NE/Prabhupada 1034 - मृत्यु भनेको सात महिनाको लागि सुत्नु । त्यति हो । त्यो मृत्यु हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1034 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1033 - येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं|1033|NE/Prabhupada 1035 - हरे कृष्ण जप गरेर आफ्नो अस्तित्वको वास्तविक बुझाइमा आऊ|1035}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|bO9lN57FycQ|मृत्यु भनेको सात महिनाको लागि सुत्नु । त्यति हो । त्यो मृत्यु हो <br/>- Prabhupāda 1034}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720403SB-MELBOURNE_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:55, 29 January 2021
720403 - Lecture SB 01.02.05 - Melbourne
म, तिमी, हामी सबैजना, हामीलाई जन्म र मृत्युको समयमा समस्या हुन्छ | जन्म र मृत्यु | हामी जीव हौ, हामी आत्मा हौ | जन्म र मृत्यु शरीरको हुन्छ | शरीरको जन्म हुन्छ र शरीर परास्त हुन्छ | मृत्यु भनेको सात महिनाको लागी सुत्नु हो | त्यति हो | त्यो मृत्यु हो | आत्मा भनेको..... जब यो शरीर जीवनको लागी अयोग्य हुन्छ, आत्माले शरीरलाई छोड्छ | र वरिष्ठ व्यवस्थाले आत्मालाई फेरी कुनै प्रकारको आमाको कोखमा राखिन्छ, र आत्माले त्यसप्रकारको शरीर पाउँछ | सात महिनासम्म आत्मा अचेत अवस्थामा हुन्छ | र जब शरीरको विकाश हुन्छ, फेरी चेतना आउँछ र त्यो बच्चा कोखबाट आउँन खोज्छ र चल्छ | हरेक आमासँग त्यो अनुभव हुन्छ, त्यो बच्चा सात महिनाको अवस्थामा कसरी चल्छ | त यो ठुलो विज्ञान हो,, कसरी आत्मा, जीवआत्मा यो भौतिक शरीरको सम्पर्कमा आउँछ, र ऊ कसरी एक शरीरबाट अर्कोमा जान्छ | उदाहर्ण यहाँ दिएको छ, जसरी वासांसि जीर्णानि यथा विहाय ( भ गी २|२२) | हामीहरु....जसरी वस्त्रहरु, हाम्रा शर्ट र कोट धेरै पुरानो हुन्छ, हामीले त्यसलाई त्याग्छौ र अर्को शर्ट र कोट स्वीकार गर्छौ..... त्यसरी नै, म, तिमी, हामी सबै, आत्मा हौ | हामीलाई एक प्रकारको शरीर र शर्ट र कोट भौतिक प्रकृतिको व्यवस्था अनुसार पाउँछौ | प्रकृते: क्रियमाणानि गुणे: कर्माणि सर्वश: ( भ गी ३|२७) | त्यो विशेषको शरीर हामीलाई दिईएको हुन्छ जुन विशेष जीवन स्तरको लागी हुन्छ | जसरी तिमी, यूरोपियन, अमेरिकन, आस्ट्रेलियन, तिमीले केहि विशेष शरीर पाएका छौ, र तिमीले मौका पाएका छौ, एउटा विशेष जीवन स्तरमा बाँच्न | जस्तै यदि कोहि भारतीय तिम्रो युरोप, अमेरिकन, आस्ट्रेलियन सहर, जस्तै तिम्रो मेलबोर्न सहरमा आउँछन् .... मैले केवल मेरा शिष्यहरुसँग बोलेको थिए, " यदि कोहि भारतीय आयो भने, उनीहरु यो जीवन स्तर देखेर अस्चार्य मान्छन् |"