NE/Prabhupada 1025 - कृष्ण प्रतिक्षारत हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो मुख मोड्नेछ": Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1024 - यदि तिमीले यी दुई सिद्धान्त पालन गर्छौ भने कृष्ण तिम्रो पकडमा हुनुहुनेछ|1024|NE/Prabhupada 1026 - जब हामीले कृष्ण एकमात्र भोक्ता हुनुहुन्छ भनेर बुझ्छौं, हामी आध्यात्मिक जगतमा हुन्छौं|1026}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|qrcOhdNnKqg|कृष्ण प्रतिक्षारत हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो मुख मोड्नेछ" <br/>- Prabhupāda 1025}}
{{youtube_right|c4OycMKvxwM|कृष्ण प्रतिक्षारत हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो मुख मोड्नेछ" <br/>- Prabhupāda 1025}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:731129SB-NEW YORK_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731129SB-NEW_YORK_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:54, 29 January 2021



731129 - Lecture SB 01.15.01 - New York


प्रद्युम्न: अनुवाद: "सुत गोस्वमी भन्नुहुन्छ: कृष्णको सबै भन्दा मिल्ने साथी अर्जुन, कृष्णसंग को बिछोड को कारण उनलाई निक्कै आतुर मेहेसुस हुदैछ, सबै महाराज भन्दा माथि युधिस्तिरको विचारयोग्य सोधपुछ छ (श्री भा १.१५.१)

प्रभुपाद: एवं कृष्ण सखः कृष्णो | अर्जुनको नाम हो कृष्ण-सखा र उनलाई कहिले कृष्ण भनेर सम्बोधन गरिन्छ, किनभने कृष्णको र अर्जुनको शारीरिक लक्षण उस्तै छ | त्यसैले उनि कृष्णको बिरहमा उदास थिए, र उनको ठुलो दाजुले चैं उनको बिरहको कारण सोच्दै हुनुहुन्थ्यो | वास्तवमा कृष्णको बिरहले गर्दा उनि निराश थिए | अर्जुन जस्तै हामी पनि... अर्जुन पनि जीव आत्मा हुनुहुन्छ र हामी पनि छौँ | त्यसैले हामी खुशी छैनौ, किनभने हामी कृष्ण भन्दा अलगिएको छौँ | यो अहिलेको दार्शनिक वा बैज्ञानिकहरु, उनीहरु निर्देशनवा उनीहरु केहि सोच्दैछन्, कि उनीहरुले उनीहरुको बिचारले विश्व सपार्न सक्छन तर यो सम्भब छैन | हामी कृष्णबाट बिमुख भएका कारण खुशी छैनौ | उनीहरुकै थाहा छैन | जस्तै बच्चा, बच्चा रुन्छ, कसैले पनि भन्न सक्दैन कि ऊ नि रोको भनेर, तर बच्चा उसको आमाबाट बिमुखभएर रुदैछ | यो अर्जुन र कृष्णको मात्रै कुरा होइन हामी सबैको हो... उपनिषद् मा भानिएको छ परमात्मा, कृष्ण र हामी जीव, हामी एउटी रुखमा स्तित छौँ, समानी वृक्से | एउटा जीव चैं यो रुखको फल खादैछ, र अरु जीव हेर्दै छन्, अनुमंता | त्यसैले कृष्ण, उहाँ सबैको हृदयमा अवस्थित हुनुहुन्छ, ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति भा गी १८.६१ | किनभने उहाँको अनुमति बिना कुनै जीवले केहि पनि गर्न सक्दैनन् | सर्वस्य चाहं हृदि सन्निविष्टो (भा गी १५.१५): कृष्ण भन्नुहुन्छ किन "म सबैको हृदयमा स्थित छु |" जीव चैं आफ्नो मर्जीले केहि गर्न चाहँछन्, कृष्णले राम्रो उपदेश दिनुहुन्छ कि "यसले तिमीलाइ खुशी बनौदैन, यो नगर |" तर उहाँ अटल हुनुहुन्छ, उहाँले गर्नु नै हुन्छ | कृष्ण स्विक्रिती दिनुहुन्छ, परमात्मा,"ठिकै छ, तिमी गर, तर आफ्नो खतरामा |" यो हुदै छ | हामी सबै कृष्णसंग आत्मीय तहबाट जोडिएका छौँ र कृष्ण सबैको हृदयमा बस्नु हुन्छ | कृष्ण निक्कै दयालु हुनुहुन्छ र हाम्रो प्रतिक्ष्या गर्दै हुनुहुन्छ, " कहिले यी मुर्खहरु म प्रति फर्किनछन् |" उहाँ हेर्दै हुनुहुन्छ... उहाँ निक्कै दयालु हुनुहुन्छ | तर हामी जीव निक्कै मुर्ख छौँ, हामी सबैमा अशक्त हुन चाहँछन् र कृष्णलाई भुल्न चाहँछन् | यो हाम्रो स्थिति हो |