NE/Prabhupada 0792 - कृष्ण सबैको मित्र हुनुभएन भने एक क्षण पनि बाँच्न सकिंदैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0792 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0791 - भगवानलाई केवल प्रेम र भक्तिमय सेवाद्वारा सन्तुष्ट पार्न सकिन्छ|0791|NE/Prabhupada 0793 - निर्देशनमा कुनै अन्तर छैन । तसर्थ गुरु एक हुन्छन्|0793}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|_pOnDbVuTd8|कृष्ण सबैको मित्र हुनुभएन भने एक क्षण बाँच्न सकिंदैन <br/>- Prabhupāda 0792}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720820SB-LOS_ANGELES_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:30, 29 January 2021
Lecture on SB 1.2.17 -- Los Angeles, August 20, 1972
प्रद्युम्न : अनुवाद, "श्री कृष्ण, सर्वोच्च पुरुषोत्तम भगवान, जो परमात्मा स्वरुप सबैको हृदयमा वास गर्नुहुन्छ, र शुद्ध भक्तलाई सहायता गर्नुहुन्छ, र भक्तहरुको हृदयमा भौतिक तृप्ति सफा गर्दिनुहुन्छ जोसले उँहाको ज्ञान लिन प्रयत्न गरेका छन् | जुन एकदम आनन्ददायिक हुन्छन् जुन राम्रो संग सुन्यो र उच्चारण गर्यो भने |"
प्रभुपाद : त्यसैले धेरै छुच्चो हुनुहुन्छ | उँहा भन्नु हुन्छ ... यहाँ भनिएको छ : स्व- कथाः कृष्ण | जो कृष्णको कथा श्रावण गर्नमा आवद्द छ, कथा भनेको शब्द, सन्देश | त्यसिले, भागवद् गीतामा पनि, कृष्ण भन्नुहुन्छ, माम् एकम: "मात्रै मलाई " एकम | यो आवश्यक छ | कृष्ण सर्वस्व भएता पनि, तर पन्थेइस्त को सिद्धान्त अनुसार हामीले सबैलाई पूजा गर्न सक्दैनौ | सबै चिज कृष्ण हो त्यो वास्तविक हो तर त्यसको मतलब यो होइन कि हामीले सबैलाई पुजा गर्दै हिड्ँनु पर्छ भन्ने | हामीले कृष्णलाई पुजा गर्नु पर्छ | मायावादीहरु भन्ने गर्छन् कि यदि सबै कृष्ण नै हुन् भने, ज कुरा मैले पुजा गर्दैछु, मा कृष्णलाई पुजा गर्दै छु भनेर |" होइन | त्यो गलत हो | जस्तै एउटा त्यस्तै उदाहरण छ , यो शरीर - म यो शरीर हुँ - सबै "म", अथवा ",मेरो, " तर जब खानेकुरा खाँदा खेर, मलद्वारबाट भन्दा नि मुखबाट राखिन्छ | त्यो मात्रै एउटा हो भनेर तिमीले भन्न सक्दैनौ, " यो शरीरसँग नौओटा द्वार छन् : दुइटा आँखा, दुइटा नाकको प्वाल, दुइटा कान, एउटा मुख, एउटा मलद्वार, र जडेन्द्रिय द्वार | त्यसैले किन जुनै द्वारबाट नि खाना खादैनन् ? त्यो मायावादी भास्य हो | "अन्त्यमा " तिनीहरु भन्छन् कि, खानेकुरा शरीर भित्र जानुपर्यो, त्यसैले, मैले खानेकुरा जुनै पनि द्वारबाट हाल्न सक्छु नि | त्यहाँ धेरै द्वार छन् नि त |" कहिले कहिँ चिकित्सक शास्त्र, जब खानेकुरा मुख बाट हाल्न कठिन हुन्छ, त्यो एउटा मुख, एउटा मलद्वार, र जडेन्द्रिय द्वार बाट हालिन्छ | त्यो कृतिम तरिका हो | तर कहिले कहिँ हतार हुँदा त्यसो गरिन्छ | तर त्यो तरिका होइन | उत्तम तरिका भनेको, चाहिने खानेकुरा शरीरलाई दिनु पर्छ, तर त्यो मुखबाट दिनुपर्छ, अरु कुनै द्वारबाट होइन | त्यसैगरी, यदि हामीले हाम्रो सम्बन्ध परम सत्य संग जोड्यौ भने, हामीले कृष्णद्वारा जानुपर्ने हुन्छ | कृष्णको धेरै रुप छन् | आद्व्ऐतम् अच्युतम् अनादिम् अनन्तऋऊपम् (ब्र सं ५|३३)| आनन्तऋऊपम्. त्यसैले ... कृष्ण बह्येक अरु केहि होइन, सबै कृष्णको शक्ति हो | त्यसैले, यो तरिका भनेको .... परम सत्य कृष्णसंग सम्बन्ध बनाउने हो | त्यसैले कृष्ण यहाँ भन्नु हुन्छ ...कृष्णले होइन | व्यसदेव शुतगोस्वामी द्वारा भन्नुहुन्छ, कि "कृष्ण ज्यादै दयामय हुनुहुन्छ, उँहा सुहृत् सताम् को लागि धेरै आत्मीय हुनुहुन्छ |" सातम | सातम भनेको भक्तहरु | ऊ भक्तसंग ज्यादै नजिक छ | कृष्णको अर्को योग्यता भनेको भक्त-वत्सला | यहाँ भनिएको पनि छ, सुहृत् सताम् | सताम् भनेको भक्तहरु| ऊ सबैको साथी हो | शुहृदं सर्व-भूतानाम् (भा गि ५|२९)| कृष्णलाई साथी नबनाई, कोहि पनि एक पल बाँच्न सक्दैन | तिमी.... कृष्णले सबैको रक्षा गरिराख्नु भएको छ, सबैलाई खानेकुरा दिएर ...