NE/Prabhupada 0359 - मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0359 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0358 - यो जीवनमा हामीले समाधान निकाल्नेछौं, अब पुनः कहिल्यै नफर्कने|0358|NE/Prabhupada 0360 - हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ|0360}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|EYJjJX076X8|मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ<br />- Prabhupāda 0359}}
{{youtube_right|O03dyHEO3bw|मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ<br />- Prabhupāda 0359}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740322BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740322BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


वैदिक ज्ञान अघाडी बढाउनु भनेको कृष्णलाई बुझ्नु हो | तर यदि तिमीले कृष्णलाई बुझ्दैनौ भने र तिमीले नचाहिने कुरा गर्दै बस्यौ भने, र आफुलाई पण्डित बनेर धाग दियौ भने, त्यो श्रम एव हि केवलम् हो | त्यो लेखिएको छ | श्रम एव हि | केवल आफ्नो समय नाश गर्नु र व्यर्थ कस्ठ गर्नु | वासुदेवे भगवति.......धर्म: स्वनुष्ठित: पुंसां विष्वक्सेन​-कथासु य​: नोत्पादयेद यदि रतिं श्रम एव हि केवलम ( श्री १|२|८) अब, धर्म, सबैले आफ्नो मौलिक कर्तव्य धेरै राम्ररी गर्दै छन् | ब्राह्मण​, क्षत्रिय​, व्ऐश्य​, शूद्र​ | मैले धेरै व्यवस्थित समाजको कुरा गर्दै छु, अहिलेको जनावरको समाजको हैन | व्यवस्थित समाजमा पनि , एक ब्राह्मणले आफ्नो कर्तव्य ब्राह्मण जसरी निभाउदै छ | सत्यं शमो दमस तितिक्षा आर्जवम्, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम ( भ गी १८|४२) | अझै....धर्म: स्वनुष्ठित​:, उसले आफ्नो ब्राह्मणको दायित्व धेरै राम्ररी पालना गर्दै छ , तर त्यस्तो कर्तव्य पालन गरेर, यदि उसले कृष्ण चेतना विकसित गर्दैन भने, श्रम एव हि केवलम् | यो निर्णय हो | तब उसले आफ्नो समय नाश गरेको छ | किनकि ब्राह्मण हुन, पूर्ण ब्राह्मण भनेको ब्रह्मलाई बुझ्नु हो | अथातो ब्रह्म जिज्ञासा | र पर - ब्रह्म, सर्वोच्च ब्रह्म कृष्ण हुनुहुन्छ | त यदि उसले कृष्णलाई बुझ्दैन भने, उसले आफ्नो ब्राह्मणको कर्तब्य पालन गरेको के फाइदा भयो त ? यो शास्त्रको निर्णय हो | स्रम एव हि केवलम्, केवल समय नाश गरेको छ | त्यसैले उसले परम्परा प्रणालीबाट यो विज्ञान सिक्नुपर्छ | एवं परम्परा-प्राप्तम् ( भ गी ४|२) | तिमी कृष्णलाई बुझ्ने एक सहि मानिसकोमा जानुपर्छ | एवं परम्परा..... जसरी सुर्य, विवस्वान्, उसले कृष्णबाट निर्देशन पाएको थियो | यदि तिमीले विवस्वान्बाट निर्देशन पायौ भने, तिमीले पूर्ण ज्ञान पाउछौ | तर तिमि सुर्यमा गएर विवस्वानलाई सोध्न सक्दैनौ, " कृष्णले तिमीसँग के बोल्नुभयो ?" त्यसैले विवस्वानले आफ्नो ज्ञान आफ्नो छोरा मनुलाई दिए | यो युग भनेको विवस्वाता मनु