NE/Prabhupada 0524 - अर्जुन कृष्णका शाश्वत मित्र हुन् । उनी भ्रममा पर्न सक्दैनन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0524 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0523 - अवतार भनेको जो उच्चतम क्षेत्र, उच्चतम लोकबाट आउँछ|0523|NE/Prabhupada 0525 - माया यति बलियो छिन् कि जब तिमी थोरै निर्धक्क हुन्छौ, तत्काल आक्रमण हुन्छ|0525}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681202BG.LA_clip09.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681202BG.LA_clip09.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 08:40, 21 September 2017



Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


प्रभुपादः हो जय गोपालः भगवद गीता यथारुपमा अध्याय चार मा भनिएको छ कि सुर्य देवलाई धेरै वर्ष अघि भगवद् गीता बताइएको बेला अर्जुन उपस्थित थिए । त्यहाँ उनको स्थान के थियो ?

प्रभुपादः उनी पनि उपस्थित थिए, तर उनले भुुुलेका छन् ।

जय गोपालः उनको कुन स्थान थियो,कुरुक्षेत्रको युद्धमा यो बताइएको थिएन? कुन स्थान?

प्रभुपादः अर्जुनलई त्यस स्थानमा भगवानको परम इच्छाले रासीएको थियो । जबसम्म् जस्तै नाटक मञ्चमा, बुवा र छोरा दुवै, केहि भुमिका खल्दै छन् । वुवा राजाको भुमिका खेल्दै छन् र छोरा अर्काे राजाको खेल्दै छन् । दुवै शत्रु छन् । तर वास्तवमा तिनीहरु त्यस्तो खेल्दै छन् । त्यसैगरी अर्जुन कृष्णका शाश्वत मित्र हुन् । उनी भ्रममा हुन सक्दैनन् । यदि कृष्ण उनका अनवरत मित्र हुन भने उनी कसरी भ्रान्तिमा पर्न सक्छन् ? तर उनी भ्रन्तिमा परेको मानिएको थियो, ताकि उनले बद्ध जीवनको भुमिका खेले, र कृष्णले सम्पूर्ण कुरा व्याख्या गर्नुभयो । उनले साधारण मानिएको भुमिका खेले, तसर्थ उनका सम्पुर्ण प्रश्नहरु साधरण मानिसका जस्ता थिए । जबस्मम .....किनकी गीताको शिक्षा हराएको थियो । त्यो व्याख्या गरिएको छ । त्यसैले कृष्णले फेरी गीताको योग विधि चाहनुभयो । त्यसैले कसैले सोध्नुपर्छ । जस्तै तिमीले सोध्दै छौ, मैले जवाफ दिदै छु । त्यसैगरी अजुर्न, उनी भ्रममा परेको नभएपनि, उनले आफुलाई बद्ध प्रतिनिधीको रुपमा राखे । र उनले धेरै कुराहरु सोधे, उतरहरु भगवानद्धारा दिइएको ििथयो ।