NE/Prabhupada 0678 - कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0678 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0677 - गोस्वामी पुर्ख्यौली उपाधि होइन । यो एउटा योग्यता हो|0677|NE/Prabhupada 0679 - कृष्ण भावनामा जानेर वा नजानेर गरिएको कुनै पनि कार्यको प्रभाव हुन्छ|0679}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|u6dWk2M3Z8Q|कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ<br />- Prabhupāda 0678}}
{{youtube_right|4B1nySBrmy0|कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ<br />- Prabhupāda 0678}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690218BG-LA_Clip4.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690218BG-LA_Clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:11, 29 January 2021



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


विष्णुजन: श्लोक २७: "एक योगी जसको मन ममा एकाग्र हुन्छ, उसले अवश्य उच्चतम खुसी प्राप्त गर्छ | उसको ब्रह्मसँगको परिचयको गुणले गर्दा ऊ मुक्त हुन्छ, उसको मन शान्त हुन्छ, उसको जोश स्थिर हुन्छ, र ऊ पाप मुक्त हुन्छ (भ गी ६|२७) |" २८: "आत्मा स्थिर भएर, सम्पूर्ण भौतिक प्रदुषणबाट मुक्त भएर, ती योगीले खुसीको उच्चतम पूर्णताको स्तर प्राप्त गर्छन्, परम चेतनाको स्पर्श सँगै (भ गी ६|२८) |"

प्रभुपाद: त्यसैले यहाँ पूर्णता छ,"ती योगी जसको मन ममा एकाग्र छ |" म भनेको कृष्ण | कृष्ण बोल्दै हुनुहुन्छ | यदि म बोल्दैछु,"मलाई एक ग्लास पानी देउ |" यसको मतलब यो होइन कि पानी कोहि अरुलाई प्रदान गर्नुपर्छ | त्यसैगरी, भगवद गीता भगवान कृष्णद्वारा बोलिएको हो र उहाँले "म" भन्नुहुन्छ | "म" भनेको कृष्ण | यो स्पष्ट बुझाई हो | तर धेरैले टिप्पणी गर्छन्, तिनीहरु कृष्णबाट मोडिन्छन् | मलाई थाहा छैन किन | त्यो तिनीहरुको बेईमान लक्ष्य हो | हुँदैन | "म" भनेको कृष्ण | त्यसैले कृष्ण भावनाभावित व्यक्ति सधैं योग समाधिमा हुन्छ | अघि बढ |