NE/Prabhupada 0665 - कृष्णको लोक, गोलोक वृन्दावन स्व-प्रकाशित हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0665 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0664 - शून्यवादी दर्शन अर्को भ्रम हो । शून्य हुन सक्दैन|0664|NE/Prabhupada 0666 - यदि सूर्य तपाईको कोठाभित्र पस्न सक्छन् भने कृष्ण तपाईको हृदयभित्र पस्न सक्नुहुन्छ|0666}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|_I1UaJ0Kung|कृष्णको लोक, गोलोक वृन्दावन स्व-प्रकाशित हुन्छ - Prabhupāda 0665}}
{{youtube_right|3tK_oxgZmEs|कृष्णको लोक, गोलोक वृन्दावन स्व-प्रकाशित हुन्छ - Prabhupāda 0665}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690216BG-LA_Clip8.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip8.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:09, 29 January 2021



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: "बरु भौतिक अस्तित्वको समाप्तिले एक मानिसलाई प्रवेश गर्न सहयोग गर्छ, अध्यात्मिक आकाशमा, भगवानको लोकमा | भगवानको लोक पनि भगवद गीतामा स्पष्टसँग व्याख्या गरिएको छ, त्यो स्थानको रुपमा जहाँ सुर्य वा चन्द्रमा वा बिजुलीको आवश्यकता छैन |"

प्रभुपाद: अब तपाईले भगवद गीतामा प्राप्त गर्नुहुन्छ, हामीले पहिल्यै..... मलाई लाग्छ दोस्रो अध्यायमा त्यहाँ, जे भएपनि, त्यहाँ भनिएको छ कि: न तद् भासयते सूर्यो न शशाङ्को न पावकः यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) अब कृष्ण व्याख्या गर्नुहुन्छ, "मेरो लोक, यो कस्तो छ | त्यस आकाशमा, जहाँ मेरो लोक छ, त्यहाँ सुर्यको कुनै आवश्यकता छैन, त्यहाँ चन्द्रमाको कुनै प्रकास छैन, त्यहाँ बिजुलीको कुनै प्रकास छैन |" तपाईले त्यस्तो लोक यो ब्रह्माण्डभित्र पाउनुहुन्न | तपाई आफ्नो स्पुत्निक वा कुनै यन्त्रमा यात्रा गर्नुहोस्, तपाईले कुनै स्थान भेटाउनुहोस् जहाँ सुर्य छैन, जहाँ चन्द्रमा छैन | सुर्य यति विस्तारित छ, ब्रह्माण्डभरि सुर्यको प्रकास छ | त्यो स्थान तपाईले कहाँ पाउनुहुन्छ ? त्यसको मतलब त्यो स्थान आकाशभन्दा पर छ | त्यो भनि भनिएको छ: परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८|२०) | यो भौतिक प्रकृति भन्दा पर अर्को अध्यात्मिक प्रकृति छ | त्यसैले हामीलाई थाहा छैन यो भौतिक प्रकृतिको बनावट कस्तो छ र अध्यात्मिक प्रकृतिको बारेमा के थाहा पाउने | तब तपाईले कृष्णबाट सुन्नुपर्छ जो त्यहाँ बस्नुहुन्छ | अन्यथा तपाई आफ्नो सम्पूर्ण जीवन बेकार रहनुहुन्छ | यहाँ क्जान्कारी छ | त्यो कुरा तपाईले कसरी थाहा पाउनुहुन्छ, जुन तपाई पुग्न सक्नुहुन्न, जान्न सक्नुहुन्न- तपाईका इन्द्रिय यति अपूर्ण छन् | तपाईले कसरी थाहा पाउनुहुन्छ ? केवल तपाईले सुन्नुपर्छ | जस्तै तपाईले आफ्नो पिताको बारेमा आमाबाट सुन्नुपर्छ | अरु कुनै विकल्प छैन | आमाले प्रमाणित गर्नुहुन्छ, "यहाँ तिम्रो पिता हुनुहुन्छ, तिमीले स्वीकार्नुपर्छ |" तपाईले कुनै अनुसन्धान गर्न सक्नुहुन्न | तपाईको साधनभन्दा पर | त्यसैगरी, यदि तपाई अध्यात्मिक आकाश र भगवानको राज्यको बारेमा सिक्न चाहनुहुन्छ, तब तपाईले अधिकारिबाट सुन्नुपर्छ | अनुसन्धानबाट प्राप्त ज्ञानको कुनै प्रश्न छैन | केवल सुन्ने | त्यसैले सुन्ने भनेको, जस्तै तपाईले कोहि सज्जनलाई आफ्नो पिता स्वीकार्नुपर्छ, तपाईको आमाको अधिकारबाट सुनेर | केवल वैदिक साहित्यबाट जसलाई आमा मानिन्छ, आमाको अधिकार, ज्ञान | आमा अधिकारि | वेद-माता | यसलाई भनिन्छ वेद-माता | वेद भनेको ज्ञान र यो आमाबाट प्राप्त हुन्छ | त्यसैले वेद-माता, ज्ञान आमा, तपाईले थाहा पाउनुपर्छ कृष्ण के हुनुहुन्छ | र यहाँ कृष्णले व्यक्तिगत रुपमा व्याख्या गर्दै हुनुहुन्छ | त्यसैले तपाईले विश्वास गर्नुपर्छ | तब तपाईले ज्ञान पाउनुहुन्छ | अन्यथा कुनै सम्भावना छैन | तपाईले कुनै अनुसन्धान गर्न सक्नुहुन्न | तब तपाई असफल हुनुहुनेछ | अघि बढ |

तमाल कृष्ण: "अध्यात्मिक जगतमा सबै ग्रहहरु स्व-प्रकासित हुन्छ जस्तै भौतिक आकाशमा सुर्य...."

प्रभुपाद: त्यसैले तिनीहरु..... तर यहाँ, यो ग्रह, यो पृथ्वी ग्रह स्व-प्रकासित छैन, तसर्थ तपाईलाई सुर्यको, बिजुलीको, चन्द्रमाको प्रकास चाहिन्छ | तर त्यहाँका ग्रह..... कृष्ण स्व-प्रकासित - उहाँको लोक पनि स्व........ एउटा उदाहरण सुर्य हो | सुर्य स्व-प्रकासित ग्रह हो | यदि भौतिक जगतमा यस स्व-प्रकासित ग्रहको सम्भावना छ, अध्यात्मिक जगतको के कुरा गर्ने ? त्यहाँ सम्पूर्ण ग्रहहरु, तिनीहरु स्व-प्रकासित छन् | गहना जस्तै | गहना, एउटा हिरा, एउटा हिराको टुक्रा, तपाई अन्धकारमा राख्नुहोस्, यो स्व-प्रकासित छ | प्रकासले देखाउने कुनै प्रश्न छैन,'यहाँ हिरा छ' | यो स्व-प्रकासित छ | यस भौतिक जगतमा पनि, तपाईले पाउनुहुन्छ | त्यसैले त्यो ग्रह, कृष्ण लोक, गोलोक वृन्दावन, त्यो स्व-प्रकासित छ | हामीले श्रीमद-भागवतममा त्यस तस्विर दिएका छौं, स्व-प्रकासित | अध्यात्मिक आकाशमा लाखौं ग्रहहरु छन् | अघि बढ |