NE/Prabhupada 0812 - हामी पवित्र नाम जप्न अनिच्छुक छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0812 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]

<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0811 - रुप गोस्वामीको निर्देशन छ - जसरी भएपनि तपाई कृष्णसँग आसक्त हुनुहोस्|0811|NE/Prabhupada 0813 -वास्तविक स्वतन्त्रता भनेको यी भौतिक नियमहरुको फन्दाबाट मुक्त हुनु हो|0813}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UX2-ul82JNk|हामी पवित्र नाम जप्न अनिच्छुक छौं<br/> - Prabhupāda 0812}}
{{youtube_right|IqEWdixZ19s|हामी पवित्र नाम जप्न अनिच्छुक छौं<br/> - Prabhupāda 0812}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK (from English page -->

<mp3player>File:741010SB-MAYAPUR_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/741010SB-MAYAPUR_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT (from DotSub) -->

यदि हामी केवल कृष्णको स्वरुपलाई बुझ्ने प्रयास गर्दछौँ भने हामी मुक्त हुनेछौँ । र यदि हामीले बुझ्ने प्रयास ग¥यौँ भने कृष्णले सहायता गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ, श्रृण्वतां स्वकथाः कृष्णः पुण्यश्रवणकीर्तनः (श्रीमद्भागवत १।२।१७) हामी कृष्णका बारेमा जति धेरै सुन्दछौँ, हामी त्यति शुद्ध हुनेछाँै । हामी कृष्णलाई बुझ्न सक्दैनौँ किनभने हामी शुद्ध भएका छैनौँ । तर तपाईं केवल कृष्णको नाम — हरे कृष्ण सुन्नुहुन्छ भने... हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे— यदि तपाईं कीर्तन र श्रवण गर्नुहुन्छ भने तपाईं शुद्ध बन्नुहुनेछ । त्यसकारण, हामीले यस्तो सरल पद्धतिलाई शास्त्रको निर्देशनअनुसार किन नअपनाउने ? हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् (श्रीमद्भागवतम् १।२।१७), केवल २४ घण्टा हरे कृष्ण, हरे कृष्णको जप गर्नुपर्दछ ? कीर्तनीय सदा हरिः (श्रीमद्भागवतम् १।२।१७) । तपाईं परिपूर्ण बन्नुहुनेछ । हामी किन यो अवसरलाई गुमाइरहेका छौँ ? त्यो हाम्रो दुर्भाग्य हो । श्रीचैतन्य महाप्रभुले यसको वर्णन गर्नुभएको छ, एतादृशी तव कृपा भगवन्ममापिः “मेरा प्रभु, हजुरले अत्यन्त उदारतापूर्वक आफ्नो कृपा देखाउनुभएको छ, कि हजुरले मलाई हजुरको नामको जप गर्ने अवसर दिनुभएको छ, यही पर्याप्त छ ।” नाम्नामकारि बहुधा निजसर्वशक्तिः । यो हरिनामको जप, अभिन्नत्वान्नाम–नामिनोः (श्रीमद्भागवत १।२।१७), हरिनाममा भगवान्का सम्पूर्ण शक्तिहरू विद्यमान छन् । नाम्नामकारि बहुधा निजसर्वशक्तिस्तत्रार्पिता । नाममा सम्पूर्ण शक्तिहरू छन् । नाम्नामकारि...