हो | कहिले, विवस्वन, किनकि ऊ विवास्वनको छोरा हो, त्यसैले यो मनुलाई वैवस्वत मनु भनिन्छ | वैवस्वत मनु | अहिलेको युग वैवस्वत मनुको चल्दै छ | मनुर इक्ष्वाकवे ऽब्रवीत् | मनुले आफ्नो छोरासँग पनि बोले | यो तरिकामा, एवं परम्परा-प्राप्तम् ( भ गी ४|२), उहाँले केहि उदाहरणहरु दिएका छन्, तर ज्ञान भनेको परम्पराबाट लिनुपर्छ | तर यो तरिका वा अरु, त्यो परम्परा हराउदै ....... जसरी मैले आफ्नो शिस्यसँग केहि बोलेको छु | उसले त्यहि कुरा आफ्नो शिष्यलाई भन्छ | उसले एकै कुरा आफ्नो शिस्यलाई भन्छ | तर कुनै तरिकाले , यदि यो कुरा केहि विन्दुमा विकृत भयो भने, त्यो ज्ञान हराउने छ | जब यो परम्परामा कुनै भक्तले यो ज्ञान विकृत गर्यो भने, यो हराउने छ | यो व्याख्या गरिएको छ | स कालेन महता | समय धेरै शक्तिशाली छ | यो परिवर्तन हुन्छ | त्यो.....समय भनेको त्यो परिवर्तन हुन्छ, आफ्नो वास्तविक स्तानलाई मर्छ | तिमीसँग अनुभव छ | तिमी एउटा कुरा किन | त्यो धेरै ताजा हुन्छ, नयाँ | तर समयले त्यसलाई मर्नेछ | त्यो नराम्रो हुन्छ | त्यो एक समयमा काम नलाग्ने हुन्छ, एउटा समयमा | समयले झगडा गर्दौ छ | यो भौतिक समय, यसलाई काल भनिन्छ | काल भनेको मृत्यु हो | वा काल भनेको कालो सर्प | त्यसैले कालो सर्पले नाश गर्छ | यथाशीघ्र यसले केहि छुन्छ भने, त्यो नाश हुन्छ | त्यसरीनै, काल....यो काल कृष्णको अर्को रुप हो | त्यसैले कालेन महता | त्यसैले यसलाई महता भनिन्छ | यो धेरै शक्तिशाली छ | यो सामान्य कुरा हैन | महता | यसको कार्य भनेको नाश गर्नुहो | स कालेन इह नष्ट​ | त कुनै समयमा...किनकि कसरी काल सकिन सक्छ ? जब कालले तिमीले केहि विकृत कार्य गरेको देख्छ, त्यसपछि त्यो हराउछ | त्यसैले भगवाद गीता कालको प्रवाहमा हुने मानिसहरु बाट नसुन | भगवाद गीता यी दुस्ट दार्शनिक, भाष्यकारहरुबाट बुझ्ने कोसिस नगर..... उनीहरुले भगवाद गीता आफ्नै व्रिकृत तरिकामा लेख्छन् | कसैले भन्छन्, " त्यहाँ कुनै कृष्ण हुनुहुदैन थियो | त्यहाँ कुनै महाभारत भएको थिएन |" कसैले भन्छ, " कृष्णले यो कुरामा जोड दिनुभएको थियो ," "कृष्णले यो कुरामा जोड दिनुभएको थियो |" कसैले भन्छ, " कृष्णले कर्ममा जोड दिनुभएको थियो, कर्म - काण्ड |" कसैले ज्ञानमा र कसैले योगमा | भगवाद गीताको धेरै सम्पादनहरु छन् | योगी चार्थ​, ज्ञान अर्थ​, गीतार गान अर्थ​...... वास्तविक गीतार गान भगवानले बोल्नुभएको , हामीले त्यो स्वीकार गर्नुपर्छ | त्यो गीतार गान हो |
वैदिक ज्ञान प्राप्त गर्नु भनेको कृष्णलाई बुझ्नु हो | तर यदि तिमीले कृष्णलाई बुझ्दैनौ, अनावश्यक कुरा गर्दै बस्छौ र आफुलाई पण्डित भन्छौ भने त्यो श्रम एव हि केवलम् हो | त्यो उल्लेखित छ | श्रम एव हि | केवल आफ्नो समय नाश गरेर व्यर्थ कष्ट गर्नु | वासुदेवे भगवति.......