NE/Prabhupada 0355 - म केहि क्रान्तिकारी कुरा बोल्दैछु

Revision as of 08:12, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0355 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 5.5.1-8 -- Stockholm, September 8, 1973


कामान् भनेको जीवनको आवश्यकताहरु हो | तिमीले आफ्नो जीवनका आवश्यकताहरु सजिलै पाउछौ | खेतमा हलो लगाएर, तिमीले अन्न पाउँछौ | र यदि त्यहाँ गाई छ भने, दुध पाउछौ | त्यति हो | त्यति पर्याप्त छ | तर अगुवाहरुले योजना बनाएका छन्, कि यदि उनीहरु खेतीपतीमा सन्तुस्ट हुन्थ्ये भने, थोरै अन्न र दुध, तब उध्योगमा कसले काम गर्छन् ? त्यसैले उनीहरुले कर लगाएका छन् ता कि तिमीले साधारण जिन्दगी पनि बच्न सक्दैनौ - यो हाम्रो अवस्था हो | चाहे तिमीले इच्छा गर्छौ भनेपनि, आधुनिक अगुवाहरुले तिमीलाई स्वीकृति दिदैनन् | उनीहरुले तिमीलाई कुकुर बिरालो जसरी काम गराउछन् | यो नै स्थान हो | तर पनि, हामीले धेरै कस्ट गर्नुबाट टाढा बस्नुपर्छ | यो हो कि सरकारले मेरो बिरुद्धमा कार्रवाई गर्छ, किनकि मैले केहि क्रान्तिकारी शब्दहरु बोल्दै छु | हो | तर त्यो तथ्य हो | तिमीले किन काम गर्नुपर्यो ? भगवानले चरा, पशु, जनावर, कमिलालाई त सुविधा दिनुभएको छ , मा त उहाँको भक्त हु, के उहाँले मलाई खान दिनुहुन्न होला त ? मैले के गल्ति गरेको छु ? त्यसैले त्यो अवस्थामा उत्तेजित नहोऊ | तिमीले आफ्नो जीवनमा चाहिने सबै आवश्यकता पाउने छौ, तर तिमीले आफुलाई कृष्ण चेतनामा दृढ राख्न जरुरि छ | यी नचाहिने आस्थाबाट उत्तेजित नहोऊ |

धेरै धेरै धन्यवाद |