NE/Prabhupada 0661 - यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0661 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0660 - यदि तपाईले केवल आफ्नो यौन जीवन रोक्नुहुन्छ भने तपाई धेरै शक्तिशाली मानिस बन्नुहुन्छ|0660|NE/Prabhupada 0662 - तिनीहरु चिन्तापूर्ण छन् किनकि तिनीहरुले अस्थायी कुरा समाएका छन्|0662}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|qQqjZ0hR2oQ|यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्<br />- Prabhupāda 0661}}
{{youtube_right|UXNthVhMz0o|यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्<br />- Prabhupāda 0661}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690216BG-LA_Clip4.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:08, 29 January 2021



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


एक मानिसले ममा ध्यान गर्नुपर्छ | र अन्तिममा, ध्यान कहाँमा हुन्छ | शुन्यमा होइन | केवल विष्णुमा, यो विष्णु रुप | त्यो सांख्य योग हो | यो सांख्य योग सर्वप्रथम कपिलदेवद्वारा अभ्यास गरिएको थियो | उहाँ कृष्णको अवतार हुनुहुन्छ | त्यसैले यो योगको रहस्य हो | कि यो, मेरो मतलब, सुत्ने विधि र तपाईको नाकको टुप्पोमा हेर्नु र सिधा बस्नु, यी सब, मेरो मतलब, साधनाहरु, तपाईलाई विष्णु रुप वा कृष्णमा तपाईको मन एकाग्र पार्न मदत गर्नेछ | एक मानिसले ममा ध्यान गर्नुपर्छ | यो ध्यान भनेको कृष्णमा ध्यान | त्यसैले यहाँ, यस कृष्ण भावनाम्रीत अभियानमा, यो प्रत्यक्ष रुपमा केवल कृष्णमा हो, केहि छैन.... तसर्थ कोहि पनि यी बालक भन्दा राम्रा ध्यानी हुन् | यिनीहरु केवल कृष्णमा ध्यान गर्छन् | यिनीहरुको सम्पूर्ण कार्य कृष्ण हो | यिनीहरु बगैंचामा कार्यरत छन्, जमिन खन्दै, "ओहो, त्यहाँ राम्रो गुलाफ हुनेछ, हामी कृष्णलाई अर्पण गर्नेछौं |" शयन | व्यवहारिक ध्यान | म गुलाफ उमार्नेछु र यो कृष्णलाई अर्पण हुनेछ | खन्नुमा पनि ध्यान छ | तपाई देख्नुहुन्छ ? यिनीहरु राम्रो भोजन तयार गर्दैछन्,"ओहो, यो कृष्णद्वारा खाइनेछ |" त्यसैले पकाउनुमा ध्यान छ | तपाई देख्नुहुन्छ ? र जप्नु र नाच्नुको के कुरा गर्नु | त्यसैले यी..... यिनीहरु चौबिस घण्टा कृष्णमा ध्यान गर्दैछन् | पूर्ण योगी | कोहि आओस् र चुनौती दिओस् | यी युवाहरु पूर्ण योगी हुन् | हामी पूर्ण योग विधि सिकाउँदैछौं | सनकी ढंगले होइन | भगवद गीताको आधारमा | हामीले कुनै कल्पनाद्वारा केहि उत्पादन गरेका छैनौँ, तर यहाँ बयान छ, तपाई देख्नुहुन्छ ? केवल आफ्नो मन कृष्ण, वा विष्णुमा एकाग्र पार्नुहोस् | र उनीहरुको गतिविधि यसरि मोडिएका छन् कि उनीहरु कृष्ण बाहेक अरु सोच्न सक्दैनन्, कृष्ण, कृष्ण, कृष्ण | त्यसैले उनीहरु उच्चतम ध्यानी हुन् | "हृदयभित्र ममा ध्यान गर र मलाई जीवनको अन्तिम लक्ष्य बनाउ |" त्यसैले कृष्ण जीवनको अन्तिम लक्ष्य हुनुहुन्छ | उनीहरु आफुलाई कृष्णलोकमा स्थानान्तरण गर्न स्वयंलाई तयार गर्दैछन् | त्यसैले यहाँ पूर्ण योग छ | उनीहरु पूर्ण योग अभ्यास गर्दैछन् | अघि बढ |