NE/Prabhupada 0841 - आध्यात्मिक रुपमा अविर्भाव र तिरोभाव बीच कुनै भिन्नता छैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0841 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0840 - एउटी वेश्या थिई जसको मूल्य हिराका एक लाख टुक्राहरू थियो|0840|NE/Prabhupada 0842 - कृष्ण भावनामृत अभियान निवृत्ति-मार्गको प्रशिक्षण हो - धेरै निषेधाज्ञाहरु छन्|0842}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|xw76mAGpop8|आध्यात्मिक रुपमा अविर्भाव र तिरोभाव बीच कुनै भिन्नता छैन<br/>- Prabhupāda 0841}}
{{youtube_right|SFZGwbZzGzw|आध्यात्मिक रुपमा अविर्भाव र तिरोभाव बीच कुनै भिन्नता छैन<br/>- Prabhupāda 0841}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:731213DB-LOS_ANGELES_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731213DB-LOS_ANGELES_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:38, 29 January 2021



731213 - Lecture Festival Disappearance Day, Bhaktisiddhanta Sarasvati - Los Angeles


नम ओं विष्णु-पादाय कृष्ण​-प्रेष्ठाय भूतले श्रीमते भक्तिसिद्धान्त सरस्वतीति नामिने भक्तिसिद्धान्त सरस्वती ठाकुर यो भौतिक जगत त्याग्नुभयो, ३१ डिसेम्बर, १९३६मा | लगभग चालिस वर्ष अघि | दुईवटा चरण हुन्छन्, प्रकट र अप्रकट, आविर्भाव र तिरोभाव | हामीले तिरोभाव भएको खण्डमा कुनै विलाप गर्नुपर्दैन किनकि कृष्ण र कृष्णका भक्तहरु..... भक्तहरुमात्र होइन, अभाक्त पनि, कसैको तिरोभाव हुँदैन | कसैको तिरोभाव हुँदैन किनकि हरेक जीव..... जसरी कृष्ण शाश्वत हुनुहुन्छ.... वैदिक शास्त्रमा यसको पुष्टि गरिएको छ, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | भगवानको विवरण छ कि उहाँ पनि नित्य, शाश्वत हुनुहुन्छ र जीवहरु पनि शाश्वत छन् | तर उहाँ प्रमुख शाश्वत हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् | गुणात्मक रुपमा कृष्ण र जीव बीच कुनै भिन्नता छैन | र परिणात्मक रुपमा भिन्नता छ | एकसंख्यक नित्य र बहुसंख्यक नित्यमा के भिन्नता छ ? बहुसंख्यक नित्य अधीनस्थ हुन्छन्, एकसंख्यक नित्यका शाश्वत दास हुन्छन् | जस्तै, यदि तिमीले कसैको सेवा गर्न चाहन्छौ भने मालिक पनि तिमी जस्तै हुन्छन् | उनको पनि दुईवटा हात हुन्छ, दुईवटा खुट्टा हुन्छ वा समान भाव हुन्छ | उनले पनि खान्छन् | सबै कुरा समान हुन्छ | तर भिन्नता यो हुन्छ कि एक मालिक हुन् र अर्को दास | त्यति हो | अन्यथा, हरेक दृष्टिकोणबाट समान | आध्यात्मिक रुपमा आविर्भाव र तिरोभाव बीच कुनै भिन्नता छैन | भौतिक दृष्टिकोणबाट मानिसको जन्म हुँदा...... मानौं तिम्रो एउटा छोरो जन्मियो, तिमी धेरै खुसी हुन्छौ | उही छोरो, जब बित्छ, तिमी धेरै दुःखी हुन्छौ | यो भौतिक हो | र आध्यात्मिक रुपमा कुनै त्यस्तो भिन्नता हुँदैन, आविर्भाव वा तिरोभाव | यद्यपि आज ॐ विष्णुपाद श्री श्रीमद् भक्तिसिद्धान्त सरस्वती ठाकुर​को तिरोभव तिथि हो, तर विलाप गर्नुपर्ने कुनै कुरा छैन | यद्यपि हामीले बिछोड अनुभव गर्छौं, त्यस्तो भावना हुन्छ, तर आध्यात्मिक रुपमा आविर्भाव र तिरोभावमा कुनै भिन्नता छैन | एउटा भजन छ, नरोत्तम दास ठाकुरको भजन, ये अनिलो प्रेम धन | तिमीहरु कसैलाई थाहा छ ? कसैले त्यो भजन गाउन सक्छ ? ये अनिलो प्रेम​-धन​, करुणा प्रचुर​, हेनो प्रभु कोथा गेलो | मलाई पुरै भजन त याद छैन | हाम्रो विलाप यो छ कि.... श्रील भक्तिसिद्धान्त सरस्वती ठाकुरले यो सन्देश सारा संसारभरि प्रचार गर्न...... अवश्य पनि, श्री चैतन्य महाप्रभुले आफ्नो इच्छा व्यक्ति गर्नुभयो कि, पृथिवीते आछे यत नगरादि-ग्राम सर्वत्र प्रचार हैबे मोर नाम​ | उहाँले भविष्यवाणी गर्नुभयो कि "सारा संसारभरिका गाउँ तथा शहरमा सर्वत्र मेरो नामको प्रचार हुनेछ |" श्री चैतन्य महाप्रभुको नाम | वर्तमान समयमा यसको प्रयास हुँदैछ, यो वास्तवमा..... चैतन्य महाप्रभुको यो इच्छा पुरा गर्न, उहाँले व्यक्तिगत रुपमा भन्नुभयो, भारत भूमीते मनुष्य जन्म हैल यार जन्म सार्थक करि कर पर​-उपकार (चै च आदि ९|४१) | उहाँले चाहनुहुन्थ्यो कि संसारभरिका हरेक गाउँ तथा शहरमा उहाँको नाम प्रचार होस् | र त्यो कसले सम्पन्न गर्नेछ ? उहाँले भन्नुभयो कि जसको जन्म भारत वर्षमा भएको छ, यो उसको कर्तव्य हो: सर्वप्रथम चैतन्य महाप्रभुको दर्शन बुझेर आफुलाई पूर्ण बनाउने; त्यसपछि त्यसको प्रचार गर्ने, वितरण गर्ने | यो हरेक भारतीयको कर्तव्य हो | विशेषगरी भारतमा भारतीयहरुसँग वैदिक शास्त्रको फाइदा लिने विशेषाधिकार छ | अरु देशमा त्यस्तो फाइदा छैन | त्यसैले यदि कसैले आफ्नो जीवन पूर्ण बनाउन चाहन्छ भने उसले भारतीय आध्यात्मिक ज्ञानको विशाल भण्डारको फाइदा लिनुपर्छ |