NE/Prabhupada 0742 - परम पुरुषोत्तम भगवानको अचिन्त्य शक्ति: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0742 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0741 - कृष्ण भावनामृत अभियानको उद्देश्य: मानव समाजको सुधार|0741|NE/Prabhupada 0743 - यदि तिमीले रमाइलो गर्ने कार्यक्रम सिर्जना गर्यौ भने तिमीलाई थप्पड हानिनेछ|0743}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|rujug8mbwGk|परम पुरुषोत्तम भगवानको अचिन्त्य शक्ति - Prabhupāda 0742}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750403CC-MAYAPUR_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:22, 29 January 2021
Lecture on CC Adi-lila 1.10 -- Mayapur, April 3, 1975
अहिले, त्यहाँ धेरै प्रस्नहरु छन् : " यो समुन्द्रहरु कसरी उत्पन्न भए भनेर ?" वैज्ञानिकहरु भन्ने गर्दछन्, कि यो हाइड्रोजन र अक्सिजनको मेलबाट उत्पन्न भएको छ | त यो हावा कहाँबाट आयो ? उतर यहाँ छ | निस्चयनै हावाबाट पानी आउँछ | यदि तिमीले एउटा उम्लिरहेको भाडालाई छोपेउ भने, त्यहाँबाट बाफ आउँछ र त्यहाँ पानीका दागहरु नि हुन्छन् | त हावाबाट पानी उत्पन्न हुन्छ, अनि पानीबाट हावा आउँछ, त्यो प्रकृतिको नियम हो | तर वास्तविक पानी गर्भोदकशायी विष्णुको पसिनाबाट आएको छ | जसरी तिम्रो पसिना आउँछ | तिमीले एक ग्राम वा एक तोल पानी आफ्नो शरीरको गर्मिबाट उत्पादन गर्नसक्छौ | त्यो हामीसँग व्यावहारिक ज्ञान छ | त यदि तिमीले आफ्नो शरीरबाट एक तोल पानी उत्पादन गर्नसक्छौ भने, किन भगवानले आफ्नो शरीरबाट लाखौ करोडौ टन पानी उत्पादन गर्नसक्नुहुन्न? बुझ्न लाई कहाँ गारो छ ? तिमी एक सानो आत्मा होऊ, र तिमीसँग सानो शरीर छ | तिमीले आफ्नो शरीरबाट एक तोल पानी उत्पादन गर्न सक्छौ | किन भगवान, जोसँग विशाल शरीर छ, उहाँले पानी उत्पादन गर्न नसक्ने, गर्भोदकशायी, गर्भोदकशा पानी ? त्यहाँ नपत्याउने कुनै कारण छैन | त्यसलाई अचिन्त्य शक्ति भनिन्छ | जबसम्म हामीले भगवानको अचिन्त्य शक्तिलाई स्वीकार गर्दैनौ, त्यहाँ भगवानको कुनै अर्थ नै हुदैन | यदि तिमीले सोच्छौ ," एक मानिस " भनेको तिमी म जस्तै..... हो तिमी म जस्तै, भगवान पनि एक व्यक्ति हुनुहुन्छ | त्यो वेदहरुले स्वीकारेका छन्: नित्यो नित्यानाम् चेतनश चेतनानाम ( क| उ २|२|१३) | त्यहाँ धरै चेतनाहरु छन्, प्राणी, र उनीहरु सबै नित्य छन् | उनीहरु धेरै मात्रामा छन्, नित्यो नित्यानाम चेतनश चेतनानाम | तर त्यहाँ अर्को नित्य छन्,नित्यो नित्यानाम, दुई ओटा | एक एकवचन हो, र अर्को बहुवचन हो | भेद के छ र ? भेद केवल एको यो बहूनाम विदधाति कामान् | त्यो एकवचन धेरै शक्तिशाली छ | अनि उहाँले सबै बहुवचनहरुको आवश्यकताहरु परिपूर्ति गर्दै आउनुभएको छ | बहुवचन, वा प्राणीहरु, अनन्ताय कल्पते, उनीहरु... तिमीले कति जीव आत्माहरु छन् भनेर गन्न सक्दैनौ | तर तिनीहरु सबै एकद्वारा नै पालन भएको छ | त्यो नै भेद हो | भगवान व्यक्ति हुनुहुन्छ , तिमी पनि व्यक्ति होऊ, म पनि व्यक्ति हु | हामीहरु नित्य छौ, जसरी भगवाद गीतामा भनिएको छ | कृष्णले अर्जुनलाई भन्नुहुन्छ, " तिमि म र सबै सेना र राजाहरु जो यहाँ संकलित भएका छन्, यो होइन कि उनीहरुको पहिले कुनै अस्तित्व थिएन | उनीहरु वर्तमानमा स्थित छन्, र भविस्यमा पनि स्थित हुने छन् |" त्यसलाई नित्यानाम् चेतनानाम् भनिन्छ |