NE/Prabhupada 0741 - कृष्ण भावनामृत अभियानको उद्देश्य: मानव समाजको सुधार



Lecture on BG 4.13 -- Bombay, April 2, 1974


तथा देहान्तर​-प्राप्ति: | देहिनो ऽस्मिन यथा देहे ( भ गी २| १३ ) | यो ज्ञानको पहिलो बुज्नुपर्ने कुरा हो, तर मानिसहरु बुझ्दैनन् | कि शरीर भित्र आत्मा हुन्छ | उनीहरु मुर्ख हुन् | तसर्थ उनीहरुलाई शास्त्रमा उन्लेख गरिएको छ, स एव गोखर​: | ( श्री भ १०|८४|१३) | " यो स्तरका मानिसहरु गई र गधा भन्दा श्रेष्ठतर छैनन् | त्यसैले तिमी कुनै पशुहरुको सभामा खुशी हुन सक्दैनौ | त्यसैले अहिले मानिसहरु धेरै व्याकुल छन् | त्यहाँ कुनै सादा जीवन छैन, धिर | यदि समाजमा शान्तिपूर्ण जीवन चाहिन्छ भने, यो कार्यक्रमलाई तिमीले अँगाल्नु पपर्छ | चातुर्-वर्ण्यंमया सृष्टम् | (भ गी ४|१३) | त्यहाँ ब्राह्मण गुण भएका मानिस हुनुपर्छ, क्षत्रिय वर्गका मानिस हुनुपर्छ, वैस्य वर्णका मानिस हुनुपर्छ | वैस्यहरु......साधारणतया हामी बुझ्न सक्छौ, वैस्य भनेका व्यापारिक वर्गका मानिसहरु हुन् | होइन | आजको समयमा वैस्य भनिनेहरु सबै शुद्र भन्दा कम छैनन् | किन ? अहिले वैस्यहरुको व्यापार कृषि-गो - रक्षा ​-वाणिज्यं वैश्य ​- कर्म स्वभाव​-जम् ( भ गी १८|४४) | वैश्यहरु खाद्यान्न उमार्न संलग्न हुनुपर्छ, तर उनीहरुलाई यसमा कुनै इच्छा छैन | उनीहरुलाई उध्योग खोल्न मात्रै इच्छा राख्छन् जसले उनीहरु पेंच किल्ला र टायर, गुडव्हील टायर, गुडयार टायर | अब के तिमी टायर र पेच खान सक्छौ | तिमी खान सक्दैनौ | तिमीलाई भातनै खानु पर्छ, र चामल दश रुपैया किलो छ | तर कोहि पनि वैस्यले खाद्यान्न उत्पादन गर्दैनन् | त्यो नै त्रुटि हो | उनीहरु त्रुटि हेर्दैनन् | उनीहरु केवल गरजन मात्रै सक्छन्, " ओह यसको मूल्य बढेको छ |" किन, बढेको , मूल्य ? मुम्बईमा करोडौ मानिसहरु छन् | कसले अन्न उत्पादन गर्दै छन् त ? तर उनीहरु वैश्य भनेर जानिन्छन् | कस्तो प्रकारको वैस्य ? त्यहाँ कुरै ब्राह्मण संस्कृति छैन, त्यहाँ कुनै दिमाग छैन | त्यहाँ कुनै क्षत्रिय छैनन् जसले तिमीलाई सुरक्षा दिन सक्छन् | त्यहाँ धेरै त्रुटिहरु छन् | त यदि तिमी आफ्नो जीवनलाई, समाजलाई, मानव समाजलाई बदल्न चहान्छौ भने , राष्ट्रीय वा अन्तराष्ट्रीय हिसाबमा - सबैकुरा यहाँ भनिएको छ, अन्तराष्ट्रीय - तब तिमीले कृष्णको आदेश मान्नु पर्छ | यो नै कृष्ण चेतना आन्दोलनको उदेश्य हो | मानव जीवनको राम्रो र सुधिकरंको लागी | हामीले कुनै आफैले सिर्जना गरेका छैनौ, मनगढ़ंते कुरा | यो धेरै वैज्ञानिक छ | यदि तिमीले आफ्नो जीवनको लक्ष्य पुरा गर्न चहान्छौ भने, तब तिमीले भगवान गिताको उपदेशलाई दिनुपर्छ, धेरै वैज्ञानिक र भगवानबाट नै बोलिएको कुनै त्रुटि बिना | यदि मैले केहि बोले भने त्यहाँ धेरौ त्रुटिहरु हुनसक्छन्, किनकि मा पूर्ण छैन | सबैजना हामी पूर्ण छैनौ | हामीले धेरै गल्ति गर्छौ | यो मानव जीवन | यहाकुनै मानिसहरु छैनन् जो साहसपूर्वक भन्न सक्छ कि " मा कहिले पनि गल्ति गर्दिन " त्यो सम्भव छैन | तिमीले गल्ति गर्ने पर्छ | अनि कहिले कहिँ हामी भुलमा पर्छौ, प्रमाद​ | त्यो हामी सबैजना होऊ, किनभने हामीले यो शरीरलाई स्वीकारेका छौ, जुन म होइन | त्यस्लाई प्रमाद​ भनिन्छ | भ्रम​, प्रमाद​ | तब विप्रलिप्सा | मसँग भ्रम​ छ, म कहिले पनि गल्ति गर्दिन, म भुलमा छु | फेरी, मैले गुरुको पद लिएको छु | त्यो चोरी हो | यदि तिमीमा केहि दोष छ भने, यदि तिमीसँग आफ्नो जीवनमा केहि दोष छ भने, कसरी तिमी गुरु हुनसक्छौ ? तिमी एउटा बेईमान होऊ | कोहि पनि गुरु होइन, किनकि पूर्ण नभई कसरी तिमी गुरु हुनसक्छौ ? यो चल्दै छ |