धर्म: स्वनुष्ठित: पुंसां विष्वक्सेन​-कथासु य​: नोत्पादयेद यदि रतिं श्रम एव हि केवलम ([[vanisource: sb 1.2.8|श्री भा १|२|८]]) अब धर्मको कुरा गर्दा सबैले आफ्नो मौलिक कर्तव्य धेरै राम्ररी गर्दैछन् | ब्राह्मण​, क्षत्रिय​, वैश्य​, शूद्र​ | मैले व्यवस्थित समाजको कुरा गर्दैछु, अहिलेको पशु समाजको हैन | व्यवस्थित समाजमा एक ब्राह्मणले आफ्नो कर्तव्य ब्राह्मण जसरी नै निर्वाह गर्छन् | सत्यं शमो दमस तितिक्षा आर्जवम्, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम ([[vanisource: bg 18.42|भ गी १८|४२]]) | अझै....धर्म: स्वनुष्ठित​:, उनले आफ्नो ब्राह्मणको दायित्व निकै राम्ररी निर्वाह गर्दछन्, तर त्यस्तो कर्तव्य निर्वाह गरेर पनि यदि उनले कृष्ण भावना विकास गर्दैनन् भने, श्रम एव हि केवलम् | यो नै अन्तिम मत हो | तब उनले आफ्नो समय नाश गरेका छन् | किनकि पूर्ण ब्राह्मण भनेको ब्रह्मलाई बुझ्नु हो | अथातो ब्रह्म जिज्ञासा | र पर-ब्रह्म, सर्वोच्च ब्रह्म कृष्ण हुनुहुन्छ | त यदि उनले कृष्णलाई बुझ्दैनन् भने उनले आफ्नो ब्राह्मणको कर्तव्य निर्वाह गरेको के फाइदा भयो त ? यो शास्त्रको मत हो | श्रम एव हि केवलम्, केवल समय नाश | त्यसैले उसले परम्परा प्रणालीबाट यो विज्ञान सिक्नुपर्दछ | एवं परम्परा-प्राप्तम् ([[vanisource: bg 4.2|भ गी ४|२]]) | तिमी कृष्णलाई बुझेका मानिसकहाँ जानुपर्छ | एवं परम्परा..... जसरी सूर्य, विवस्वान्‌ले कृष्णबाट निर्देशन पाएका थिए | यदि तिमीले विवस्वान्‌बाट निर्देशन पायौ भने तिमीले पनि पूर्ण ज्ञान प्राप्त गर्दछौ | तर तिमी सूर्यलोकमा गएर विवस्वानलाई सोध्न सक्दैनौ, "कृष्णले के भन्नुभयो ?" त्यसैले विवस्वान्‌ले उक्त ज्ञान आफ्ना पुत्र मनुलाई दिए | वर्तमान समयलाई वैवस्वत मनुको समय भनिन्छ । उनी विवस्वानका पुत्र भएका कारण उनलाई वैवस्वत मनु वैवस्वत मनु | अहिलेको वैवस्वत मनुको मन्वन्तर चलिरहेको छ | मनुर इक्ष्वाकवे ऽब्रवीत् | मनुले आफ्नो पुत्रलाई पनि भने | यसप्रकार, एवं परम्परा-प्राप्तम् ([[vanisource: bg 4.2|भ गी ४|२]]), उहाँले केहि उदाहरणहरु दिनुभएको छ, तर उक्त ज्ञान परम्पराबाट ग्रहण गर्नुपर्दछ | तर केहि कारणवश, त्यो परम्परा हराएको छ..... जसरी मैले आफ्नो शिष्यलाई केहि भनेको छु | उनले त्यहि कुरा आफ्नो शिष्यलाई भन्छन्| उनले सोहि कुरा आफ्नो शिष्यलाई भन्छन् | तर कुनै कारणवश यदि यो ज्ञान कुनै क्षणमा विकृत भयो भने यो नष्ट हुन्छ | यदि गुरु-शिष्य परम्पराका कुनै शिष्यले ज्ञानलाई विकृत पारिदिन्छन् भने त्यो नष्ट हुन्छ । यहाँ पनि यसको वर्णन गरिएको छ | स कालेन महता | समय धेरै शक्तिशाली छ | यसले परिवर्तन ल्याउँछ | त्यो.....समय परिवर्तनशील हुन्छ, मौलिक अवस्थालाई मारिदिन्छ | तिमीसँग अनुभव छ | तिमी एउटा कुरा खरिद गर | त्यो धेरै ताजा, नयाँ हुन्छ | तर समयले त्यसलाई मारिदिन्छ | त्यो नराम्रो हुन्छ | एउटा समयमा गएर काम नलाग्ने हुन्छ | समयले लडाईं गर्दैछ | यो भौतिक समयलाई काल भनिन्छ | काल भनेको मृत्यु हो | काल भनेको कालो सर्प पनि हो | कालो सर्पले पनि नाश गर्छ | यसले कुनै वस्तु स्पर्श गर्नासाथ त्यो नाश हुन्छ | त्यसैगरी, काल....