र भगवान्का अनेकौँ नामहरू छन्, केवल एउटै नाम होइन । यदि तपाईं कृष्ण नामको जप गर्न चाहनुहुन्न भने कृष्णका अन्य नामहरू पनि छन्, कुनै पनि नाम । तर त्यो हरेर्नाम अर्थात् हरिकै नाम हुनुपर्दछ, अरु नाम हुनुहुँदैन, हरेर्नाम हुनुपर्दछ । त्यसपछि, तपाईंले सम्पूर्ण शक्तिहरू प्राप्त गर्नुहुनेछ । नाम्नामकारि बहुधा निजसर्वशक्तिस्तत्रार्पिता । र नियमितः स्मरणे न कालः । र यो हरिनामको जप गर्न कुनै विधि–नियम चाहिँदैन । तपाईं बिहान जप गर्नुहोस् अथवा बेलुकी । अथवा शुद्ध अवस्थामा गर्नुहोस् अथवा अशुद्ध अवस्थामा । कुनै पनि अवस्थामा तपाईं जप गर्न सक्नुहुन्छ । नियमितः स्मरणे न कालः । हरिनामको जप गर्नका लागि कुनै विधि–नियम चाहिँदैन । त्यसकारण, सर्वसाधारण मानिसहरूका लागि कृष्ण यति सजिलै उपलब्ध हुनुभएको छ, विशेषगरी कलौ अर्था यो त् कलियुगमा । तापनि हामी अझै पनि हरिनामको जप गर्न आनाकानी गरिरहेका छौँ । त्यसकारण, श्रीचैतन्य महाप्रभु पश्चात्ताप गर्नुहुन्छ, एतादृशी तव कृपा भगवन्ममापिः “तापनि यो पतित आत्माप्रति हजुर यति धेरै उदार तथा कृपालु हुनुभएको छ, तापनि, म यति दुर्भाग्यशाली छु कि यो हरिनामप्रति मेरो कुनै अनुरागै छैन ।” हाम्रो अवस्था यस्तो छ, हठी, कुकुरको हठ तर यदि हामी यसलाई स्वीकार गर्दछौँ भने हामी शुद्ध हुनेछौँ । नष्टप्रायेषु अभद्रेषु नित्यं भागवतसेवया (श्रीमद्भागवत १।२।१८) । त्यसकारण, श्रीचैतन्य महाप्रभुले हामीलाई श्रीमद्भागवतको अध्ययन गर्ने निर्देशन दिनुभएको छ, तपाईं शुद्ध भएपनि अथवा शुद्ध नभएपनि तपाईं श्रीमद्भागवतको अध्ययन गर्न र कीर्तन गर्न सक्नुहुन्छ । यही नै हाम्रो वैष्णव नियम अर्थात् दायित्व हो । सम्भव भएसम्म, हामीले भगवद्गीता तथा श्रीमद्भागवतम्को अध्ययन गर्नुपर्दछ । र यी कुनै पनि शास्त्र – श्रीचैतन्य–चरितामृत, ब्रह्म–संहिता । यीमध्ये कुनै एक अथवा सबै, यसले केही फरक पार्दैन । र चौबीसै घण्टा हरे कृष्ण महामन्त्रको जप गर्नु । यही नै हाम्रो व्यस्तता हो । र हामी सबैलाई यो अवसर दिइरहेका छौँ । हामीले यत्रो विशाल महल बनाएका छौँ र अझै धेरै धेरै बनाउँदै छौँ—किन ? सबैलाई यो अवसर प्रदान गर्न । कृपया यहाँ (मन्दिरमा) आउनुहोस् । जप गर्नुहोस्, हरे कृष्ण कीर्तनमा सहभागी हुनुहोस् र कृष्णको प्रसाद खानुहोस्, र सक्दो प्रयास गर्नुहोस्, तपाईंसँग जुन दक्षता छ त्यसलाई प्रयोग गर्नुहोस्, सजिलोसँग, कुनै अप्ठ्यारो छैन । यदि तपाईंसँग कुनै कला छ भने कृष्णको लागि गर्नुहोस् । सबैलाई थाहा छ । सबैजनासँग केही न केही कला हुन्छ । हो, त्यो कलालाई कृष्णको सेवामा लगाउनुपर्दछ । र यदि तपाईं सोच्नुहुन्छ कि “होइन, म केवल जप मात्र गर्नेछु,” ठीक छ, तपाईं जप मात्र गर्नुहोेस् । तर जप गर्ने बहानामा सुत्ने काम नगर्नुहोस् । अर्थात्, ठग्ने काम नगर्नुहोस् । ठग्नु राम्रो होइन । यदि तपाईं आफूले हरिदास ठाकुरले जस्तै जप गर्न सक्छु भन्ने ठान्नुहुन्छ भने तपाईं केवल जप गर्नुहोस् । हामी तपाईंको भोजनको व्यवस्था गर्नेछौँ । कुनै चिन्ता छैन । तर ठग्ने प्रयास नगर्नुहोस् । तपाईं व्यस्त हुनैपर्दछ । यत्करोषि यज्जुहोषि यदश्नासि, कुरुष्व तद् मदर्पणम् (भगवद्गीता ९।२७) । निश्चय नै, यदि हामी चौबीसै घण्टा जप गर्न सक्छौँ भने यो अति राम्रो हो । तर वास्तवमा हाम्रो लागि यो सम्भव छैन । हामी त्यस्तो महान् भक्त भइसकेका छैनौँ । हामीले कृष्णको कुनै सेवा गर्नैपर्दछ । त्यसैले यो...यो संस्था, कृष्णभावनामृत अभियानले सबैलाई यो अवसर दिइरहेको छ । र हामी यही उद्देश्य प्राप्तिका लागि सम्पूर्ण विश्वभरी हरे कृष्ण केन्द्रहरू खोलिरहेका छौँ । ता कि तपाईं आउनुहोस्, हरे कृष्ण मन्त्रको जप गर्नुहोस्, कृष्णका बारेमा सुन्नुहोस्, भागवतम् र भगवद्गीताको श्रवण गर्नुहोस्, र तपाईं जे गर्न सक्नुहुन्छ, केवल कृष्णका लागि गर्नुहोस् । त्यसपछि, तपाईंको जीवन सफल हुनेछ ।  
