NE/Prabhupada 0967 - भगवान् कृष्णलाई बुझ्नको लागि हामीले आफ्ना इन्द्रियहरुलाई शुद्ध पार्नुपर्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0967 - in all Languages Category:...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0966 - आँखामा भक्तिको गाजल लगाएपछि भगवानलाई देख्न सकिन्छ|0966|NE/Prabhupada 0968 - पश्चिमी दर्शन सुखवाद हो, खाऊ, पिऊ, रमाऊ र आनन्द लिऊ|0968}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 21: | Line 24: | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720527BG-LOS_ANGELES_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 30: | Line 33: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
यो भनिन्छ कि एक शुद्ध भक्तले कृष्णलाई हरेक क्षण देख्नछन् | सन्तः सदैव (ब्र स ५|३८) | सदैव अर्थात् हरेक क्षण | उनले देख्छन् र त्यसको मतलब उनी भिन्न व्यक्ति हुन् | उनका इन्द्रियहरु शुद्ध हुन्छन् | पवित्र | तसर्थ उनले देख्दैछन् | र जसको आँखा शुद्ध छैन, पवित्र छैन, उसले देख्न सक्दैन | धेरै उदाहरणहरु छन् | जस्तै एउटा यन्त्र | एउटा बच्चाले देख्छ तर उसले राम्ररी देख्न सक्दैन | उसले धातुको थुपोर देख्छ | तर जब एउटा इन्जिनियरले देख्छ, उसले तत्काल बुझ्छ कि यो यन्त्र यस्तो-यस्तो कुराले बनेको छ, यसको कार्य-संचालन विधि, यो राम्रो छ कि नराम्रो छ | उसले विभिन्न तरिकाले देख्छ किनकि ऊसँग देख्ने आँखा छ | त्यसैगरी, भगवान कृष्णलाई बुझ्न हामीले आफ्ना इन्द्रिहरुलाई शुद्ध बनाउनुपर्छ | नारद पञ्चरात्रमा यसको व्याख्या गरिएको छ | सर्वोपाधि-विनिर्मुक्तं (चै च मध्य १९. | यो भनिन्छ कि एक शुद्ध भक्तले कृष्णलाई हरेक क्षण देख्नछन् | सन्तः सदैव (ब्र स ५|३८) | सदैव अर्थात् हरेक क्षण | उनले देख्छन् र त्यसको मतलब उनी भिन्न व्यक्ति हुन् | उनका इन्द्रियहरु शुद्ध हुन्छन् | पवित्र | तसर्थ उनले देख्दैछन् | र जसको आँखा शुद्ध छैन, पवित्र छैन, उसले देख्न सक्दैन | धेरै उदाहरणहरु छन् | जस्तै एउटा यन्त्र | एउटा बच्चाले देख्छ तर उसले राम्ररी देख्न सक्दैन | उसले धातुको थुपोर देख्छ | तर जब एउटा इन्जिनियरले देख्छ, उसले तत्काल बुझ्छ कि यो यन्त्र यस्तो-यस्तो कुराले बनेको छ, यसको कार्य-संचालन विधि, यो राम्रो छ कि नराम्रो छ | उसले विभिन्न तरिकाले देख्छ किनकि ऊसँग देख्ने आँखा छ | त्यसैगरी, भगवान कृष्णलाई बुझ्न हामीले आफ्ना इन्द्रिहरुलाई शुद्ध बनाउनुपर्छ | नारद पञ्चरात्रमा यसको व्याख्या गरिएको छ | सर्वोपाधि-विनिर्मुक्तं ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९.१७०]]) | सम्पूर्ण प्रकारका उपाधिहरुबाट मुक्त हुने | जस्तै हामीले कृष्ण भावना एउटा दृष्टिकोण अनुरुप स्वीकार्दैछौ | र कोहि अरु, साधारण मानिस...... मानौं कोहि इशाई छ | उसले कृष्ण भावनालाई हिन्दु अभियानको रुपमा देख्छ | तर वास्तवमा यसो होइन | तसर्थ, ऊ अमेरिकी उपाधिबाट मुक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तं | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ | यो शरीर उपाधि