NE/Prabhupada 0564 - म भन्छु,'कृपया भगवानको अादेश पालन गर । कृपया भगवानलाई प्रेम गर्ने प्रयास गर ।': Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0564 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - In...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0563 - कुकुरलाई एउटा नराम्रो नाम देऊ र त्यसलाई झुण्ड्याइदेऊ|0563|NE/Prabhupada 0565 - म उनीहरुलाई इन्द्रिय नियन्त्रण गर्न प्रशिक्षण दिंदैछु|0565}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|ogCFRGoE7d0|म भन्छु,'कृपया भगवानको अादेश पालन गर । कृपया भगवानलाई प्रेम गर्ने प्रयास गर ।' <br/> - Prabhupāda 0564}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681230IV-LA_part05_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:52, 29 January 2021
Press Interview -- December 30, 1968, Los Angeles
पत्रकार: म तपाईलाई कुनै प्रश्न हेपेर सोधेको होइन | क्रिबया बुझ्नुहोस् | तपाईको अनुवादले के, वा कसरी सिद्धान्तमा भिन्न हुन्छ मूलभूत दश आदेशको यहुदी-इशाई नीति भन्दा ? यो कसरी फरक छ ?
प्रभुपाद: कुनै भिन्नता छैन |
पत्रकार: ठिक छ | तब त्यो स्थिति हो भने तपाईले दिने के छ...... जब म भन्छु "तपाई" मेरो मतलब (अस्पष्ट) |
प्रभुपाद: हो, हो | पत्रकार: मुलभूत हिसाबले, इशाई आचार वा यहुदी आचारभन्दा तपाईले दिने के छ ?
प्रभुपाद: किनकि, जसरी मैले भनें, कि तिनीहरुमध्ये कोहि पनि भगवानको आदेश कडागरि पालन गर्दैनन् | म केवल भन्छु कि "तिमी भगवानको आदेश पालन गर |" त्यो मेरो सन्देश हो |
पत्रकार: अर्को शब्दमा,"तिमि यी सिद्धान्त पालन गर |"
प्रभुपाद: हो | म भन्दिन कि "तिमी इशाई, तिमि हिन्दु बन वा तिमी मकहाँ आउ |" म केवल भन्छु "तिमि यी आदेश पालन गर |" त्यो मेरो आदेश हो | म तपाईलाई राम्रो इशाई बनाउँछु | त्यो मेरो लक्ष्य हो | म भन्दिन कि "भगवान त्यहाँ हुनुहुन्न, भगवान यहाँ हुनुहुन्छ," तर म केवल भन्छु कि "तिमी भगवानको पालना गर |" त्यो मेरो लक्ष्य हो | म भन्दिन कि तपाई यो स्तरमा आउनुपर्छ र कृष्णलाई भगवानको रुपमा स्विकार्नुहोस् र अरु कोहि होइन | होइन | म भन्दिन | म भन्छु,"कृपया भगवानको पालन गर्नुहोस् | कृपया भगवानलाई प्रेम गर्ने प्रयास गर्नुहोस् |" त्यो मेरो लक्ष्य हो |
पत्रकार: तर फेरी......
प्रभुपाद: र म भगवानलाई कसरी प्रेम गर्ने बाटो दिन्छु | धेरै सजिलै, कसरी प्रेम गर्ने, तपाईले मान्नुपर्यो |
पत्रकार: ठिक छ, फेरी हामी यसमा फर्किन्छौँ.......
प्रभुपाद: व्यवहारिक रुपमा तपाईले देख्नुहुन्छ कि मसँग कुनै भिन्नता छैन |
पत्रकार: हो, म बुझ्छु | म सराहना गर्छु |
प्रभुपाद: हो | तपाई भगवानमा विश्वास गर्नुहुन्छ, म भगवानमा विश्वास गर्छु | म केवल भन्छु "तिमी भगवानलाई प्रेम गर्ने प्रयास गर |"
पत्रकार: म अझै पनि....यो होइन कि म अन्योलमा छु | म बुझ्छु तपाईले के भन्दैहुनुहुन्छ......
प्रभुपाद: तपाई अझै पनि अन्योलमा हुनुहुन्छ ?
पत्रकार: होइन, होइन, म बुझ्छु तपाईले के भन्दै हुनुहुन्छ | मलाई के कुराले अन्योलमा पार्छ कि...... जब म भन्छु, म र हाम्रो धेरै पाधखारू...... किन.....? मलाई फेरी प्रश्न सोध्न दिनुहोस् | मलाई मनमा स्पष्ट हुन यो सोध्न दिनुहोस् | म तपाईको मुखमा शब्द राख्न चाहन्न , तर मलाई यस प्रकारले भन्न दिनुहोस् | के तपाई भन्दै हुनुहुन्छ कि यदि तपाईको लक्ष्य र यहुदी, इशाई, पश्चिमी नीति उही छ, फेरी मलाई उही प्रश्न सोध्न दिनुहोस्, किन यो हो कि युवावर्ग वा साधारण मानिस, मोहभंग छन्, पूर्वीय-आधारित धर्म तिर जाने प्रयास गर्दै छन्, यदि उनीहरुको लक्ष्य वा आधार पश्चिमीको जस्तै हो भने | तिनीहरु किन पूर्वीयतर्फ जाँदै छन् यदि आधार उही हो भने ?
प्रभुपाद: किनकि यी इशाई मानिस, तिनीहरु उनीहरुलाई व्यवहारिक रुपमा सिकाउँदै छैनन् | म उनीहरुलाई व्यवहारिक रुपमा सिकाउँदै छु |
पत्रकार: अर्को शब्दमा, तपाई उनीहरुलाई त्यो सिकाउँदै हुनुहुन्छ जे तपाईलाई व्यवहारि लाग्छ, सधैं, मानिसको आत्माको यो सन्तुष्टि प्राप्त गर्ने दैनिक विधि |
प्रभुपाद: हो | कसरी.... भागवत् प्रेम बाइबल वा पुरानो वसियतनामा र गीतामा सिकाइएको छ, त्यो ठिकै छ | तर तपाईले उनीहरुलाई सिकाउनु भएको छैन कि भगवानलाई कसरी प्रेम गर्ने | म उनीहरुलाई सिकाउँदै छु कि भगवानलाई कसरी प्रेम गर्ने | त्यो भिन्नता छ | तसर्थ युवावर्गहरु आकर्षित हुँदै छन् |
पत्रकार: ठिक छ | त्यसैले अन्त्य उही हो | यो त्यहाँ जाने विधि हो |
प्रभुपाद: विधि होइन | तपाई सबैले पालन गर्नुभएको छैन, विधि पनि त्यहि छ | जसरी म भन्छु, विधि छ,"नमार्नु," र तपाई मार्दै हुनुहुन्छ |
पत्रकार: म देख्छु, तर तपाइको......अन्त्य उही हो | तपाईको अन्त्य.....
प्रभुपाद: अन्त्य उही हो |
पत्रकार: उही हो, तर त्यसको तरिका..... प्रभुपाद: विधि पनि उही हो, तर तिनीहरु मानिसलाई कसरी विधि पालन गर्ने सिकाउँदै छैनन् | म उनीहरुलाई व्यवहारिक रुपमा सिकाउँदै छु कसरी पालन गर्ने र कसरी यो गर्ने |