NE/Prabhupada 0740 - हामीले शास्त्रको पानाबाट हेर्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0740 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0739 - हामी श्री चैतन्य महाप्रभुको लागि धेरै राम्रो मन्दिर निर्माण गर्न प्रयास गर्नेछौं|0739|NE/Prabhupada 0741 - कृष्ण भावनामृत अभियानको उद्देश्य: मानव समाजको सुधार|0741}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|RweHW3np_8o|हामीले शास्त्रको पानाबाट हेर्नुपर्छ - Prabhupāda 0740}}
{{youtube_right|WlHiss2hkkA|हामीले शास्त्रको पानाबाट हेर्नुपर्छ - Prabhupāda 0740}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750331CC-MAYAPUR_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750331CC-MAYAPUR_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:21, 29 January 2021



Lecture on CC Adi-lila 1.7 -- Mayapur, March 31, 1975


अद्वैत अच्युत अनादि अनन्त - रुपम्| क्षीरोदकशायी विष्णु एक व्यक्ति हुनुहुन्छ | जो सबैजनाको हृदयमा विराजमान हुनुहुन्छ | इश्वर: सर्व​-भूतानां ह्द्-देशे ऽर्जुन तिष्ठति ( भ गी १८|६१) | ईश्वर​, अन्तर्यामी, जो सबैको हृदयमा अवस्थित हुनुहुन्छ, उहाँ क्षीरोदकशायी विष्णु हुनुहुन्छ | केवल प्राणीहरुको हृदयमा मात्रै नभएर उहाँ हरेक अणुको मित्र विराजमान हुनुहुन्छ | अण्डान्तर​-स्थ​-परमाणु-चया.....परमाणु | परमाणु भन्नाले अणु हो | यस तरिकाले विष्णु विस्तारहरु प्रकट हुनुहुन्छ | यो हाम्रो लागि अचिंतनीय छ, तर कृष्णको कृपाले गर्दा, हामीले कृष्णलाई शास्त्रहरु बाट थोरै मात्रै बुझ्न सक्छौ | नभए, हामीले कल्पना पनि गर्न सक्दैनौ कसरी यी कुराहरु हुन्छन्, तर यी हुन्छन् | हामीले स्वीकार गर्नु पर्छ | सास्त्र​-चक्षुष | हामीले शस्त्रहरुको पृष्ठहरुबाट हेर्नु पर्छ | अन्यथा यो सम्भव छैन | त्यसैले यदि हामीलाई विष्णु -तत्त्व लाई बुझ्न छ भने, कृष्णलाई बुझ्न छ भने, उहाँको उच्च स्तर लाई बुझ्न छ भने, शास्त्रमा यसको वर्णन गरिएको छ | र यदि हम्रिले तिनीहरुलाई जस्ताको त्यस्तै कुनै अरु व्याख्या बिहिन स्वीकार गरेउ भने, कुनै असाधारण बुद्धि नदेखाएर...... यो समभव छैन | हामीले यो स्वीकार गर्ने पर्छ | तसर्थ आदेश के छ भने तिमीहरुले शास्त्रको विवरणलाई स्वीकार गर | यो हो.....भगवाद गीताले पनि भनेको छ, य: शास्त्र​-विधिम उत्सृज्य वर्तते-काम​-कारतः "यदि तिमिले शास्त्रहरुको बर्णनको अनुसरण गरेनौ भने, र यदि तिमीले कुनै नया सिर्जना गरेउ भने'" तब न सिद्धिम् स अवाप्नोति, " तब तिमीले कहिले पनि पूर्णता पाउदैनौ |" हामीले शास्त्र अनुसार चल्नु पर्छ, अन्यथा कृष्णको उच्च स्तरलाई बुझ्न त्यहाँ कुनै विकल्प रहदैन | कसरि उहाँ धेरै रुपमा विस्तार हुनुहुन्छ, विष्णु को , नारायणको | कहिले कहिँ उनीहरु तर्क गर्छन् कृष्ण विष्णुको अवतार हुनुहुन्छ भनेर | त्यो पनि सत्य हो | तिमीले त्यो चैतन्यमा देख्न सक्छौ....... यो हिसाबमा सत्य, कि जबकुनै अवतार औनुहुन्छ, उहाँ षीरोब्धि-शायी विष्णुद्वारा आउनुहुन्छ | तर क्षीरोब्धि-शायी कृष्णको आंशिक विस्तार हनुहुन्छ | यो विषय धेरै जटिल छ, तर यदि हामीले शस्त्रहरुको अनुसरण गरी यसलाई स्वीकार गरेउ भने, त्यसपछि हामीसंग केहि स्पष्ट धारणा हुनसक्छ | त नित्यानन्द राम.....यस्यांश स नित्यानन्द​ऋआमः | नित्यानन्द बलराम हुनुहुन्छ | तसर्थ उहाँललाई नित्यानन्दाख्य - रामह | जसरी श्री चैतन्य महाप्रभु......कृष्णाय​-कृष्ण- चैतन्य - नाम्ने: | " म कृष्णलाई आफ्नो आदरपूर्ण दण्डवत प्रणाम गर्छु जो कृष्ण चैतन्यको रुपमा प्रकटहुनु भयो | उहाँ कृष्ण हुनुहुन्छ | त्यसरी नै नित्यानन्द बलराम हुन्छ | त्यसैले बलराम होइलो निताइ | तसर्थ यहाँ भनिएको छ, नित्यानन्दाख्य​ - रामह: "उहाँ राम, बलराम हुनुहुन्छ, तर अहिले उहाँ नित्यानन्दको रुपमा आउनुभएको छ|"

धेरै धेरै धन्यवाद |

भक्त : हरिबोल ! ( समाप्त )