NE/Prabhupada 0513 - अरु धेरै शरीरहरु छन्, ८४,००,००० प्रकारका शरीरहरु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0513 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0512 - जो भौतिक प्रकृतिमा शरणागत छ, उसले पीडा पाउनुपर्छ|0512|NE/Prabhupada 0514 - यहाँ आनन्द भनेको पीडाको थोरै कमी|0514}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|HIfB-yK9XrA|अरु धेरै शरीरहरु छन्, ८४,००,००० प्रकारका शरीरहरु<br />- Prabhupāda 0513}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730828BG.LON_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:48, 29 January 2021
Lecture on BG 2.25 -- London, August 28, 1973
जब सोध हुन्छ, कि किन एकसँग राजाको शरीर छ, र उसँग, अर्काेसंग सुँगुँरको शरीर छ । अरु धेरै शरीरहरु छन्, ८४,००,००० विभिन्न प्रकारका शरीरहरु । ४ त्यसैले भिन्नता किन छ? त्यो भिन्नता भगवत् गीतामा व्याख्या गरिएको छ । कारण । करणं भनेको कारण । किन यी विविधता छन् कारणं गुण संगो उस्य अस्य जीवस्य । उ विभिन्न किसिमको गुणसँग सङग गर्दै छ र तसर्थ उसले विभिन्न किसिमको शरीर पाउँदै छ । करणं गुण संगो स्य । तसर्थ हाम्रो कार्य भनेको भौतिक गुणसंग सङग नगर्नु हो । सत्वसम्म पनि । भैतिक गुण, सत्व भनेको ब्राह्मण गुण । सत्व शम दमस् तितिक्षा । त्यसैले भक्तिमय सेवा यी राम्रा गुण भन्दा पनि दिव्य छ । यस भौतिक जगतमा कसैगरी उसको ब्राह्मण परीवारमा जन्म भयो भने । वा उसले आफ्नो कर्तव्य पुरा गरेको छ, एकदम पक्का ब्राह्मण, तव पनि उ भौतिक जगतको नियमबाट बद्ध छ, अझ पनि। र अरुको के कुरा गर्नु । जो रज गुण र तम गुणमा छन् । तिनीहरुको परिस्थिति सब भन्दा घृणीत हुन्छ । जघन्य गुण वृति स्था जधो गच्छब्ति तामसा (भगी १४÷१८) जे तम गणमा हुन्छन्, जघन्य, धेरै घृणीत परिस्थिति । त्यसैले वर्तमान समयमा त्यो शुद्ध हो कलौ शुदसम्भवः । यस कलि युगमा, सबैजना तम गुणमा हुन्छन् । शुद्र। तिनीहरुलाई थाहा छैन किनकि तिनीहरुसँग छैन । जसलाई थाहा छ कि, म आत्मा हुँ म यो शरीर होइन, उ ब्राह्मण हो । र जसलाई थाहा छैन, ऊ शुद्र हो , कृपण । एतद् विदित्व प्राये स ब्राह्मण । सबैजना मर्छन, त्यो ठिक छ, तर जो अध्यात्मिक सत्य जानेर गर्छन्.... जस्तै यहाँ जुन विद्यार्थीहरु अध्यात्मिक जीवन जान्ने प्रयासमा छन् । र, कसैगरी, यदि उसले बुभ्छ कि आत्मा हो, कम्तिमा, तब ऊ ब्राह्मण बन्छ । ऊ ब्राह्मण बन्छ । एनद् विदित्व । र जब कसैले बुभ्दैन, ऊ कृपण हुन्छ । क्रिपन भनेको कन्जुस । ब्राह्मण भनेको उदार । यी शास्त्रीय उपदेश हुन् । त्यसैले शुरुवातमा हामी ब्राह्मण बन्नुपर्छ । अनि वैष्णव । ब्राम्हणलाई केवल थाहा हुन्छ कि म आत्मा हुँ । अहं ब्रहमास्मि । ब्रह्म जानाति इिित ब्राह्मण । ब्रहम भुतः प्रसन्नात्मा (भगी १८.५४) त्यस्तो ज्ञानद्धारा एक प्रसन्नात्मा बन्छ । भनेको राहत पाएको । जब पाई राहत पाउनुहुन्छ... इदि तपाईको टाउकोमा बोझ छ र त्यस बोझलाई हटाइन्छ तपाईलाई राहत महसुस हुन्छ, त्यसैगरी त्यो अज्ञानता कि म यो शरीर हुँ । ठुलो बोझ हो, हामी माथिको बोझ । त्यसैले जब तपाई यी बोझबाट निस्कनुहुन्छ, तब तपाई राहत महसुस र्गुहुन्छ । ब्रह्म भुतः प्रसन्नात्मा (भगी १८.५४) भनेको जब कसैले वास्तवमा बुभ्छ कि म यो शरीर होइन, म आत्मा हुँ । तब उसले यो शरीरको पालन गर्न धेरै मेहेनत गर्नुपर्छ त्यसैले उसले राहत पाउँछ कि म यो भौतिक कुराको झुप्रोको लागि किन यस्तो मेहेनत गर्दैछु ? मैले जीवनको वास्तविक आवश्यकता, अध्यात्मिक जीवन सम्मादन गर्नुपर्छ । त्यो ठुलो राहत हो । त्यो ठुलो राहत हो । ब्रह्म भुतः प्रसन्नात्मा न भोयति न कांदाति (भगी १८.५४) राहत भनेको कुनै तिर्मन हुँदैन, कुनै विलाप हुँदैन । यी हुन् ब्रह्म भुतः ।