यदि हामी केवल कृष्णको स्वरुपलाई बुझ्ने प्रयास गर्दछौँ भने हामी मुक्त हुनेछौँ । र यदि हामीले बुझ्ने प्रयास ग¥यौँ भने कृष्णले सहायता गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ, श्रृण्वतां स्वकथाः कृष्णः पुण्यश्रवणकीर्तनः (श्रीमद्भागवत १।२।१७) हामी कृष्णका बारेमा जति धेरै सुन्दछौँ, हामी त्यति शुद्ध हुनेछाँै । हामी कृष्णलाई बुझ्न सक्दैनौँ किनभने हामी शुद्ध भएका छैनौँ । तर तपाईं केवल कृष्णको नाम — हरे कृष्ण सुन्नुहुन्छ भने... हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे— यदि तपाईं कीर्तन र श्रवण गर्नुहुन्छ भने तपाईं शुद्ध बन्नुहुनेछ । त्यसकारण, हामीले यस्तो सरल पद्धतिलाई शास्त्रको निर्देशनअनुसार किन नअपनाउने ? हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् (चै.च. आदि १७|२१), केवल २४ घण्टा हरे कृष्ण, हरे कृष्णको जप गर्नुपर्दछ ? कीर्तनीय सदा हरिः (चै.च. अन्त्य २०|२१) । तपाईं परिपूर्ण बन्नुहुनेछ । हामी किन यो अवसरलाई गुमाइरहेका छौँ ? त्यो हाम्रो दुर्भाग्य हो । श्रीचैतन्य महाप्रभुले यसको वर्णन गर्नुभएको छ, एतादृशी तव कृपा भगवन्ममापिः “मेरा प्रभु, हजुरले अत्यन्त उदारतापूर्वक आफ्नो कृपा देखाउनुभएको छ, कि हजुरले मलाई हजुरको नामको जप गर्ने अवसर दिनुभएको छ, यही पर्याप्त छ ।” नाम्नामकारि बहुधा निजसर्वशक्तिः । यो हरिनामको जप, अभिन्नत्वान्नाम–नामिनोः (चै.च. मध्य १७|१३३), हरिनाममा भगवान्का सम्पूर्ण शक्तिहरू विद्यमान छन् । नाम्नामकारि बहुधा निजसर्वशक्तिस्तत्रार्पिता । नाममा सम्पूर्ण शक्तिहरू छन् । नाम्नामकारि...र भगवान्का अनेकौँ नामहरू छन्, केवल एउटै नाम होइन । यदि तपाईं कृष्ण नामको जप गर्न चाहनुहुन्न भने कृष्णका अन्य नामहरू पनि छन्, कुनै पनि नाम । तर त्यो हरेर्नाम अर्थात् हरिकै नाम हुनुपर्दछ, अरु नाम हुनुहुँदैन, हरेर्नाम हुनुपर्दछ । त्यसपछि, तपाईंले सम्पूर्ण शक्तिहरू प्राप्त गर्नुहुनेछ । नाम्नामकारि बहुधा निजसर्वशक्तिस्तत्रार्पिता । र नियमितः स्मरणे न कालः । र यो हरिनामको जप गर्न कुनै विधि–नियम चाहिँदैन । तपाईं बिहान जप गर्नुहोस् अथवा बेलुकी । अथवा शुद्ध अवस्थामा गर्नुहोस् अथवा अशुद्ध अवस्थामा । कुनै पनि अवस्थामा तपाईं जप गर्न सक्नुहुन्छ । नियमितः स्मरणे न कालः । हरिनामको जप गर्नका लागि कुनै विधि–नियम चाहिँदैन । त्यसकारण, सर्वसाधारण मानिसहरूका लागि कृष्ण यति सजिलै उपलब्ध हुनुभएको छ, विशेषगरी कलौ अर्था यो त् कलियुगमा । तापनि हामी अझै पनि हरिनामको जप गर्न आनाकानी गरिरहेका छौँ । त्यसकारण, श्रीचैतन्य महाप्रभु पश्चात्ताप गर्नुहुन्छ, एतादृशी तव कृपा भगवन्ममापिः “तापनि यो पतित आत्माप्रति हजुर यति धेरै उदार तथा कृपालु हुनुभएको छ, तापनि, म यति दुर्भाग्यशाली छु कि यो हरिनामप्रति मेरो कुनै अनुरागै छैन ।” हाम्रो अवस्था यस्तो छ, हठी, कुकुरको हठ तर यदि हामी यसलाई स्वीकार गर्दछौँ भने हामी शुद्ध हुनेछौँ । नष्टप्रायेषु अभद्रेषु नित्यं भागवतसेवया (श्रीमद्भागवत १।