुनै सोच नै छैन | उनीहरु पनि सहमत हुन्छन् | किन यो क्रान्तिकारी छ त ? किनभने यसमा भगवान् कृष्णको महिमागान गर्ने प्रयास गरिएको छ | अरु केही होइन | यसमा कुनै साहित्यिक व्यवसाय हुँदैन | त्यसैले यसलाई स्वीकार गरिएको छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम् अबद्ध​....श्लोक  ([[vanisource: sb 1.5.11|श्री भा १|५|११]]) | संस्कृत श्लोक लेख्नका लागि प्रकाण्ड विद्वता चाहिन्छ | त्यसमा धेरै धेरै नीति नियमहरु छन् | यो होइन कि तिमीले मनलागी रचना गरेर कवि बन्न सक्छौ | होइन | त्यसमा विभिन्न नीति नियमहरु पालना गर्नु पर्छ | तत्पश्चात मात्र रचना गर्न सकिन्छ....जस्तै तिमीले देख्न सक्छौ यहाँ एउटा छन्द छ | तथा परमहंसानां मुनीनाम अमलात्मनाम भक्ति-योग​-विधानार्थं कथं पश्येम हि स्त्रिय:​ ([[vanisource: sb 1.8.20|श्री भा १|८|२०]]) यसमा एउटा छन्द छ | हरेक श्लोकमा छन्द छ | यदि त्यो स्तरीय छन्दमा लेखिएको छैन र कहिलेकाहीं टुटेफुटेको हुन्छ भने त्यसमा भगवान्‌को महिमागान गरिएको कारण ..... नामान्य् अनन्तस्य​ | अनन्त भनेको सर्वोच्च, असीमित | यसमा उहाँको नामहरु छन् | त्यसैले मेरो गुरुमहराजले स्वीकार गर्नुभयो | यदि "कृष्ण," "नारायण," "चैतन्य," जस्ता अनंतस्य, अनन्तको, सर्वोच्चको, नाम हुन्छ भने शृण्वन्ति गायन्ति गृणन्ति साधव:​ साधव: भनेको जो पुण्यात्माहरु हुन्छन् | त्यसप्रकारका साहित्यहरु, चाहे त्यो टुटेफुटेका भाषामा लेखिएको भएतापनि उनीहरुले श्रावण गर्दछन् | श्रावण गर्दछन् | किनभने त्यसमा भगवान्‌को महिमागान गरिएको छ | यो नै प्रक्रिया हो | कुनै पनि प्रकारले, हामी कृष्णसँग जोडिनुपर्छ | मय्य आसक्त​-मना: पार्थ​ | त्यो हाम्रो एकमात्र कार्य हुनुपर्छ, कसरी हामी हुनसक्छौं..... टुटे फुटेका भाषामा लेखिएको भएतापनि त्यसले फरक पर्दैन | कहिलेकाहीं.... धेरै संस्कृत रचनाहरु छन्....मेरो मतलब, जुन राम्ररी उच्चारण गरिएका छैनन् | जसरि हामीले पनि गर्दछौं | हामी त्यति दक्ष छैनौं | संस्कृत वेदमन्त्रका धेरै-धेरै दक्ष वाचकहरु छन् र हामी त्यति दक्ष छैनौं | तर हामी कोसिस गर्दैछौं | तर यसमा कृष्णको नाम छ | त्यसैले यो पर्याप्त छ | यो पर्याप्त छ |
क्रान्तिकारी हुन्छ | क्रान्तिकारी | विप्लव​: | विप्लव​: भनेको क्रान्ति हो | कस्तो प्रकारको विप्लव​ ? क्रान्तिमा जस्तै, एउटा राजनीतिक दलले अर्को माथि विजय पाउँछ, वा एक प्रकारको.... हामीले क्रान्ति भन्नाले राजनीतिक क्रान्ति बुझ्छौ | एक प्रकारको राजनीतिक विचारले अर्को प्रति जबर्दस्ती गर्छ | यसलाई क्रान्ति भनिन्छ | त्यसैले अंग्रेजी शब्द क्रान्ति हो, र संस्कृतमा विप्लव भनिन्छ | त्यसैले तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: यदि त्यस्तो साहित्य प्रस्तुत गरिन्छ भने.....जसरि हामीले प्रस्तुत गरेका छौ.....हामी धेरै ठुलो छात्र हैनौ | हाम्रो....हामीसँग कुनै साहित्य रचना गर्ने योग्यता छैन | त्यहाँ धेरै गल्ति हुनसक्छ.....