यो काल पनि कृष्णको अर्को रुप हो | कालेन महता | त्यसैले यसलाई महता भनिन्छ | यो धेरै शक्तिशाली छ | यो सामान्य कुरा होइन | महता | यसको कार्य भनेको नाश गर्नु हो | स कालेन इह नष्ट​ | त समयको अन्तरलमा...कसरी कालले नाश गर्न सक्छ ? जब कालले ज्ञानलाई विकृत पारेको देख्छ, तब त्यो ज्ञान नष्ट हुन्छ | त्यसैले भगवद् गीता कालको प्रवाहमा फसेका मानिसहरुबाट श्रवण नगर | तथाकथित धूर्त दार्शनिक, भाष्यकारहरुबाट भगवद् गीता बुझ्ने कोसिस नगर..... उनीहरुले भगवाद् गीताको विकृत भाष्य लेख्छन् | कसैले भन्छ, " कृष्णको अस्तित्व नै थिएन | महाभारतको अस्तित्व नै थिएन |" कसैले भन्छ, "कृष्णले यो कुरामा जोड दिनुभएको थियो ," "कृष्णले त्यो कुरामा जोड दिनुभएको थियो |" कसैले भन्छ, " कृष्णले कर्म, कर्म-काण्डमा जोड दिनुभएको थियो |" कसैले ज्ञान भन्छन् भने कसैले योग | भगवद् गीताको धेरै संस्करणहरु छन् | योगी चार्थ​, ज्ञान अर्थ​, गीतार गान अर्थ​...... वास्तविक गीतार् गान भगवान्‌ले बताउनुभएको हामीले त्यो स्वीकार गर्नुपर्छ | त्यो गीतार् गान हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:23, 29 January 2021



Lecture on BG 4.2 -- Bombay, March 22, 1974


वैदिक ज्ञान प्राप्त गर्नु भनेको कृष्णलाई बुझ्नु हो | तर यदि तिमीले कृष्णलाई बुझ्दैनौ, अनावश्यक कुरा गर्दै बस्छौ र आफुलाई पण्डित भन्छौ भने त्यो श्रम एव हि केवलम् हो | त्यो उल्लेखित छ | श्रम एव हि | केवल आफ्नो समय नाश गरेर व्यर्थ कष्ट गर्नु | वासुदेवे भगवति.......धर्म: स्वनुष्ठित: पुंसां विष्वक्सेन​-कथासु य​: नोत्पादयेद यदि रतिं श्रम एव हि केवलम (श्री भा १|२|८) अब धर्मको कुरा गर्दा सबैले आफ्नो मौलिक कर्तव्य धेरै राम्ररी गर्दैछन् | ब्राह्मण​, क्षत्रिय​, वैश्य​, शूद्र​ | मैले व्यवस्थित समाजको कुरा गर्दैछु, अहिलेको पशु समाजको हैन | व्यवस्थित समाजमा एक ब्राह्मणले आफ्नो कर्तव्य ब्राह्मण जसरी नै निर्वाह गर्छन् | सत्यं शमो दमस तितिक्षा आर्जवम्, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम (भ गी १८|४२) | अझै....धर्म: स्वनुष्ठित​:, उनले आफ्नो ब्राह्मणको दायित्व निकै राम्ररी निर्वाह गर्दछन्, तर त्यस्तो कर्तव्य निर्वाह गरेर पनि यदि उनले कृष्ण भावना विकास गर्दैनन् भने, श्रम एव हि केवलम् | यो नै अन्तिम मत हो | तब उनले आफ्नो समय नाश गरेका छन् | किनकि पूर्ण ब्राह्मण भनेको ब्रह्मलाई बुझ्नु हो | अथातो ब्रह्म जिज्ञासा | र पर-ब्रह्म, सर्वोच्च ब्रह्म कृष्ण हुनुहुन्छ | त यदि उनले कृष्णलाई बुझ्दैनन् भने उनले आफ्नो ब्राह्मणको कर्तव्य निर्वाह गरेको के फाइदा भयो त ? यो शास्त्रको मत हो | श्रम एव हि केवलम्, केवल समय नाश | त्यसैले उसले परम्परा प्रणालीबाट यो विज्ञान सिक्नुपर्दछ | एवं