२।१८) । त्यसकारण, श्रीचैतन्य महाप्रभुले हामीलाई श्रीमद्भागवतको अध्ययन गर्ने निर्देशन दिनुभएको छ, तपाईं शुद्ध भएपनि अथवा शुद्ध नभएपनि तपाईं श्रीमद्भागवतको अध्ययन गर्न र कीर्तन गर्न सक्नुहुन्छ । यही नै हाम्रो वैष्णव नियम अर्थात् दायित्व हो । सम्भव भएसम्म, हामीले भगवद्गीता तथा श्रीमद्भागवतम्को अध्ययन गर्नुपर्दछ । र यी कुनै पनि शास्त्र – श्रीचैतन्य–चरितामृत, ब्रह्म–संहिता । यीमध्ये कुनै एक अथवा सबै, यसले केही फरक पार्दैन । र चौबीसै घण्टा हरे कृष्ण महामन्त्रको जप गर्नु । यही नै हाम्रो व्यस्तता हो । र हामी सबैलाई यो अवसर दिइरहेका छौँ । हामीले यत्रो विशाल महल बनाएका छौँ र अझै धेरै धेरै बनाउँदै छौँ—किन ? सबैलाई यो अवसर प्रदान गर्न । कृपया यहाँ (मन्दिरमा) आउनुहोस् । जप गर्नुहोस्, हरे कृष्ण कीर्तनमा सहभागी हुनुहोस् र कृष्णको प्रसाद खानुहोस्, र सक्दो प्रयास गर्नुहोस्, तपाईंसँग जुन दक्षता छ त्यसलाई प्रयोग गर्नुहोस्, सजिलोसँग, कुनै अप्ठ्यारो छैन । यदि तपाईंसँग कुनै कला छ भने कृष्णको लागि गर्नुहोस् । सबैलाई थाहा छ । सबैजनासँग केही न केही कला हुन्छ । हो, त्यो कलालाई कृष्णको सेवामा लगाउनुपर्दछ । र यदि तपाईं सोच्नुहुन्छ कि “होइन, म केवल जप मात्र गर्नेछु,” ठीक छ, तपाईं जप मात्र गर्नुहोेस् । तर जप गर्ने बहानामा सुत्ने काम नगर्नुहोस् । अर्थात्, ठग्ने काम नगर्नुहोस् । ठग्नु राम्रो होइन । यदि तपाईं आफूले हरिदास ठाकुरले जस्तै जप गर्न सक्छु भन्ने ठान्नुहुन्छ भने तपाईं केवल जप गर्नुहोस् । हामी तपाईंको भोजनको व्यवस्था गर्नेछौँ । कुनै चिन्ता छैन । तर ठग्ने प्रयास नगर्नुहोस् । तपाईं व्यस्त हुनैपर्दछ । यत्करोषि यज्जुहोषि यदश्नासि, कुरुष्व तद् मदर्पणम् (भगवद्गीता ९।२७) । निश्चय नै, यदि हामी चौबीसै घण्टा जप गर्न सक्छौँ भने यो अति राम्रो हो । तर वास्तवमा हाम्रो लागि यो सम्भव छैन । हामी त्यस्तो महान् भक्त भइसकेका छैनौँ । हामीले कृष्णको कुनै सेवा गर्नैपर्दछ । त्यसैले यो...यो संस्था, कृष्णभावनामृत अभियानले सबैलाई यो अवसर दिइरहेको छ । र हामी यही उद्देश्य प्राप्तिका लागि सम्पूर्ण विश्वभरी हरे कृष्ण केन्द्रहरू खोलिरहेका छौँ । ता कि तपाईं आउनुहोस्, हरे कृष्ण मन्त्रको जप गर्नुहोस्, कृष्णका बारेमा सुन्नुहोस्, भागवतम् र भगवद्गीताको श्रवण गर्नुहोस्, र तपाईं जे गर्न सक्नुहुन्छ, केवल कृष्णका लागि गर्नुहोस् । त्यसपछि, तपाईंको जीवन सफल हुनेछ ।  

धेरै धेरै धन्यवाद ।
धेरै धेरै धन्यवाद ।

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 21:33, 29 January 2021

741010 - Lecture SB 01.08.30 - Mayapur