NE/Prabhupada 0944 - एकमात्र आवश्यकता भनेको हामीले कृष्णको व्यवस्थापनको फाइदा लिनुपर्छ: Difference between revisions

 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0943 - केहि मेरो होइन । ईशावास्यम् इदं सर्वम्, सबै कृष्णको हो|0943|NE/Prabhupada 0945 - भागवत धर्म भनेको भक्त र भगवानबीचको सम्बन्ध|0945}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 21: Line 24:


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:730427SB-LOS ANGELES_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730427SB-LOS_ANGELES_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 09:50, 21 September 2017



730427 - Lecture SB 01.08.35 - Los Angeles


जहाँ सम्म हाम्रो शारीरिक आवस्यकताको कुरा छ- खाने, सुत्ने,सम्भोग गर्ने र प्रतिरक्षा गर्ने| त्यो त उसको जीवन आनुसार सबैलाई व्यवस्था गरिएको छ| नीच योनिमा भएकाहरुले यो बुझ्न सक्दैनन् कि सबैथोक त छ त्यहाँ, ब्यबस्थित,तिनीहरुलाई थाहा छ तापनि, चार जस्तै..... एउटा चार बिहान सबेरै उठ्छ, उसलाई थाहा छ त्यहाँ केहि आहार छ| तर पनि ऊ आहार खोज्नेमा व्यस्त हुन्छा| त्यसैले कार्य, एउटा रुखबाट आर्को रुखमा जाने, उसले आनेकौ फल देख्छ, ठुला तथा साना,उसले कहना सक्ने धेरै फल छन्| त्यसैगरी, सम्पूर्ण जीवत्माका लागि,खाने पिउने को व्यवस्था हुन्छ| खाने, सुत्ने, सम्भोग गर्ने, र प्रतिरक्षा गर्ने, व्यवस्था छ| अफ्रीकामा पनि फल दिने केहि रुखहरु छन्| ती फलहरु फलामको गोलि भन्दापनि कडा हुन्छ| तर ती फल गोरिल्लाहरुले खान्छन| तिनीहरुले ती फलहरु संकलन गर्छन, जसरी हामीले सुपारी चपौछौं| तिनीहरु पनि त्यो फल चपाउन रमाउछन्| तर यो अति नै कठिन हुन्छ| मैले कुनै पुस्तकमा पढेको थिएँ, कि एक-चौथाइ जङ्गल जहाँ गोरिल्ला बस्छन्, भगवानले तिनीहरुलाई फल दिनुभयो, " हो, तिमीहरुको आहार यहाँ छ| त्यसैले सम्पूर्ण चिजको व्यवस्था छ| त्यहाँ कुनै आभाव छैन| हामीले अभावको सिर्जना गरेका हौँ, अविद्याका कारण| अन्यथा, त्यहाँ अभाव छैन| पुर्णम् इदम्. तसर्थ(ईशोपनिषद) भन्छ पुर्णम्, सम्पूर्ण चीज पूर्ण छ| जस्तै हामी पनि चहंछौ,धेरै मात्रामा| हेर त भगवानले यी समुन्द्र बनाउनुभएको छ| हामीले जे पनि पनि प्रयोग गरी रहेका छौ,ती सबै समुन्द्रबाट हुन्| त्यहाँ संचय छ|सामान्य रुपमा संचयबाट बढिएको छ| प्रकृतिको व्यवस्थाले,भगवान, भगवानको व्यवस्था,घामले यसलाई बाफ बनाउंछ, बाफ उडेर ग्याँस, बादल बन्छ| पानि त्यहाँ छ| आरु व्यवस्थाले पानी सम्पूर्ण सतहमा बाढीन्छ| र तिमीलाई निरंतर वितरण गर्नका लागि पहाडको टुप्पामा फालिन्छ| नदि बहन्छ| पूरा वर्ष नै पानीको वितरण हुन्छ| यसरी, यदि तिमी सम्पूर्ण अवस्थालाई अध्ययन गर्छौ भने,भगवानको सृष्टि| तिमीले सम्पूर्ण कुरा पूर्ण पाउनेछौ| यो हो सिद्धान्त| सम्पूर्ण कुरा पूर्ण छ| त्यहाँ कुनै अवश्यकता छैन| हाम्रो एउतै मात्र आवस्यकता भनेको हामीले कृष्णको व्यवस्था को पूर्ण सदोपयोग गरौँ|