परम्परा-प्राप्तम् (भ गी ४|२) | तिमी कृष्णलाई बुझेका मानिसकहाँ जानुपर्छ | एवं परम्परा..... जसरी सूर्य, विवस्वान्‌ले कृष्णबाट निर्देशन पाएका थिए | यदि तिमीले विवस्वान्‌बाट निर्देशन पायौ भने तिमीले पनि पूर्ण ज्ञान प्राप्त गर्दछौ | तर तिमी सूर्यलोकमा गएर विवस्वानलाई सोध्न सक्दैनौ, "कृष्णले के भन्नुभयो ?" त्यसैले विवस्वान्‌ले उक्त ज्ञान आफ्ना पुत्र मनुलाई दिए | वर्तमान समयलाई वैवस्वत मनुको समय भनिन्छ । उनी विवस्वानका पुत्र भएका कारण उनलाई वैवस्वत मनु । वैवस्वत मनु | अहिलेको वैवस्वत मनुको मन्वन्तर चलिरहेको छ | मनुर इक्ष्वाकवे ऽब्रवीत् | मनुले आफ्नो पुत्रलाई पनि भने | यसप्रकार, एवं परम्परा-प्राप्तम् (भ गी ४|२), उहाँले केहि उदाहरणहरु दिनुभएको छ, तर उक्त ज्ञान परम्पराबाट ग्रहण गर्नुपर्दछ | तर केहि कारणवश, त्यो परम्परा हराएको छ..... जसरी मैले आफ्नो शिष्यलाई केहि भनेको छु | उनले त्यहि कुरा आफ्नो शिष्यलाई भन्छन्| उनले सोहि कुरा आफ्नो शिष्यलाई भन्छन् | तर कुनै कारणवश यदि यो ज्ञान कुनै क्षणमा विकृत भयो भने यो नष्ट हुन्छ | यदि गुरु-शिष्य परम्पराका कुनै शिष्यले ज्ञानलाई विकृत पारिदिन्छन् भने त्यो नष्ट हुन्छ । यहाँ पनि यसको वर्णन गरिएको छ | स कालेन महता | समय धेरै शक्तिशाली छ | यसले परिवर्तन ल्याउँछ | त्यो.....समय परिवर्तनशील हुन्छ, मौलिक अवस्थालाई मारिदिन्छ | तिमीसँग अनुभव छ | तिमी एउटा कुरा खरिद गर | त्यो धेरै ताजा, नयाँ हुन्छ | तर समयले त्यसलाई मारिदिन्छ | त्यो नराम्रो हुन्छ | एउटा समयमा गएर काम नलाग्ने हुन्छ | समयले लडाईं गर्दैछ | यो भौतिक समयलाई काल भनिन्छ | काल भनेको मृत्यु हो | काल भनेको कालो सर्प पनि हो | कालो सर्पले पनि नाश गर्छ | यसले कुनै वस्तु स्पर्श गर्नासाथ त्यो नाश हुन्छ | त्यसैगरी, काल....यो काल पनि कृष्णको अर्को रुप हो | कालेन महता | त्यसैले यसलाई महता भनिन्छ | यो धेरै शक्तिशाली छ | यो सामान्य कुरा होइन | महता | यसको कार्य भनेको नाश गर्नु हो | स कालेन इह नष्ट​ | त समयको अन्तरलमा...कसरी कालले नाश गर्न सक्छ ? जब कालले ज्ञानलाई विकृत पारेको देख्छ, तब त्यो ज्ञान नष्ट हुन्छ | त्यसैले भगवद् गीता कालको प्रवाहमा फसेका मानिसहरुबाट श्रवण नगर | तथाकथित धूर्त दार्शनिक, भाष्यकारहरुबाट भगवद् गीता बुझ्ने कोसिस नगर..... उनीहरुले भगवाद् गीताको विकृत भाष्य लेख्छन् | कसैले भन्छ, " कृष्णको अस्तित्व नै थिएन | महाभारतको अस्तित्व नै थिएन |" कसैले भन्छ, "कृष्णले यो कुरामा जोड दिनुभएको थियो ," "कृष्णले त्यो कुरामा जोड दिनुभएको थियो |" कसैले भन्छ, " कृष्णले कर्म, कर्म-काण्डमा जोड दिनुभएको थियो |" कसैले ज्ञान भन्छन् भने कसैले योग | भगवद् गीताको धेरै संस्करणहरु छन् | योगी चार्थ​, ज्ञान अर्थ​, गीतार गान अर्थ​...... वास्तविक गीतार् गान भगवान्‌ले बताउनुभएको छ र हामीले त्यो स्वीकार गर्नुपर्छ | त्यो गीतार् गान हो |