NE/Prabhupada 0592 - तपाई केवल कृष्णलाई स्मरण गर्ने स्तरमा आउनुपर्छ, त्यो पूर्णता हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0592 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0591 - मेरो कर्तव्य भनेको यो भौतिक बन्धनबाट निस्कनु हो|0591|NE/Prabhupada 0593 - तपाई कृष्णभावनामा आउनासाथ आनन्दमय बन्नुहुन्छ|0593}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|R6W098bjXKo|तपाई केवल कृष्णलाई स्मरण गर्ने स्तरमा आउनुपर्छ, त्यो पूर्णता हो<br />- Prabhupāda 0592}}
{{youtube_right|vpljWC7vM4o|तपाई केवल कृष्णलाई स्मरण गर्ने स्तरमा आउनुपर्छ, त्यो पूर्णता हो<br />- Prabhupāda 0592}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/721125BG-HYD_clip09.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721125BG-HYD_clip09.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:57, 29 January 2021



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


प्रभुपाद: त्यसैले त्यो अभ्यास हो | तपाईले केवल कृष्णलाई सोच्नुपर्छ | त्यो पूर्णता हो | र यदि तपाई यति धेरै कुराहरु देखि व्याकुल हुनुहुन्छ, तब त्यहाँ बिरालो, कुकुर, मृग वा देवता, जे पनि बन्ने जोखिम हुन्छ |

भारतीय: महाराज, किन तपाई..... ?

प्रभुपाद: यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) | तपाईको, मृत्युको समयमा, जे तपाई इच्छा अगर्नुहुन्छ, तपाईले अर्को शरीर पाउनुहुन्छ | त्यो प्रकृतिको नियम हो | (विराम) ......रुस, मस्कोमा गएको थिएँ, त्यहाँ धेरै युवाहरु, यस कृष्ण भावनामृत अभियान स्वीकार्न उत्सुक थिए | र तिनीहरुमध्ये केहि माद्वारा दीक्षित भएका थिए | र तिनीहरु चल्दै छन् | जस्तै यी केटाहरु चल्दै छन् | त्यसैले यो...... जहाँसम्म मेरो अनुभवको कुरा छ, जहाँ म जान्छु, मानिस उही छन् | यो कृत्रिम तरिकाले , मेरो मतलब, तिनीहरु साम्यवादी र यो र त्योको रुपमा उपाधियुक्त छन् | ...मानिसहरु, तिनीहरु सब उही छन् | जब हामी कृष्ण भावनाको कुरा गर्छौं, उनीहरुए तत्काल प्रतिक्रिया दिन्छन् | त्यो मेरो अनुभव हो | वास्तवमा यो तथ्य हो | चैतन्य चरितामृतमा भनिएको छ, नित्य​-सिद्ध कृष्ण​-प्रेम साध्य कभु नय​, श्रवणादि-शुद्ध​-चित्ते करये उदय (चै छ मध्य २२|१०७) | कृष्ण भावना सबको हृदयमा छ | यो निष्क्रिय छ | तर यो प्रदुषित छ र भौतिक फोहोरले ढाकिएको छ | त्यसैले श्रवणादि, शुद्ध​-चित्ते | यसको मतलब, जसरी तपाई सुन्दै हुनुहुन्छ....... जस्तै यी केटाहरु, यी अमेरिकी र युरोपेली केटाहरु, तिनीहरु आए, सर्वप्रथम, मलाई सुन्न | सुनेर, अहिले उनीहरुको कृष्ण भावना जगरूप छ, र उनीहरुले कृष्ण भक्ति गम्भीरतापूर्वक लिएका छन् | (विराम) सबैभित्र कृष्ण भावना छ | हाम्रो विधि, संकिर्तन अभियान, त्यो चेतना जगाउन हो | त्यति हो | जसलाई एउटा मानिस सोच्दै छन् | उसलाई जगाउन: "उठ ! उठ !" उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत​ | यो हाम्रो विधि हो | यो होइन कि कृत्रिम रुपले हामीले कसैलाई कृष्ण भावनाभावित बनाउँदै छौं | कृष्ण भावना पहिल्यै छ | त्यो सबै जीव को जन्माधिकार हो | कृष्ण भन्नुहुन्छ, ममैवांशो जीव​-भूतः (भ गी १५।७) | जस्तै पिता र पुत्र | कुनै बिछोड हुन सक्दैन | तर कहिलेकाही पुत्र घर बाहिर जान्छ, कुनै कारणले, वा बाल्यकाल देखि | उसले आफ्नो पिता बिर्सन्छ | त्यो फरक कुरा हो | तर पिता र पुत्र बीचको नाता कहिल्यै टुट्दैन |