NE/Prabhupada 0743 - यदि तिमीले रमाइलो गर्ने कार्यक्रम सिर्जना गर्यौ भने तिमीलाई थप्पड हानिनेछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0743 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0742 - परम पुरुषोत्तम भगवानको अचिन्त्य शक्ति|0742|NE/Prabhupada 0744 - कृष्णलाई देख्नासाथ शाश्वत जीवन प्राप्त हुन्छ|0744}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|nxvUrUZICTk|यदि तिमीले रमाइलो गर्ने कार्यक्रम सिर्जना गर्यौ भने तिमीलाई थप्पड हानिनेछ<br />- Prabhupāda 0743}}
{{youtube_right|XLjqfLq_ajw|यदि तिमीले रमाइलो गर्ने कार्यक्रम सिर्जना गर्यौ भने तिमीलाई थप्पड हानिनेछ<br />- Prabhupāda 0743}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750407MW-MAYAPUR_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750407MW-MAYAPUR_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:22, 29 January 2021



Morning Walk -- April 7, 1975, Mayapur


रामेश्वर​ :.......मानिसहरु रमाइलो गर्दै छन्, तर यदि ऊ हाम्रो साथी भयो भने ?

प्रभुपाद : रमाइलो पनि गर्दै छ र थप्पड़ पनि खादै छ, तिमी हेर ? जब एक बालक रमाइलो गर्दा, कहिलेकाही पिताले थप्पड पनि हन्छ , किन?

पुष्ट​ कृष्ण : अवज्ञा | उनीहरुले केहि कार्य गर्छन् जुन उनीहरुलाई वा अरु कसैलै हानी हुन्छ |

प्रभुपाद : त तिमीले पिताको निर्देशन अनुसार भौतिक जीवन रमाइलो गर्न सक्छौ | त्यो भक्तिमय सेवा हो | तब तिमीले रमाइलो गर्छौ | अन्यथा तिमीले थप्पड़ खान्छौ |

त्रिविक्रम : तथा कथिक रमाइलो |

प्रभुपाद : हो | यदि तिमीले आफुले नै कुनै रमाइलोको कार्यक्रम सिर्जना गर्नुभयो भने तिमीले थप्पड़ खानेछौ | र यदि तिमीले पिताको अनुसार रमाइलो गरेउ भने | त्यो....कृष्णले भन्नु हुन्छ," जिन्दगीमा रमाइलो गर| ठिक छ | मन्-मना भव मद्-भक्तो मद्-याजी | शान्तपूर्वक जिउ | सधै मेरो बारेमा सोच, मेरो पुजा गर |" त्यो हामीले निर्धारित गरेका छौ, " यहाँ आऊ र कृष्णको बारेमा सोच |" र त्यो रमाइलो हो | त्यो उनीहरु चहादैनन् | उनिहरुलाई रक्सी चाहिन्छ, उनीहरुलाई अवैद संग चाहिन्छ, उनीहरुलाई मासु चाहिन्छ | त्यसैले उनीहरुलाई थप्पड हान्नै पर्छ | वस्ताबमा यो सारा संसार तिम्रो रमाइलोको लागी बनाइएको हो, तर उहाँको अनुसार रमाइलो गर, तब मात्रै तिमीले रमाइलो गर्नेछौ | त्यो नै देवता र असुरबीचको भिन्नता हो | असुरहरु रमाइलो गर्न चाहन्छन्, उसले आफ्नै जीवनको सैली सिर्जना गर्छ | तर देवताहरुले उनीहरु भन्दा पनि राम्ररी रमाइलो गर्छन किनकि उनीहरु भगवानका अधिनमा हुन्छन |

जगदीश​ : किन कृष्णले प्राणीहरुलाई यी पापी आनन्द दिनुहुन्छ ? किन कृष्णले प्राणीहरुलाई यी पापी आनन्द दिनुहुन्छ ?

प्रभुपाद : केवल आनन्द ?

जगदीश​ : पापी आनन्द , जस्तै नशा गर्ने......

प्रभुपाद : कृष्णले दिनुहुन्न | तिमीले त्यो पापको सिर्जना गर्दछौ | कृष्णले कहिले पनि भन्नुहुन्न " तिमी मासु खाऊ, " तर तिमीले नै कशाई घर, तब तिमीले दुख पाउँछौ |

ब्रह्मानन्द​ : तर त्यहाँ आनन्द छ , यी पापकर्म द्वारा केहि आनन्दको महसुस हुन्छ |

प्रभुपाद : त्यो आनन्द भएको कस्तो हुन्छ ? ( हाँसो )

ब्रह्मानन्द​ : केहि मानिसहरु.....उनीहरु नशाबाट आनन्द लिन्छन्....

प्रभुपाद : हो| अनि तसर्थ उनीहरुले पछि धेरै पिडा भोग्छन् | त्यो अज्ञानता हो , त्यसले तुरुन्तै तिमीलाई इन्द्रयातित आनन्द प्रदान गर्छ, तर त्यसको परिणाम धेरै नराम्रो हुन्छ | अनि त्यो पाप हो |

रामेश्वर​ : तपाईले चौथो स्कन्दमा लेख्नु भएको छ कि यदि हामीले युवा अवस्थामा धेरै इन्द्रिय त्रीप्ति गरेउ भने, र वृद्ध अवस्थामा हामीमा त्यहि अनुसारको रोग उत्पन्न हुन्छ |

प्रभुपाद : हो | यहाँ भौतिक जीवन सुरु हुन्छ , जब तिमीले नीति नियम तोड्छौ, तिमीले त्यसको भरपाई गर्नु पर्छ | तसर्थ वर्णाश्रम​-धर्म​ भनेको भौतिक जीवनको पूर्णताको सुरुवात हो | यो सुरुवात हो | चातुर्-वर्ण्यम मया सृष्टम् ( भ गी ४|१३)| भगवानले त्यो सृष्टि गर्नुभएको छ | यदि तिमीले यो वर्णाश्रम - धर्मको पालना गरेउ भने, तब तिम्रो जीवनको पूर्णता सुरु हुन्छ |