NE/Prabhupada 0361 - उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0361 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0360 - हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ|0360|NE/Prabhupada 0362 - जसरी हाम्रा बाह्रजना जीबीसीहरु छन्, त्यसैगरी कृष्णका पनि जीबीसीहरु छन्|0362}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|hRQs4p_ruJw|उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन<br />- Prabhupāda 0361}}
{{youtube_right|Q0gIBpIQTa4|उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन<br />- Prabhupāda 0361}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/710329BG-BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710329BG-BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यदि हामी यो भक्तिमय सेवामा लाग्यौं र यदि यो कृष्णको नामको ध्वनि उच्चारण गर्ने सरल विधि स्वीकार गर्यौं भने.......... जसरि हामीले यी युवाहरु समक्ष यो जप गर्ने प्रक्रिया पेश गरेका छौं र उनीहरुले निकै विनम्रतापूर्वक यसलाई स्वीकार गरेका छन् | र यदि उनीहरुले दैनिक रुपमा जप गरे भने उनीहरुले बिस्तारै कृष्णलाई बुझ्न सक्नेछन् | जब तिमीले उन्नत भक्तहरुलाई परमानन्दमा नाचिरहेको देख्छौ, तिमीले बुझ्न सक्छौ कि उनीहरुले कृष्णलाई कति धेरै बुझेका छन् | निकै सरल विधि | र कसैलाई कुनै रोकटोक छैन: " तिमि हिन्दु होइनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" छैन | येइ कृष्ण​-तत्त्व​-वेत्ता सेइ गुरु हय​ ([[vanisource: cc madhya 8.128|चै च मध्य ८.१२८]]) | हिन्दु, मुस्लिम वा इसाई, जे भएपनि केहि फरक पर्दैन | मानिसले कृष्ण, भगवद् गीताको विज्ञान बुझ्नुपर्छ | त्यसपछि ऊ आध्यात्मिक गुरु बन्न सक्दछ | यी नवविवाहित जोडीलाई मैले अस्ट्रेलिया पठाउँदैछु | यी युवा अस्ट्रेलियाबाट आएका हुन् र युवती स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्थाको व्यवस्थापन गर्नेछन् | मैले उनीहरुलाई दुई-तिन भित्रमा पठाउँदैछु | उनीहरुले मन्दिरको हेरचाह गर्नेछन् र प्रचार पनि गर्नेछन् | यो कृष्ण भावनामृत अभियान उनीहरुकै मद्दतबाट अघि बढिरहेको छ | म एक्लो छु, तर उनीहरुले मलाई मद्दत गरिरहेका छन् | उनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु होइन | (ताली) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्दत गरिरहेका छन् | यो धेरै राम्रो किसिमको मेल हो कि कोहि अस्ट्रेलिया जाँदैछ, कोहि फिजी जाँदैछन् , कोहि हंगकंग जाँदैछन्, कोहि चेकोस्लोभाकिया जाँदैछन् | र हामीहरु रुस जानका लागि पनि प्रयासरत छौं । चीन जाने पनि सम्भावना देखिएको छ । हामीहरु प्रयासरत छौं । हामीहरुले दुई युवाहरुलाई पाकिस्तान पनि पठाएका छौं - एकलाई दक्का र एकलाई कराँचीमा | यी अमेरिकी युवाहरुले मलाई मद्दत गरिरहेका छन् | मलाई धेरै दुःख लागेको छ कि कुनै पनि भारतीयहरु यस अभियानका लागि अघि सरेका छैनन् | अवश्य पनि, निकै कम मात्रामा उनीहरु लागेका छन् | भारतका युवावर्गहरु अघि सरेर यस अभियानमा सहभई हुनुपर्छ, र सारा संसारभरि कृष्ण भावनाको प्रचार गर्नुपर्छ | यो नै भारतीयको कर्तव्य हो | चैतन्य महाप्रभुले भन्नुभएको छ, भारत-भूमिते हैल मनुष्य-जन्म यार जन्म सार्थक करि' कर पर उपकर ([[vanisource: cc adi 9.41|चै च आदि ९.४१]]) | सारा संसारभरि कृष्णभावनाको प्रचार गर्ने पर-उपकरी कर्तव्य वर्तमान समयको सबभन्दा महत्वपूर्ण कर्तव्य हो | यसले सबैलाई राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा एक पार्नेछ | कृष्ण | कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ | यो तथ्य हो | यो अभियान अघि बढिरहेको छ | र यदि हामीले अझै प्रयास जारी राख्यौं भने यो अझै अघि बढिरहनेछ |