जे पनि होस् | तर त्यो क्रान्तिकारी हुन्छ | त्यो तथ्य हो | यो क्रान्तिकारी | अन्यथा, किन ठुला, ठुला छत्रहरु, प्राध्यापक, विश्वविद्यालयका अधिकारी, पुस्तकालयाध्यक्ष, उनीहरुले लिएका छन् ? किनभने उनीहरुले यो साहित्यले क्रान्ति ल्याउछ भनेर थाहा छ | किनकि त्यहाँ,  पश्चिमी देशहरुमा, त्यस्तो सोच हुदैन | उनीहरु सहमत छन् | किन यो क्रान्तिकारी छन् ? किनभने त्यहाँ कृष्णको महिमा गर्ने कोसिस गरिएको छ | अरुकेही हैन | त्यहाँ कुनै ठोस व्यवसाय हुदैन | यो स्वीकार गरिएको छ |\ तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्ध​....स्लोका ( श्री १|५|११) | संस्कृत श्लोक लेख्न, यसलाई वैज्ञानिक छात्रवृत्ति चाहिन्छ | त्यहाँ धेरै धेरै नीति नियमहरु छन् | त्यो हैन कि तिमि केहि रचना गरेर कवि बन | होइन | त्यहाँ पर्याप्त नीति नियमहरु छन्, जुन एकले पालन गर्नु पर्छ | तब एकले रचना गर्नसक्छ....जसरि तिमीले हेर्न सक्छौ त्यहाँ एउटा मिटर छ | तथा परमहंसानां मुनीनाम अमलात्मनाम भक्ति-योग​-विधानार्थं कथं पश्येम हि स्त्रिय:​ ( श्री १|८|२०) त्यहाँ एउटा मिटर छ | हरेक श्लोक, त्यहाँ मिटर छ | यदि त्यो सम्बन्धित छंदमा लेखिएको नभए पनि, कहिलेकाही त्यो टुटेको हुन्छ, तर पनि, त्यहाँ भगवानको महिमा गरिएको ..... नामान्य अनन्तस्य​ | अनन्त भनेको सर्वोच्च, असीमित | उहाँको नामहरु हुन्छन् | त्यसैले मेरो गुरुमहराजले स्वीकार गर्नुभयो | यदि अनंतस्य, अनन्तको, सर्वोच्चको, नाम हुन्छ  - "कृष्ण," "नारायण," "चैतन्य," त्यसरी - त्यसैले शृण्वन्ति गायन्ति गृणन्ति साधव:​ साधव: भनेको जो पुण्यात्माहरु छन् | त्यसप्रकारका साहित्यहरु, चाहे त्यो टुटे फुटेका भाषामा लेखिएको भए तापनि, उनीहरुले सुन्नु हुन्छ | सुन | किनभने त्यहाँ भगवानको महिमा गरिएको छ | यो प्रणाली हो | कुनै तारिकाले, हामी कृष्णसँग जोडिनु पर्छ | मय्य आसक्त​-मना: पार्थ​ | त्यो हाम्रो एक मात्रै कार्य हुनुपर्छ, कसरि हामी हुनसक्छौ..... त्यसले फरक पर्दैन, टुटे फुटेका भाषामा | कहिलेकहिँ.... त्यहाँ धेरै संस्कृतहरु छन्....मा भन्न चाहान्छु, जुन राम्ररी उच्चारण भएका छैनन् | जसरि हामीले गर्छौ | हामी धेरै विशेषज्ञ होइनौ | त्यहाँ धेरै संस्कृत वाचक विशेषज्ञहरु छन्, वेद - मन्त्रहरु र हामी त्यति विशेषज्ञ छैनौ | तर हामी कोसिस गर्छौ | तर कृष्णको नाम त्यहाँ छ | त्यसैले त्यो पर्याप्त छ | त्यो पर्याप्त छ |  
 
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:21, 29 January 2021



Lecture on SB 1.8.20 -- Mayapura, September 30, 1974

तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: । जुनसुकै रचनामा कहिँ-कतै भगवान्‌को महिमागान गरिएको छ, जुनसुकै भएतापनि । तद्-वाग्-विस​...जनताघ​-विप्लव:​, त्यस्तो प्रकारको साहित्य क्रान्तिकारी हुन्छ | क्रान्तिकारी | विप्लव​: | विप्लव​: भनेको क्रान्ति हो | कस्तो प्रकारको विप्लव​ ? जस्तै क्रान्तिमा, एउटा राजनीतिक दलले अर्को माथि विजय प्राप्त गर्दछ, वा एक प्रकारको.... हामीले क्रान्ति भन्नाले राजनीतिक क्रान्ति भनेर बुझ्छौं | एक प्रकारको राजनीतिक विचारले अर्कोमाथि अधिपत्य जमाउँछ | त्यसलाई क्रान्ति भनिन्छ | यसको नेपाली शब्द क्रान्ति हो, र संस्कृतमा विप्लव भनिन्छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: । यदि त्यस्तो साहित्य प्रस्तुत गरिन्छ भने.....