हो | वास्तवमा अमेरिकी शरीर र भारतीय शरीरबीच कुनै भिन्नता छैन | उही मानसिक बनावट | उही रगत हुन्छ, उही मासु हुन्छ, उही हड्डी हुन्छ | यदि तिमीले शरीरभित्र हेर्छौ भने कुनै भिन्नता देख्दैनौ | तर पनि हामीले उपाधि दिएका छौं,"म अमेरिकी हुँ, तिमी भारतीय हौ, तिमी कालो हौ, तिमी गोरा हौ....." यी सब उपाधिहरु हुन् | झुठो | एक मानिस सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ | यो वर्णित छ कि जब हमी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुन्छौं | सर्वोपाधि-विनिर्मुक्तं | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ | वास्तवमा, उपाधिको कुनै मूल्य छैन | व्यक्ति महत्वपूर्ण हुन्छ | उपाधि होइन | त्यसैले कृष्णलाई देख्न पहिलो कार्य भनेको उपाधिबाट मुक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तम् तत्-परत्वेन निर्मलम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९.१७०]]) | यहाँ मत्-परह भनिएको छ र नारदले भन्नुहुन्छ तत्-परह | तत्-परह भनेको कृष्णकरण हुनु र मत्-परह भनेको..... कृष्णले भन्नुहुन्छ कि तिमी मत्-परह बन | ममा गहिरो रुपमा आसक्त | र भक्तले भन्छन् कि कृष्णमा गहिरो रुपमा आसक्त | त्यो विचार हो तर वास्तवमा लक्ष्य पनि उही हो | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ र कृष्णमा गहिरो रुपमा आसक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तम् मत्-परत्वेन...... तब ऊ निर्मल हुनेछ | निर्मल भनेको शुद्ध, बिना कुनै भौतिक प्रदुषण | मैले जीवनको शारीरिक अवधारणामा सोच्दैछु, त्यो भौतिक हो किनकि शरीर भौतिक हो | जब मैले सोच्छु कि "म अमेरिकी हुँ, म भारतीय हुँ, म ब्राह्मण हुँ, म क्षत्रिय हुँ, म यो हुँ, म त्यो हुँ," ती सब उपाधि हुन् | त्यो निर्मलम्, शुद्ध अवस्था होइन | शुद्ध अवस्था भनेको जब यो बुझिन्छ कि म आत्मा हुँ, कृष्ण परमात्मा हुनुहुन्छ र म कृष्णको अंश हुँ | हाम्रो गुण एक छ | हामी व्यक्तिको रुपमा भिन्न हुन सक्छौं | कृष्ण ठुलो व्यक्ति हुनुहुन्छ | म सानो व्यक्ति हुँ | जस्तै यो भौतिक जगतमा पनि एउटा मानिस धेरै शक्तिशाली हुन्छ | अर्को मानिस थोरै शक्तिशाली हुन्छ | तर तिनीहरु दुवै मानिस हुन् | तिनीहरु पशु होइनन् | त्यसैगरी भगवान कृष्ण पनि मसँग गुणात्मक रुपमा एक हुनुहुन्छ | परिमाणात्मक रुपमा उहाँ धेरै, धेरै शक्तिशाली हुनुहुन्छ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 09:54, 21 September 2017
720527 - Lecture BG The Yoga System - Los Angeles
यो भनिन्छ कि एक शुद्ध भक्तले कृष्णलाई हरेक क्षण देख्नछन् | सन्तः सदैव (ब्र स ५|३८) | सदैव अर्थात् हरेक क्षण | उनले देख्छन् र त्यसको मतलब उनी भिन्न व्यक्ति हुन् | उनका इन्द्रियहरु शुद्ध हुन्छन् | पवित्र | तसर्थ उनले देख्दैछन् | र जसको आँखा शुद्ध छैन, पवित्र छैन, उसले देख्न सक्दैन | धेरै उदाहरणहरु छन् | जस्तै एउटा यन्त्र | एउटा बच्चाले देख्छ तर उसले राम्ररी देख्न सक्दैन | उसले धातुको थुपोर देख्छ | तर जब एउटा इन्जिनियरले देख्छ, उसले तत्काल बुझ्छ कि यो यन्त्र यस्तो-यस्तो कुराले बनेको छ, यसको कार्य-संचालन विधि, यो राम्रो छ कि नराम्रो छ | उसले विभिन्न तरिकाले देख्छ किनकि ऊसँग देख्ने आँखा छ | त्यसैगरी, भगवान कृष्णलाई बुझ्न हामीले आफ्ना इन्द्रिहरुलाई शुद्ध बनाउनुपर्छ | नारद पञ्चरात्रमा यसको व्याख्या गरिएको छ | सर्वोपाधि-विनिर्मुक्तं (चै च मध्य १९.