यदि हामीले यो भक्तिमय सेवामा लाग्यौ भने, तब यो जप, यो कृष्णको नामको ध्वनि धेरै सजिलो प्रक्रिया हो , यदि हामीले यो स्वीकार गर्यौ भने.......... जसरि हामीले यी युवाहरुले यो जप गर्ने प्रक्रिया गरेका छौ, र उनीहरुले धेरै विनम्रतापूर्वक यसलाई स्वीकार गरे | र यदि उनीहरुले यो दैनिक रुपमा गरे भने, उनीहरुले कृष्ण के हो बुझ्न सक्छन् | जसरि तिमीले देख्न सक्छौ यी परमानंदमा नाचिरहेका छन्, तिमीले बुझ्न सक्छौ उनीहरुले कति कृष्णलाई बुझेका छन् | एउटा सजिलो प्रक्रिया | र कोहि नि जाँच र बन्चित हुदैनन् | " तिमि हिन्दु हैनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" हैन | येइ कृष्ण​-तत्त्व​-वेत्ता सेइ गुरु हय​ ( चै च मध्य ८|१२८) | हिन्दु वा मुस्लिम वा इसाई हुनुबाट यसले फरक पर्दैन | एकले कृष्ण, भगवाद गीताको विज्ञान बुझ्नुपर्छ, तब ऊ अध्यात्मिक गुरु हुन्छ | यी युवाहरु, यी केटा र केटीहरु जो भक्खर विवाहित भएका छन्, मैले ऑस्ट्रैलिया पठाउदै छु | त्यो केटा अस्ट्रेलियाबाट आएको हो र केटि स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्था स्थापना गर्छन् | अहिले नै मैले उनीहरुलाई दुई तिन दिनमा पठाउदै छु | उनीहरुले मन्दिरको हेरचाह गर्छन् र प्रचारनि गर्छन् | यो कृष्ण चेतना आन्दोलन उनीहरुको मद्धतबाट अघाडी बढ्दै छ | मा एक्लो छु, तर उनीहरुले मलाई मद्धत गर्दै छन् | यिनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु हैन | (ताली ) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्धत गर्दै छन् | त यो धेरै राम्रो मेल हो कि कोहि अस्ट्रेलिया जादै छ, कोहि फिजी जादै छन् , कोहि होंगकोंग जादै छन्, कोहि चेकोस्लोभाकिया जादै छन् |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:23, 29 January 2021



Lecture on BG 7.3 -- Bombay, March 29, 1971

यदि हामी यो भक्तिमय सेवामा लाग्यौं र यदि यो कृष्णको नामको ध्वनि उच्चारण गर्ने सरल विधि स्वीकार गर्यौं भने.......... जसरि हामीले यी युवाहरु समक्ष यो जप गर्ने प्रक्रिया पेश गरेका छौं र उनीहरुले निकै विनम्रतापूर्वक यसलाई स्वीकार गरेका छन् | र यदि उनीहरुले दैनिक रुपमा जप गरे भने उनीहरुले बिस्तारै कृष्णलाई बुझ्न सक्नेछन् | जब तिमीले उन्नत भक्तहरुलाई परमानन्दमा नाचिरहेको देख्छौ, तिमीले बुझ्न सक्छौ कि उनीहरुले कृष्णलाई कति धेरै बुझेका छन् | निकै सरल विधि | र कसैलाई कुनै रोकटोक छैन: " तिमि हिन्दु होइनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" छैन | येइ कृष्ण​-तत्त्व​-वेत्ता सेइ गुरु हय​ (चै च मध्य ८.१२८) | हिन्दु, मुस्लिम वा इसाई, जे भएपनि केहि फरक पर्दैन | मानिसले कृष्ण, भगवद् गीताको विज्ञान बुझ्नुपर्छ | त्यसपछि ऊ आध्यात्मिक गुरु बन्न सक्दछ | यी नवविवाहित जोडीलाई मैले अस्ट्रेलिया पठाउँदैछु | यी युवा अस्ट्रेलियाबाट आएका हुन् र युवती स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्थाको व्यवस्थापन गर्नेछन् | मैले उनीहरुलाई दुई-तिन भित्रमा पठाउँदैछु | उनीहरुले मन्दिरको हेरचाह गर्नेछन् र प्रचार पनि गर्नेछन् | यो कृष्ण भावनामृत अभियान उनीहरुकै मद्दतबाट अघि बढिरहेको छ | म एक्लो छु, तर उनीहरुले मलाई मद्दत गरिरहेका छन् | उनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु होइन | (ताली) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्दत गरिरहेका छन् | यो धेरै राम्रो किसिमको मेल हो कि कोहि अस्ट्रेलिया जाँदैछ, कोहि फिजी जाँदैछन् , कोहि हंगकंग जाँदैछन्, कोहि चेकोस्लोभाकिया जाँदैछन् | र हामीहरु रुस जानका लागि पनि प्रयासरत छौं । चीन जाने पनि सम्भावना देखिएको छ । हामीहरु प्रयासरत छौं । हामीहरुले दुई युवाहरुलाई पाकिस्तान पनि पठाएका छौं - एकलाई दक्का र एकलाई कराँचीमा | यी अमेरिकी युवाहरुले मलाई मद्दत गरिरहेका छन् | मलाई धेरै दुःख लागेको छ कि कुनै पनि भारतीयहरु यस अभियानका लागि अघि सरेका छैनन् | अवश्य पनि, निकै कम मात्रामा उनीहरु लागेका छन् | भारतका युवावर्गहरु अघि सरेर यस अभियानमा सहभई हुनुपर्छ, र सारा संसारभरि कृष्ण भावनाको प्रचार गर्नुपर्छ | यो नै भारतीयको कर्तव्य हो | चैतन्य महाप्रभुले भन्नुभएको छ, भारत-भूमिते हैल मनुष्य-जन्म यार जन्म सार्थक करि' कर पर उपकर (चै च आदि ९.४१) | सारा संसारभरि कृष्णभावनाको प्रचार गर्ने पर-उपकरी कर्तव्य वर्तमान समयको सबभन्दा महत्वपूर्ण कर्तव्य हो | यसले सबैलाई राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा एक पार्नेछ | कृष्ण | कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ | यो तथ्य हो | यो अभियान अघि बढिरहेको छ | र यदि हामीले अझै प्रयास जारी राख्यौं भने यो अझै अघि बढिरहनेछ |