जसरी हामीले प्रस्तुत गरिरहेका छौं.....हामी त्यति ठुलो विद्वान होइनौं । हाम्रो....हामीसँग धेरै राम्रो साहित्य रचना गर्ने योग्यता छैन | त्यसमा धेरै गल्ति हुन सक्छन्.....जे पनि होस् | तर यो क्रान्तिकारी हुन्छ | यो तथ्य हो | यो क्रान्तिकारी हुन्छ | अन्यथा, किन ठुला-ठुला विद्वानहरु, प्राध्यापकहरु, विश्वविद्यालयका अधिकारीहरु, पुस्तकालयाध्यक्षहरु, उनीहरुले यी पुस्तकहरु लिइरहेका छन् ? किनभने उनीहरुलाई थाहा छ कि यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ | पश्चिमी मुलुकहरुमा यस्तो अरु कुनै सोच नै छैन | उनीहरु पनि सहमत हुन्छन् | किन यो क्रान्तिकारी छ त ? किनभने यसमा भगवान् कृष्णको महिमागान गर्ने प्रयास गरिएको छ | अरु केही होइन | यसमा कुनै साहित्यिक व्यवसाय हुँदैन | त्यसैले यसलाई स्वीकार गरिएको छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम् अबद्ध​....श्लोक (श्री भा १|५|११) | संस्कृत श्लोक लेख्नका लागि प्रकाण्ड विद्वता चाहिन्छ | त्यसमा धेरै धेरै नीति नियमहरु छन् | यो होइन कि तिमीले मनलागी रचना गरेर कवि बन्न सक्छौ | होइन | त्यसमा विभिन्न नीति नियमहरु पालना गर्नु पर्छ | तत्पश्चात मात्र रचना गर्न सकिन्छ....जस्तै तिमीले देख्न सक्छौ यहाँ एउटा छन्द छ | तथा परमहंसानां मुनीनाम अमलात्मनाम भक्ति-योग​-विधानार्थं कथं पश्येम हि स्त्रिय:​ (श्री भा १|८|२०) यसमा एउटा छन्द छ | हरेक श्लोकमा छन्द छ | यदि त्यो स्तरीय छन्दमा लेखिएको छैन र कहिलेकाहीं टुटेफुटेको हुन्छ भने त्यसमा भगवान्‌को महिमागान गरिएको कारण ..... नामान्य् अनन्तस्य​ | अनन्त भनेको सर्वोच्च, असीमित | यसमा उहाँको नामहरु छन् | त्यसैले मेरो गुरुमहराजले स्वीकार गर्नुभयो | यदि "कृष्ण," "नारायण," "चैतन्य," जस्ता अनंतस्य, अनन्तको, सर्वोच्चको, नाम हुन्छ भने शृण्वन्ति गायन्ति गृणन्ति साधव:​ । साधव: भनेको जो पुण्यात्माहरु हुन्छन् | त्यसप्रकारका साहित्यहरु, चाहे त्यो टुटेफुटेका भाषामा लेखिएको भएतापनि उनीहरुले श्रावण गर्दछन् | श्रावण गर्दछन् | किनभने त्यसमा भगवान्‌को महिमागान गरिएको छ | यो नै प्रक्रिया हो | कुनै पनि प्रकारले, हामी कृष्णसँग जोडिनुपर्छ | मय्य आसक्त​-मना: पार्थ​ | त्यो हाम्रो एकमात्र कार्य हुनुपर्छ, कसरी हामी हुनसक्छौं..... टुटे फुटेका भाषामा लेखिएको भएतापनि त्यसले फरक पर्दैन | कहिलेकाहीं.... धेरै संस्कृत रचनाहरु छन्....मेरो मतलब, जुन राम्ररी उच्चारण गरिएका छैनन् | जसरि हामीले पनि गर्दछौं | हामी त्यति दक्ष छैनौं | संस्कृत वेदमन्त्रका धेरै-धेरै दक्ष वाचकहरु छन् । र हामी त्यति दक्ष छैनौं | तर हामी कोसिस गर्दैछौं | तर यसमा कृष्णको नाम छ | त्यसैले यो पर्याप्त छ | यो पर्याप्त छ |