NE/Prabhupada 0464 - शास्त्र लोफर वर्गको लागि होइन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0464 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0463 - यदि मनलाई केवल कृष्णको बारेमा सोच्न तालिम दिन्छौं भने हामी सुरक्षित हुन्छौं|0463|NE/Prabhupada 0465 - वैष्णव शक्तिशाली हुन्छन्, तर पनि उनी निकै विनम्र हुन्छन्|0465}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|QQeLlGSlWrk|शास्त्र लोफर वर्गको लागि होइन<br />- Prabhupāda 0464}}
{{youtube_right|nNsj7pBFluM|शास्त्र लोफर वर्गको लागि होइन<br />- Prabhupāda 0464}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770228SB-MAY_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770228SB-MAY_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:40, 29 January 2021



Lecture on SB 7.9.8 -- Mayapur, February 28, 1977


महाजनो येन गतः स पन्थाः (चै च मध्य १७|१८६) | हामीले महाजनको अनुसरण गर्यौं भने कृष्ण भावना पूर्णत: सिक्न सक्छौं | महाजन भनेको महान व्यक्तित्व जो भगवानका भक्त हुन् | उनीहरुलाई महाजन भनिन्छ | जन भनेको "व्यक्ति |" जस्तै साधारण रुपमा, भारत धेरै धनि मानिसलाई महाजन भनिन्छ | यो महाजन भनेको भक्तिमय सेवामा धेरै धनि व्यक्ति | उनलाई महाजन भनिन्छ | महाजनो येन गतः स पन्थाः | हामीसँग अम्बरीष महाराज​ छन्; हामीसँग प्रह्लाद महाराज छन् | धेरै, धेरै राजाहरु छन्, युधिष्ठिर महाराज​, परीक्षित् महाराज​, उनीहरु राजर्षि हुन् | कृष्ण भावना वास्तवमा धेरै महान व्यक्तित्वको लागि हो | इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भ गी ४|१) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | वास्तवमा, शास्त्र आवारा वर्गको लागि होइन | उच्च रुपमा शिक्षित ब्राह्मणहरु र उच्च क्षत्रियहरुको लागि | र वैश्यहरु र शुद्रहरु, उनीहरुलाई शास्त्रमा धेरै विद्वान होलान् भनेर आशा गरिंदैन तर उचित ब्राह्मण र क्षत्रियबाट निर्देशित भए उनीहरु पनि पूर्ण हुन्छन् | प्रथम श्रेणीका पूर्ण व्यक्ति, मुनयो, सत्त्वैकतान गतयो मुनयो (श्री भा ७|९|८), महान ऋषिहरु | साधारणतय "महान ऋषि" भनेको ब्राह्मणहरु, वैष्णवहरु | उनीहरु भक्तिमय सेवाद्वारा सत्त्व-गुणमा अवस्थित हुन्छन् | रजस्, तमो-गुणले उनीहरुलाई छुन सक्दैन | नष्ट​-प्रायेष्व् अभद्रेषु नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | भद्र र अभद्र, राम्रो र नराम्रो | रजो-गुण र तमो-गुण नराम्रो हो, र सत्त्व-गुण राम्रो हो | यदि हामी अवस्थित हुन्छौं, सत्त्वैकतान​-गतयो... यदि तपाई सधैं सत्त्व-गुणमा अवस्थित हुनुहुन्छ, तब कार्य गर्न सबै कुरा स्पष्ट हुन्छ | सत्त्व-गुण भनेको प्रकास | सबै कुरा स्पष्ट हुन्छ, पूर्ण ज्ञान | र रजो गुण स्पष्ट हुँदैन | उदाहरण दिइएको छ: जस्तै काठ | त्यहाँ आगो हुन्छ तर आगोको पहिलो लक्षण तपाईले धुँवा पाउनुहुनेछ | जब तपाईले काठमा आगो लगाउनुहुन्छ, सर्वप्रथम धुँवा आउँछ | त्यसैले धुँवा...... सर्वप्रथम काठ, अनि धुँवा, अनि आगो | र आगोबाट जब तपाई आगोलाई यज्ञमा संग्लग्न गराउनुहुन्छ, त्यो अन्तिम हो | सबै कुरा उही स्रोतबाट आउँदैछ | पृथ्वीबाट, काठ आउँदैछ, काठबाट धुँवा आउँदैछ, धुँवाबाट आफो आउँदैछ | र आगो जब अग्नि-यज्ञमा संग्लग्न हुन्छ, स्वाहा- तब यो आगोको उचित प्रयोग हो | यदि कोहि काठको स्तरमा रहन्छ, त्यो पूर्णत: विस्मृति हो | जब कोहि धुँवाको स्तरमा रहन्छ, त्यहाँ थोरै प्रकास हुन्छ | जब कोहि आगोको स्तरमा रहन्छ, तब पूर्ण प्रकास | र जब प्रकास कृष्णको सेवामा संग्लग्न हुन्छ, त्यो पूर्ण हुन्छ | हामीले त्यसरी बुझ्नुपर्छ |