NE/Prabhupada 0746 - हामी केहि पुस्ता चाहन्छौं जसले कृष्ण भावनाको प्रचार गर्नेछन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0746 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0745 - तिमी विश्वास गर वा नगर, कृष्णको वाणी झुटो हुन सक्दैन|0745|NE/Prabhupada 0747 - द्रौपदीले प्रार्थना गरिन्, "कृष्ण, यदि हजुर चाहनुहुन्छ भने मलाई बचाउन सक्नुहुन्छ"|0747}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|5rEfRr-Ekog|हामी केहि पुस्ता चाहन्छौं जसले कृष्ण भावनाको प्रचार गर्नेछन्<br/>- Prabhupāda 0746}}
{{youtube_right|tBF5vs58G-E|हामी केहि पुस्ता चाहन्छौं जसले कृष्ण भावनाको प्रचार गर्नेछन्<br/>- Prabhupāda 0746}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:730414SB-LOS_ANGELES_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730414SB-LOS_ANGELES_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:22, 29 January 2021



Lecture on SB 1.8.22 -- Los Angeles, April 14, 1973


जब तिमीले हरे कृष्ण जप गर्छौ, तुरुन्तै तिमीले कृष्णलाई बुझ्न सक्छौ | जब तिमीले कमलको फुल देख्छौ, यदि तिमीले यो स्लोक सुन्यौ भने.... यो संस्कृत श्लोक भनेको आफुलाई बुझ्नु हो | यो केवल हाम्रो पुस्तक बिक्रि गर्न मात्रै होइन | सबैजना..... हामीले यो स्लोक बारम्बार दोहोर्यौछौ ता की तिमीले यो मन्त्रहरु जप गर्न चक्छौ | त्यो होइन कि किताब राख्ने....." म धेरै पढेको विद्वान हु | " कस्तो खालको पढेको विद्वान ? " यदि मैले कुनै पुस्तक पाए भने, म बोल्न सक्छु | " त्यो विद्वत्ता होइन | तिमीले जप गर्नु पर्छ | तसर्थ हामीले डल्लासमा बालकहरुलाई केवल संस्कृत पढाएका छौ | उनीहरुलाई अरु केहि कुरा गर्नु छैन | उनीहरु कुनै प्रौद्योगिकीविद्, वा कसैको नोकर बन्दैनन् , हुदैन | हामीले कृष्ण चेतना प्रचार गर्ने पुस्ता चाहिन्छ | यदि उनीहरुले केवल अंग्रेजी र संस्कृत पद्छ्न् भने, उनीहरुले यो किताब पदन सक्छन् , र त्यो पर्याप्त छ | हामीलाई केहिपनि चाहिदैन | सबै सूचनाहरु यहाँ छन् | पुरै दुनियामा, जे जति पनि ज्ञान छन् , श्रीमद - भागवतममा सबैकुरा छ | त्यहाँ साहित्य छ, कविता छ, दर्शन छ, त्यहाँ धर्म छ, त्यहाँ भगवानको लागी माया छ, त्यहाँ खगोल छ | सबै कुरा छन् | श्रीमद भगवताम् अमलम पुरानाम् | विद्या भागवतावधि: | यदि कसैले श्रीमद भागवतम पदछ, उसको विद्या सर्वोच्च हुन्छ | विद्या भागवतावधि: | त्यहाँ कुनै सर्वोच्च कुरा छ, परम | विद्याको लागि, विद्या, यो श्रीमद - भागवतम् | यदि कोहि श्रीमद भागवतम् पद्छ्न् भने, उहाँ धेरै दक्ष छन् | त हामीले तपाइको राज्यमा केहि नयाँ पीढ़ीको सिर्जना गर्दै छौ, त कि भविस्यमा श्रीमद भागवतम् का लागि सहज वाचकहरु चाहिन्छन् र पुरै देश भरि प्रचार हुन्छ , र तिम्रो देश बाँच्छ | यो हाम्रो कार्यक्रम हो | हामी यहाँ तिम्रो देश बिगार्न आएका होइनौ , तर तिमीलाई केहि ठोस कुरा दिन आएका होऊ | यो कृष्ण चेतना आन्दोलन हो | त्यसैले श्रीमद भागवतम् राम्ररी अध्यन गर, स्लोकाहरु धेरै राम्ररी | त्यसैले हामीले दोहोर्यौछौ | तिमी अभिलेखहरु सुन र त्यसलाई दोहोर्याउ | केवल मन्त्र जप गरेर, तिमी शुदहुन सक्छौ | केवल जप गर...... चाहे तिमीले त्यहाँको एउटा शब्दको अर्थ पनि नबुझ, केवल तिमीले जप गरेऊ भने, यसको वाणीमा त्यति शक्ति छ | स्रवतम् स्व​-कथा: कृष्ण: पुण्य​-श्रवण​-कीर्तन: | ( श्री भ १|२|१७) यदि तिमीले केवल यो श्लोकहरु जप गर्यौ भने, यी श्लोकहरु, यो पुण्य​-श्रवण​-कीर्तन​: | त्यहाँ कुनै समझदारीको कुरै छैन | उण्य​-श्रवण​-कीर्तन: - पुण्य​ भनेको पवित्र र श्रवण भनेको श्रावण गर्ने र किर्तन भनेको जप गर्नु हो | एक जसले यो श्लोकहरु जप गर्छन् र जसले यसलाई सुन्छन्, ऊ स्वतः पवित्र हुदैछ, पवित्र | पवित्र हुन एकले प्रयास गर्न जरुरी छ , धेरौ नै, यो गर, तर तिमीले यदि श्रीमद भागवतम् र भागवत गीताक श्लोकहरु सुन्यौ भने , तसर्थ, हरेक मन्दिरमा एक अटुट शिद्धान्त बनाएर, त्यहाँ श्रावण र जपको कक्षा राखिनु पर्छ | श्रावण र जप नगरी अगुवा बन्न सम्भब छैन | तिमी भौतिक दुनियामा अगुवा बन्न सक्छौ, तर अध्यात्मिक दुनियामा सकिदैन |