NE/Prabhupada 0519 - कृष्ण भावनाभावित व्यक्ति कुनै भ्रमको पछि छैनन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0519 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0518 - बद्ध जीवनका चार कार्य भनेको जन्म, मृत्यु, बुढ्यौली, र रोग|0518|NE/Prabhupada 0520 - हामी जप्दैछौं, हामी सुन्दैछौं, हामी नाच्दैछौं, हामी आनद लिंदैछौं । किन ?|0520}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|J2-SJmwP30Q|कृष्ण भावनाभावित व्यक्ति कुनै भ्रमको पछि छैनन्<br />- Prabhupāda 0519}}
{{youtube_right|C6xA9JHa5tY|कृष्ण भावनाभावित व्यक्ति कुनै भ्रमको पछि छैनन्<br />- Prabhupāda 0519}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681202BG.LA_clip04.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681202BG.LA_clip04.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:49, 29 January 2021



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


सबैजना भगवान को हुनुहुन्छ भगवानको प्रकृति कस्तो छ भनेर जान्न खोजिरहेका छन् । केही भन्छन् कि भगवान हुनुहुन्न कोही भन्छन् भगवान मरिसक्नुभयो । यी सब शंका हुन् । तर यहाँ कृष्ण भन्नुहुन्छ असंशय । तपाई शंकारहित हुनुहुनेछ । तपाईले अनुभव गर्नुहुनेछ, तपाईले पुर्ण रुपले जान्नुहुनेछ, कि भगवान हुनुहुन्छ कृष्ण हुनुहुन्छ । र उहाँ सम्पूर्ण शतिmको श्रोत हुनुहुन्छ । उहँ आदि भगवान हुनुहुन्छ । यी कुराहरु तपाईले कुनै शंका बिना सिक्नुहुनेछ । पहिलो कुरा, हामीले दिव्य ज्ञानमा प्रगति गदैनौँ । शंकाको आधारमा, संशयः। यी शंकाहरु वस्तविक ज्ञानको विकासद्धारा हटाउन सकिन्छ । सांचो सङगद्धारा साँचो विधि पालन गरेर, शंकाहर हटाउन सकिन्छ । त्यसैले कृष्ण भावना भावित व्यतिहरु, तिनीहरु छायाचित्रमा छैनन्, होइन । तिनीहरु वस्तवमा प्रत्यक्ष भगवानतिर प्रगति गरिरहेका छन् । ब्रह्म संहितामा उल्लेख गरिए अनुसार, चिन्तामणि - प्रकार - सद्मासु कल्प- वृक्ष्य- लक्सव्र्तेसु सुरभिर अभिपलायानतम ( ब्रा सम: ५.२९) एउटा धाम छ जसलार्य चिन्तामणी धाम, गोलेक वृन्दावन धाम भनिन्छ । त्यस धाममा...... भागवत गीतामा उल्लेख गरिए अनुसार मद्, धाम । भाम भनेको उहाँको लोक । कृष्ण भन्नुहुन्छ,म सँग एउटा लोक छ विशेष । हामी कसरी नकार्न सक्छौँ ? त्यो लोक कस्तो छ ? त्यो पनि भगवद् गीता र अन्य विभिन्न वैदिक साहित्यमा बलाइएको छ । यद् गत्वा न बिवर्तन्ते तद धाम परमं मम (भगी १५.६) यहाँ, कुनै धाम, कुनै लोकमा तपार्य जनुहुन्छ । कुनै स्पुतनिकबाट होइन, प्रकृतिक जन्मबाट पनि । कुनै लोकमा तपाई जानुहुन्छ..जस्तै हामीसंग यस लोकमा छ । तर हामी यस लोकबाट फर्कनुपर्छ । तपाईलाइ यहाँ बस्ने अनुमति दिइदैन । तपाई अमेरिकी हुनुहुन्छ, त्यो ठिक छ, तर पपाई कति समयसम्म अमेरिकी रहनुहुन्छ ? यी मानिसहरु तिनीहरु इो बुभ्दैननन् । तपाई कुनै अरु लोकमा, कुनै अरु स्थानमा फर्कनुपर्छ । तपाईले भन्न सकनुहुन्न, हुँदैन म यहाँ बस्नेछु। म् सँग मेरो भिसा वा मेरो स्थाीयी नागरिकता छ । हँदैन । त्यसको अनुमति छैन । एक दिन मृत्यु आउनेछ, कृपया निस्कनुहोस् । "हुदैन महासय, मेरो धेरै काम छ" । हुँदैन । छोड तिम्रो काम । आऊ । तपाईले देख्नुभयो ? तर यदि तपाई कुष्णलोक जानुहुन्छ, कृष्ण भन्नुहुन्छ, यद् गत्वा न निवर्तन्ते, तपाईलाई फेरि फर्कनुपर्दैन । यद् गत्वा न निवर्तन्ते तद् धाम परमं (भगी १५.६) यो पनि कृष्णको धाम हो किनकी सबै भगवान कृष्णको स्वामित्वमा छ । कोहि मालिक छैन | इो दाबी की, यो जमिन, अमेरिका, हाम्रो संयुक्त राज्याको स्वामित्वमा छ, यो झठो दाबी हो यो तपार्यको स्वामित्मा छैन । कसैको पनि । जस्तै केहि वर्ष अघि चार सय वर्ष अघि यो इनिडयन, रेड इन्डियनको स्वामित्वमा थियो । र कुनै तरिकाले तपाइले अहिले ओगट्नुभएको छ । कसले भन्न सकछ कि अरु यहाँ आएर ओगट्ने छैनन् ? त्यसैले यो सब झुठो दाबी हो । वास्तवमा सबै कृष्णको स्वामित्वमा छ । कृष्ण भन्नुहुन्छ कि सर्व लोक महेश्रम् (भगी ५.२९) म सबै गह्रको परम मालिक नियन्त्रक हुँ । त्यसैले सबे उहाँको स्वामित्वमा छ । तर कृष्ण भन्नुहुन्छ कि सबै उहाँको स्वामित्वमा छ । त्यसैले सबै उहाँको धाम, उहाँको ठाउँ हो, उहाँको लोक हो तब किन हामीले यहाँ परिवर्तन गर्ने? तर उहाँ भन्नुहुन्छ यद गत्वा न निवर्तन्ते तद् धाम परमम् (भ गी १५.६)