NE/Prabhupada 1032 - भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1031 - सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन्|1031|NE/Prabhupada 1033 - येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं|1033}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Z1iG_aOoI98|भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया<br/>- Prabhupāda 1032}}
{{youtube_right|0aTIN1xg_fA|भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया<br/>- Prabhupāda 1032}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:740628LE-MELBOURNE_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740628LE-MELBOURNE_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:55, 29 January 2021



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne

मधुद्विष​ : मलाई थाहा छ तिमीलाई श्राद्धयलाई प्रश्न सोध्न उत्सुक छौ | त यदि त्यहाँ केहि प्रश्नहरु छन् भने, तिमीले आफ्नो हात उठाएर प्रश्न सोध्न सक्छौ, ( लामो विराम ) कुनै प्रश्न छैन ? त्यो भनेको सबैजनाले यो स्वीकार गरे | ( हाँसो )

प्रभुपाद : पूर्ण समझौता | त्यो राम्रो हो |

पाहुना (१) : तपाईको भक्तहरुले भन्छन् तपाईले यो भौतिक रोगको अस्तित्वभन्दा परको पाउँने उदेस्य लिनुहुन्छ | मैले तपाईको यो पूर्ण गर्ने प्रक्रियाको बारेमा राम्ररी बुझिन, यो रोगभन्दा पर गयौ भने अन्तिम परिणाम के हुन्छ भन्न सक्नुहुन्छ |

प्रभुपाद: त्यो भनेको ?

मधुद्विष​ : कृष्ण चेतनामा, प्रक्रिया भनेको भौतिक अस्तित्वको रोग भन्दा पर जानु हो | प्रश्नको प्रथम भाग, " यो कसरी गर्ने ?" प्रश्नको दोस्रो भाग," यो प्रक्रिया अंगालेको अन्तिम परिणाम के हुन्छ ?"

प्रभुपाद : यो प्रक्रिया भनेको तिमीलाई भौतिक शक्तिबाट अध्यात्मिक शक्तिमा स्थानान्तरण गराउन हो | हामी शक्तिको अधिनमा छौ | भगवानको दुईटा शक्तिहरु छन् - भौतिक शक्ति र अध्यात्मिक शक्ति | हामी पनि शक्ति हौ | हामी तटस्थ शक्ति हौ | त तटस्थ शक्ति भनेको हामी भौतिक शक्तिको अधिनमा हुन्छौ वा अध्यात्मिक शक्तिको, हामीले रोज्न सक्छौ | तटस्थ.......जसरी किनारमा तिमीले पाउँछौ कहिलेकाही पानीको सिमामा, पानीले जमिनलाई ढाकेको हुन्छ, र कहिले कहिँ जमिन खुल्ला हुन्छ | यसलाई तटस्थ स्थान भनिन्छ | त्यसरी नै, हामी भगवानका तटस्थ शक्ति हौ, जीव प्राणीहरु | त हामी पानीको भित्र बस्न सक्छौ, भनेको भौतिक शक्ति, र हामी खुल्ला हुन सक्छौ, अध्यात्मिक शक्तिमा |