NE/Prabhupada 0417 - यो जीवन तथा अर्को जीवनमा खुसी: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0417 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0416 - केवल जप्ने, नाच्ने र मिठो मिठाई, कचोरी खाने|0416|NE/Prabhupada 0418 - दिक्षा भनेको गतिविधिहरुको सुरुवात|0418}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|oNGayti12UQ|यो जीवन तथा अर्को जीवनमा खुसी<br/>- Prabhupāda 0417 }}
{{youtube_right|BbHsXpGZW4Q|यो जीवन तथा अर्को जीवनमा खुसी<br/>- Prabhupāda 0417 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681020IN.SEA_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681020IN.SEA_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:32, 29 January 2021



Lecture & Initiation -- Seattle, October 20, 1968


त्यसैले यस कृष्ण भावनामृत अभियान ग्रहण गरेर यो जीवन र अर्को जीवनमा खुसी हुनुहोस् | यदि तपाईले यो जीवनमा कृष्णसँगको प्रेममय सम्बन्ध सम्पन्न गर्नुहुन्छ, तपाईले शत प्रतिशत गर्नुभएको हुन्छ | यदि हुँदैन, तपाईले यो जीवनमा जति सम्पन्न गर्नुभएको छ, त्यो तपाईसँग रहनेछ | त्यो जानेछैन | भगवद गीतामा यो कुराको पुष्टि गरिएको छ कि, शुचीनां श्रीमतां गेहे योग भ्रष्टो सञ्जायते (भ गी ६|४१) | जसले यस योग विधि पूर्णत: शत-प्रतिशत सम्पन्न गर्न सक्दैन, उसले अर्को जन्म एउटा धनि परिवार, वा शुद्ध-परिवारमा पाउँछ | दुई विकल्पहरु | तपाईको जन्म कि शुद्ध परिवारमा हुन्छ वा धनि परिवारमा, कम्तिमा तपाईको मानव जन्म पक्का छ | तर यदि तपाईले यस कृष्ण भावनामृत अभियान लिनुहुँदैन, तपाईलाई थाहा छैन कि तपाईको अर्को जीवन के हुनेछ | ८४,००,००० विभिन्न प्रजातिका जीवन छन् र तपाईको स्थानान्तरण तीमध्ये कुनैमा हुन सक्छ | यदि तपाई रुख बन्नुहुन्छ...... जसलाई मैले सान फ्रान्सिस्कोमा देखेको छु | तिनीहरुले भन्छन् कि "यो रुख सात हजार वर्षदेखि उभिंदैछ |" तिनीहरु सात बेन्चमा सात हजार वर्षदेखि उभिंदैछन् | बालकहरुलाई कहिलेकाही शिक्षकले सजाय दिन्छन्,"बेन्चमा उठ |" यी रुखहरुलाई पनि प्रकृतिको नियमद्वारा सजाय दिइएको छ,"उठ |" त्यसैले रुख बन्ने सम्भावना छ, कुकुर, बिरालो वा मुसा बन्ने पनि सम्भावना छ | धेरै योनीहरु छन् | मानव जीवनको यो अवसर नगुमाउनुहोस् | कृष्णप्रतिको प्रेम पूर्ण बनाउनुहोस् र यो जीवन तथा अर्को जीवनमा खुसी हुनुहोस् |