१७०) | सम्पूर्ण प्रकारका उपाधिहरुबाट मुक्त हुने | जस्तै हामीले कृष्ण भावना एउटा दृष्टिकोण अनुरुप स्वीकार्दैछौ | र कोहि अरु, साधारण मानिस...... मानौं कोहि इशाई छ | उसले कृष्ण भावनालाई हिन्दु अभियानको रुपमा देख्छ | तर वास्तवमा यसो होइन | तसर्थ, ऊ अमेरिकी उपाधिबाट मुक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तं | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ | यो शरीर उपाधि हो | वास्तवमा अमेरिकी शरीर र भारतीय शरीरबीच कुनै भिन्नता छैन | उही मानसिक बनावट | उही रगत हुन्छ, उही मासु हुन्छ, उही हड्डी हुन्छ | यदि तिमीले शरीरभित्र हेर्छौ भने कुनै भिन्नता देख्दैनौ | तर पनि हामीले उपाधि दिएका छौं,"म अमेरिकी हुँ, तिमी भारतीय हौ, तिमी कालो हौ, तिमी गोरा हौ....." यी सब उपाधिहरु हुन् | झुठो | एक मानिस सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ | यो वर्णित छ कि जब हमी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुन्छौं | सर्वोपाधि-विनिर्मुक्तं | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ | वास्तवमा, उपाधिको कुनै मूल्य छैन | व्यक्ति महत्वपूर्ण हुन्छ | उपाधि होइन | त्यसैले कृष्णलाई देख्न पहिलो कार्य भनेको उपाधिबाट मुक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तम् तत्-परत्वेन निर्मलम् (चै च मध्य १९.१७०) | यहाँ मत्-परह भनिएको छ र नारदले भन्नुहुन्छ तत्-परह | तत्-परह भनेको कृष्णकरण हुनु र मत्-परह भनेको..... कृष्णले भन्नुहुन्छ कि तिमी मत्-परह बन | ममा गहिरो रुपमा आसक्त | र भक्तले भन्छन् कि कृष्णमा गहिरो रुपमा आसक्त | त्यो विचार हो तर वास्तवमा लक्ष्य पनि उही हो | एक मानिस उपाधिबाट मुक्त हुनुपर्छ र कृष्णमा गहिरो रुपमा आसक्त हुनुपर्छ | सर्वोपाधि-विनिर्मुक्तम् मत्-परत्वेन...... तब ऊ निर्मल हुनेछ | निर्मल भनेको शुद्ध, बिना कुनै भौतिक प्रदुषण | मैले जीवनको शारीरिक अवधारणामा सोच्दैछु, त्यो भौतिक हो किनकि शरीर भौतिक हो | जब मैले सोच्छु कि "म अमेरिकी हुँ, म भारतीय हुँ, म ब्राह्मण हुँ, म क्षत्रिय हुँ, म यो हुँ, म त्यो हुँ," ती सब उपाधि हुन् | त्यो निर्मलम्, शुद्ध अवस्था होइन | शुद्ध अवस्था भनेको जब यो बुझिन्छ कि म आत्मा हुँ, कृष्ण परमात्मा हुनुहुन्छ र म कृष्णको अंश हुँ | हाम्रो गुण एक छ | हामी व्यक्तिको रुपमा भिन्न हुन सक्छौं | कृष्ण ठुलो व्यक्ति हुनुहुन्छ | म सानो व्यक्ति हुँ | जस्तै यो भौतिक जगतमा पनि एउटा मानिस धेरै शक्तिशाली हुन्छ | अर्को मानिस थोरै शक्तिशाली हुन्छ | तर तिनीहरु दुवै मानिस हुन् | तिनीहरु पशु होइनन् | त्यसैगरी भगवान कृष्ण पनि मसँग गुणात्मक रुपमा एक हुनुहुन्छ | परिमाणात्मक रुपमा उहाँ धेरै, धेरै शक्तिशाली हुनुहुन्छ |