NE/Prabhupada 0629 - हामी भिन्न पहिरनमा भगवानका भिन्न पुत्र हौँ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0629 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0628 - हामी 'हुनसक्छ,' 'होला' जस्ता कुराहरु स्वीकार्दैनौं। हामी तथ्य मात्र स्वीकार्छौं|0628|NE/Prabhupada 0630 - शोक गर्नुपर्ने कुनै कारण छैन, किनकि आत्मा विद्यमान रहनेछ|0630}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|SyJJKgiDOe4|हामी भिन्न पहिरनमा भगवानका भिन्न पुत्र हौँ<br />- Prabhupāda 0629}}
{{youtube_right|XeoFNiC6HXQ|हामी भिन्न पहिरनमा भगवानका भिन्न पुत्र हौँ<br />- Prabhupāda 0629}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/720908BG-PIT_clip07.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720908BG-PIT_clip07.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:03, 29 January 2021



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले कृष्ण भावनाभावित हुन, हामीले तीन कुरा मात्र बुझ्नुपर्छ: भोक्तारं यज्ञ​-तपसां, सर्व​ऌओक​-महेश्वरम्, सुहृदं सर्व​-भूतानां, ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) हामी सबजना खुसी, सन्तुष्ट हुने प्रयास गर्दैछौं | त्यो जीवनको लागि संघर्ष हो | तर यदि हामी यी तीन सिद्धान्त बुझ्छौं, कि भगवान परम पिता हुनुहुन्छ, भगवान परम मालिक हुनुहुन्छ, भगवान परम मित्र हुनुहुन्छ, यी तीन कुराहरु, यदि तपाईले बुझ्नुहुन्छ तब तपाई तत्काल शान्त हुनुहुन्छ | तत्काल | तपाई मदतको लागि साथि खोज्दै हुनुहुन्छ, धेरै | तर यदि हामी केवल भगवान, कृष्णलाई मित्र, परम मित्रको सुपमा स्वीकार्छौं, तपाईको मित्रताको समस्याको समाधान हुन्छ | त्यसैगरी, यदि हामी भगवानलाई परम मालिकको रुपमा स्वीकार्छौं, तब हाम्रो अरु समस्याको समाधान हुन्छ | किनकि हामी भगवानको सम्पतिमा झुठो स्वामित्व दाबि गर्दैछौं | झुटो रुपमा दाबि गर्दै कि "यो जमिन, यो अमेरिकाको जमिन, अमेरिकीको हो; यो अफ्रीकाको जमिन अफ्रिकीको हो |" होइन | हरेक जमिन भगवानको हो | हामी भिन्न पहिरनमा भगवानका हिन्न पुत्र हौँ | हामीसँग भगवानको सम्पति अर्को अधिकारमा हस्तक्षेप नगरी प्रयोग गर्ने अधिकार छ | जस्तै मेरो परिवारमा, हामी बस्छौं, धेरै दाजुभाईहरु | त्यसैले जे पिता, माताले हामीलाई खान दिनुहुन्छ, हामी खान्छौं | हामी अरुको थालमा अतिक्रमण गर्दैनौं | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी भगवान भावनाभवित, कृष्ण भावनाभवित हुन्छौं, तब संसारको सम्पूर्ण समस्या - समाजशास्त्र, धर्म, अर्थ, राजनीति- सबैको समाधान हुन्छ | त्यो तथ्य हो | तसर्थ हामी यो कृष्ण भावनामृत अभियान मानव समाजको पूर्ण फाइदाको लागि फैलाउने प्रयास गर्दैछौं | हामी बुद्धिमान मानिसहरुलाई अनुरोध गर्छौं, विशेषगरि विद्यार्थी वर्ग, यो अभियानमा जोडिन, वैज्ञानिक रुपले यो अभियान के हो बुझ्ने प्रयास गर्न | हामीसँग धेरै पुस्तक छन्, कम्तिमा दुई दर्जन पुस्तक, ठुला, ठुला खण्डका | तपाईले ती पढ्न सक्नुहुन्छ, तपाई यो अभियान बुझ्ने प्रयास गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुन्छ |

धेरै धेरै धन्यवाद |

हरे कृष्ण | (दर्शक ताली बजाउँदै)