NE/Prabhupada 0587 - हामी सबजना आध्यात्मिक रुपमा भोको छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0587 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0586 - वास्तवमा यो शरीरको स्वीकारोक्तिको मतलब म मर्छु भन्ने होइन|0586|NE/Prabhupada 0588 - हामीले जे चाहन्छौं, कृष्णले दिनुहुन्छ|0588}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|7qb0UN7KhBo|हामी सबजना आध्यात्मिक रुपमा भोको छौं<br />- Prabhupāda 0587}}
{{youtube_right|EGyEuqOlvbI|हामी सबजना आध्यात्मिक रुपमा भोको छौं<br />- Prabhupāda 0587}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/721125BG-HYD_clip04.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721125BG-HYD_clip04.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:56, 29 January 2021



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


त्यसैले यदि मैले सोच्छु कि, म यो कोट हुँ, त्यो मेरो अज्ञानता हो | र त्यो चल्दै छ | तथाकथित मानवताको सेवा भनेको कोट धुनु हो | जस्तै यदि तपाई भोको हुनुहुन्छ र मैले तपाईको कोट साबुनले धेरै राम्ररी धुन्छु, के तपाई सन्तुष्ट हुनुहुन्छ ? होइन | त्यो सम्भव छैन | त्यसैले हामी सबजना अध्यात्मिक हिसाबले भोको छौं | यी मानिसहरुले कोट र सर्ट धोएर के गर्नेछन् ? कुनै शान्ति हुनेछैन | तथाकथित मानवतावादी सेवा भनेको तिनीहरु वासांसि जीर्णानि धुँदै छन् | त्यति हो | र मृत्यु भनेको, यो धेरै राम्ररी व्याख्या गरिएको छ, कि जब वस्त्र, तपाईको वस्त्र, मेरो वस्त्र, धेरै पुरानो बन्छ, हामी त्यसलाई परिवर्तन गर्छौं | त्यसैगरी, जन्म र मृत्यु भनेको वस्त्र परिवर्तन गर्ने | यो धेरै स्पष्टसँग व्याख्या गरिएको छ | वासांसि जीर्णानि यथा विहाय​ (भ गी २|२२) | जीर्णानि , पुरानो वस्त्र, पुरानो पहिरन, हामी त्यसलाई फाल्छौं, र अर्को वस्त्र लिन्छौं, नयाँ पहिरन | त्यसैगरी, वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति | एक नया, ताजा वस्त्र | त्यसैगरी, म एक वृद्ध छु | त्यसैले यदि म मुक्त हुँदिन, यदि मसँग यो भौतिक जगतमा पालन गर्ने धेरै योजनाहरु छन्, तब मैले अर्को शरीर स्वीकार्नुपर्छ | तर यदि तपाईसँग अरु कुनै योजन छैनन्, निष्किञ्चन​.... त्यसलाई निष्किञ्चन​ भनिन्छ | निष्किञ्चनस्य भगवद्-भजनोन्मुखस्य​ | चैतन्य महाप्रभु भन्नुहुन्छ निष्किञ्चन | एक पूर्णत: स्वतन्त्र हुनुपर्छ, यो भौतिक जगत सम्बन्धि पूर्णत: स्वतन्त्रता | एकले घृणा गर्नुपर्छ | तब अध्यात्मिक जगतमा स्थानान्तरण हुने कुनै सम्भावना छ |